दिदी नमस्कार धेरै पछि देख्न पाए लाईभ मा लौ छाेरि ठुलि भएछ जनचेतनामुलक सुचना र सन्देश सेयर गरिदिनु भाकाे मा हृदय देखि नै सम्मान ब्यक्त गरे अ यता पनि पुरै लकडाउन छ दिनकाे 3 देखि अर्को बिहान ६ बजे सम्म पुरै कर्यफु छ काेरना संक्रमित बढ्दै छन दिदी अाजकाे दिन सम्म सेभ छ भाेलि के हुन्छ हेरुम,,
अाज सुरुमा मेरो मनपर्ने गायिका राधिका हमाल जिको दर्शन गर्ने मौका मिल्य,🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐🌺💗
धेरै धेरै धन्यवाद हजुर,जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला..🙏🙏take care..//
thanks you dear brother take care
Super duper
Did nice one family
Thank you so much
stay home stay safe,
छोरी मैयाँ कति ठुली भैसकिछिन miss you nanu ❤️❤️अनि भाउजु र दाइलाई प्रणाम🙏
Kati ramro kura garnu vayo didi
😍😍😍
यो लकडाउनले गर्नु गर्यो
दिदी नमस्कार धेरै पछि देख्न पाए लाईभ मा लौ छाेरि ठुलि भएछ जनचेतनामुलक सुचना र सन्देश सेयर गरिदिनु भाकाे मा हृदय देखि नै सम्मान ब्यक्त गरे अ यता पनि पुरै लकडाउन छ दिनकाे 3 देखि अर्को बिहान ६ बजे सम्म पुरै कर्यफु छ काेरना संक्रमित बढ्दै छन दिदी अाजकाे दिन सम्म सेभ छ भाेलि के हुन्छ हेरुम,,
हजुर नमस्कार ब्रदर सुरक्षित रहनुहोला..