‘पहाडको टुप्पोमा बाख्रा पाल्दा मलाई सबैले पागल भने’ किसान भन्छन्, ‘अहिले म खुसी छु’ │Nepal Chitra
HTML-код
- Опубликовано: 10 фев 2025
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitrao. .
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
साह्रै स्वाद लाग्यो किसान दाई को कुरा ,
good jobs
एक प्रेरणादायी कामको निम्ति धन्यवाद हजुर 👍️
धेरै खुसी लाग्यो सर भिडियो हेर्दा दाजु ले धेरै राम्रो काम गर्नो भया छ 🌷🙏🙏🌹
धेरै राम्रो job तपाईको काम प्रति हार्दिक सम्मान छ सर👏👏🙏🙏
सर्व प्रथम त किरन सर लाई धेरै धन्यबाद ,हाम्रो गाउ सम्म पुग्नु भ्य्कोमा र हाम्रो आत्मिय दाई राम कजि दाइ लाई पनी प्रगति को लाखौ लाख सुभकामन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उदाहरणीय कामको लागि धन्यवाद!
निकै उदारनिय काम गर्नु भयको रहेछ सर प्रगती को लाखौ लाख शुभ कामना
Baakhraa hoina Yaha bheda bheda ajha ramro hola jasto Lagyo kina ki chiso thau rahechha.
धेरै राम्रो लाग्यो खेरो गएको ठाँउ सदुपयोग भयो ।
तपाईंको उदाहरणीय काम लाई सलुट छ काका
धेरै रामरो आइडिया
साह्रै राम्रो र प्रेरणादाय काम
माइती गाउ नि देख्न पाइयो बाजेको बाख्रा फाम नि देखन पाइयो एकदमै खुशी लागियो good job बाजे 🙏
आनन्दको मान्छे हुनुहुँदो रहेछ ❤
राम्रो अझै ठुलो बनौदै जानू होला हजुर
नमस्कार 🙏कतार बाट हेर्दै हजुर
तपाईंको धेरै राम्रो काम सलुट छ।
हाल मलेसिया हेर्दै छु आएर बाख्रा पाल्ने सोच बनाएको छु हजुर को भिडियो ले हौसला प्रदान गरिरहेको छ ।।
सारै मेहनेति माइला दाजु🙏
Dai ko akdam ramro soch
Great vedio thanks 🙏All the best 🙏
राम्रो काम
पुरखेउली जग्गाको सही सदुपयोग गर्नु भएको छ बाजे बजै बाजे बज्यैको पनि बाजे बजाईले माथि बाट आशीर्वाद दिनु हुनेछ ।
congressional mailo dai khusi lagyo 🙏
Great Work 👍
Good job
Ramro sochai ho
khusi lagyo patrakar sir hamro gausam janu vyr hamro dai ko Bakhra farm ko video vanaunu vyex ani dai lai Bhadhai xa 🙏🙏🙏🙏👍️
very-very good ,
very good job dai
जे हो हाम्रो माइलाले चाहिँ गर्छ ब्याबसाय सफल रहोस माइला।
आहा सर सेवारो🙏म मलेसिया बाट हेर्दै छु है मेरो जिल्ला गाउँमा पो पुग्नु भयो खुशी लाग्यो मैले पनि योजना गर्दै छु अब नेपाल आए पछि सर
मज्जाको मान्छे
Congratulations 👏👏 guru ji lai
Great work
La dada ramro kam garnu vaykox dada maro pani bichar x yshrini bhkhra palni Napal aayra
Ramro Kam suru ghar nu boye cha good luck
बधाई छ कुम्बा मा पनि आउँदै छु
Ramro kam garnu vayo vaile (Namaskar kiran sir)
❤️❤️❤️
Dherai Ramro Kam....Tara Tyasto Akanta Ma Auta Matra Family Basnu Alik Dar Hunchha Ki
Dherai ramaro lago daju ko kam
नदातनु बुदा 4 ब्रष अगादी कोले गाँस घर बनाउछ 😂😅 हावा बाखरा लिय गाउँ तिर गाँस बिस्तारै हाले हुन्छ कपती बुदा😂
🙏♥️
कति रोपनिमा जमिन रैछ यो मान्छेको?सोध्नु भएन त सर????
नमस्कार banguler bata hardi xu hjr
बाठा रछन बड्डो !
Krishna sir ma hjr ko harek video naxutai herne grxu hal malaysiya bata ma pani aba npl mai yestai kam grne soch ma xu
Ma pane bedasma driving garako 12 years vayou aba mapane cancil Gaara kunai farm open garna soch chahii
kiran sir ..tapai lay video banauda ...khor pani ramro songga dakhauna na🙏
Bakhar palne bhaiko pet tkin thulo xa khusile ho ki sar
Aati
Ramro
Kam
Ma
Pani
Tehi
Garne
Bichar
Xa
कति उचाईमा छ आफैले त नापेको छैन भनेर दाजुले हसायो
😃😃😃😃😃😃😃
babaiko lekh ma paleko khasi ra local valeko swaad chai dami hola
आए
Ramaro kam
Parkar mitra akai thau basera antarbarta garnu bhada camera ghumera dekhunuhosna khor ko ,dud ko dejain hru dekhaunuhosna .
K question. Sodheko khali .. yeutai
बागले खाँदैना अनि 😅
Good job