राष्टिय थामी सङग्रहालय संरक्षण तथा व्यबस्थापन बिषयक अन्तरत्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न,
HTML-код
- Опубликовано: 7 окт 2024
- भिमेश्वर वडा न १ का वडा अध्यक्ष माधव थामीको संयोजकतामा राष्टिय थामी सङग्रहालय संरक्षण तथा व्यबस्थापन बिषयक अन्तरत्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न,
प्रमुख अतिथि :- भरत केसि (प्रदेश साम्सद)
बिशेष अतिथि:- देविका थामी(विगु गाउपालिका उपप्रमुख)
बिशेष अतिथि:-रण ब थामी(नेपाल थामी समाजका अध्यक्ष)
बिशेष अतिथि:-कमला बस्नेत(भिनपा का उपप्रमुख)
अतिथि:-होम ब थामी (नेथासअध्यक्ष दोलखा)
अतिथि:-जगतमान थामी( थामी समाजका अगुवा)
अतिथि:-डोल्मा थामी(नेकपा माओवादिका प्रतिनिधि)
अतिथि:-लक्ष्मी थामी(नेथास सदस्य दोलखा)
अतिथि:-सुजन थामी(रेडियो शैलुङका कार्यत्रम सन्चालक)
अतिथि:- भिनपा 1 का वडा सदस्यहरु
अन्य सम्पूर्ण अतिथि र
धेरै जनसमुदायकोसाथ समापन
असारे महिना पनि आफ्नो काम थाति राखेर आउनु हुने सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏