नेपाल मा केही छोइन भन्दा पनि केहि गर्छु भन्ने लाई नि गर्न दिइदैन त्येसैले युवा हरु खादा माला लगाएर बिदेसिन्छन र फर्कदा सहिसलामत हो या बाकस हो थाहा हुन्न अनि सामजिक सन्जाल मा रिप र हर्सिक श्रधान्जली लेख्नु बाहेक अरु केही हुन्न त्येसैले सोचोउ बिचार गरोउ जय नेपाल ।
देशलाई समृद्धि बनाउने, आफ्नो देशको पैसा आफ्नै देशमा खर्छ गर्ने, देशको नागरिकलाई रोजगार बनाउने, देशको नागरिक पलायन हुन बाट बचाउने एक मात्र फर्मूला, माहाबिर पुनको आबिष्कार केन्द्र
Aru le ta aafno khalti, bank bharne matra ho.......ek matra nepali hunuhunxa jo Sara Nepalese ko kehi garxu bhannu bhako xa. So all Nepalese support dr mahabir punji.
❤❤❤ नेपाल र नेपालीहरुको सान महाबिर पुन साथै भ्लगिङ उपलब्ध गराउनु भकोमा लुभु पर्सनल भ्लगका निर्माता आदर्णीय दाजु बाला राई ज्यू लाई पनि धेरै धेरै धन्यबाद ।
Good job Mahaveer pun sir We all Nepali citizens appreciates you. Jaya greater Nepal deshbhakt swabhimani Nepali veer Jindabad. Vistarvadi deshdrohee murdabad.
👍👍👍👍
डकटर माबीर पूनलाइ सलामछ तपाईं हरूलाइ
पनि सलामछ मेरो घर भिमफेदी गाउँ सूपीङहो
तरतेहाको गाउपालीकाले केगरीराखेकोछ मलाइ थाहाछैन तरमेरो सोचमा चाहिँ गाउवाली
काले सहयोग गरेमा हामीजनता लाई रात मिलथो मैले सोचेको गाउमा सिचाइको लागि
मोटर लगायेर पानी सिचाइको लागि सहयोग
अरको गाउमा जहाभीरछ तोयेरीयामा जालीलगाउन तेसरो गाउमा बनजीङ जमपीङ
येतीकूराको तपाइहरूले पहल गरेमा तपाईं
हरूलाइ मेरोतरफबाट सलाम गरदछू
मअहीले साउदीबाट हेरीराखेकोछ
तेसपछी बादर धपाउनी सामनपनी
गाउपालीकाले सूइकीरत गरनपरनी🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जयेगीरेटरनेपाल
सीता दाहालका नाऊँमा छुट्यायकाे रकम महाविर पुनकाे आविस्का केन्द्रलाई दिऊँ देशकाे विकास हुन्छ । नेतामा सद्वुद्धि आओस ।🎉
सहि भन्नू भयो हजुर 👍️👍️🙏🙏
Dr Mahavir punji is super great 👌
नेपाल मा केही छोइन भन्दा पनि केहि गर्छु भन्ने लाई नि गर्न दिइदैन त्येसैले युवा हरु खादा माला लगाएर बिदेसिन्छन र फर्कदा सहिसलामत हो या बाकस हो थाहा हुन्न अनि सामजिक सन्जाल मा रिप र हर्सिक श्रधान्जली लेख्नु बाहेक अरु केही हुन्न त्येसैले सोचोउ बिचार गरोउ जय नेपाल ।
देशलाई समृद्धि बनाउने, आफ्नो देशको पैसा आफ्नै देशमा खर्छ गर्ने, देशको नागरिकलाई रोजगार बनाउने, देशको नागरिक पलायन हुन बाट बचाउने एक मात्र फर्मूला, माहाबिर पुनको आबिष्कार केन्द्र
💯 % true one and only dr mahabir punji 🎉
Dr mahabir punji is great in world history
Aru le ta aafno khalti, bank bharne matra ho.......ek matra nepali hunuhunxa jo Sara Nepalese ko kehi garxu bhannu bhako xa. So all Nepalese support dr mahabir punji.
दाजै आज सम्मकै सर्बोत्कृस्ट vlog लाग्यो मलाइ !
निरन्तर यस्तै यस्तै vlog बनाउदै जानुस एक दिन देश कै top vloger बन्नुस शुभकामना छ हजुर लाई !
Great news 👏 👍 🙌
❤❤ अरु को सामान किनेर होईन आफैले बनायर अरु लाई बेच्न सकनु पर्छ अनुशन्धान आविसकार युवा लाई अगाडि बढाऔ भनने सोच उहाँको धेरै राम्रो काम
Great job jaya mahabir pun
Thank you 😍
Dr.mahabir.pun jindabad.youare.gret
Good👍 job sir jay🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
महत्वपूर्ण कुरालाई व्लग बनाएर समेट्नु भएकोमा धन्यवाद ! प्रयास राम्रो छ । सफल होस ।
Good job Keep it up sir
राम्रो लाग्यो साब ज्यु 👍️👍️👍️👍️👍️👍️
Thank you sahab 🙏
सलाम छ महाबिरज्युलाई हजुरकाे कामले देश र जनताकाे बिकाशमा टेवा पुगने छ ।
Bio CNG lai pani promote gari dinu paryo hai
❤❤❤ नेपाल र नेपालीहरुको सान महाबिर पुन साथै भ्लगिङ उपलब्ध गराउनु भकोमा लुभु पर्सनल भ्लगका निर्माता आदर्णीय दाजु बाला राई ज्यू लाई पनि धेरै धेरै धन्यबाद ।
Gud
👍️👍️👍️
Nice to Mahavir daie Salam xa
Jay hos Mahabir pun jyu.
thank you sir
nepal ko saput mahabir pun
👍️🙏🙏🙏
Best personality best thinking best function for long lasting benefit program of Nepal.
Yes
Sure
Sir😍
🙏🙏🙏❤️❤️❤️👏👏👏👍👍👍
Dr.Mahabir pun🙏👍👏🙏👍👏👑👍👏🌈🥰
number paauna sar
Good job Mahaveer pun sir We all Nepali citizens appreciates you. Jaya greater Nepal deshbhakt swabhimani Nepali veer Jindabad. Vistarvadi deshdrohee murdabad.
ramro x daju ko vlog
beautifull video
Mahabir pun Sirlai 🙏🙏 namaskar Nepali shan hunuhunx ❤❤❤❤
👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏
Jay Nepal
Mahabir sir so great man❤❤❤❤
Dr mahabir pun lai nepal gvt le china sakena
Aanpad gabar sarkhar le nacheko hera ho..mahabir pun sir..
Aba thulo dron saman dhuwani ko lage nepal jasto das ma jaruri cha tasaila yasma pane sir ko dhan jawas
Thank you
Impressive
प्लास्टिक रिसाइकल गर्ने मेशिन बनाइ प्रतेक नगर पालिकालाइ बेच्नु पर्यो ।।
Ekdam sahi bichar hajur
नेपालिलाइ डरन हैन सर घरघमा भात पकाउने सजिलो चुलो र लुगा धुने मेसिन जररूरि छ
🙏
❤❤❤❤❤❤
I like it.
👍
Mahabir dai pahadhma jotne traktar banai dinu paryo
#drmahabirpun #nationalInnovationCenter
#nepal
महाबिर पुन को फोन नम्बर पाउना सक्कियला सर
9841592361
I don't know understand this language
nepali harule machine kinne bani xaina. milxa vane sample haru free ma dida k hola. yeso gare kaso hola...
👍️🙏🙏🙏
यहा रबोरड भन्दा नि घरयासि चुलो लुगा धुने मेसिन बारि खन्ने भात तिउन लाइ गरम चिसो हुने चिज बनायरछिटो बजारमा लगनु पाय हुने
Hajur sir
Dhamadham bandai chha sir
nakkali dr haru neta hunxa yo desma jajhel garera ekchoti youdda hunuparxa natra yo dalal harule sajaya paudaina
Tayha ka mobile number x6
Nepali nomber ho
@@sonudube1941😮😢xxlhjjJkzkazmzzpaalxdl
good worka
👍👍👍
Thank you🙏