गालीकै कारण बालचन्द्र पुगे डिप्रेसनमा शंकर सुनार खुलेर बोले:एउटालाई मात्रै हेपेको जस्तो भयो

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2024

Комментарии • 207

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  5 месяцев назад +20

    गालीकै कारण बालचन्द्र पुगे डिप्रेसनमा शंकर सुनार खुलेर बोले:एउटालाई मात्रै हेपेको जस्तो भयो
    Link:ruclips.net/video/FIENN3CK3CA/видео.html

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 5 месяцев назад +87

    हामी पनी ७-८ जना परीवार संग संगै हेर्छौ। बालचंद्र दाई ले कुनै सब्द छाडा गाएकै छैन।

    • @sangitagiri2007
      @sangitagiri2007 5 месяцев назад +1

      सहि कुरो बाल्चन्द्र दाइले नराम्रो गाएको छैन

  • @v.B123
    @v.B123 5 месяцев назад +17

    कस्तो छाडा गाउने कलाकार लाई कहिलै नराम्रो न भन्ने बालचन्द्र दाई भने कति रोमान्टिक गित गाउनेमान्छे लाई शुभकामना दिनु साटा कारबाही गर्ने गर्ने घाँस हरु

  • @geetadhamala8630
    @geetadhamala8630 5 месяцев назад +91

    कार्बाई बालचन्द्र बराल लाई हैन ।शुसिला लामा,गन्धर्ब भाई ,खुईलि यस्ता लाई कार्बाई नगर्ने बिचरा बालचन्द्र बराल को टिम ले धेरै रमाइलो मात्रै गित गायका थिय

    • @arjunthapa7557
      @arjunthapa7557 5 месяцев назад +1

      Aa

    • @umapanta3699
      @umapanta3699 5 месяцев назад +2

      अझै नाम छुट्यो नि रिया र शर्मिला

    • @kalpanakandel2400
      @kalpanakandel2400 5 месяцев назад +5

      प्रीती आले को र्याप चाहिँ सहि होला नि त ।नया कलाकार लाई स्थापित हुन नदिने चलखेल

    • @Esmarikabasnet53
      @Esmarikabasnet53 5 месяцев назад

      Ho yi xada haru lai partiband lagaunus baru lok prtisthan

  • @SamikshaPun-hk8tt
    @SamikshaPun-hk8tt 5 месяцев назад +40

    होइन बाल चन्द्र ले कहाँ कहिले छाडा गित गाउनुभयोर मैले त सुनेको छैन

  • @BinitaSunar-gb2rc
    @BinitaSunar-gb2rc 5 месяцев назад +31

    बालचन्द्व दाइ लाई रिस भएर हो एस्तो भनेको

  • @kamrajbc2232
    @kamrajbc2232 5 месяцев назад +5

    अरे यार सन्कर जि राम्रो मान्छे लाई जता बात भयपनी गिराउन खोज्छन के सबैले सद्यन्त्र हुनुपर्छ है नो तेन्सन बाल्चन्द्र र तपाइको हासो काफी छ हौ❤❤❤ be strong

  • @रितुबिसि
    @रितुबिसि 5 месяцев назад +10

    छाडा गाउँने लाई कारबाही छइन राम्रो गाउँने लाई चैइ कारबाही रे बिराज भाइ को नि गित सारै रमाइलो हुन्छ

  • @laxmibista6687
    @laxmibista6687 5 месяцев назад +15

    यो कुरामा मलाई पनि दुख लागिएको छ
    सबैले बाेल्नु भएको छ त
    उहाँलाई लक्ष्क्षित गरेको जस्तो
    लाग्यो
    उहाँको प्रगति देख्न नसकेर यो
    गरेका हुन्

  • @bimalabhandari3099
    @bimalabhandari3099 5 месяцев назад +30

    एदम सहि कुरा शंकर भाई सोझो मान्छेलाइ जोले पनि हेप्दो रहेछ जुन छादा गाउनेलाइ केही गर्न नस्क्ने बिचारा बाल्चन्द्र दाजु तेस्तो नराम्रो केही गाउनु भको छैन अरुले नराम्रो गाउदा पनि उहाले त सच्चायर फर्काउनु हुन्छ यो सिधै अपराध हो।यदि कर्बाहि गर्नि हो भने छाडा गाउनेलाइ किन गर्दैन यो दोहोरी प्रतिस्ठानले अच्मै लाग्छ मलाई पनि

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 5 месяцев назад

    बालचन्द्र बराल ले गाएको गित छाडा छैन बालचन्द्र लाई कार्बाई होइन अरू धेरै छन छाडा गाउने तिनी हरूलाई कार्बाई हुनुपर्छ बिचरा भाईलाई गारो बनाए 🙏🏻🙏🏻❤️🇳🇵

  • @belkumarisunar690
    @belkumarisunar690 5 месяцев назад +42

    एक पटक मौखिक सम्झाइ बुझाइ गर्नुपर्ने थियो तर केही छैन चिन्ता नगर्नुहोस् बालचन्द्र जी शंकर बाबु नजिक हुनुहुन्छ ख्याल गर्नुहोला साथी को 🎉🎉🎉🎉🎉

    • @rupeshthapa3988
      @rupeshthapa3988 5 месяцев назад +1

      स्पष्टीकरण नसोधेको हैन तर बालचन्दले बेवास्ता गरेपछि मात्र निलम्बन गरेको हो।

  • @MamataGautam-u5k
    @MamataGautam-u5k 5 месяцев назад

    Unihru ko geet sunda kati aananda hunx

  • @tulsapangeni481
    @tulsapangeni481 5 месяцев назад +2

    हिम्मत हार्नु हुदैन है बालचन्द्र जि तपाईंको साथमा हामी दर्शकहरु छौ.हजुरको सबै गित राम्रा छन् यो सब हजुरको प्रगति देखेर जलेका हुन है!

  • @Lekhalikanxi
    @Lekhalikanxi 5 месяцев назад +11

    दुःख लागे आज यो सुन्दा यस्तो हिसाबले जो पनि डिप्रेसनमा जान्छ दुःख बुझ्न अनि गीतले के मागेको छ त्यो बुझ्नुस्। please बालचन्द्र सर राणा ठाउँमा फर्किनुस्। request गर्छौ

  • @Kamalakc5454
    @Kamalakc5454 5 месяцев назад +9

    बालचन्द्र बराल भने कलाकार राम्रो गायक हुन बालचन्द्र संग केरिस् रैछ

  • @deepakbahadur9808
    @deepakbahadur9808 5 месяцев назад +3

    न आत्तिनु बालचन्द्र दाई पिलिज ,,,केही हुँदैन हजुर को पक्ष मा हामी छौँ,, सत्य को जीत अवस्य हुन्छ🙏🙏♥️❤️

  • @amritaniroula8888
    @amritaniroula8888 5 месяцев назад +1

    गित सङ्गित बुज्नु पर्छ र मात्र मजा आउछ है

  • @chandralalpariyar
    @chandralalpariyar 5 месяцев назад +1

    चिन्ता नगरौं आफ्नो कर्मलाई अगाडि बढाउनुहोस् दर्शक श्रोता साथमा छ शुभचिन्तक भन्दा ठुलो कोही छैन 🤘

  • @KamalaRai-dr9cf
    @KamalaRai-dr9cf 5 месяцев назад

    He vagawan kina yesto balchandra dae lae.ramro hos k hi nahos.hajur haru ko dohori ak dam ramro lagxa.frm drn

  • @Reshamsunuwar
    @Reshamsunuwar 5 месяцев назад +2

    बालचन्द्र जिन्दावाद

  • @namratarai8943
    @namratarai8943 5 месяцев назад +1

    बाल्चन्द्र भाइ तपाइँ कत्ती पनि चिन्ता नगरी यक्दम अगाडि बढनु होला तपाईं अरु झार्पाते को लागि हैन हामी सारा 3 करोड जन्ताको लागि सहि र आवास्यक मान्छे हो तेसैले अझै धेरै परिपक्का भयर अगाडि सर्नु धेरै आशिर्वाद र माया ❤🎉❤❤❤❤❤❤❤❤

  • @krnG-lc6js
    @krnG-lc6js 5 месяцев назад +1

    यक दम ठिक भनुभछ शङ्कर भाइ❤❤❤

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 5 месяцев назад +1

    बालचन्द्र जी तपाईं आफ्नाे ठाउँमा ठीक हुनुहुन्छ । दाेहाेरीमा र्याप नविनतम प्रयाेग हाे । याे समय सापेक्ष जायज छ । ❤❤❤❤❤ गीतका कैयन पाटाहरु नविनत पाटामा आईरन्छन् । लाेकदाेहाेरी प्रतिष्ठानले गरेकाे निर्णय विना अनुसन्धान विना साेधखाेज गरिएकाे छ । संगितमा नयाँपन आउँदा डाह चाहिँ गर्नु हुँदैन । खुबी हुनेले नै हाे दाेहाेरीमा र्याप गाउने । हाे शब्द चयनमा ख्याल चाहिँ गर्नुपर्छ । तर नयाँ कुराकाे जगेर्ना गर्नुपर्छ । सुधार गर्नेकुरामा छलफल गर्नुपर्छ ।❤❤❤❤❤

  • @GangaSherpali
    @GangaSherpali 5 месяцев назад

    जो सोजो उहिलाई घोचो बालचन्द दाइ ले कहिले लेनि छादा गित नै गाको सुनेको छैन

  • @KamalaB-x6v
    @KamalaB-x6v 5 месяцев назад +6

    यस्तै बेला मा हो साथि को साथ चाहिने भाई साथ दिनु होला यो सरासर अन्याय मा पर्नु भयको हो बालचन्द्र बराल सबै भन्दा ठुलो गल्ति ठुला महोदय हरु ले र्याप गायर निलम्बन गरियको भने हुन्थो किन छाडा गायर भने र पत्रकार लाई भनु भयो किन आफ्नो घरको परिवार लाई घर मै सम्झाउन पनि सकिन्थो होलानी

  • @PrasomsaTmagar
    @PrasomsaTmagar 5 месяцев назад

    Yo teem sarai man parxa Malai ❤❤❤

  • @JunaKumal-v2d
    @JunaKumal-v2d 5 месяцев назад +1

    भाइको बोली गित र हाँसो सारै मन पर्छ मलाई त ♥️♥️♥️

  • @fzre5di300
    @fzre5di300 5 месяцев назад +12

    बालचन्द्र बराल लाई जे नगर्नु पर्ने हो गरे तर कारबाही गर्नु पर्ने मान्छेलाई चाई छोडी राको छ रिया नविना सिलवाल खुइँली अनि अन्य कलाकार हरु लाई किन कारबाही गर्दैनन्

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz 5 месяцев назад +2

    बालचन्द्र राम्रो गिद गाउछ्न ❤❤

  • @ApilKunwar-j3p
    @ApilKunwar-j3p 5 месяцев назад +4

    सही कुरा हो✍️✍️👌👌👌🙏🙏

  • @janukakuwar1714
    @janukakuwar1714 5 месяцев назад +1

    Balchandra dai Sahi hunuhuncha❤❤❤❤

  • @laxmibista6687
    @laxmibista6687 5 месяцев назад +12

    बालचन्द्रकाे प्रगति मा आरेस गरने टिमलाई कहिले भलाे न हाेस्

  • @AabiskarSunar-i5r
    @AabiskarSunar-i5r 5 месяцев назад

    Balchandra dada best❤❤❤❤

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ 5 месяцев назад +1

    शंकर बालचन्द्रको टिमलाइ कार्बाहि होइन त्यो गन्दर्ब खुइलि र त्यो नाइटो देखाउने नखर्माउलिहरुलाइ यो दोहोरी मा ल्याउनु हुने थियेन तपाईंहरुको सम्धी सम्धिनी देखि सबै दोहोरीको फ्यान हु म सन्कर को हासो सारै मन पर्थियो भालेको सब्द खुब मन पर्छ मैले सन्कर लाई जहिले i love you भनेर कमेन्ट गरेको हुन्थे तर पछि र्याप ब्याट्ल खुइलि त्यो काले भाइ र त्यो नाइटो देखाउने आयेसि मैले कसैलाइ हेरेको छैन आज आयेर यस्तो news हेर्दा यो दिन एक्दिन आउनु नै पर्थियो आयो ठिक भयो अब यस्तो र्यापे नाइटे हरुलाइ नल्याइ पहिलाको जसरि आउनुस सन्कर जि तपाईंको हासो हेर्नु आतुर छु है म🙏

  • @parshuramrai8125
    @parshuramrai8125 5 месяцев назад +9

    बालचन्रद किन डिप्र्पेन तपाई को कला कसैले लाग्दैन

  • @Khemrajxettri8546
    @Khemrajxettri8546 5 месяцев назад +1

    Good point

  • @ChokpaSHerpa-n2o
    @ChokpaSHerpa-n2o 5 месяцев назад

    Sanker bhai always funny 😁 i really like his dohori song😍😍😍

  • @amritaniroula8888
    @amritaniroula8888 5 месяцев назад

    कलाकार हो कला देखाउने वहाँ हरुको कलाकारिता हो त्यसैले कुनै पनि कलाकार लाइ गालि गर्नु किन पर्यो सुन्न मन छैन भने नसुन तर गालि नगर सल्ला सुझाब देउ बरु ❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 5 месяцев назад +2

    अब सबैले राम्रो गाउनु ल बधाई छ

  • @saruthapa6704
    @saruthapa6704 5 месяцев назад

    सहि हो रिसिबि ले गरेको पाइन्छ

  • @ranabina9408
    @ranabina9408 5 месяцев назад +3

    Balchandra lai aaja औला uthauda lastai na ramro lagi raxa hajur hajurko live dohori ek dam best ho

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 5 месяцев назад +2

    वास्तवमा भन्ने हो भने प्रतिस्ठान ले के के चाहिँ छाडा कति सम्म गाउन मिल्ने , केही क्राइट एरिया बनाउनु पर्थ्यो होला अनि बल्ल कार्वाही गर्दा मज्जा हुन्थ्यो होला ।

  • @BUTTERFREEGAMER
    @BUTTERFREEGAMER 5 месяцев назад

    Sai kura solta bal chandra dai ramro manxe ho

  • @janitachhetri8402
    @janitachhetri8402 5 месяцев назад

    BalchandraBaral be strong 💪 dai

  • @royaanbabu.8826
    @royaanbabu.8826 5 месяцев назад +1

    पालो आउँछ ब्रो ।राम्रो गरे राम्रै हुन्छ। यो सिक्ने अवसर हो अब रोकिन्छ केहि हदसम्म

  • @RubiSharma2080
    @RubiSharma2080 5 месяцев назад +2

    बालचन्द्र को कुनै गित छाडा छैन छाडा गाउनेलाइ सजाय दे

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 5 месяцев назад +1

    रिया र सर्मिला लाई दोहोरी बाट बर्खास्त गर्नु पर्छ सबै भन्दा छाडा गाई जस्ती रिया लाई पोहिला बर्खास्त गर दोहोरी प्रस्थान बाट plz🙏🙏

  • @Limlux-k7b
    @Limlux-k7b 5 месяцев назад

    शुरुमा लोक दोहोरिमा र्याप मिसाउने त्यो गान्दर्भ भाइ हो पहिला तेस्लाइ कार्बाइ गर्नु पर्छ

  • @PrabhaXettri
    @PrabhaXettri 5 месяцев назад +30

    खासमा सबसे छाडा त त्यो रिया भन्ने छ नि त्यो लाई पनि कार्बाइ गरियोस्

  • @bhimthapa9684
    @bhimthapa9684 5 месяцев назад +15

    मिदियामा आयर बोल्नत बोलेउ भाई तिमिलाई, सारमिला राईमाझि, रिया खडाका ,र्याप गाउनि जत्ति लाई कारबाहि गर्नु पर्छ

  • @thapabindu2716
    @thapabindu2716 5 месяцев назад +3

    हासो मन नपरेर जस्तो छ शुसिला लाइ कारबाइ नगरि बालचन‌दर लाइ

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 5 месяцев назад +1

    रिस हों भाई 😢

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 5 месяцев назад

    Mayalo sankar vai❤

  • @ShantaBasnet-vb7vk
    @ShantaBasnet-vb7vk 5 месяцев назад

    Be strong Bal chandra Bhai Won’t Worry

  • @BP-jq1ru
    @BP-jq1ru 5 месяцев назад

    कारबाही त यसलाइ नि हुनुपर्ने हो ।

  • @SurajChhetri-k4n
    @SurajChhetri-k4n 5 месяцев назад

    Good x dai

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 5 месяцев назад

    पहिला को गीत पनि छ त र्याप ब्याटल ठूला मान्छेको हेरुम राम्रो संग रिसले केही हुन

  • @xetrikamal1065
    @xetrikamal1065 5 месяцев назад

    दाइ सुरुमा हिड्न खोज्दा कति ठेस लाग्छ के ठेस लाग्यो भन्दैमा हिड्न छोड्नुत भएन नि

  • @SujanaThapa-v2s
    @SujanaThapa-v2s 5 месяцев назад

    Balchandar vayana vaney aru ko live heridaena ❤

  • @SapanaThami-l7f
    @SapanaThami-l7f 5 месяцев назад +6

    हिमत नरनू बालचन्द्र भाई आगडि बटनु 2==4जन ले खुट तनेर केहि हुदैन

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 5 месяцев назад +3

    सोजो मान्छे लाई सबैले हेप्छन् भा इ।

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 5 месяцев назад +2

    जुन सोझो उसैलाइ मात्र हो कारबाहि गर्ने त

  • @ashokashokashok6320
    @ashokashokashok6320 5 месяцев назад +3

    Lado ko dohori sangata parthan yeati ramro dohori gayeak balchandara dai lai radi ko xora xori le kalbai garni madar chuta haru dharai ramro gayeak ho balchandra dai hami xum sata ma balchandara dai na daraunuss

  • @KuberShahi-nb2ft
    @KuberShahi-nb2ft 5 месяцев назад +1

    बालचन्द्र भाइलाई यस्तो हर्कत गर्ने मानिसलाई भगवानले नि माफि दिने छैनन् लोकदोहोरि प्रतिष्ठान महासँघले खुरुक्क गलत निर्णय फिर्ता लिनुपर्छ होइन भने कार्वाही त अरुलाइनि हुनुपरयोनि ज्योति प्रिति खुइलि ब्रदि बिराज रिया ...लाई पहिला कार्वाही हुनुपर्छ नत्र अरुले गरिखाको डाह कसैले नगर्दा हुन्छ जनता जनार्दन छन्

  • @Don-yt4wb
    @Don-yt4wb 5 месяцев назад +1

    Sankar is always good

  • @KalaNeupane-s3e
    @KalaNeupane-s3e 5 месяцев назад +3

    लोकदोहोरी प्रतिस्ठान मा नि राजनिती घुसेछ स्पस्ट देखियो

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 месяцев назад +2

    बाल चन्द्र जिको गित नराम्रो छैन।कहा छ नराम्रो गित बाल चन्द्र जिको। र्याप हानेको भरमा कारबाहि गर्नु गलत हो ।रिता थापा जस्तो अबुझ अध्यक्ष भएसि यस्तै हो । पशुपति र बद्ररिको पुछ्छर भएर।छाडा दोहोरि खुइलि ,रिया र राजु परियार लाई कारबाहि गर्नु पर्छ।राजु परिवार पुरानो गितको राजा मानिन्छ के गाएको हित पानि पानि भएको छ रे यस्तो नि हुन्छ गित ।लाजको पसारो

  • @Reedam-cl3ul
    @Reedam-cl3ul 5 месяцев назад +1

    भोलि गएर बालचन्द्रलाई केही भयो भने शिव हमाल र तारा थापालाई जेलमा कोचिन्छ है।

  • @RemashThapa-o8y
    @RemashThapa-o8y 5 месяцев назад

    शंकर सुनार लाई पनि हो कार्बाही गर्नु पर्ने धेरै लोकदोहोरी हेर्दै आको छु तिम्रो पनि अलि बढी छ तिम्रो पनि

  • @VikashKumar-by7mr
    @VikashKumar-by7mr 4 месяца назад

    ❤❤❤❤❤

  • @rupeshthapa3988
    @rupeshthapa3988 5 месяцев назад +1

    अब तिमी शंकर सुनारलाई पनि कारबाहि गर्नु पर्छ अलि छाडा गित गाउछ भाइ तिमीले पनि।

  • @Lekhalikanxi
    @Lekhalikanxi 5 месяцев назад +1

    मात्रै गीत हो के तर बालचन्द्र सरको हाँसो फिर्ता ल्याउनु प्लिज हजुरहरूले

  • @hemgurung5552
    @hemgurung5552 5 месяцев назад +2

    खै वहाँको टिमले केही छाडा शब्द प्रयोग गरेहोलान तर बालचन्द्रले त्यति सार्‍हो छाडा दोहोरी गाएको अहिलेसम्म सुनेको छैन ।

  • @pramodmahat6866
    @pramodmahat6866 5 месяцев назад +3

    जे जस्तो भएपनि गल्ति महसुस गनुपर्छ जे जे भान बाबु

    • @anuacharya8566
      @anuacharya8566 5 месяцев назад

      Kehi risibi thiyo ki jasto lago naramro git ta suneko xaina

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht 5 месяцев назад +1

    बालचन्दर लाई कर्बही भयो भने सबैलाइ हुनु पर्छ होइन भने बालचन्दर लाई मात्र किन?????

  • @susilagyawali7643
    @susilagyawali7643 5 месяцев назад +1

    अरु लाइ पनि कार्बाइ गर्न पर्छ यउटाले मात्र गायको होर

  • @SreeramShahi
    @SreeramShahi 5 месяцев назад +4

    शन्कर भाइ रमाईलो खाले छ है जस्ले जे भने पनि शन्कर भाइ दोहोरी रमाईलो खाले गाउनु हुन्छ तर रयाप मिस नगर्नु होला

  • @kamleshthapa1122
    @kamleshthapa1122 5 месяцев назад

    Yo sab risibi ho jasto lagx hamilai ta ramailo lagx mata sunera ramuxu bichara 😢

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 5 месяцев назад

    Aapatti linu pardaina hamro Nepalma yasta case dherai hunxan ani jaghannya ghatana lai gamvhir tarikale herinna Tara yasta sana Tina caselai khub niyalxan sajaya diyara pati paune haru pani kaha sahi hun ra,kehi parda yak arkalai kehi parda sathi bhai lai sath support garnu hos aru kohi chahidaina sablai parne kura ho aba Dekhi hosiyar purbak agadi badhnus sabai Jana groups naxutos tapai haru ko ahile aru groups Ali xayama pareka ani halka ojhel ma xan tesaile dabauna paryas huna sakxa surakxit dhangale janu hola👍

  • @bhawanatarami3794
    @bhawanatarami3794 5 месяцев назад

    Balchandra is best

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 5 месяцев назад +7

    रिया लाई नि नियम लाग्नु परछ

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 5 месяцев назад +1

    यदि सहि सत्य कारबाही गर्ने हो भने पहिला रेया खड्का लाई गरोस अनि खुइली सर्मिला रायमाझी सब लाई गर्नुस नत्र राम्रै गित गाउनी बालु सर लाई किन गरेको कारबाहि

  • @binodb.k9939
    @binodb.k9939 5 месяцев назад

    मैले पनि सधै लाईफ दोहोरी हेर्छु बालचन्द्र ले तेस्तो छाडा गित गायको जस्तो त लाक्दैन त केही कुरात गित हो गित मै सिमित राख्नु पर्छ

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 5 месяцев назад +1

    बाचन्द्र भाई अब हजुरलाई नेपाल मा राम्रो छैन अब विदेश जानु है भाइ हजुरलाई यिनिहरुले झन् फसाउछन् हजुरको तेस्तो नराम्रो गाएको जस्तो लाग्दैन

  • @sanugurung5273
    @sanugurung5273 5 месяцев назад

    🙏🙏🙏🙏

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko 5 месяцев назад +1

    Balchnra dai lai annayaye vaxa

  • @tarapariyar9741
    @tarapariyar9741 5 месяцев назад

    Good 👍👍👍

  • @VvVv-p3k
    @VvVv-p3k 4 месяца назад

    घाेणा हिल्लेकाेझै गितै नतुरिकन हासेर थाकेकाे हाेला बर

  • @shantibasnet8162
    @shantibasnet8162 5 месяцев назад +2

    Depression मा गई हाल्नु पर्दैन आजकल अलि बढि नै भएका हुन् दोहोरी गायक हरू प्रीति सुशीला खुइली सर्मिला रीय यि सबैलाई कारबाहि हुन पर्छ over acting का साथ गित गाईन्छ 😢😢😢😢

  • @DipakBhatarai
    @DipakBhatarai 5 месяцев назад

    Bal dai hoinnabina didilai hoinkary..... Plc.......... First n last wach......... Okplce....

  • @KalpanaGautam-yz6ym
    @KalpanaGautam-yz6ym 5 месяцев назад

    Honi dai

  • @monasmanoas7467
    @monasmanoas7467 5 месяцев назад

    Good.shankar.vi

  • @SagarBk-z4j
    @SagarBk-z4j 5 месяцев назад

    Good

  • @AmritaGiri99
    @AmritaGiri99 5 месяцев назад

    अरुको भन्दा फरक खाल्को हासो मात्र हो तर दोहोरी छाडा खालको त छैन है बालचन्द्र को

  • @pggamer1526
    @pggamer1526 5 месяцев назад +1

    सुरमा सो 5:49 जबुज किन गरियन बालचन्द्र लाइ बोलायर

  • @SunitaShrestha-w7z
    @SunitaShrestha-w7z 5 месяцев назад +1

    मलाई पनि नराम्रो लागेको छ पिर नगर्नुहोस् खुट्टा तानेकै हो

  • @gomagurung990
    @gomagurung990 5 месяцев назад

    गित हो र्यप मिसाएनी हुन्छ हिन्दी नि इन्लिस नि मिसाएर गाउछ नि गल्ती कतै छैन जलेको हो यो गुर्प को दोहोरी हिट भयो भनेर सङकर भाइ मज्जले हासेर गाउनु बाल भाइ र सङ्कर भाइ है एक दुई जना त्यो सस्थाको महा रानी महाराजाहरु जलिरोस कुनै गल्ती भको छैन

  • @radhikadahal7173
    @radhikadahal7173 5 месяцев назад +1

    बालचन्द्र ले छाडा गाए जस्तो त लाग्दैन

  • @kalpanashahi1347
    @kalpanashahi1347 5 месяцев назад

    बालचन्द्र बराल लाई शत्रु लागेकै हुन