ख्रीसटीय जै मशीह सबै ख्रीस्ट मा हुनु हुने लाइ । सबै जना आ आफ्न बिस्वास ले बाच्नु छ,साथी हो कीन?.. कीन?.... सबै कुराको समय छ बीर्सनु भो?अनी ईन्साफ पनी हुनेवाला छ।दुवै पक्ष लाई दोषारोपण नगर्नु होला, सल्लाह छ मेलमिलाप मात्र प्रभुबाटको हो ।
अरु भिडियो मा view आउने रहेन्छ तेसैले बिरोद गरेको भिडियो मा चाहि views आउने रहेछ तेसैले बिरोध को भिडियो बनाउने रहेछन थाहा भयो कि view को लागि नरक जान तयार छन बाइबलले बताउछ कि अरूको न्याय नगर कस्तो दुःख लाग्छ यो देख्दा😢😅😅😂😂
पातकिहरु हाम्रो बिश्वासको बिरुद्व यदी कसैले सवाल जवाफ गर्न खोजे जवाफ दिन हरदम तयार हुनुपर्छ तर तिमी पातकीहरु एक आपसमा एक अर्कालाई सवाल जवाफ गरेको छ खुट्टा तान्ने र लत्याउने कुरा बाहेक अरु केहि जान्दैन कि कसो?? हाम्रो इसाई बिश्वासको बिरुद्व हजारौं प्रश्न अबिसेक जोसी बुद्व पुरुष जस्ता तमाम प्रश्न गर्नेहरुलाई सवाल जवाफ टेवल टल्क गर्ने औकात राख्न सक्दैन आज सम्म त्यसतो कुनै पनि राम्रो ब्यक्तिगत तवरले सवाल जवाफ गर्ने गरेको छैन भने के निच औकात देखाउछौ ????
सर्वप्रथम जय मसिह हजुरहरु यसरी इसाई समाजभित्र नै एकाअर्कामा द्वन्द्व गरिरहनु उचित लाग्छ ? परमेश्वरको राज्यको बिस्तार बिषयमा बरु शिक्षा दिनुहोस् ...यहि हाम्रो निम्ति viewers को निम्ति असल हुनेछ । धन्यवाद
जय मसिह! यदि समस्या यस्तो हो भने युट्युब प्लेट्फर्म मार्फत प्रतिकार गर्नु त्यति अशल लागेन। अन्यजातिहरूले इसाईहरूको झगडा भन्लान् लि,होइन र? यो त TIT FOR TAT भयो नि,भएन र? Sorry if is it hurtful to you!
मलाई त यस्तो वान् भई रहेको छ की हजुर हरु एक अर्का लाई मुक्का हाना हान गरेर rapper हरू काे battle चली रहेकाे जस्तो,,,,🤔🤔🤐🤐 ल है यसरी नै एक अर्का काे खैरो खन्दै भए पनि जिन्दगी को सबै भन्दा ठूलो कुरा समय,,,, उमेर,,,,🤐🤐🤐😷😷😷be care fu,,,,📢📢📢l past time never will back 🔙 again this is for both of u hai online and offline leaders हरू 📢📢📢
दाजु अरुले के के भन्यो एउटा एउट केलाएर तर्क दिन सबैलाइ सकिँदैन । भविष्यमा अझै कति तपाईं या जो कोहिको बिषयमा पनि अफाह फैलिन सक्छ यसैले सबैलाइ उत्तर दिइराख्न पनि सक्दैन र कसैले आफ्नो बारेमा अफाह फाइलायो भनेर भन्दैमा आफुले पनि तेस्को उत्तर,प्रतिकृया गर्नु पर्छ जस्तो लाग्दैन मलाइ त । मान्छे बोल्दै जादा कति पटक उल्टो बोल्न पुग्ला तर भन्न खोजेको अर्कै पनि हुन्छ होला यसैले सबैलाइ आशिष् होस । सबैले कहिन कतै बोल्दा गल्ती गरेरहेका हुन्छन तर गल्ती गर्यो भनेर ठूलो गल्तिनै गर्यो भनी सोचेर भिडियो बनाउनु पनि असल होइन होला बरु त्यो ब्यक्तिलाइ सम्झाउन पनि सकिन्छ होला ।
ब्रनाण्ड लामा जीकाे बिषयमा यति साह्राे नभनेकै राम्राे । लामा जीलाई व्यक्तिगत रपमा नचिने पनि उहाँले गरेका कामहरुले परमेश्वरकाे काममा धेरै आशिष् पुर्याउनु भएकाे छ । के नेपाली गीत संगितलाई माया गर्न नमिल्ने तपाईंकाे कस्ताे ज्ञान, साेच र व्यवहार ? नेपाली भएका कारण नेपाली गीत संगितलाई टेवा दिनु र माया गर्नु एकदमै अशल र जायज छ । त्याे ठाउँ परिवेश अनुसार हुन्छ ।आदनीय ब्रनाण्ड लामा ज्यू तपाईंका अशल कामहरुकाे लागि हरपल आभार छ । ❤❤❤❤❤
यस्तै दोहोरो चरित्र भएकाले हो समाज विगार्ने। बाइबल पढ्ने मान्छेले मायाको बारीमा भनेर कहाँ गाएर बस्छन् र? यस्तैहरू हो थियोलोजीभन्दा पनि मनोलोजमा चल्ने गर्छन्।
भन्दा गफ लगाएको जस्तो हुन्छ तर तिमिहरुलाई बाइबलको सवालजवाफ गर्ने भए म तिमिहरु भन्दा के हि अगाडी हुन सक्छु जस्तो लाग्छ तर तिमिहरु जस्तो झ्याली पित्ने र एक अर्काको खुत्ता तान्ने समय छैन म परदेशमा 13/14 घण्टा काम गर्नुपरेर मात्र हो
Jai mashi 🙏 .. aajha dhelo garnu vo hajur le ye mahasaya Bible lai Ulta bata herne maddhe ek Hun..Aru kusume rumal matra hoina samjhana birsana salala la Pani hun...
Tapai harulai k vayeko ho khas ma, Yeuta Rap geet Nikalisakyo Tesma Jay Jay tyo chai Biblical, Ani yeuta Geet Yesto gaidiyekai var ma judge garidine, Tapaiko barema pani kasaile naramro vaneko or tapaiko sano-sano video clip lai liyera video banayeko na ruchaunu huneraxa ta. Achamma chha
Aru ko birod grn vanda grnus ra pachutap grera parbu ko aagdi janus ..aafno galti lai seukarera...galat aaru ma vanda pni tapai bitara darai raixa tyo aru lai mtr galat dikne ra aru birod grne saitan ko aatma lai marnus pahila aafu bitatara ko .....aauta parbu ko sewak bayera aru ko birod grdai yisari hinda aali .kati pni parbu sanag dar lagen....khrb ra sahi ko niya grne wala parbu ko hatma xa tpai ko hatma xain...jate bila pni aru ko birod mtr grnu vaxa manxe ho hami kailey mistake hunxa sano miteke vitne bitekai tanira aru batanam grne juhuto sikxay vanixa.....aauta chirsten ma hune gun khi xain tapai ma baibal ramro sanag padnus phila ....namra hunus sabai lai prem yite aafno vai ko khi galti xa mafi dina jnus bijet hoin sansarik pni yite samma hudain ....phila aaafno vani sudrnus khrb kura sabai thigera prbu ko charna gayera namra hunus parbu ko bachan anusar jeunus ......aafno jevan lai parbu ma samar pan grnus.....aru ko birod grn vanda grnus yo parbu najar aasal hoin....kin ki hamro parbu le aafno satur lai pni prem grnu vnnnu hunxa 👏☦️
Yo Barnard lama, ko Ali Ali sunne garin thiyo pahila pahila, khub baibaliya dekhaucha RUclips ma, Tara bastav ma garai rahecha. ahile ayera thik lagna chodyo, @Suraj subba apologia is very true, that is why people cannot stand and this Barnard lama cannot stand as well. Channel ko name mandali tv, Ani sansarik geet gayera naam kamauna khoje ko ho ki k ho?
सांसारिक गाउने मान्छेको त कुरा नै सुन्नु हुँदैन नी, ब्वाँसो चाई benarad lama hun. होसियार बसौं साथीभाइहरु। मैले उहिलेनै हेरेको ले उसको चन्नेल मा पनि कमेन्ट गरिदिएको छु। अनमोल गुरुङ अनी यो मानिस यूटाई हो।
यति धेरै पनि traditional पनि नहुनुस जसले गर्दा प्रेम के हो पनि बिर्सिनुहोला नि । किन भने ख्रीष्टले त प्रेम गर्न पो सिकाउनु हुन्छ र असल बोलिबचन पो सिकाउनुहुन्छ त होइन !!!ब्वासो नै त नभने हुन्थ्यो ।
@@arghale8160 आज अरूलाई ब्वाँसो भन्दा त हजुरलाइ के पनि भएन?? मैले भन्दा चाई असर पर्यो तपाईलाई। आफै सोच्नुहोस् ना कति सम्झौताको कुरा गर्छ यिनीहरू, आज प्रेम नै भाको कारण नै सही कुरा पोखेको हो, बाइबल मा प्रेम गर्ने मात्रै होइन तर हप्काउने अनी सच्चाउने पनि गर्ने गरून् भनी आदेश छ।
ख्रीसटीय जै मशीह सबै ख्रीस्ट मा हुनु हुने लाइ ।
सबै जना आ आफ्न बिस्वास ले बाच्नु छ,साथी हो कीन?..
कीन?....
सबै कुराको समय छ बीर्सनु भो?अनी ईन्साफ पनी हुनेवाला छ।दुवै पक्ष लाई
दोषारोपण नगर्नु होला, सल्लाह छ
मेलमिलाप मात्र प्रभुबाटको हो ।
अरु भिडियो मा view आउने रहेन्छ तेसैले बिरोद गरेको भिडियो मा चाहि views आउने रहेछ तेसैले बिरोध को भिडियो बनाउने रहेछन थाहा भयो कि view को लागि नरक जान तयार छन बाइबलले बताउछ कि अरूको न्याय नगर कस्तो दुःख लाग्छ यो देख्दा😢😅😅😂😂
पातकिहरु हाम्रो बिश्वासको बिरुद्व यदी कसैले सवाल जवाफ गर्न खोजे जवाफ दिन हरदम तयार हुनुपर्छ तर तिमी पातकीहरु एक आपसमा एक अर्कालाई सवाल जवाफ गरेको छ खुट्टा तान्ने र लत्याउने कुरा बाहेक अरु केहि जान्दैन कि कसो??
हाम्रो इसाई बिश्वासको बिरुद्व हजारौं प्रश्न अबिसेक जोसी बुद्व पुरुष जस्ता तमाम प्रश्न गर्नेहरुलाई सवाल जवाफ टेवल टल्क गर्ने औकात राख्न सक्दैन आज सम्म त्यसतो कुनै पनि राम्रो ब्यक्तिगत तवरले सवाल जवाफ गर्ने गरेको छैन भने के निच औकात देखाउछौ ????
सर्वप्रथम जय मसिह
हजुरहरु यसरी इसाई समाजभित्र नै एकाअर्कामा द्वन्द्व गरिरहनु उचित लाग्छ ?
परमेश्वरको राज्यको बिस्तार बिषयमा बरु शिक्षा दिनुहोस् ...यहि हाम्रो निम्ति viewers को निम्ति असल हुनेछ ।
धन्यवाद
ल है साथिहरु एक जना गाउने🎤 एक जना जिउ हल्लाउदै नाच्ने 💃😊😊😊
ईसाईको बिजोक !
😂😂😂😂😂
सबै भिउजको लागि मात्र होकि जस्तो लाग्यो !!!
Thik vannu vo
जय मसिह! यदि समस्या यस्तो हो भने युट्युब प्लेट्फर्म मार्फत प्रतिकार गर्नु त्यति अशल लागेन। अन्यजातिहरूले इसाईहरूको झगडा भन्लान् लि,होइन र? यो त TIT FOR TAT भयो नि,भएन र? Sorry if is it hurtful to you!
New subscriber here ✋of apologist suraj subba keep supporting his ministry
Christian haru ko eka arka kai virod Garda gardai jendagi Jane vo non Christian lai kaile susamachar sunawne
तपाई हरु जस्तो दोहोरी खेल्ने बिशवसी ले मण्डलीहरुमा धेरै आसर गर्दछ यस्तो ब्यटल बन्द गरौ
अब अर्को भिडियो तपाईं र लामा दाजु सङ्गै बसेर मिलेर के के हुन्छ खोजेर बनाएर युटुब मा अपलोड गर्नुहोला। धन्यवाद 😊
😂😂😂😂झुक्किएर चर्चमा गाइपठाउदैन 😂😂😂😂
मलाई त यस्तो वान् भई रहेको छ की हजुर हरु एक अर्का लाई मुक्का हाना हान गरेर rapper हरू काे battle चली रहेकाे जस्तो,,,,🤔🤔🤐🤐 ल है यसरी नै एक अर्का काे खैरो खन्दै भए पनि जिन्दगी को सबै भन्दा ठूलो कुरा समय,,,, उमेर,,,,🤐🤐🤐😷😷😷be care fu,,,,📢📢📢l past time never will back 🔙 again this is for both of u hai online and offline leaders हरू 📢📢📢
आज थाहा पाए …thanks for sharing
दाजु अरुले के के भन्यो एउटा एउट केलाएर तर्क दिन सबैलाइ सकिँदैन । भविष्यमा अझै कति तपाईं या जो कोहिको बिषयमा पनि अफाह फैलिन सक्छ यसैले सबैलाइ उत्तर दिइराख्न पनि सक्दैन र कसैले आफ्नो बारेमा अफाह फाइलायो भनेर भन्दैमा आफुले पनि तेस्को उत्तर,प्रतिकृया गर्नु पर्छ जस्तो लाग्दैन मलाइ त । मान्छे बोल्दै जादा कति पटक उल्टो बोल्न पुग्ला तर भन्न खोजेको अर्कै पनि हुन्छ होला यसैले सबैलाइ आशिष् होस । सबैले कहिन कतै बोल्दा गल्ती गरेरहेका हुन्छन तर गल्ती गर्यो भनेर ठूलो गल्तिनै गर्यो भनी सोचेर भिडियो बनाउनु पनि असल होइन होला बरु त्यो ब्यक्तिलाइ सम्झाउन पनि सकिन्छ होला ।
जस्तालाई तस्तै
तपाइ पनि आफु मात्र सहि अरु गलत भनेर भिडियो हाल्नुभएको छ अब उहाँ गलत भने तपाई को परिचय पनि त थाहा भयो होला नि😂😂
अतेकाे दिननजिछ पहिलाहुने पिछर पिछहुने पहिला हुनेछ अब अाफनाेजनकाे बिराेदहेन दियबलकाेबिराेद गराे्
Yo manxeko bisayma tw video banaunai parne thyo,tapaile banaunu vo dhanyabad Suraj Sir lai
Sahi ho dajuko kura. Jaimashi
ब्रनाण्ड लामा जीकाे बिषयमा यति साह्राे नभनेकै राम्राे । लामा जीलाई व्यक्तिगत रपमा नचिने पनि उहाँले गरेका कामहरुले परमेश्वरकाे काममा धेरै आशिष् पुर्याउनु भएकाे छ । के नेपाली गीत संगितलाई माया गर्न नमिल्ने तपाईंकाे कस्ताे ज्ञान, साेच र व्यवहार ? नेपाली भएका कारण नेपाली गीत संगितलाई टेवा दिनु र माया गर्नु एकदमै अशल र जायज छ । त्याे ठाउँ परिवेश अनुसार हुन्छ ।आदनीय ब्रनाण्ड लामा ज्यू तपाईंका अशल कामहरुकाे लागि हरपल आभार छ । ❤❤❤❤❤
Sansarik song ta gawnu vayena nii anii
Thik xa Dai aba hajur ko laagi pni Mandali TV maa yestai video aauxa......
🤦 khutta tannw maa abbal Biswasi jann you both
Judgemental day ma sansarma arkalai besi judge garnayko halat kasto huncha holai...theitttt rajya ko birodh ma rajya baneko bachan pura hudaicha
This not vocal of Barnard Lama .He is warrior of Lord Jesus Christ.
Jaymasi sampura mandali pariwram aaj malai k hi van manlagikoxa.
Aajvoli biswosi le biawasinai birod garirakoxa.ravuli vanuvakoxa yosansarm 1janpani maniss darmi xain.chay ps hoss chay sadran biswsi.100/ma dharmi jan vaniko pravu yasumatra ho. Tisaili yo sansarma rahunjil biswosiko biswosili aadra garnupanxa birod hain. Christan pariwar vaniko aafnai garko pariwrsaman ho. Tisaili aafno garko ejat hami aafaile garnuparxa. galti vaniko manisbatnai hunax. pasu panchhibat hudain.tipani pravu ysuli vanivakoxa jasle galtigax tisko lika ma linexu.ra badlapani ma aafai linexu.tiso vay hami kin aafnai pariwarko birod garnita? Hunta ma ps pani hain ps ni aam pani hain ma mandaliko sadrna bisqaimatra ho. Ps hola tivayra pa ko sapot garyo vanira navanuxula. Galti sabiko hunxa. Vitira Samjawnu vaniko aasal ho. Tara yo sosal midiyam halira vairalchai na garnuhos.aajko dinm diyabalsle ps ko jibanma kam gardaixa. Tisaile pani aajvoli ps haruko mukbata bachan bolda boldai chiplini uvako xa.baru hami sabi janli. jatipani sosal midiyabat bachan prachar garnuxa uha haruko lagi 5 minit samy liyar partan garnuparxa.
😂😅😅😂😊
Khusume lama jiw ta khatra raixa ta
यस्तै दोहोरो चरित्र भएकाले हो समाज विगार्ने। बाइबल पढ्ने मान्छेले मायाको बारीमा भनेर कहाँ गाएर बस्छन् र? यस्तैहरू हो थियोलोजीभन्दा पनि मनोलोजमा चल्ने गर्छन्।
भन्दा गफ लगाएको जस्तो हुन्छ तर तिमिहरुलाई बाइबलको सवालजवाफ गर्ने भए म तिमिहरु भन्दा के हि अगाडी हुन सक्छु जस्तो लाग्छ तर तिमिहरु जस्तो झ्याली पित्ने र एक अर्काको खुत्ता तान्ने समय छैन म परदेशमा 13/14 घण्टा काम गर्नुपरेर मात्र हो
subba bro timi pani gatilo hunu paryo khali aru lai dos dekhaune timi ko ho ra God hora ....
😂😂😂😂 Nachyo bhai
Timro kam xain arkako chiyo charcha gardai hidne.kam nabhaye baru suter basan.tar aruko badnam garne kam nagar.harek chahe yogya hos ya ayogya sabaiko nimti yeshu khrist krushma marnubhayako ho.dharmi banine haruka nimti matra hoin.arkako ninda garne pani danda bina umkane xain .dhanyabad😮
😂😂😂😂😂😂😂खत्तम,बाई,बाई,गया,गुड बाई
Jai mashi 🙏 .. aajha dhelo garnu vo hajur le ye mahasaya Bible lai Ulta bata herne maddhe ek Hun..Aru kusume rumal matra hoina samjhana birsana salala la Pani hun...
Venda ko besh ma bwaso vanney manxe ta hahaha....
Yo hilo ko manche le jaimashi bhannu pani laaj lagdaina raicha
brother yesu christ ko bachan parchar garara manes ko aatma bachau na kena ek la aarka ko berod garako hau. k yasto kam garnu aasal ho ra?
Tapai harulai k vayeko ho khas ma, Yeuta Rap geet Nikalisakyo Tesma Jay Jay tyo chai Biblical, Ani yeuta Geet Yesto gaidiyekai var ma judge garidine,
Tapaiko barema pani kasaile naramro vaneko or tapaiko sano-sano video clip lai liyera video banayeko na ruchaunu huneraxa ta. Achamma chha
Aru ko birod grn vanda grnus ra pachutap grera parbu ko aagdi janus ..aafno galti lai seukarera...galat aaru ma vanda pni tapai bitara darai raixa tyo aru lai mtr galat dikne ra aru birod grne saitan ko aatma lai marnus pahila aafu bitatara ko .....aauta parbu ko sewak bayera aru ko birod grdai yisari hinda aali .kati pni parbu sanag dar lagen....khrb ra sahi ko niya grne wala parbu ko hatma xa tpai ko hatma xain...jate bila pni aru ko birod mtr grnu vaxa manxe ho hami kailey mistake hunxa sano miteke vitne bitekai tanira aru batanam grne juhuto sikxay vanixa.....aauta chirsten ma hune gun khi xain tapai ma baibal ramro sanag padnus phila ....namra hunus sabai lai prem yite aafno vai ko khi galti xa mafi dina jnus bijet hoin sansarik pni yite samma hudain ....phila aaafno vani sudrnus khrb kura sabai thigera prbu ko charna gayera namra hunus parbu ko bachan anusar jeunus ......aafno jevan lai parbu ma samar pan grnus.....aru ko birod grn vanda grnus yo parbu najar aasal hoin....kin ki hamro parbu le aafno satur lai pni prem grnu vnnnu hunxa 👏☦️
malai tw j jasto bhne gare pani aanta samma khada rahanu xa hai sathi vai haru😂
Yo chesme ko thulo Kam vane ko jahile pani batbibat garne ani arkako birod ra batnam bahek aru kehi pani dekhina.
Kak ko nam kak lay khatcha 😂😂😂😂
Yo Vai juto sikxay ko ho hosihar rahanu hola damna
Aaja po taha bhayo 2 gibre. Hey pravu achkal k hudaicha hamro nepal maa 😢
😂😂😂
🤣🤣🤣🤣🤣🤣
Views paunalai birodh nagarau
aaj thaha bhayo
Yo Barnard lama, ko Ali Ali sunne garin thiyo pahila pahila, khub baibaliya dekhaucha RUclips ma, Tara bastav ma garai rahecha. ahile ayera thik lagna chodyo, @Suraj subba apologia is very true, that is why people cannot stand and this Barnard lama cannot stand as well. Channel ko name mandali tv, Ani sansarik geet gayera naam kamauna khoje ko ho ki k ho?
Temi harula kam payana ak arkako bajati garnu
K vhayot gana gaunu apradh ho
सांसारिक गाउने मान्छेको त कुरा नै सुन्नु हुँदैन नी, ब्वाँसो चाई benarad lama hun. होसियार बसौं साथीभाइहरु। मैले उहिलेनै हेरेको ले उसको चन्नेल मा पनि कमेन्ट गरिदिएको छु। अनमोल गुरुङ अनी यो मानिस यूटाई हो।
यति धेरै पनि traditional पनि नहुनुस जसले गर्दा प्रेम के हो पनि बिर्सिनुहोला नि । किन भने ख्रीष्टले त प्रेम गर्न पो सिकाउनु हुन्छ र असल बोलिबचन पो सिकाउनुहुन्छ त होइन !!!ब्वासो नै त नभने हुन्थ्यो ।
@@arghale8160 आज अरूलाई ब्वाँसो भन्दा त हजुरलाइ के पनि भएन?? मैले भन्दा चाई असर पर्यो तपाईलाई। आफै सोच्नुहोस् ना कति सम्झौताको कुरा गर्छ यिनीहरू, आज प्रेम नै भाको कारण नै सही कुरा पोखेको हो, बाइबल मा प्रेम गर्ने मात्रै होइन तर हप्काउने अनी सच्चाउने पनि गर्ने गरून् भनी आदेश छ।
You are lost
😂😂🤣🤣🤣🤣🤣
😂😂😂😂😂