Onion Juice / Oil for Hair Loss - कपाल झर्ने समस्यामा प्याजको प्रयोग

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2023
  • #haircare #hairfall #onion #homeremedies #कपाल #समस्या #कपालझर्नेसमस्या #treatment #ghareluupchar #skincare #kapaljharnesamasya #howtocontrolhairfall #hairfallcontrol #nepal
    This video talks in detail about usage of onion juice for hair loss/fall problem.
    Contact 9808751945 / 9749717175 - रेभा स्किन एन्ड हेयर क्लिनिक, सोह्रखुट्टे, नयाँबजार, काठमाण्डौ
    For appointments:
    Dr. Prakash Acharya
    Reva Skin & Hair Clinic
    Sorakhutte, Nayabazar
    Kathmandu.
    Contact 9808751945 / 9749717175
    / thedermadoctor

Комментарии • 382

  • @pukubaby143

    केही वर्ष अगाडि मेरो कपाल सबै झरेको थियो मैले प्याज र नरिवलको तेल लगातार दुई महिना लगाए अनि ठिक तरिकाले आफै उम्रेको थियो।।। बहुत राम्रो आयो ......

  • @stramofficial658
    @stramofficial658 Год назад +58

    माफ गर्नु होला डाक्टर साब , तपाईंको बाल खसेको देखिन्छ ? तालुको किन फिक्स न गर्नु भएको ? 🙈

  • @prakassarma1630
    @prakassarma1630 Год назад +13

    सर म महिला हु। प्लीज मेरो पनि तालु टाइपले कपाल झरिराखेको छ,कसरी रोक्ने कसरी उमार्ने राम्रो सल्लाह दिनुहोस् न है।म तपाइका प्रत्येक भिडियोहरू हेर्छु

  • @sushiladhungel
    @sushiladhungel Год назад +8

    प्याजको रस र चौलानी coconut oil मिसाएर लगाउने गरेकाे छु ।।मेरो कपाल झर्ने समस्या हट्यो र खुइलिएको ठाउँमा नयाँ कपाल पनि आयो ।।

  • @PramilaRaut-bg8xd
    @PramilaRaut-bg8xd Год назад +21

    मैले चै कपाल झर्न थालेको चार महिना पछि प्रयोग गरेको थिए प्याज को तेल तर मलाई चै झन केस झरेको महसुस भयो ।

  • @manishabhattarai628
    @manishabhattarai628 Год назад +9

    डाक्टर साब नमस्कार 🙏 मेरो कपाल एक्दम झर्छ। मैले कपाल झर्न रोक्ने धेरै किसिमका तेल र स्याम्फू प्रयोग गरि सके तर पनि कुनैले पनि काम गरेन । र मलाई कुनै पनि रोग छैन । यस्को उपचार के हुन्छ बताइदिनुहोसन ।

  • @PremRajbanshi-oq5cw
    @PremRajbanshi-oq5cw День назад

    डाक्टर पयाज 12 वसकेले पनि लगाउन सकिन्छ डाक्टर 12वसकाे केटीले लगादा हुनछ😭😭😭😭मेरो कपाल लाामाेेछेन बाकलाे छेन सानाे छ र धेरै झरने गछ उपाय भनिदिनुन डाक्टर पिलिज

  • @user-wf4uw1wo4n
    @user-wf4uw1wo4n 21 день назад

    जति तानो उति झर्छ मेरो केस नुवाउदा पनि झर्छ केइ गर्दा ठिक भयन के गर्ने होला😭😭

  • @sharishchamjongMukhiya
    @sharishchamjongMukhiya 4 часа назад

    बैज्ञानिक कुरा गर्याे भने झरेकाे कपाल पुन उत्पति हुन्छत र यस्काे बैज्ञानिक विधि हाेलानि झर्दै नझर्ने बैज्ञानिक विधि पनि हाेला भन्नू पर्याेत ।

  • @sharishchamjongMukhiya
    @sharishchamjongMukhiya 4 часа назад

    चिन्ताले,गर्मिले,निन्द्रा नपुगेर कपाल झर्ने गर्छ।अरु थाहा भयन।

  • @DrPrakashAcharyaMD

    डाक्टरसँग भेट्नको लागी सम्पर्क फोन - 9749717175 अथवा 9808751945, रेभा स्कीन एन्ड हेअर क्लिनीक (सोर्हखुट्टे, खुसिबु काठमाडौँ)

  • @user-gq1to9dw2g

    Dhanyawad Sir ji

  • @user-tv7vf5uw6c

    Thank you so much dactor sab ❤

  • @gajadharbhandari4382

    Good thank you Dr.

  • @user-ve1dq1dx1i

    THank you so Dr sab🎉🎉

  • @PremBahadurbist-l1h
    @PremBahadurbist-l1h 2 часа назад

    Thank you for your kind valuuable advice Dr. Saheb❤

  • @user-fo4ty7tq8h

    Thank you Dr....

  • @dineshpokharel4547

    Good information thank you sir

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 21 день назад +2

    सुझावको लागी धन्यवाद छ सर 🙏🏻🙏🏻

  • @user-nz5ql2jn8w

    Thank you so much doctor for important information