हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤❤❤❤❤
सौतेनी आमा भनेको सौतेनी आमा नै हुन्छन् कहिल्यै पनि आफ्नी आमा हुन सक्दैनन् एस्ती श्रीमतिलाइ तहमा लिन सक्नुपर्छ बाबा अर्थात् श्रीमानले श्रीमतिसङ्ग डराएर हुँदैन
Abata aarko episode ma sanele kusum lai jasari vaya pani chinu parx mailale bataunai parx ra kusumki sanimale yo kanchi aamalai thik parnu parx love this siriyal❤❤❤❤❤❤🙏🙏🙏
माईला दाइ ले आज त कुसुम लाई सत्ते तथ्थे कुरा सबै बताउनु होला भनेको त आज पनि भानु भएन उफ अब अर्को शनि बार कहिले आउला त माईला दाइ अब कुरा लुकाउनु हुन्न है मिलन लाई सबै कुरा भनी दिनु पर्छ है😂😂😂
dherai atyachaar sahanu pani hudaina. kusum baini ko saani amaa le kusum baini ko kaanchi amaa laai sabak dinu parne ho.ra sampurna team laai dherai badhaai chha safalta ko.maile aaju samma ek episode no chuttai heri rahe ko chhu. india assam dekhi hai.......🙏
सम्पुर्णमा नमस्कार साथै धेरै माया हजुरहरु माझ ( कर्म ) भाग १५ को कथाबस्तु आइसक्यो कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !❣️🙏
कर्म सीरियल कस्तो लाग्दै छ सबैजनाले प्रतिक्रिया दिनुहोला है
आभारी छु सम्पूर्ण दर्सक भगवान प्रति❤
मलाई धेरै नै मन परछ❤❤❤❤
😢😢😢😢
साने को र राधा को मिल्न हुनु पर्छ ❤
ramro cha
Hjr ko sane ra karma dubai सिरियल लगातार न छुटाएर हेर्छु मलाई सारै मन पर्छ हजुर को सिरियल
❤❤❤एकदमै राम्रो छ यो सिरियल नि साने जस्तै आज tik tok मा बिपना जि शीत भेठ भाको थियो thank you bipana g आज १५ भाग आउदै छ भनेर जान्कारी दिनु भाको मा
सहि हो सानि आमा ❤❤❤❤❤❤हजुर ले भनेको कुरा साचै यो सिरेल म सधै रुनछु 🙏🙏🙏🙏😭😭😭😭
जात भात अन्त्य हुनुपर्छ 🎉🎉🎉यो सिरियल राम्रो लाग्छ सबै टिमको लागि शुभकामना 🎉🎉❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤️❤️🙏🙏
Khay Mayla ta jayla Pani harako Chu malai ta racha garana ta
सबै कलाकारहरुलाई यति राम्रो सिरियल बनाउनुभएको मा धेरै धेरै शुभकामना ❤❤❤❤म कतारबाट
कर्म सिरियललाई असाध्यै माया गर्नुहुने कोको हुनुहुन्छ।❤❤
म छु❤❤❤
ma xu
M
करण सिरियल धेरै राम्रो लाग्छ है मलाई धेरै धेरै धन्यवाद छ हजुरहरुलाई सम्पूर्णलाई
कर्म सिरियल हेरेर जात भात धर्म मननु हुधैना भने सुरज घिमिरे बाट सिखनु होस 🙏🙏🙏🙏
भिमार्जुन बाजेको छोरा र कुसुम को चिनजान हुनु पर्छ र भाई को r साैताने आमाको अन्य लाई रोक्नु पर्छ ❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤❤❤❤❤
Karma serial ko tem lai kalan hos♥️♥️♥️♥️♥️♥️🙏♥️jai nepal🇳🇵🇳🇵
सौतेनी आमा भनेको सौतेनी आमा नै हुन्छन् कहिल्यै पनि आफ्नी आमा हुन सक्दैनन् एस्ती श्रीमतिलाइ तहमा लिन सक्नुपर्छ बाबा अर्थात् श्रीमानले श्रीमतिसङ्ग डराएर हुँदैन
Abo tw Chinanu parxa kusum Lai dherai vo yeutai katha❤❤❤❤❤
सबैको कल्याण होस
Ekdam dheraii ramro lageyo 🙏💖🙏 Aaja
साने र राधा को जोडी कहीले पनि छुट्नु हुनु हुदै है हुजुर भाई 🎉🎉🎉❤❤🎉🎉
एक अर्कामा सपोर्ट गरौ है साथिहरु अनि सुरज सरको त खै रिप्लाई नै आउदैनत🎉🎉
Very nice siryal 🎉🎉🎉
कमे सिरियल मलेसिया बाट हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम त साथीहरू ❤❤❤तथा केम सिरियल काे सबै टिमलाई सफलताको सुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤
Abata aarko episode ma sanele kusum lai jasari vaya pani chinu parx mailale bataunai parx ra kusumki sanimale yo kanchi aamalai thik parnu parx love this siriyal❤❤❤❤❤❤🙏🙏🙏
बल्ल काम सकियो अब कर्म सिरियल हेरिन्छ मज्जा ले❤❤❤
❤😢😢😢हरे छिटो😢 मिलन होस ❤😢 अनि😢 सबै😢 राम्रापेयारि😢 ला लगि😢😢मिलन ❤😢नो😢 भोको❤ हो😢 सबै❤दोषी❤ तेहि❤हो❤❤ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कुसुम ❤र राधा😢 को छिटै 😢परिचय❤होस❣️🤦♂️🙏🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
याे कुसुमकाे बाउ कति नामदाे हाे भाटाले हानुनी कति दुख देकाे ताे छाेरिलाइनामदाे बुडाे👍️👍️👍️👍️
My favourite serial ❤❤❤❤❤❤
एक ले अर्का लाई support गरौ❤
Heart touching story.
Good luck all.
यसतै मन मोहक काथा लयाउन आशा गदछु लब यु शर
सारै दुख लाग्दो कथा छ 😢😢😢❤❤❤❤
Kusum rw sane ko chin.jan hunu pareyo k ani lop garni❤❤❤❤
Ramro lagyo.
कहानी अती राम्रो छ।🎉🎉🎉
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck
यो बेबाहार देखेसी त लाइक र कमेन्ट गर्नु पनि मन लाक्नु छोड्यो 😂😂😂😂
होनि sem मलाई पनि तेस्तै हुन्छ
धेरै राम्राे लागछ ❤❤❤
Malai dheraii man parne sirel ho yo ani euta kura sane sanga kahile chinjan hunxa bala panko maya xito milehuthiyo
Namaste hie ramrei vakha ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊
Ramailo chha. Akdam bhawuk Pani.
Dhari ramro xa karma seril
Tara kushum didi rw milan dai ko vet vako xittai pau ❤❤❤
माईला दाइ ले आज त कुसुम लाई सत्ते तथ्थे कुरा सबै बताउनु होला भनेको त आज पनि भानु भएन उफ अब अर्को शनि बार कहिले आउला त माईला दाइ अब कुरा लुकाउनु हुन्न है मिलन लाई सबै कुरा भनी दिनु पर्छ है😂😂😂
अझ धेरै राम्राे लाग्दै गएको छ कर्म सिरेल यो सीरेल उच्च स्थान समा पुगोस् 🎉🎉
सबैले मिलेर एकअर्कालाई support गरौँ है।❤🙏
🎉🎉yata ma pani xu hjr
Mero ni subscribe garnu hjr
❤❤❤❤🎉 karma malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏💖🙏💖🙏
❤❤❤❤❤❤yak damaii ramro xa❤
सारै मन् पर्छ कर्म सिरियल गित चै सारै मन् पर्छ ❤❤
Ramro xa ❤️
bichara kusum sanima❤❤❤❤
Sarai ramro xa
Daaaammmiiii xa bro ko flim❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤ धेरै राम्रो लाग्यो सिरियल हेर्दै आँसु आको थाहा हुदैन राम्रो छ कर्म सिरियल
dherai atyachaar sahanu pani hudaina. kusum baini ko saani amaa le kusum baini ko kaanchi amaa laai sabak dinu parne ho.ra sampurna team laai dherai badhaai chha safalta ko.maile aaju samma ek episode no chuttai heri rahe ko chhu. india assam dekhi hai.......🙏
Good ❤❤❤❤❤luck all tim 🙏 ❤❤❤suvb aasirbvd sampuna lai ❤
सारै छोटो भयो अलि लामो बनाउनुस plz🙏
My favourite serial ❤️❤️❤ RUclips bata 😂😮😊🎉
❤nice serial🥰🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍💐🙏stay blessed all
Kusum r sane chinnu parx r yo sauteni aamalai taha linu parx kusum daktar baneko herne man x
Please serial सुधार्ने भए त्यो रामपियारलाई अलि कभर गर्नुपर्यो त्येलाहले आफ्नो स्थानमा लिन पर्यो तर त्यति धेरै हेर्न चाहिँ गर्न भएन है कसैलाई।
Yo sireal sarai ramro xa aba kusam ra milanko xittai milan hunuparxa
Yo sirial delay herna pau,my best 😍 sirial
सम्पुर्णमा नमस्कार साथै धेरै माया हजुरहरु माझ ( कर्म ) भाग १५ को कथाबस्तु आइसक्यो कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !❣️🙏
Wow nice❤❤❤❤
अतिनै मन पर्छ यो सिरेल❤❤❤❤❤
Nice my favorite serial
मलाई सारै मन पर्ने सिरियल कमं म हाल मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤
सारै,मन छाेयाे अाशु नै अायाे साने ले अामा काे कुरा गर्दा खेरी 😭😭😭
❤❤Wow damix
❤❤❤❤ akdam raamro xa yo sirel
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
भाईको भोइस चै सारै मन् पर्छ ❤❤
Naya RUclips channel hune jati yak arko lai support garau hoita ❤️
Sarai xuchi sauteni aama😢😢
❤❤❤
Dami x
mero pani hai l.x gaming aani singar krishna xa❤
Sabai miler aagadi badau hai sathi haru herne matra hain comments pani garau
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
Malai gareu vane ma turuntai beck garxu 💯
Ok
Maile gare mero ma ni
Sabilai gare
Ok done support me
धेरै राम्रो लाग्छ ❤️🌺❣️🎈💕💓🌹🇳🇵🙏
राम्रो रहेछ यो कर्म सिरियल पनि ❤❤❤❤
Love this serial ❤❤❤❤
🎉🎉🎉
Very nice serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Krma siriyl asadhy ramro lag chha
❤❤😢
धन्यवाद 🎉🎉🎉🎉
यो सिरिएल धेरै मन पर्छ तर उत्ति नै मन मन रुवाउछ❤❤❤
❤🎉👌
एकले अर्कालाई सपोर्ट गरौ है ❤
Sabaile maya gardinu hola❤❤❤
😢😢❤❤❤
❤❤
म लाई त असादै मन परछ सनिबार कहिले आउछ भनछु सारै राम्रो छ
Raksi khako dherai bho majaa ayna
साने भन्दा कर्म असाध्यै राम्रो लाग्यो।
Nice❤❤❤
साने को मन छुने शब्द मन पराउने को को हुनुहुन्छ ❤
Karma sirial malai dherai man paryo ra Tara kc mem le kheleko sirial malai dherai man parxa❤❤❤ ma kailali bat herdai xu
good
My febrete siriyal
my favourite seriyal❤❤❤❤❤❤