Nepali Short Movie Tallo Jaat"तल्लो जात" Deepak Lama | Suman Pandey | Gopal Dhungana

Поделиться
HTML-код
  • Опубликовано: 6 июн 2024
  • --------------------------------------------
    𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
    DipakLama
    Suman Pandey
    Dipak Shrestha
    Deepak Lama
    Gita Khadka
    Sanu Thapa
    Ambika Karki
    suprima sunuwar
    Sanu Blon
    ----------------------- -----------------\
    Vocal
    Anju Panta
    Me-up
    Shova Limbu
    Camera :
    ALX Pudhasaini
    Co-Edit :
    Dipa Shresth
    Edit/color :
    Shaikhin Timalshina
    Online Supporter
    BISHAL RAI (𝑴𝒇𝒖 )
    Co-Director :
    Supriya Sunuwar
    Director/Producer :
    Deepak Lama
    ©ˢᵘˡᵒᵏ ᵐᵉᵈᶦᵃ
    ⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻²⁰²³⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #sulok_media #Sauta_Mathi_Sauta #Tallo_Jata
    #sulok_media#
    #nepalishortmovie
    #Nashalatko
  • РазвлеченияРазвлечения

Комментарии • 47

  • @rosnithapa6265
    @rosnithapa6265 Месяц назад +22

    धेरै जसो ठाउँ मा यस्तो घटना भैराको छ तर कसैले यस्तो प्रस्तुति दिन सकेको थिएन तर यहाँ प्रष्ट देखाएको छ सलाम छ सम्पुर्ण टिम लाई❤❤❤

  • @user-nz6lg8xx8g
    @user-nz6lg8xx8g 29 дней назад +8

    कथा मार्मिक यथार्थ जनचेतनामूलक रहेछ,हाम्रो समाजमा अझै यस्ता कुटनैतिक कुप्रथा रहिआएको छ, अब हामी सबै मिलेर निर्मोल पार्नु पर्छ। कामिलाई कामी भन दमाईलाई दमाई भन तर जातीय भेदभाव नगर।

  • @sulokmedia
    @sulokmedia  Месяц назад +8

    नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक हरु मा भिडियो लाई सबैले हेरेर माया गरिदिनु होला

  • @champathapa6264
    @champathapa6264 26 дней назад +1

    Sarai marmik lagyo story 😢❤❤

  • @ptvnepal2940
    @ptvnepal2940 Месяц назад +3

    जय सम्बु कडा हैट

  • @sumansapkota65
    @sumansapkota65 22 дня назад +1

    Wow what a nice short movie🤩😘😍

  • @janammedia3789
    @janammedia3789 Месяц назад +2

    बबाल भएको छ जय सम्भु

  • @मैच्याङ-साईलि
    @मैच्याङ-साईलि Месяц назад +2

    स्वार्थी छ यो दुनियाँ बाँचुन्जेल सबै दुस्मन
    माया अनि आवश्यकता मरेपछि थाहाहुन्छ

  • @muskanentertainmenthub6729
    @muskanentertainmenthub6729 Месяц назад +4

    तल्लो जातको भएनी दिपकजीको कला थला पार्ने अब्बल मान गए गुरु🙏

  • @purkhaulitv
    @purkhaulitv Месяц назад

    saadu jyu ko act ekdam ramro lagyo hjr congratulations all entire team

  • @MailiJindagi-lz8hw
    @MailiJindagi-lz8hw Месяц назад +2

    फेरि जातिय दोन्द गर्ने भयो फेरि कथा दम्दार लाग्यो है ❤❤

  • @gauriKarki-ec7qe
    @gauriKarki-ec7qe Месяц назад +2

    मान्छे को शरीर सघ खेल्न चाहिँ अछुत नहुने अनि मान्छे ले छुडा चाहिँ सुन पानी छर्किनु पर्ने..? यस्को जवाफ चाहियो मलाई 😢😢😢😢😢😢😢

  • @rajendraprasadshrestha626
    @rajendraprasadshrestha626 Месяц назад +1

    कथा मार्मिक लाग्याे अझै पनि हाम्रो माजमा छ जातजातिकाे कुरा सिरयल राम्रो लाग्याे

  • @sitakoirala8652
    @sitakoirala8652 Месяц назад +2

    छ ठाउँ ठाउँ म अहिले

  • @bipulbty9606
    @bipulbty9606 23 дня назад +1

    So nice

  • @hammarshing3647
    @hammarshing3647 26 дней назад +1

    ऐलेकाे जमनामा।मानिस जात बिनाकाे छर

  • @IndraBahadurKhatre-so7pq
    @IndraBahadurKhatre-so7pq 12 дней назад

    Ramro xa

  • @karunabasnet3894
    @karunabasnet3894 Месяц назад +2

    सोचेको जस्तो भएछ यार

  • @DibyBk
    @DibyBk Месяц назад

    Yastai hudai garyo vane desh ma dharma yudhdha hunxa feri 😢😢

  • @dhangotamenisi5baglung195
    @dhangotamenisi5baglung195 Месяц назад +2

    अब नेपाल मा दलित हरु सिक्षित छन हिन्दु धर्म संकेत मा छ जाति र धर्म को लागि ठुलो जनयूद्ध हुने बाला छ

    • @user-qv4ck7qs7l
      @user-qv4ck7qs7l 24 дня назад

      हिन्दु मा मात्र होइन बुद्ध किरात मा पनि हुन्छ

  • @pasangLama-mq3ul
    @pasangLama-mq3ul Месяц назад

    कथा यक्दमै दम्दार छ बधाई छ

  • @hariraut4055
    @hariraut4055 Месяц назад +1

    कसम हो यो चाहिँ एर्थार्त घटना आधारित हाम्रो गाउँ मा पनि यस्तै भाको थियो

  • @kalpanachaulagain260
    @kalpanachaulagain260 Месяц назад

    सबै टिम लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz Месяц назад

    Nice❤

  • @gitakhadka7116
    @gitakhadka7116 Месяц назад +1

    बिचार मेरि माया नमर है अर्काे चाेटि म अाउछु अनि सब कुरा मिल्छ ❤❤❤❤❤❤

  • @SanteGiri-yn2tg
    @SanteGiri-yn2tg Месяц назад

    Ahile samma pani jaat ko kuraa garne mulaa ani arko sarir saga khelwat garne

  • @saritarai9252
    @saritarai9252 23 дня назад +1

    😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @narmadro7769
    @narmadro7769 26 дней назад +2

    यो अति भो जाठा बाहुनहरुको 😢अनि एसरी चल्दैन😮😢

  • @MenukBan
    @MenukBan Месяц назад +4

    सानै देखि मलाइ मन परदैनयाे सानु जात र ठुलाे जात भने कुरा जात दुइजात हुनछ हैनर एउटा पुरुस एउटा महीला अहीले सम पनी हामराे समाजमा ऐही नामछ कहीले हाेला याे नाम हटने ऐलाइत तलाे जातले छुए भने सुन मानी छरकेर चाेखीने अनी तेही तलाे जात सग सुतनचै मजा अाउने थुका हामराे नेपालि समाज छिछि

    • @sulokmedia
      @sulokmedia  Месяц назад

      धन्यवाद मीठो कमेन्ट को लागि

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 Месяц назад

    छ ठाउँ ठाउमा अहिले पनि 🎉🎉🎉🎉

  • @tilaramghartimagarofficial9424
    @tilaramghartimagarofficial9424 Месяц назад

    1k तल भएको जति सोपत गरउ सबै जना ले

  • @KabitaRai-jl5hs
    @KabitaRai-jl5hs Месяц назад

    अहिले को जमानामा पनि जातीय कुरा लाई लिएर यसरी दोन्द गर्नु ठिक होइना..

  • @rajendrathapa8546
    @rajendrathapa8546 Месяц назад

    ❤❤❤❤❤😂

  • @sitaLaamichhane
    @sitaLaamichhane Месяц назад

    यो मुभी हेर्दा मलाई 20 बर्ष पछाडी धकेल्यो अहिले सम्मा पनि छन यस्तो हाम्रो समाज मा नत यस्मा सरकार को ध्यान गयो न त कुनै राज नेता को कहिले सम्मा यस्तो भोग्नु पर्ने..???😢😢

  • @saurabDimal-wf8id
    @saurabDimal-wf8id Месяц назад

    Hi

  • @PriyankaRai-rg9hd
    @PriyankaRai-rg9hd Месяц назад +1

    तल्लो जात को शरीर सघ खेल्नु हुने उस्लाई छुदा चाहिँ झुठो हुने यस्लाई मारेकै ठिक भयो...

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 22 дня назад

    बासा कस्को कस्को मिल्छ बिचार गरौ अनि जात छुत्याउ

  • @sanulama434
    @sanulama434 Месяц назад +1

    ब्राह्ममचारि धर्म को खोल ओढ्ने अनि पाप गर्ने 😡😡

  • @PrakasBal-gi3oi
    @PrakasBal-gi3oi Месяц назад

    निकै भावुक बनायो यार एउटा बाहुन भएर यसरी दलित लाई दुई ज्यु को बनाएर अस्वीकार गर्नु हुदैन 😢😢😢 अधिकार सबैले समान हो..

  • @bijaykumar1441
    @bijaykumar1441 Месяц назад +1

    बोका सम्भु बा