Karma Epiosde 1

Поделиться
HTML-код
  • Опубликовано: 12 апр 2019
  • Karma
    Cast:-keshar,Nirmala,Surya,Umesh,Manju,Kamala,kishan
    story _Kapil dav adhakari
    camera _Anil Thapa
    Story Direction_Raj ido

Комментарии • 516

  • @user-iy7oj4ok9e
    @user-iy7oj4ok9e 5 лет назад +5

    सासुकै बेहुरा देखाको रैछ

  • @romikasubba8932
    @romikasubba8932 5 лет назад +2

    No acting😡

  • @kamalrana9133
    @kamalrana9133 5 лет назад +5

    फिलिंग राम्रो संग भयन बोल्दा पनि हासेको जस्तो देखियको छ कथा भने राम्रो छ हरेक नेपाली को घर मा हुने घटना हो

  • @ramghimire

    कथाको सुरुवात राम्रो छ तर हजुरहरुको म्युजिक बढि भो बोली कम भो

  • @motiram1043

    राम कुमार लाई ल्यउन मिल्दैन सुरज जियु

  • @jhakkuprasadrana-od1wx

    अलि छोटो सिरियल आउन लाको किन हो

  • @mysamsung3386
    @mysamsung3386 5 лет назад

    मनैरुवाउने होइना हड्डि देखि रिस उठयो मलाइ त

  • @sunildattchaudhary7978
    @sunildattchaudhary7978 5 лет назад +7

    शिशिर जी हजुरले महिला लाइमात्र कार्यत्रफममा ल्याउनु हुन्छ पुरूषहरूलाइ पनि ल्याउनुहाेस । हुन त हामी पनि दुइ भाइ जुम्ल्याहा हाै सुनिल दत्त चाैधरी र अनिल दत्त चाैधरी हाे । हाम्राे बिशेसता भनेकाे हामी शिक्षण क्षेत्रमा अाब्दछाै ।

  • @radhashrestha381
    @radhashrestha381 5 лет назад +11

    कथा रामरो छ अभिनय गरेको मन परेन ।

  • @user-cc1cj4fo7h
    @user-cc1cj4fo7h 5 лет назад +24

    राम्रो छ कथा त मेरो जिबन काहानि संग मिल्ने तर नातक गर्ने बोल्ने मिलेन राम्रो संग गरे पछि धेरै राम्रो हुने छ धेरै मन छुने मेरो जिबन काहानि जस्तो बन्ने छ सासु ससुरा जेथेनि तेस्मा जदिया बुदो तेस्मा जेथाजु र नन्द सबै भयको अनि सबै ले कान्चि लाई तेसरि नै हेपेको कान्चि ले धेरै दुख पायको यस्तै छ मेरो जिबन काहानि पनि तर केगर्नु आफु ले यथार्थ भोकेको कुरा सबै ले थाउ पाउने भय म एउता यस्तो काहानि बनाउने थिय केगनु आफु लाई केहि था छैन सात दिने कोई छैन अनि मन मै पोको पारि सहनु पर्छ

  • @Dhtnepal
    @Dhtnepal Год назад +3

    साने दाईको कलालाई पनि मान्नै प्रछ।

  • @yourselfyourself2601
    @yourselfyourself2601 5 лет назад +2

    प्रयास राम्रो छ

  • @bikaltamang2581
    @bikaltamang2581 4 года назад +1

    😂wawa kya khatara rai xa tw गाठे

  • @KalawatiBasnet-sw4mg

    ❤❤❤❤👌

  • @aaryasah123

    Nice 👍👍

  • @tejbahadurpun7682
    @tejbahadurpun7682 5 лет назад +1

    यो।कर्य।करम।मलाइ।यक।दम।राम्रो।लाग्गो

  • @mahabirmagar1456
    @mahabirmagar1456 2 года назад +2

    बनाउनुत सहिनै बनाउनु भाको हो अलिकती एक्तिङ गर्नु भर्खरै सिक्दै हो जस्तो छ गर्दै जानुस सफलता पाउनु हुनेछ

  • @magarsarita2931
    @magarsarita2931 4 года назад +2

    Hehehe hasayo 😂😂😜

  • @user-ty9qe8cj5e

    🌹🌹🌹🥀❤️❤️❤️🎉💐

  • @sachinalamakhadka2518
    @sachinalamakhadka2518 5 лет назад +5

    पैसा छ त सब छ पैसा छैन त कोहि पनि आफ्नो छैन