Butwal City-Exploring the Heart of Nepal: Butwal City-Butwal Bajar-Batauli Bazar-Butwal Rupandehi

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 13

  • @d.svarma1692
    @d.svarma1692 11 месяцев назад +2

    TARA Pani I love my country I love Nepal I AM PROUD BE NEPALI

  • @tilakrajsharma6014
    @tilakrajsharma6014 11 месяцев назад +1

  • @roshangurung1758
    @roshangurung1758 27 дней назад +2

    I love butwal❤❤❤❤❤

  • @Padmamagar9437
    @Padmamagar9437 19 дней назад +1

    😊😊😊 multi channel

  • @GaneshlothGaneshloth
    @GaneshlothGaneshloth Месяц назад +1

    Haponomubalnabar

  • @Kubotahonda5
    @Kubotahonda5 Год назад +1

    जम्मा २० बर्ष अगाडि सम्म अफ्रिका का कँयौ देश हरू मा भिषण गृहयुद्ध ले देश तहस नहस भएको पाइन्छ, रुवान्डा मा करिब ३०/४० लाख मानिसहरु को निर्मम हत्या गरे , कहिले कहिले त दिन मा नै १ लाख मानिसको हत्या हुन्थ्यो, Angola, mali, Côte d'Ivoire त्यस्तै थियो , तर अहिले Ruwanda सँसार कै सबैभन्दा सफा देश मा गनिन्छ, सिँगापुर लाई पनि उछुनेको छ, बिकास हरु हेर्यो भने, ए १०/२० अगाडि साँच्चै नै नरसंहार भएको थियो र भनेर सोच्नै नसक्ने भैसक्यो। सन ,1998 सम्म Ethiopia लाई चरम भोकमरी famine गरिबि को देश भनेर सँसार मै चिनिन्थ्यो , सँसार का कँयौ musicians हरू ले पनि aid concerts हरू गरेर donations गर्दथे, तर अहिले Ethiopian airlines सँसार कै top airlines category ( Star alliance member) मा गनिन्छ, भनेपछि यो देश को economic growth कति माथि गईसकेको रहेछ त! त्यस्तै Tanzania मा ८० को दशक मा कानुनविद् को अभाव मा राजा बिरेन्द्र को अनुरोध मा नेपाल बाट तत्कालीन कानुन मन्त्रि राध्यश्याम कमारो ( कायस्थ) Tanzania गएर त्यहाँ को कानुन लेख्न को लागि ५ महिना बसेर सहयोग प्रदान गरिएको थियो ( राजा बिरेन्द्र सँग अफ्रिका देश हरू को घनिष्ठ सम्बन्ध थियो, राध्यश्याम कमारो कानुनविद् थिए) , तर अहिले Tanzania लाई अफ्रिका को Harvard भनेर भनिन्छ। Angola देश ९० को दशक को अन्तिम समयसम्म पनि जताततै गोली चल्दथ्यो, तर अहिले त्यँहा का शहर हरू Hong Kong को भन्दा कम छैन।
    हाम्रो देश नेपाल झन झन पिछडिएको छ, चरम बेरोजगारी भोकमरी भ्रष्टाचारी घिनलाग्दो राजनीतिक, दलिय मोर्चाले देश पुरै खत्तम कवाडी हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित असुरक्षित अनुशासनहीन भैसकेको छ । काम केही पनि हुदैन, दिन दिनै ४/५ हजार युवा युवतीहरु रूँदै बिदेशीनु परेको छ , नेपाल को रोजगार भनेकै आफ्नो छोरा छोरीलाई बिदेश मा बेच्नु हो।

  • @Padmamagar9437
    @Padmamagar9437 19 дней назад +1

    Cal Mera Ghar rahte ho😊❤

  • @BalwinderSingh-yp8lc
    @BalwinderSingh-yp8lc 18 дней назад +1

    My name Sima Nepali