दलितले जात जनायो भन्नेले यो भिडियो हेर्नुहोस् | Blind Audition - Episode 3 | Voice of Nepal 2025

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025

Комментарии • 474

  • @rajasampang
    @rajasampang 14 дней назад +35

    जातको कुरा नलेउ जुनै जातकै होस खुट्टा ले बर्जर बजाउनु भनेको अनुसासन हिन कलाकार हो।

  • @SumanAle-x8k
    @SumanAle-x8k 14 дней назад +27

    हीरा पाएको छ खेम ले।।। इन्द्रकला राई ❤❤❤❤❤

    • @Sureshfdbts
      @Sureshfdbts 14 дней назад +2

      खुसिले गद गद भएर होके खुटाले कुर्सी घुमाको कति सारो किच किच

    • @Rajdanuwar-b7x
      @Rajdanuwar-b7x 13 дней назад

      Malmal Hune bhayo khem Kati karodko ho Hira haha❤❤❤ hira

  • @ManojRai-yh3nq
    @ManojRai-yh3nq 14 дней назад +49

    जातको कुरा बिचमा ल्याउन गलत हो। तर खुट्टाले थिच्नु पनि गलत हो चाहे जो कोइ होस्।

    • @sanudevishrestha6474
      @sanudevishrestha6474 13 дней назад +3

      म पनि एकदम सहमत छु हजुरको कुरामा अरुले पनि गरेका छन किन जातकाे कुरा गर्ने ज जस्ले गर्छन मर्यादाबाहिर गएकै हुन

    • @LimbuBimal-z9i
      @LimbuBimal-z9i 13 дней назад

      Abhaya Bhanne yeuta Bahulaahee thiyeen yestai kriyakalap garne Sayad tini 78 Rai jilla Baasee thiyeen kyare

    • @mohantamang6947
      @mohantamang6947 12 дней назад

      Yes

    • @RishikumarGiri-f5i
      @RishikumarGiri-f5i 8 дней назад

      Sabaile gareko xan ....... Tara yo galat chai ho Hai ...Tara yo dherai garne kura chai hoina

  • @harishverma6474
    @harishverma6474 14 дней назад +67

    not gonna lie, i thought i was over all the manifestation talk, but youtube comments kept bringing up Queen Abundance Secrets by alex lane, so i finally gave it a read. it’s not like some magical fix or anything, but it breaks down stuff about feminine energy and abundance in a way that just clicks. it’s one of those books that sneaks up on you, and you’re like, “okay, this actually makes sense.” i’m glad i gave it a chance.

  • @9829lx
    @9829lx 14 дней назад +21

    तपाईंले सही गर्नु भो दाई ❤❤ अब त्यही खुट्टाले ती जातभात को कुरा गर्ने अभुझ मान्छेलाई जानु पर्छ❤❤❤
    केको जताभात को कुरा गरेको "काटे सबैको रगत रातो हुन्छ" -मानिस ठूलो दिल्ले हुन्छ, जातले हुदैन।।।

  • @RameshNepal-y1z
    @RameshNepal-y1z 14 дней назад +7

    राजेशपाल राई अनि मिलनहरूले चाहिँ खुट्टाले थिच्दाखेरि केही नहुनी खेम सेन्चुरीले खुट्टाले थिच्दा चाहिँ विवादमा आउने..❤❤🙏🙏🌿👍👍

  • @ganeshbk3734
    @ganeshbk3734 14 дней назад +8

    सहि भिडियो सम्प्रेषण गर्नु भयो

  • @DambarRai-m3f
    @DambarRai-m3f 13 дней назад +5

    अरू ले गरदा कै हुदैना र खेम सेन्चुरी ले गरदा केभयो उसको खुसि होनि अरू लाई के बाल मतलब❤🎉❤🎉❤🎉

  • @gurungkarna4868
    @gurungkarna4868 14 дней назад +5

    ❤jo सुकै होस खुट्टा ले थिच्नु गलत हो जात को कुरा ल्याउनु हुदैन ल😂🎉🎉🎉

  • @anjunabin3141
    @anjunabin3141 13 дней назад +4

    खुट्टा ले थिच्नु गलत हो जस्ले गरे पनि, धेरै खुसी हुँदा निधार ले ढोगेर थिच्नु नि, आहा! कति सुन्दर देखिन्थ्यो।जे हुनु भयो तर अब यस्तो गल्ती नहोस, प्लिज, बिबाद मा आउने काम भरसक नहोस कसै को पनि।किनकी कलाकार हरु सधै सम्मानित भएको राम्रो🙏🙏🙏🙏🙏🙏

  • @wanem_Vlog
    @wanem_Vlog 14 дней назад +3

    बिश्वमा चरिहेको कुरा हो, केही हुदैन , यो आफ्नो स्टाइल हो।❤

  • @Beastgamer-b2u
    @Beastgamer-b2u 2 дня назад

    धन्न खेम सेन्चुरि पहिलो व्यक्ति रहेननन लखुटटाले बजर गर्ने , भा यो ठुला जात भनाउदा हरुले देश निकाला नै गर्ने थ्ये खेम सर लाइ

  • @dilabasnet5185
    @dilabasnet5185 14 дней назад +4

    जातको कुरा होइन चाहे जो होस खुट्टा ले हान्नु ठिक होइन प्रमोद मिलन राजेस्पायल सबैले गाली खाएकै हुन गाली खाएकाले आजकल छोडेका छन

  • @amritbk7022
    @amritbk7022 14 дней назад +7

    Khem best up luck❤❤❤.जात को कुरा गर्ने लाई कार्बही गर्नु पर्द्छ।

  • @Sureshfdbts
    @Sureshfdbts 14 дней назад +28

    मलाइ चै मन पर्यो खुटाले कुर्सी घुमाको केही बिगृएको छैना किन भोइस सुरुहुनु भन्दा अगाडि नभनेको खुटाले हानु हुन भनेर थाहा नभएर हो अनि अर्को कुरा खुसिल्र गद गद भएर होके❤❤❤❤❤

    • @PrakrityRai-p2b
      @PrakrityRai-p2b 14 дней назад +1

      Sahi vnnu vyo dai❤🎉

    • @alsixjsd
      @alsixjsd 14 дней назад

      अ के के न ठूलो गल्ती पाप गरे जस्तो

    • @OmPhongja-on2do
      @OmPhongja-on2do 13 дней назад

      no problem

  • @anitageorge4214
    @anitageorge4214 13 дней назад +1

    I am loving it. You are the best Khem. Keep it up. Don't bother with negative comments 😔

  • @logjanbk1463
    @logjanbk1463 13 дней назад +1

    एक दमै सहि भन्नु भयो,

  • @SumitKunwsr
    @SumitKunwsr 14 дней назад +2

    Coach हुन लायक मान्छेलाइ Coach बनाएको बल्ल हुछ यदि Coach हुन लायक नभएको मान्छेलाइ Coach बनाए पछि यस्तै हो । तेसको 2 हात भाचिएको छ र खुट्टाले घुमाउने कुर्ची अचम्मै छ बा ।

    • @KhemmaharKanchha
      @KhemmaharKanchha 13 дней назад

      Adi talai coach garn asux bhane ta garn ta khate

  • @SiyneThapa
    @SiyneThapa 14 дней назад +1

    Jo's ho Jo's kina youtube lhai poisa kamayunu x ani jpt garxa Jo's ma hos hunna hww loved 😍 🥰 like behave khutta lha kurshi gumaya r ekdam man paro like it love it ❤❤❤❤❤❤

  • @maksoodkhan7863
    @maksoodkhan7863 14 дней назад +2

    सहि गराे खिमले 👍️👍️👍️👍️👌👌👌

  • @MarkushTamang-t6j
    @MarkushTamang-t6j 10 дней назад

    good ramro kura vaniyo 4:07 Dai le sabai laie saman bebhar garnuparxa 😊

  • @NehaRai-f4c
    @NehaRai-f4c 12 дней назад

    Sabai barabar😊❤

  • @Manishagrg-r8g
    @Manishagrg-r8g 12 дней назад

    Ak dam sahi ho 👍hjr ko kura

  • @Nondil2081
    @Nondil2081 14 дней назад +1

    Parmod kharel Raju lama Melina Rai Milan newar think cha yar

  • @puspalimbu1439
    @puspalimbu1439 12 дней назад

    KHEM ❤❤❤❤ YES ❤❤❤ from USA

  • @PramodSoni-s8h
    @PramodSoni-s8h 11 дней назад

    ❤❤yes❤❤love you khem dai

  • @SwarnimaCintury
    @SwarnimaCintury 12 дней назад

    Yes it's 100% right❤❤

  • @chumhang4583
    @chumhang4583 12 дней назад

    Yes you are right watching from sikkim

  • @kumarsundas9624
    @kumarsundas9624 14 дней назад +2

    जुन जातले गरे पनि बिश्व चर्चित एउटा सम्मानित कार्यक्रममा खुट्टा प्रयोग मा ल्याउनु सम्मान नगर्नु सरह हो।

  • @MrkiranjungShah
    @MrkiranjungShah 14 дней назад

    Yakdom thik ❤khem century is king 👑❤

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 14 дней назад +2

    जातको हिसाब ले होइन अलिकति कुर्सीमा बसेसी अलि कति सम्बड्नसिल हुनु पर्छ होला जस्तो लाग्छ

  • @Harirai11
    @Harirai11 13 дней назад

    ❤🎉खै के खैके मत भने जस्तो अहिले सामाजिक सँजाल बाट जोगिन पनि नकरात्मक कुरो लाई सबै अग्रज जि हरुले सुदारि अगि बढ्नु होला🤗🙏

  • @AmbikaRai-sz3wg
    @AmbikaRai-sz3wg 14 дней назад +3

    पर्मोत को थाहा भयेन तर राजेश मिलन ले चाइ गाली खाको नै छन तर हाम्रो नेपाल मा कुर्सी लाई ढोगेर बहच गर्दा सबै भन्दा उत्म हुन्छ अन्तर्राष्ट्रिय होइन यो रास्ट्र देश नेपाल हो

  • @HarkaBahadur-x8m
    @HarkaBahadur-x8m 13 дней назад

    Sahi kuro Right dhik 👏👏🎉ho good

  • @SitaThapa-l2r
    @SitaThapa-l2r 12 дней назад

    यो बिबाद खेम सेन्चुरी को टिमले जित्ने लक्षण हो। कुरा नबुज्ने, गितसङ्गितलाइ जातपात सङ्ग तुलना गर्ने र पहिलो पटक The voice of nepal हेर्ने हरुले हो बिबाद गरेका। थुक्क यो देशका नेताहरु त्यस्तै छन भनेको त जनता हरु पनि त्यस्तै

  • @jibanrai1982
    @jibanrai1982 13 дней назад

    जो सुकै होस तर माल माएर चाल नपाए कै हो जो जो ले लात हान्यो त्यो सबै लाई पागाल लै भनिन्छ

  • @MilanKhati-y3f
    @MilanKhati-y3f 10 дней назад

    ठिक छ मेरोलागि ❤❤❤

  • @suriyakarki9873
    @suriyakarki9873 12 дней назад

    Khem cenchury is the best 🎉❤🎉❤ i like khem cenchury

  • @shahpampha3881
    @shahpampha3881 12 дней назад

    जात को कुरा त नगरम तर खुट्टाले चाहिँ बजाउनु हुदैन किनकी त्यो िसट भनेको भगवान को स्वरुप हो त्यो ठाउमा जो पुगेपनी खुट्टा चाहिँ उठाउनु हुन्न

  • @BikalpaRai-g7n
    @BikalpaRai-g7n 9 дней назад

    Jo yo kursima basna payo usle bajaun payo aruko ke tauko dukhai thik garnuvo khemdaile❤❤❤❤ best of luck dai winer hunuparxa❤❤

  • @DilBahadur-d2x
    @DilBahadur-d2x 14 дней назад +1

    best koch kham ❤🎉❤

  • @laxmanbasnet664
    @laxmanbasnet664 13 дней назад

    कहा लेखेको छ कुट्टाले बजाउनु हुन्न भनेर त्यो स्विच हो आफुलाई जस्ले अनुकुल हुन्छ त्येसैले थिच्नु पर्छ हामी नेपाली भेडाहरु के खुट्टा के हात जे जात भात भन्दा भन्दा नै पछि परेका हौ एस्तै कुरामा अल्झिना ले नै हामी कहिलै बिकसित हुन सकेनौ हेर संसार कहाँ बाट कहाँ पुगिसक्यो यहि सोचले नै हामी पछि परेको अनि काम छैन भने काम गर अरुको पछि नलाग भेडा हो । जे कुरामा पनि भुक्दै अनि अर्काको केदो मात्र नखन पैला आफ्नो अनुहार पनि ऐनामा हेर्न सिक ।

  • @pramilabasnet502
    @pramilabasnet502 12 дней назад

    Most popular singer ❤❤❤khem century

  • @PasangTamang-b2x
    @PasangTamang-b2x 14 дней назад +3

    यस्तो नियम बन्दा गर्नु पर्छ हामी दर्सक लाई चाईदैन

  • @jeevanghimire3749
    @jeevanghimire3749 13 дней назад

    अमेरिका वा अन्य देशहरुमा खुट्टाले बज गर्नु क्रियाकलाप सामान्य सांस्कृतिक अभिव्यक्तिको रूपमा लिइन्छ। यो एक किसिमको कला वा प्रस्तुति शैली हो। तर नेपालमा, यसलाई सामाजिक संरचना र परम्परागत दृष्टिकोणले फरक रूपमा हेर्ने चलन छ।
    नेपालमा दलित कलाकारले खुट्टाले बज गर्दा विवाद हुनुका कारणहरू
    कारणहरू
    1. जातीय भेदभाव र परम्परागत सोच
    नेपाली समाजमा अझै पनि जातीय विभाजनको असर देखिन्छ।
    खुट्टालाई "अशुद्ध" मान्ने परम्परागत धारणा छ, र यो धारणा जातीय भेदभावसँग पनि जोडिन्छ।
    जब दलित कलाकारले खुट्टाले बज गरे, केही मानिसहरूले यसलाई जातीय दृष्टिकोणबाट हेरे।
    2. सांस्कृतिक संवेदनशीलता
    नेपालमा खुट्टालाई सम्मानजनक प्रतीक मानिदैन।
    खुट्टा प्रयोग गरेर कला देखाउनु परम्परागत रूपमा अपमानजनक ठान्नेहरू पनि छन्।
    3. सामाजिक समानताको अभाव
    दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै पनि पुरानो परम्परागत सोचले ग्रस्त छ।
    उही कार्य (जस्तै, खुट्टाले बज) जब गैर-दलितले गर्छ, स्वीकार्य मानिन्छ, तर दलितले गर्दा आलोचना हुन्छ।
    के गर्दा राम्रो हुन्थ्यो?
    1. समानताको दृष्टिकोण अपनाउनु
    कलाकारलाई जात, धर्म, वा लिङ्गको आधारमा नभई उनीहरूको प्रतिभाका आधारमा सम्मान दिनुपर्छ।
    सबैलाई एउटै नजरले हेर्ने र कलाकारितालाई खुलेर स्वीकार गर्ने वातावरण बनाउनु पर्छ।
    2. सांस्कृतिक परिप्रेक्ष्यलाई अद्यावधिक गर्नु
    खुट्टाको प्रयोगलाई कला र अभिव्यक्तिको नयाँ रूपका रूपमा स्वीकार गर्नुपर्छ।
    परम्परागत मान्यताहरूलाई समयअनुसार परिवर्तन गर्न जरुरी छ।
    3. शिक्षा र चेतना फैलाउनु
    समाजमा जातीय भेदभाव हटाउन शिक्षा र चेतनाको विकास अनिवार्य छ।
    कला, संस्कृति, र अभिव्यक्तिलाई जातीय विभाजनबाट मुक्त राख्नुपर्छ।
    4. दलित कलाकारलाई समर्थन गर्ने परम्परा काे शुरुआत अत्यावश्यक छ।
    दलित कलाकारको योगदानलाई स्वीकार गरेर प्रोत्साहन गर्नुपर्छ।
    उनीहरूप्रति नकारात्मक व्यवहारलाई सार्वजनिक रूपमा आलोचना गर्नु पर्छ।
    यो घटना नेपाली समाजको गहिरो सामाजिक संरचनाको समस्या हो। यदि कलाकारितामा जातीय भेदभाव नगरी समानता र सम्मानको दृष्टिकोण अपनाइएको भए, यो घटनाले समाजलाई विभाजनको सट्टा कला र एकताको सन्देश दिन सक्थ्यो। सबै कलाकारलाई समान सम्मान दिनुको विकल्प छैन।

  • @budhatshlepchalepcha-bl7hk
    @budhatshlepchalepcha-bl7hk 14 дней назад

    Unique style good job...
    👍👍👍

  • @YamSunar-b6h
    @YamSunar-b6h 14 дней назад

    Yes very good 🙏🙏🙏🙏🙏👍👍👍👍♥️♥️♥️♥️

  • @KsSubba
    @KsSubba 12 дней назад

    Yes🙆‍♀️
    I agragree with coach Khem,He has right and it's his style.
    Please khem just give no dam and take no shit to those people who are giving you negative feedback.

  • @Devramparki
    @Devramparki 14 дней назад

    अब त्यहि लात्ती ले कामि भनेको मुख मा हानु पर्छ मलाइ त ठिक लागेको छ

  • @HemaRanaRanahema
    @HemaRanaRanahema 13 дней назад

    Shahi ho savhailai samana gharanu paraxa 👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌

  • @KamalaRai-b8h
    @KamalaRai-b8h 12 дней назад

    Very very good job hai da

  • @nareshtikayoutubechannel9911
    @nareshtikayoutubechannel9911 13 дней назад

    को मान्छे कस्तो छ भनेर चिन्नलाई उनीहरूको जातले होइन पहिचान नै काफी छ। के हो यो जातभात भनेको मान्छेको दुईटा जात हुन्छ। एउटा केटा एउटा केटी अरु जात भनेको त किरा फट्याङ्ग्रा गाई भैंसी पोत जसको यस्तो सोच छ त्यो मान्छे होइन। त्यसलाई पशु भन्न पनि लायक छैन।

  • @RahilRai-ij6pv
    @RahilRai-ij6pv 14 дней назад

    ❤❤❤

  • @SabinTamang-gw9fq
    @SabinTamang-gw9fq 13 дней назад

    Mh lai man paryo khem dai ko yo prastuti❤❤❤🎉🙏🙏🙏

  • @sagarkhati983
    @sagarkhati983 12 дней назад

    जस्ले जातकाे कुरा गछन् तेसलाई कानुनँ काे दायाँरमा लयाउनु परछ

  • @rededr2305
    @rededr2305 14 дней назад

    नेपाली को अरु काम छैन कस्ले के गर्छ भनेर भाइरल हुन्न खोज्न्ने धेरै छ राम्रो सङ्ग हेर्नू नि भिडयो नेपाली को औकात यस्तै हुन्छ प्राय

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 13 дней назад

    जात कुरा नगौर तर जस्ले हाने पनि यो गलत हो तर यो कुरा पहिला अरुलाइ किन बिबाद किन आएन तर खुट्टा हान्नु राम्रो होइन।

  • @SantoshBK-h8k
    @SantoshBK-h8k 12 дней назад

    Sahi garyo khem sir ले veyda haru लाई k tha vuk ney kukur haru vuki rahanchan alochana jati पनि safal beyktikai huncha ❤❤khem sir

  • @EakShahi
    @EakShahi 12 дней назад

    जातैत नभनाउ तर नपाउनेले पायो भनेको चाई साचीकै हो😮😮😮😮

  • @AnziGurung
    @AnziGurung 13 дней назад

    Right 👍

  • @GoogleIf-t2x
    @GoogleIf-t2x 14 дней назад +2

    Damiii xa daii

  • @yubarajsigdel1977
    @yubarajsigdel1977 14 дней назад

    आहा कति राम्राे विश्लेषण । अब बर्जर बजाउने टेवलमाथि बसेर आका गर्दै बर्ज गर्नु भन्नू ।

  • @BigatTamang657
    @BigatTamang657 13 дней назад

    Wow❤❤❤❤

  • @PahalMan-e5e
    @PahalMan-e5e 3 дня назад

    तो ख्हस्मा कोस्को कुरा हो बाहिरी गबार लाई के को चासो खेम दाइ कामी भय् र हेपेको कामी maanxe hoin ra koi nbhako thula jateei😢😢😢😢

  • @Preetyrai-l9z
    @Preetyrai-l9z 10 дней назад

    जे ले बजारेनी आफ्नो मर्जी हो धेरै अर्काको चियो चर्चो नगर हैं मूजी हो जसले जे भने पनि मलाई खेम सेन्चुरी कोज धेरै राम्रो लाकछ 😡😡😡😡😡😡😡

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 14 дней назад +4

    हाम्रो नेपाली समाज ठिक छैन राम्रो गरेको हो खेम ले good job❤❤❤❤ khem hai hai

  • @prakashmagar8085
    @prakashmagar8085 14 дней назад

    Best of luck khem Senchuri sir thik ho tara sabai le garna milxa hjr le na milne ta hoina ne hay

  • @BikashLimbu-h9p
    @BikashLimbu-h9p 14 дней назад

    Right❤

  • @sushilgurung1771
    @sushilgurung1771 14 дней назад

    Yesta bibadle kei bikrine wala xaina khem dai khuta tannelai tanu dinu kura katne ra khuta tanneko paxi lagera sakidaina dhuka hunu daju❤❤❤❤❤❤❤❤

  • @alsixjsd
    @alsixjsd 14 дней назад

    100 मा 90 प्रतिशत खेम जीको नाम छ भवःइज को कमेन्ट बक्समा अ उहाँ कतिको सम्मान को लायक हुनुहुन्छ आफैँ बुज्नु तोरपेहरु खान हग्न बाहेक नजान्ने हरु बढी भुकछन खेम जीको गितमा कोही ननाच अबबाट खेम जी लाई नराम्रो भन्ने हरु

  • @tejlama3227
    @tejlama3227 13 дней назад

    २००% सहि हो सर

  • @tjbdrai
    @tjbdrai 13 дней назад

    खुट्टा ले थिच्न लगाइएको हो। मनोमानी त्यसो गर्न त साहश हुनु पर्यो नि😅

  • @shantishanti-
    @shantishanti- 13 дней назад

    सक्छौ भने देश लथालिङ्ग बनाउने चोर नेताहरुलाइ गाली गर सक्छौ सक्दैनौनी हैन त आफुभित्र कला भएको एउटा सरल र अनुशासित कलाकारलाइ किन खेदो खन्छौ हो

  • @DipDarpan
    @DipDarpan 14 дней назад

    Sahi kura ho 100%

  • @EnthusiasticAcorn-ju5xu
    @EnthusiasticAcorn-ju5xu 14 дней назад

    खेम सर❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @Pgido520
    @Pgido520 12 дней назад

    सब नेपालीहरु बौलाहा हो! कपि शो खोलेको छ त्यस माथि लापरबाही गरेर शो चलाई रहेको छ धेरै अनुशासन बिहीन भाको छ, गलत ❌

  • @Rajendrashrestha12374
    @Rajendrashrestha12374 14 дней назад

    Good job kem sir

  • @TulrajMagar-se7mb
    @TulrajMagar-se7mb 13 дней назад

    ठिक हो 100%

  • @suryathapa2039
    @suryathapa2039 14 дней назад

    जातभात को कुरो बीचमा कसरी आयो।
    अनुसासनको को पनि त सिमा होला।
    बजर थिच्न लाई दुईवटा हात अपांग थियो र!
    खुट्टा ले बजर थिच्नु भनेको भगवानलाई लात हान्नु बराबर हो। यसले नकारात्मक अराजक व्यबहार जनाउछ।

  • @AnziGurung
    @AnziGurung 13 дней назад

    Kham centre ❤❤

  • @subasgadaili
    @subasgadaili 13 дней назад

    Kasaiko kura nasuni aagi badnus dai❤

  • @urmilarai9647
    @urmilarai9647 13 дней назад

    Pramod Kharel Ko Thauma Udit Narayan nai Lyae Pani Pramod Kharel Ko Thau Lina Sakdain.

  • @BinodRai-k7u
    @BinodRai-k7u 13 дней назад

    म जात सात केही हेर्दिन खुट्टा ले हान्नु
    गलत छ जुन जात ले हानेनी
    यो जात भात को कुरा छाड्म
    हुनत अरु घोडा चढो भने
    धुरी त चढ्नु भयेन नि होउ

  • @surajvermaji2358
    @surajvermaji2358 14 дней назад

    Good ❤❤❤

  • @SabitaLimboo-i9f
    @SabitaLimboo-i9f 14 дней назад

    Wowwww damiii damiiii

  • @RaajBaral-gt7fc
    @RaajBaral-gt7fc 14 дней назад

    100% sahi ho jasle j vaneni kehi napinna ma sahamat xu

  • @MilanRai-s1p
    @MilanRai-s1p День назад

    खुट्टाले बजर थिच्ने काम राम्रो देखिएन।

  • @RupeshKaliraj-m7v
    @RupeshKaliraj-m7v 14 дней назад

    right kura garnu vayo hjr le 👍️🙏

  • @TikaTamang-wy9js
    @TikaTamang-wy9js 12 дней назад

    Good

  • @salomerai448
    @salomerai448 14 дней назад

    Yes right 👍

  • @matesvlog
    @matesvlog 14 дней назад

    Yes

  • @YubarajRai-n5g
    @YubarajRai-n5g 14 дней назад

    जे गर्‍यो ठिक गर्‍यो योभन्दा पहिलाको बिछोड हेरेको छ कि छैन नेपाली जनताले

  • @JamesPun-p4w
    @JamesPun-p4w 14 дней назад +1

    Feet lay hanayko jhan superhit ho

  • @ChandraPrakashDewan
    @ChandraPrakashDewan 13 дней назад

    खुट्टाले बज गर्नु नैतिकता हैन कोचले अनुसान हिन हो।।

  • @SajanTiwari-u4h
    @SajanTiwari-u4h 14 дней назад

    Thik vanu vayo tapai la

  • @Bikrambc37
    @Bikrambc37 13 дней назад

    Malai cheii man paryo hai khutta le ❤ bajareko ❤

  • @harkarajrai7762
    @harkarajrai7762 14 дней назад

    जातिय विभेद मलाई राम्रो लागेन किनकी मान्छे मान्छे यौटै हो के घाँस हरु।सबै कोच हरुलाइ अनि सबै कन्टेसटेन्टहरुलाई हार्दिक बधाइ। जो ब्लाइन्ड अडिसन बाट बाहिरिनु भयो उहाहरु सबैलाइ आइ लभ यु। हिम्मत नहार्नुस फेरि कोसिस गर्नुस् , मेरो शुभकामना अनि धेरै माया र आशिर्वाद पनि❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @PhurbaTamang-fi3ry
    @PhurbaTamang-fi3ry 13 дней назад

    Rightho

  • @dillilimbu580
    @dillilimbu580 11 дней назад

    हल्ला गर्ने पनि पत्रकार मै हो।

  • @RamUprety-t1b
    @RamUprety-t1b 15 дней назад

    Yo ta josh ho, aru Idol ma pani dekheko chha ta yo ta thikai hola..tara yesma jaat ko k kura hunchha ra..yesma ta manisko prabriti ko mulyankan garnu parchha.❤