Sir Mero ghati kyaap kyaap hunxa ani ghati ma thuk jeliyera basxa khana khada ali khuleko jasto hunxa aru bela ghati kyaapa vayera basxa k karan le ho sir?
Dr.mero mukh vitra pani phoka jasto ghaux fyarensma nose ko paxdi bata mukhma patalo sigan bagi rahanx fyarensma dherai pani phoka ghaaux dr lai dekhauda khi xaina thikx vnx kati ousadi khaye thik vayena plzrply dr sab🙏🙏🙏🙏
yestyo prblm mero ni before 2yrs and now still ent lai nai dekhai raxu purano medical cmc goverment hospita, cancer hospital ab feri hajura sang chekup garan manx cmc ma k vner aauni plz rply
डाक्टर सायब मेरो जोर संग खकार निकाल्दा रगत देखापरेको छ र केही पहिले बारम्बार तर्कुला तल जिब्रो छुने भएको थियो।अहिले त्यो ठिक छ तर रगत भने खकार मा देखिन्छ के भएर होला😢😢
Sir ma pane dherai hospital gaisakyo but mero ghat k xa karan le yasto vako tha. Naii vayna sir aba ta thakisakyo sri hospital jada jada sir .. mero ghati maa sano sano dalo thuk basxa qni bale bale dukhaxa yo k krana le hola sir yasto vako dherai barsa vayo sir
Molie ent doctor le globus pharyngues bhako ho.endoscopy garda poni khi poni dekhena aaja bholi sab thick bhax tara ghari ghari khakar ma ali ali ragat aauxa yeslie k garnu parla doctor sab.
Namaste sir mero ghati suneko xa bigat 1 barsa jati vayo haspital pani gako infection vannu vayo kaile kai ali ali dukhai mahasus pani hunxa plaese sajetions sir
सर मेरो मेडम को घांटीमा सुजन भाको छ, भिडियो एक्स-रे गर्दा घांटी भित्र बाहिर 2•5mm को बोसो भएको रिपोर्ट मा देखाको छ, दुखाई छैन स्वाश प्रस्वासमा अलि दबाब भाकोछ । अनुहार पनि विहान उठ्दा सुन्निएको हुन्छ किन के कारण ले भयो होला र यसको उपचार कहां कसरी गर्ने कृपया डाक्टर साप को सुझाव पाए आभारी हुने थिए ।
डाक्टर साब मेरो घाँटीमा जिब्रो जस्तो मासु पलाएको टुप्पो तिखो साघुरो लामो छ तालु भन्दा पछाडि जिब्रोमा रातो दाना आएको छ जिब्रोको बिचमा चियाले पोले जस्तो पोल्छ के भएर हो प्लिज जवाफ दिनुहोला सर
मुख्य क्यान्सर पत्ता लाग्ने चेकअप के होला डक्टर सर ।।?? मेरो घाटी लगभग 1 मैना देखि दुखिरहन्छ खास गरि दाहिने कान को तल पट्टि ।।मैले लगभग 7-6 बर्ष जति धुम्रपान पनि गरें।।कतै यसबाट कुनै क्षति त भएन ?? मैले सुरुवातमा के कसरी चेक जाँच गर्नुपर्ला सर ?? मिल्ने भए बताइदिए आभारी हुने थिए सर।।
नमस्ते सर मलाइ घाटिको क्यान्सर ले गर्दा आजभोलि बोल्न समेत अफ्ट्यारो परेको छ ।हजुरलाइ भेट्न आउन कति कोसिस गरे हस्पिटल तिर पनि फोन नम्बर खोजी खोजी कल गरे हजुरको नाम गरेको डाक्टर हुनुहुन्न भन्नु भयो सर मलाइ बोल्न खान लगायत पानी पिउदा समेत सर्किने बोल्दा खुस खुस हुने गर्छ सर म हजुरलाइ भेट्न असाध्यै मन छ किर्पया सर मलाइ सहि लोकेस दिनुहोला म काठमाडौं को जोरपाटी मा बस्छु हजुरलाइ खोजिगर्दा हजुरले काम गर्ने हस्पिटल पत्ता लगाउन सकिन 🙏🙏
Sr mero gati vari gatha .xa ausdi khada ni harayni nasma vako kaile kaso dukxa ani kan vada muni 2 ota xa tal mathi ani 1 barxa vyo niskko k garna parxa
गुरु 🙏हजुर लाई मेराे सानाे समस्या सुनाउन लाई म्यासेज गरेकाे हाे।मेराे घाँटीमा बिगत ३/४ महिना हुन लाग्याे याे समस्या भयकाे सुरुमा टन्सिल भयाे टन्सिल भय लगत्तै जुन टन्सिल भयकाे ठाउकाे ठिक पछि पट्टी काे भागमा कालाे भनाै या निलाे तेस्ताे खालको घाउ जस्ताे डाबर अायकाे छ अनि कैले काहीँ दख्छ पनि तर खाना खादा निल्दा भने दुख्दैन हाल म बिदेश मा छु यहाँ चेकप गरायर अाैषधि खाय कुल्ला गर्नि अाैषधि र नुन पानी ले दिनहु कुल्ला गर्छु तर निकाे भयन खास मा याे समस्या के हाेला हुन त हजुर ले न हेरि ठ्याक्क याे भयकाे भनेर भन्न नमिले पनि मेराे कुरा काे अाधारमा याे समस्या के कारणले र कस्ताे खाल काे समस्या हाेला र कुन अाैषधि खादा ठिक हाेला जानकारी पाउन पाय अाभारि हुनि थिय ।फाेटाे पनि हाल्दियकाे छु हेरेर प्रतिकिर्या दिनुहाेला पिलिज ।धन्यवाद 🙏
हाम्रो भगवान उहाले मेरो श्रीमान को उपचार गर्नु भएको हो एकदम राम्रो गर्नुहुन्छ आगामी दिनमा पनि यस्तै राम्रो गर्दै गर्नु
कुन ठाँउमा हो हजुर जानकारी पाएमा आभारी हुने थिए
Kun thau ma ho yo
मेरो छोरा 7 बर्स को छ घाँटी मा कान को मुनि गिर्खा 2/3 डल्लो छ छाम्दा दुख्छ भन्छ केहो समस्या डाक्टर साहब भनिदिनु पर्यो आभारी हुने थिय
plz Dr sab
Najikai ko nak kan ghati ko doctor lai bhetnus
Dekhawnu vayo ke bimar vane
Dekhawnu vayo ke bimar vane
सर ... 4/5 महिना भयो मेरो घाँटी मा केही अड्केको जस्तो हुन्छ अनि खकार मा पनि रगत देखिन्छ यो के भाको होला सर
Sir Mero ghati kyaap kyaap hunxa ani ghati ma thuk jeliyera basxa khana khada ali khuleko jasto hunxa aru bela ghati kyaapa vayera basxa k karan le ho sir?
Dr.mero mukh vitra pani phoka jasto ghaux fyarensma nose ko paxdi bata mukhma patalo sigan bagi rahanx fyarensma dherai pani phoka ghaaux dr lai dekhauda khi xaina thikx vnx kati ousadi khaye thik vayena plzrply dr sab🙏🙏🙏🙏
कृपया ENT डाक्टरलाई भेट्नुहोस्
yestyo prblm mero ni before 2yrs and now still ent lai nai dekhai raxu purano medical cmc goverment hospita, cancer hospital ab feri hajura sang chekup garan manx cmc ma k vner aauni plz rply
सर नमस्कार।
घाटिको दुई छेउमा गाठो छ र यसमा क्यान्सर देखिएको अनुमान गरेको छ। यसको औषधि भएर पूरा निको हुन्छ त सर। यसलाई कसरी समाधान गर्ने सर?
डाक्टर सायब मेरो जोर संग खकार निकाल्दा रगत देखापरेको छ र केही पहिले बारम्बार तर्कुला तल जिब्रो छुने भएको थियो।अहिले त्यो ठिक छ तर रगत भने खकार मा देखिन्छ के भएर होला😢😢
Jaach haru garera hernu parcha, Najik ko Doctor lai bhetnu hos
Sir ma pane dherai hospital gaisakyo but mero ghat k xa karan le yasto vako tha. Naii vayna sir aba ta thakisakyo sri hospital jada jada sir .. mero ghati maa sano sano dalo thuk basxa qni bale bale dukhaxa yo k krana le hola sir yasto vako dherai barsa vayo sir
Sir mero ghatima ni yastai vako x 😢
Molie ent doctor le globus pharyngues bhako ho.endoscopy garda poni khi poni dekhena aaja bholi sab thick bhax tara ghari ghari khakar ma ali ali ragat aauxa yeslie k garnu parla doctor sab.
ok, ENT Doctor ko nigrani ma basnus
Namaste sir mero ghati suneko xa bigat 1 barsa jati vayo haspital pani gako infection vannu vayo kaile kai ali ali dukhai mahasus pani hunxa plaese sajetions sir
Na herikana kehi bhan na garho cha
मेरो घाटिको दुई पटि डल्ला आको छर केहि अडकेको जस्तो हून्छ र सास पनि बेला बेलामा रोकियको जस्तो हून्छ र धेरै दुखाऊछ के भको होला भनिदीनून
सर मेरो मेडम को घांटीमा सुजन भाको छ, भिडियो एक्स-रे गर्दा घांटी भित्र बाहिर 2•5mm को बोसो भएको रिपोर्ट मा देखाको छ, दुखाई छैन स्वाश प्रस्वासमा अलि दबाब भाकोछ । अनुहार पनि विहान उठ्दा सुन्निएको हुन्छ किन के कारण ले भयो होला र यसको उपचार कहां कसरी गर्ने कृपया डाक्टर साप को सुझाव पाए आभारी हुने थिए ।
डाक्टर साब मेरो घाँटीमा जिब्रो जस्तो मासु पलाएको टुप्पो तिखो साघुरो लामो छ तालु भन्दा पछाडि जिब्रोमा रातो दाना आएको छ जिब्रोको बिचमा चियाले पोले जस्तो पोल्छ के भएर हो प्लिज जवाफ दिनुहोला सर
कृपया नजिकैको ENT डाक्टरलाई भेट्नुहोस्
सर ब्लड चेकअप वा डिजिटल एक्सरे बाट क्यान्सर पत्ता लाग्न सक्छ कि नाइ
केवल अनुमान गर्न सकिन्छ तर रगत परीक्षण र एक्स-रे द्वारा पत्ता गर्न सकिँदैन
मुख्य क्यान्सर पत्ता लाग्ने चेकअप के होला डक्टर सर ।।?? मेरो घाटी लगभग 1 मैना देखि दुखिरहन्छ खास गरि दाहिने कान को तल पट्टि ।।मैले लगभग 7-6 बर्ष जति धुम्रपान पनि गरें।।कतै यसबाट कुनै क्षति त भएन ?? मैले सुरुवातमा के कसरी चेक जाँच गर्नुपर्ला सर ?? मिल्ने भए बताइदिए आभारी हुने थिए सर।।
कृपया नजिकैको ENT डाक्टरलाई भेट्नुहोस्
Paila yauta theyo n
Ani aru gatha sana tehi paileko gatha muni nasma xa dukxa kaile kai
मेराे एउटा प्रश्न मेराे नाक बाट जाने सास घाँटी वरपर भएको जस्तो हुन्छ र दुख्ने चाहिँ केही हुदैन। यस्तो भए मा केहुन्छ कृपया भन्दिनु हाला।
कृपया मेसेज काे जवाफ दिनुहाेला।
Na herikana kehi bhan na garho cha, kripya najik ko ENT doctor lai bhetnus
Mo kuwat ma xu ghatima samasya xa kahile niko vayen sas fernani garo vaeraxa hjr ko nmbr dinu paryo mo kathmandu ayer samparka garxu
Hello
नमस्ते सर मलाइ घाटिको क्यान्सर ले गर्दा आजभोलि बोल्न समेत अफ्ट्यारो परेको छ ।हजुरलाइ भेट्न आउन कति कोसिस गरे हस्पिटल तिर पनि फोन नम्बर खोजी खोजी कल गरे हजुरको नाम गरेको डाक्टर हुनुहुन्न भन्नु भयो सर मलाइ बोल्न खान लगायत पानी पिउदा समेत सर्किने बोल्दा खुस खुस हुने गर्छ सर म हजुरलाइ भेट्न असाध्यै मन छ किर्पया सर मलाइ सहि लोकेस दिनुहोला म काठमाडौं को जोरपाटी मा बस्छु हजुरलाइ खोजिगर्दा हजुरले काम गर्ने हस्पिटल पत्ता लगाउन सकिन 🙏🙏
Dr. Subhash Thakur
maps.app.goo.gl/i4P7J3veGLsANyf57
चितवन मेडिकल कलेज भरतपुर
धन्यवाद सर धेरै धेरै धन्यवाद
Sr mero gati vari gatha .xa ausdi khada ni harayni nasma vako kaile kaso dukxa ani kan vada muni 2 ota xa tal mathi ani 1 barxa vyo niskko k garna parxa
Sir mero pani ghatima 6/7 mahina dekhi samasya aayeko hjr ko address dinuhola sir.
सर नमस्कार मेरो चिउरी मुनि 2/ 2 महिन मा पगछ अहिले 9/10 बर्श भयो क्यनसर होकि के हो
नदेखी केहि भन्न धेरै गाह्रो छ
गुरु 🙏हजुर लाई मेराे सानाे समस्या सुनाउन लाई म्यासेज गरेकाे हाे।मेराे घाँटीमा बिगत ३/४ महिना हुन लाग्याे याे समस्या भयकाे सुरुमा टन्सिल भयाे टन्सिल भय लगत्तै जुन टन्सिल भयकाे ठाउकाे ठिक पछि पट्टी काे भागमा कालाे भनाै या निलाे तेस्ताे खालको घाउ जस्ताे डाबर अायकाे छ अनि कैले काहीँ दख्छ पनि तर खाना खादा निल्दा भने दुख्दैन हाल म बिदेश मा छु यहाँ चेकप गरायर अाैषधि खाय कुल्ला गर्नि अाैषधि र नुन पानी ले दिनहु कुल्ला गर्छु तर निकाे भयन खास मा याे समस्या के हाेला हुन त हजुर ले न हेरि ठ्याक्क याे भयकाे भनेर भन्न नमिले पनि मेराे कुरा काे अाधारमा याे समस्या के कारणले र कस्ताे खाल काे समस्या हाेला र कुन अाैषधि खादा ठिक हाेला जानकारी पाउन पाय अाभारि हुनि थिय ।फाेटाे पनि हाल्दियकाे छु हेरेर प्रतिकिर्या दिनुहाेला पिलिज ।धन्यवाद 🙏
तपाईको टन्सिलमा इन्फेक्सन भएको जस्तो देखिन्छ, तर यो जे पनि हुन सक्छ, तपाईलाई नदेखेर केहि भन्न धेरै गाह्रो हुन्छ।
@@Dr.Subhash.Thakur गुरु सुरमा टन्सिल भय लग्तै यस्तो भयकाे हाे
डाक्टरसाब मेरो घाटि र छाटि बिचको त्यार्सो हाड्दि दुख्छ छातिको हड्डि दुख्छ के कारण होला
Thuprai karan huna sakchan, doctor le herera matrai bhan na saknu huncha
sir hjr ko contact number pauna sakinxa??
Hamro Patro ma appointment lina saknu huncha !
Sir WhatsApp num pauuna