रविकाे सबै पाेल छताछुल्ल । मुकुलले केही बाँकी राखेनन् ।Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari #rabilamichhane #rabi

Комментарии • 340

  • @chattaraibneupane3997
    @chattaraibneupane3997 7 дней назад +46

    मुकुल ढकाल कैलाश सिरोहियाको आन्तारिक एजेन्ट हो रहेछ भन्ने उसको व्यव्हारले देखायो

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 7 дней назад

      मुकुल ढकाल काे रिपाेट कति सत्य र कति झुट भन्ने छुट्याउन काे लागि फेरि साेरापाले फेरि तीन वा पाँच जना काे समिति बनाइ पुन मुल्यङ कन हुन जरुरि छ किन कि फाइदा बेफाइदा साेरापा लाइनै हाेे बिग्रनुभन्दा पहिलै सजक हुन जरुरि छ ।

    • @narendrabhusal5090
      @narendrabhusal5090 7 дней назад

      मुकुल सहि छन

  • @chattaraibneupane3997
    @chattaraibneupane3997 7 дней назад +55

    ओली र शेरेले किनेको व्यक्ति ! यो कुनै दिन रबीसंग रुदै आइपुग्छ ।

    • @prembhujel9839
      @prembhujel9839 7 дней назад

      👍️👍️👍️

    • @kiransharma2656
      @kiransharma2656 7 дней назад

      What you guys are thinking about Ravi. Yes, we have some hope but once he become HM, he dols his soul. Now, his 100% will be spent going to satta and enjoying it. I can guarrantee. what did he do in last 4 months can some one list these activitikes. It is not only me, many of those who has some on him are thinking same.

    • @dairadly5399
      @dairadly5399 7 дней назад

      @@chattaraibneupane3997अरु नयाँ आएका हुन्,महामन्त्री त संस्थपानानाकालिन व्यक्ति हुन्। आफ्नो बच्चा बच्चि को माया आफू बाहेक अरूले गर्लान् भन्ने सोच्नु बेबकुफ सोच हो।

  • @nabinkc4999
    @nabinkc4999 7 дней назад +9

    रबि ले गर्दा चिनिय को होस त नतर त को होस मुकुल

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd 7 дней назад +23

    मुकुल ढकाललाई तत्काल पाटी बाट साधरण सदस्य समेत नरहने गरि कारबाही गरियोस।

  • @vijaythapa1653
    @vijaythapa1653 7 дней назад +26

    हावा मुकुल

  • @padamsunuwar7520
    @padamsunuwar7520 7 дней назад +36

    यो मुकुले भन्ने मान्छे कुनै न कुनै व्यक्तिबाट परिचालीत छ भन्ने बुजिन्छ !

  • @balkumarbk8245
    @balkumarbk8245 8 дней назад +37

    रबिलाइ सल्काउन ठुलो खेल चलिरहेको छ

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f 7 дней назад +5

    वा वा मुकुल जी सलुट छ। २००%सत्य कुर खोल्दीनु भयो। २१तोप को सलाम छ।यो रवी भन्ने यो देशको लागि अभिषाप हो

  • @santabasnet9993
    @santabasnet9993 7 дней назад +30

    कुन पाटिले किनेछ पोइसा त टन्नै पायो होला हो यस्ले👍️

    • @prembhujel9839
      @prembhujel9839 7 дней назад

      त्यस्तै छ 👍️

    • @prembhujel9839
      @prembhujel9839 7 дней назад

      त्यस्तै छ

    • @kiransharma2656
      @kiransharma2656 7 дней назад

      that is how Oli and all corrupt has das in their party Try to open eyes clearly and look at what people say about Ravi first.

  • @padam809
    @padam809 8 дней назад +20

    बाबुराम सङ्ग मीत लाएर बस

  • @chandralama9916
    @chandralama9916 8 дней назад +25

    यसको दिन सकियो 100%

  • @LimePowerGamingYT
    @LimePowerGamingYT 7 дней назад +10

    पार्टी फुटाउन लागेको हो यो यस लाई निकाल्नुपर्छ।

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 7 дней назад +12

    घरको झगडा घरमै बसेर मिलाउनुपर्ने थियो ।आलो काचो मुन्छे बन्यो यो ढकाल ।

  • @surendragurung3782
    @surendragurung3782 7 дней назад +3

    मेरो धारणा यतिबेला आएर यो कुरा गर्नु भनेको यो कुनै मान्छेबाट परिचालित भएको छ यो कुकुर हो मान्छे होइन।

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l 7 дней назад +3

    रा स पा मा कैलाश सिरोहिया काे एजेन्ट बनेर मुकुल ढकाल बसेको रहिछ भन्ने मुकुल ढकाल काे बोल्ने तरीका ले स्पस्ट भाको नेपाली जनता लाई भन भाको छ!

  • @koylimkoylim2140
    @koylimkoylim2140 7 дней назад +3

    टेप लायर कीना बोल्नू परने जेपीटी रबी मन नापरे कीना जानू पर्यो जय रबी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @MankajiGhimire
    @MankajiGhimire 8 дней назад +33

    कैलास सिरोहिया को एजेण्ट

  • @golmangurung6660
    @golmangurung6660 8 дней назад +9

    परिचालित व्यक्ति

  • @urmilaacharya6854
    @urmilaacharya6854 8 дней назад +10

    फटाहारैछमुकुल

    • @kiransharma2656
      @kiransharma2656 7 дней назад +1

      how? who talks truth is fataha?

    • @kiransharma2656
      @kiransharma2656 7 дней назад

      e Ravi kam garna nasakne, ani muku;l doshi?. Ravi is as fataha as all fataha

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 7 дней назад +10

    रबि सकियो है साथी हरु ।

    • @vijaythapa1653
      @vijaythapa1653 7 дней назад +1

      यस्ता हावा बिस्लेसन । कसैले चाहेर हुदैन । चुनाव होस थाहा हुन्छ सकिन्छ कि के हुन्छ भनेर

    • @gangshar5588
      @gangshar5588 7 дней назад

      Rabi sakeu, timro Congress sakai

  • @brighternepal2813
    @brighternepal2813 7 дней назад +5

    के को पोल छताछुल्ल सबै अरुले प्रहार गरेको नै बोले। यस्को अराजक ,आतंक धेरै भयो ।अब आजिबन निलम्बन गरियोस् । २ बर्ष मा हैसियत देखायो यो मुलाले । थु थु छि छि थुउउउउउउउउउउउउमुकुन्दे

  • @AshokMagar-do7qd
    @AshokMagar-do7qd 7 дней назад +16

    यो पनी आफै सकियो। किनकी जि.बी को कुरालाई जोड्नु नै कसैबाट परिचालित हो भन्ने बुझिन्छ।

  • @gaurilimbu6079
    @gaurilimbu6079 7 дней назад +7

    यो गगनेको भरौटेलाइ कुनै पार्टिमा प्रबेस गर्न दिनु हुदैन यो भाइरस हो सबै पार्टिलाइ बिमारी बनाउछ😡

  • @rabinsitoula9334
    @rabinsitoula9334 7 дней назад +7

    सत्य तितो हुन्छ...
    मुकुल ढकालले जनताको मनकोकुरा बोल्ने हिम्मत गर्नुभयो...
    धन्यवाद 🙏

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 8 дней назад +27

    यो मानिस साच्चिकै पागल भयो या बिक्री भयो पक्कै पनि।

    • @romankarki6323
      @romankarki6323 8 дней назад +2

      मुकुल ढकाल जि कुरा सहि छ पार्टीको सुधारको लागि आवाज उठाउनु भएको छ !

    • @narendrabhusal5090
      @narendrabhusal5090 8 дней назад +2

      मुकुल सहि छ्न

    • @user-le9ye9cr6f
      @user-le9ye9cr6f 8 дней назад +1

      Keta keti kura

    • @Jumladairyofficialchannel914
      @Jumladairyofficialchannel914 7 дней назад

      तेरो बाउ सहकारी ठक गलत हो

  • @Devraaz_magar
    @Devraaz_magar 7 дней назад +4

    ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती मुकुल ढकाल भन्न कुनै सोची राख्नु पर्दैन

  • @dairadly5399
    @dairadly5399 8 дней назад +23

    यति सत्य न बोलेको भए हुन्थ्यो डाक्टर साब। एउटा चिकित्सक भएको ले सत्य बोल्नै पर्छ।राम्रो काम

  • @govindathapamagar2552
    @govindathapamagar2552 7 дней назад +2

    मुकुल लाई पार्टी बाट निकाल्नु पर्छ यस्तो चाहिदैन यो पार्टिमा

  • @dilliramgiri524
    @dilliramgiri524 7 дней назад +5

    Mukul dhakal ko kura dharai ramro ho rastiya sawatantra pati rabiko matrai hoen sabai nepaliko hunu jaruri xa.jaya balan sha. jindabad balan sha

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 7 дней назад +6

    मुकुल लाई महा मन्त्री पद बाट तुरून्त हटाऊनु पर्छ भाईरस लाई नष्ट गर्न पछ

  • @bipulpanta2490
    @bipulpanta2490 7 дней назад +3

    We are with you brother

  • @nepalinews-24
    @nepalinews-24 8 дней назад +26

    रबि लाई असफल बनाउन काङ्ग्रेसले खेलेको गोट्टी हो मुकुल

    • @kiransharma2656
      @kiransharma2656 6 дней назад

      Ravi is not working and the blame for Mukul why? was Muku;l the home minister? why Ravi did not do a single work when he was in power? why he was dying to go to power if you could not do anything ?

  • @bharatshah9291
    @bharatshah9291 7 дней назад +2

    डा. ढ्काल सक्छौ भने सोही पार्टीमा रहेर अझै पनि पुरानो पार्टी को इमन्दार एजेन्ट भयर काम गर्नु अन्यथा राजनिती छोडेर आफ्नो पेशा को लागि हस्पिटल मा बिमारिको उपचार गर्न गय राम्रो हुन्छ ।

  • @manoharrai4411
    @manoharrai4411 7 дней назад +4

    Right

  • @ramprasadadhikari6748
    @ramprasadadhikari6748 8 дней назад +9

    सत्यकुरा ल्याउने हिम्मत गर्नुभो धन्यवाद ।।

  • @krishnakc1848
    @krishnakc1848 7 дней назад +5

    राजनितिमा मलाई के फाईदा भा छ भन्नि मान्छे राम्रो हुंदैहुंदैन ठिक समयमा बाहिरिएकोमा ठिक लाग्यो
    यो मान्छे र ज्ञानेन्द्र शाहिको कमेस्ट्रिक मिल्छ

  • @rajeensharma7497
    @rajeensharma7497 8 дней назад +7

    यो केटा को राजनीति सकियो 😂😂

    • @avimufcns
      @avimufcns 8 дней назад +2

      Thagi lamichhane sidhyo

  • @hkmoktan532
    @hkmoktan532 7 дней назад +18

    पार्टीको सभापति त शेरबहादुर केपी ओली जस्तो सबैलाई बोल्न नदिने घोक्रे ठ्याक लगाएर लात्ताले हानेर बाहिर फाल्ने हुनु पर्ने रहेछ ।
    महामन्त्रीको यो हर्कत हेर्दा रबिको बिरोधीहरुबाट परिचालित भएको स्पष्ट देखिन्छ । यो बडो दुखको स्थिती देखियो यसरी जानु राम्रो हैन आफै पतनको बाटोमा जानु हो ।साघारण प्रतिबेदनहरु पनि पहिला बृहत छलफल गरेर मात्र मिडियामा जानु पर्ने हुन्छ । यस्तो खालको घमण्ड चरित्र देखाएर हुन्छ ? यो मान्छे ठीक देखिएन नेपाल नसुध्रिएको यस्तै कारणहरुले हो यसमा कुनै दुईमत छैन । जय घण्टी जय रबि

    • @prembhujel9839
      @prembhujel9839 7 дней назад

      सहि तर्क 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 7 дней назад +3

    मुकुल ढकाल ले जे गरेउ गलत गरेउ भाइ साहेप । सामान्य कुरा छलफल बाटै समाधान हुने कुरा हो तर तिमी अलि बाडी फायर भयौ । एउटा कुरा के भने अब तिमी ले अर्को सङ्ग हात मिलाउ कसैले तिमी लाई ललिपप दिय होला भन्ने लाग्यो ।

  • @rajugurung3115
    @rajugurung3115 7 дней назад +2

    राजनीति मा आलाकाचा dr मुकुल

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 7 дней назад +1

    Yes mukul ji you are absolutely right

  • @user-le9ye9cr6f
    @user-le9ye9cr6f 8 дней назад +4

    Ke hola yo manche, psychology and depression ko sikar.
    Keta keti kura. Point ma kunai kura nai chaina.

  • @dependralamichhane4727
    @dependralamichhane4727 7 дней назад +1

    यो मुकुल लाई किनेको छ छि लाज लाग्नुपर्ने हो मुकुल लाई।

  • @Tangoshrestha
    @Tangoshrestha 7 дней назад

    जनता को आवाज लियर गयका मुकुल ढकाल जि लाई पार्टी बाट निस्कासन , वा रबि जि

  • @padambanjade4330
    @padambanjade4330 8 дней назад +4

    बाईबाई केटाकेटी पन!!!😢😢😅😅😅

  • @parbeshmagar7754
    @parbeshmagar7754 7 дней назад +8

    मुकुल सहि छ गलत रवि हो 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @krishnakarki1959
    @krishnakarki1959 7 дней назад +1

    Mukul is great weldone

  • @naren_sharma987
    @naren_sharma987 8 дней назад +3

    Sab lai main bannu pareko cha follower koi banna nachahane .Ajha Naam ko agadi doctor parec ta jhan k chahiyo,modi putin xi xin ping k sadhai Sabai kam perfect garchan hola ta still their sub ordinates followe them for everyone’s greater good,Sabai Jana batho banda khi khyasinna,bahun haru ta jhan Aru agadi badheko dekhnai nasahane k bhannu khai

  • @jayaanaj345
    @jayaanaj345 7 дней назад +1

    याे धामिरो ले भित्र भित्रै रास्वपा कोतरिरहेको रहेछ; रास्वपाको भविष्यको लागी भए पनी बेलैमा चिनेर पछ्याउनु पर्छ 🙏😈

  • @baburamrai7193
    @baburamrai7193 8 дней назад +9

    हावा रविको पछि सज्जन मान्छे हिँडे पछिको परिणाम हो यो । धेरै झोलेहरूको पनि हाल पछि यस्तै हुन्छ ।

  • @humkc9166
    @humkc9166 8 дней назад +4

    yini ek din same same baburam bhatrai jastai hune vaye

  • @RamLimbu-rw3vd
    @RamLimbu-rw3vd 7 дней назад

    🎉🎉🎉 🎉🎉🎉

  • @-Opponent
    @-Opponent 7 дней назад +2

    भेडा हरु कसरी भ्या ...भ्या .. गर्दैछन् भनेर हेर्न आएको ।।

  • @user-nd8qy5bz2m
    @user-nd8qy5bz2m 7 дней назад +5

    Mukul dhakal ek dam sahi

  • @romankarki6323
    @romankarki6323 8 дней назад +11

    झोले कमैया हरुले तपाईंको बिरोध गरे पनि बिद्द्वान हरुले तपाईंको कार्यप्रती सहानुभुती प्रकट गरेका छन ! तपाईंलाई मेरो तर्फ बाट पनि सलाम छ तपाईंले चालेका कदम पार्टीको सुधारको लागि हो यस्मा म चाहिँ ढुक्क छु ! बास्तबमा पार्टीको हरेक कार्य जनताले थाहा पाउनु पर्छ बैठक लाइभ गर्ने तपाईंको माग सहि छ !

  • @BhumirajBaral-zf5gf
    @BhumirajBaral-zf5gf 7 дней назад +5

    ग्रेट मुकुलजि❤

  • @user-qs6fq9ls5j
    @user-qs6fq9ls5j 7 дней назад +1

    At some point Mukul is right 👍 I think. but I don't know politics 😕

  • @Megagaming321
    @Megagaming321 7 дней назад +1

    याे मुकुल रबि केभनु केटाकेटि बाजेकाे जसताे याे लाजमरदाेजिमबेवारि एसताे हुदहिन हरेक कुरामा तयाग सहनसिलपनि गरनुपरछ खाना रेडिछ खान सजिलाेछ खानेकुरा भेलागरन कठिनहुनछ भातमाराहाे लाजमरदाे

  • @devpradhan9807
    @devpradhan9807 7 дней назад +1

    Dr Mukul ji ab rajnitik xoder Dr nai pesa ma lagnu faida x

  • @santoshpandey6078
    @santoshpandey6078 7 дней назад +1

    Bhai Mukul, Chitwan ko hotel room ma ek jana Nepali bhai dibangat bhayeko ghatana taajai xa. Timi laai tya puryauna khojidai xa. Himmat na haaarnu. Defence garnu. Pari pugi aayena vane ma sanga samparka garnu.

  • @shambhubhatta9029
    @shambhubhatta9029 7 дней назад

    यसले पो खेल खेलेको रछ रबिलाई असफल पार्न ।

  • @koylimkoylim2140
    @koylimkoylim2140 7 дней назад +1

    सबाई पैसा को खेल हो

  • @tejtamang8862
    @tejtamang8862 7 дней назад

    बाहुन-क्षेत्रीहरुबाट देश बन्दैन यीनीहरु जति लोभी भ्रष्ट अरु कोही हुँदैन

  • @himalmaskey6809
    @himalmaskey6809 7 дней назад

    Totally agree

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 7 дней назад +1

    bahun bigresi

  • @masteryiptmanchannel1773
    @masteryiptmanchannel1773 7 дней назад

    सहि कुरा गर्यो

  • @nirnepali6823
    @nirnepali6823 8 дней назад +2

    Ko bata parichalit ho

  • @limbuball3294
    @limbuball3294 7 дней назад

    Good job Mukul ji , aba RABI lai nangai banaunu parxa.Rabi daka ho.

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 7 дней назад +1

    rajniti yesle nabujya ki k ho

  • @gobindap0khrel952
    @gobindap0khrel952 5 дней назад

    Good think bro

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 8 дней назад +11

    जय होस हजुर को सत्य को साथ डन्ता छ हामि सत्य को साथ मा छौ

  • @sagarpaudel31
    @sagarpaudel31 8 дней назад +9

    कुरा ठिक छ।रबिकाे काम छइन।रबिले जनतालाई बेकुफ बनाएका छन।

    • @vijaythapa1653
      @vijaythapa1653 7 дней назад

      तपाईं बेबकुफ बन्नु भाको छैन ठिक छ । अरु लाई बेबकुफ नबन भन्न सक्नु हुन्न । मान्दा नि मान्दैनन । ए राजा 11 लाख बेबकुफ भै सके, चुनाव हुन दिनु अरु बेबकुफ बन्न तयार छन

  • @upendrathapa7676
    @upendrathapa7676 8 дней назад +10

    रबि ,केपि एउटै खाले गफाडि हो। आजबाट रास्वपा लाइ नो भोट।

  • @PratibhaAdhikari-pe9lq
    @PratibhaAdhikari-pe9lq 7 дней назад +1

    thik garnu bhayo yo rabile des banaudaina rabile des banaudaina tapaile j decijan garnu bho ramro garnu bhayo

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 7 дней назад

    Thah derahi nbhol ksko jole bhani utae kudh hi ab rabiko kura grdae nhin khate chorko thutta kat bhanda kutta uchaleko ho daka bhastachare ko met rhicha jai rabi ❤❤❤❤

  • @santoshpandey6078
    @santoshpandey6078 7 дней назад +1

    Eklo xainas vai. Daju hunuhunxa ta sanga. Himmat na haarnu.

  • @nabrajale4750
    @nabrajale4750 7 дней назад

    अलकत्रे हरु को जिनै खराब छ यिनी हरु कहिल्यै रास्ट्र प्रेमी हुन सक्दैन

  • @bhumirajkumal8290
    @bhumirajkumal8290 7 дней назад +1

    पूर्णरूपमा परिचालित भयौ मुकुल ढकाल जी ठूलो कुरा न गर्नु सरासर गलत भएको छ तपाईंबाट महामन्त्री बाट मात्रै होइन अब पार्टीबाट नै निलम्बित हुनुपर्छ तपाईंको कुनै अस्तित्व छैन माक्स खोलेर घरतिर जानु बाई

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 7 дней назад

    पाटि जन्मदाता लाइनै अहिले सौता आकोले खेदाए

  • @kshetragharti4978
    @kshetragharti4978 7 дней назад

    अब मुकुललाइ रबिले सहकर्मि पुडासैनि र ड्राइभरको हालत बनाउने उच्च सम्भाबना छ । मुकुल बचेर हिड्नु ।

  • @kshitiz3166
    @kshitiz3166 8 дней назад +2

    चुकुल ढकाल😂

  • @kdasuppliersadvertising4393
    @kdasuppliersadvertising4393 7 дней назад

    रासपा को भाइरस

  • @laxmiparki5244
    @laxmiparki5244 7 дней назад

    मुकुल ढकालले पार्टी भित्र ,सत्तामा नो नट अगेन भनीएका प्रचंड ,केपि आओली संग पटक पटक सत्ता साझेदार हुनेभयीरहेको र जनताले रास्वपा लाई दिएको पार्टी हितको पक्षमानै बोलेका छन नकी कसै बाट परिचालीत भयेर भन्ने भाष्य र ब्याख्या गरेर पार्टी सकिने बाटोमा जान्छ/

  • @user-wm9yq6ef6e
    @user-wm9yq6ef6e 7 дней назад

    Taransparency

  • @rameshneupane8536
    @rameshneupane8536 7 дней назад

    भगबानकेा विरेाध गर्न नहुने ,विरेाध गर्दा पद गयेा ।

  • @pratiklkrana9998
    @pratiklkrana9998 7 дней назад +4

    सत्य बोल्नु भयो महामन्त्री ज्यु।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 7 дней назад

    भने पछि बा को संगत गरेर रवि पनि त्यही बाटो हिड्यो

  • @user-zj3tk6gh4i
    @user-zj3tk6gh4i 8 дней назад +1

    Jun thalma khayo tehi thalma thukxa aafu nachna jandaina aaganlai dosh

  • @limbuball3294
    @limbuball3294 8 дней назад +5

    Be bold for right decision, go a head Mukul ji. Fight for right freedom and transparency within party.🎉🎉

    • @humkc9166
      @humkc9166 8 дней назад

      yesko rajnitk garne xyamata hoinx sir

    • @sagarchand2252
      @sagarchand2252 8 дней назад

      100% Sahi vannu vayo ​@@humkc9166

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 7 дней назад

    घण्टि पाटिमा रवि सिद्धाएर,ईण्डाे पश्चिमा दलाल स्वर्णिम र मनिष झाहरूबाट रास्वपा कब्जा गराउने खेल भित्रैबाट सुरु भैसक्याे।

  • @devendrasiwakoti4251
    @devendrasiwakoti4251 7 дней назад

    Rabi KO rajnitik samapta.jay mukul

  • @Kamalthapakamalthapa-wd1eq
    @Kamalthapakamalthapa-wd1eq 7 дней назад

    Rabi sir la harauna Khali ho.

  • @premdarlami3895
    @premdarlami3895 7 дней назад

    Mukulko sampati xanbin garnu parxa dr..ko oesa xodera kina rajnaitik garna aako mukule ..nepal maa birami q maa xan jaau gayara check gara rajnaitik nagra plz

  • @Channelmy720
    @Channelmy720 7 дней назад

    यो सब ठग छ्लिखाने ले गर्दा भयेको हो ।।।। रातृया ठग लाइ हतौनु पर्छ ।

  • @ramkarki4u
    @ramkarki4u 7 дней назад

    Dr. पनि महामन्त्री पनि बनी सकेको मुकुल ढकाल को बोली बच्चाहरुको भाँडाकुटी खेल जस्तो

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 7 дней назад

    हावा मुकुल rip

  • @rajanshrestha8576
    @rajanshrestha8576 8 дней назад +1

    Bidhi le chalne ho hawa gaf le party chalne hoine.. party ko bidhi niyam ma jau timi aafaile lekheko hoina ra party ko niyam bidhi ani ahile kun bhrasta le paisa khuwayo hau

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 7 дней назад +1

    Kina mask lagaayera boleko?
    Herdai thug jasto manchhe.
    Yo manchhe lai hataaunu thik hunchha.
    Boleko taal hera na.

  • @user-zj3tk6gh4i
    @user-zj3tk6gh4i 8 дней назад +1

    Yeslai kinisake kalo congress navaye kantipur le

  • @mamatashrestha8234
    @mamatashrestha8234 7 дней назад

    Sarkar bighatan , samajma arajak yestai prabiti hune rahechha