ओलीले विश्वासको मत लिंदैगर्दा कांग्रेसको झट्का - प्रचण्ड रविको शंका सहि निस्कियो Kp Oli | Prachanda

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • ओलीले विश्वासको मत लिदैगर्दा कांग्रेसको झट्का - प्रचण्ड रविको शंका सहि निस्कियो Kp Oli | Prachanda | Deuba | Gagan | Bishwaprakash | Rabi Lamichhane | Today News
    #kpoli #deuba #prachanda #rabilamichhane #gaganthapa #bishwaprakashsharma #todaysnews
    ---------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 178

  • @RamPathak-l9q
    @RamPathak-l9q 2 месяца назад +51

    वलि र आर्जुलाइ कार्बाइ हुनु पर्छ

    • @sujitkafle-l6v
      @sujitkafle-l6v 2 месяца назад +1

      प्रचण्ड लाई पनि गर्नु पर्छ लडाकु क्यान्टीमेन्ट को पनि छान्बिन गर्नु पर्छ सिसिक्यामेरा को मुसा लाई पनि कार्बाही गर्नु पर्छ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +113

    एमाले काङ्ग्रेस सकेको हेर्न मन हुने जतिले लाईक गर्नु है😂

    • @rupeshthapa3988
      @rupeshthapa3988 2 месяца назад +2

      अब आम जनता मिलेर आउदो ८४ मा अन्त्य गर्नै पर्छ।

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 2 месяца назад +1

      @@rupeshthapa3988 होनि😍😍😍

  • @dbtamang2033
    @dbtamang2033 2 месяца назад +21

    जुनसुकै पार्टीको किन नहोस् जसले यथार्थ कुरा र देश जनताको पक्षमा बोल्छन् गर्छन भने मेरो सहमत छ। आजको यो परिस्थितिमा महामन्त्रीद्वय गगन र बिश्व प्रकाश जि को कदम ठिक छ।

    • @Riviera21
      @Riviera21 2 месяца назад +1

      Dekhaune dat ho

    • @karanbhul4749
      @karanbhul4749 2 месяца назад

      केपी ओली चोर हो दलाल हो

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 2 месяца назад +44

    यी दुई भाइ देवर बाबू काे करा मा कसैले बिशवास नगरनु िय दहि चिउरे हुन।

  • @EjamLimbu
    @EjamLimbu 2 месяца назад

    Ek dam Right Biswa prakas sir jai ho🎉🎉

  • @KeshbahadurThapa-n5u
    @KeshbahadurThapa-n5u 2 месяца назад

    केपी ओली र आजु लाई कारबाई हुनुपर्छ

  • @babargurung2630
    @babargurung2630 2 месяца назад

    Good job Gagan n Bisow Prakash salute chha

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari 2 месяца назад +8

    सहि भन्नुभयो महामन्त्री शर्मा जी हो प्रधानमन्त्री केपी ओलि लाई लागेको आरोप अर्थात गिरिबन्धु टि स्टेड सम्बन्धि फाइल खोलेर जनताको मनमा भएको संका मेटाउनु पर्छ उदाहरणका लागी पशुपति नाथ मन्दिरमा चढाइएको जलहरी काँन्डा जस्तै सफाइ पाउनुपर्छ अर्थात दोषी भए कार्वाही भोग्न तयार हुनुपर्छ भन्ने लाग्छ!!

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад

    पहिला यो देशमा सुसासन छ र कानुन बराबर भए पहिला ओलि र आरजु लाई कार्वाही हुनुपर्छ ।

  • @santoshbhusal1176
    @santoshbhusal1176 2 месяца назад +9

    गिरिबन्धुभित्र पसेर शरणार्थिहरुसहित बाख्रे भोज हुने ,

  • @SimplesumitSunuwar
    @SimplesumitSunuwar 2 месяца назад +3

    एउटाको जिब्रो छैन ,अर्काको मृगौला छैन।
    यी दुई अपाङ्गहरूले देश
    कसरी चलाउँलान😎
    हुनात सात मा अन्धा जनता छन देस उसै चल्छ😆🤞

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 2 месяца назад

    पच्चीस वटा फाईल हरुको व्यापक रूपमा मेची देखि महाकाली सम्म गाउँ गाउँ मा प्रचार प्रसार गर्नु पर्दछ।

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 2 месяца назад

    वलिर आरजुलाई कारबाहि गरौ ।

  • @Samir-l1e4g
    @Samir-l1e4g 2 месяца назад

    Good

  • @subbadahal1762
    @subbadahal1762 2 месяца назад +5

    अब बिपी बादको सुरुवात हुन् आबस्यक छ। नत्र देश र जनताको भरोसा टुट्ने पक्का छ। जय देश, जय नेपाल।

  • @maharaz-n5r
    @maharaz-n5r 2 месяца назад

    यो के. पि चोर र शेरे चोरलाइ झुन्ण्डाउनु पर्छ😡😡😡

  • @DipakRai-55
    @DipakRai-55 2 месяца назад

    Sai ho kura

  • @RamPathak-l9q
    @RamPathak-l9q 2 месяца назад +5

    भुटानी र गिरिबन्धुको दोसिलाइ कार्बाइ न गरेमा यमाले काङ्ग्रेस यो देश बाट बाइबाइ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 месяца назад

    ओलि कति मातेको तेस्को बाउको टाउको ओडनपनि अर्काकोभर ! यस्ताले भ्रष्ट्राचार बाहेक केहिगर्दैन !

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 месяца назад

    नाटक मञ्चन गर्दैछौ,भ्रस्ट जाेगाउनकै निम्ति भएकाे मिलन

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 2 месяца назад +4

    दुई ठूला दल काे गठ बन्धन बदनियत पूर्ण गरिएको हो।

  • @IshwarThapa
    @IshwarThapa 2 месяца назад

    देस लुट्न आयो ओलि

  • @sunitabasnet8311
    @sunitabasnet8311 2 месяца назад

    बुडा नेता हरु सबै लाई हटाउनु परछे अब नेपाल मा

  • @DilliramAcharya993
    @DilliramAcharya993 2 месяца назад

    गगन थापाको अहिलेको भनाई १००% सहि लाग्यो यत्तिकै बिचार पहिलेदेखिनै आएको हुन्थ्यो भने गगन प्रधानमन्त्री हुने थिए ✍️🤟

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe 2 месяца назад

    भन्न सजिलो छ, गर्न गर्हो।

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 месяца назад

    ओलि सरकारले अब हामी मिलेर सरकार बनाउने अनि म काङ्ग्रेसको नेताले गरेको भष्टाचारको फाइल बन्द गरिदिन्छु भनेसि त ७ बुधे समझदारीमा हस्ताक्षर त गरिहाल्छ नि गगन जि। हामीले राम्रोसँग बुझेका छौ र चिनेका पनि छौ यी दुई ठुला पार्टी हरु लाई।

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 2 месяца назад

    देश र जनतालाई लुटेर ,चुसेर कंगाल पार्ने काम कांग्रेस एमाले बाट नै भै रहने छन्।

  • @laxmisapkota1348
    @laxmisapkota1348 2 месяца назад

    यो भेउटेले अहिले चाहिँ सहि कुरा गर्यो ,सहमिती सकिने बेला भएपछी अर्को सङ मिल्दिन्छ भन्ने चिन्ता छ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 месяца назад

    Right kura garnuvayo gagan jyu

  • @VikramJm-zw2vt
    @VikramJm-zw2vt 2 месяца назад +2

    Goob. G .❤❤❤❤❤❤😮😮😮

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 2 месяца назад +2

    right biswaji yasto hunu paryo bichar

  • @user-ts4ge7cn1t
    @user-ts4ge7cn1t 2 месяца назад

    काँग्रेस काँग्रेस बिचको लफडामा आखिर अरु पार्टिलाई नै फाइदा हुने हो।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 месяца назад

    ओली र आरजु राणा को फाएल लुकाउने काम नगरि खोल्नु पर्छ नै।

  • @LaxmiTamang-bz8lz
    @LaxmiTamang-bz8lz 2 месяца назад +3

    धन्न यी दुई नेतामा भने चेतना रहेछ
    अरु त मरेको बराबर भइहाले

    • @shambhuneupane3185
      @shambhuneupane3185 2 месяца назад

      तपाईं ले बुझेको जस्तो हैना मित्र

  • @rajupariyar1038
    @rajupariyar1038 2 месяца назад

    👍👍

  • @sambidhansigdel9169
    @sambidhansigdel9169 2 месяца назад

    तिमी चोर हरु बोली र ब्यबहार ठ्याक्कै उल्टो गर्छौ जनताले बुझेछैनन् र
    गिरिबन्धु कोट्याउदा तिम्री भाउजु लाई के गर्छौ ओली लाटा छन् र डराउछन

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 месяца назад

    माहा मन्त्री हरूको भनाई त कुटेजस्तो गर म रोएजस्तो गर्छु भनेको हो गृह मन्त्री काग्रेसको छ भ्रष्टचारी लाई कार्बाहि गरेर देखाउनु नत्र काग कराउदैछ पिना सुक्दैछ तेस्तै हो सहमति

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 месяца назад +3

    एकले अर्कोलाई ढाँटेकाे ढाँटेकै।महसुस भएरपनि अब कति दिन यसैगरी राजनीति गर्ने ? लाजलाई पनि लाज लागि सक्यो।

  • @DharamthapadharamthapaThapa
    @DharamthapadharamthapaThapa 2 месяца назад +7

    मन्त्री पाएनौ भनेर हो गगने र बिश्वको यो कुरा

  • @ishworbhandari4214
    @ishworbhandari4214 2 месяца назад +1

    मन्त्री पद नपाएको सानो गुनासो
    म कुटेजसो गर्छु त रोएजसो गर

  • @sternalgamer1461
    @sternalgamer1461 2 месяца назад

    गगने चोरको दिमाग आयो जस्तो छ

  • @-Rr1990
    @-Rr1990 2 месяца назад +1

    केही हदसम्म गगन र विश्वप्रकासको कुरा ठिक हो। तर विश्वासको मत दिनुभन्दा अगाडि संसदमा ७ बुदे सहमति प्रधानमन्त्रीले वाचन गर्नुपर्छ नत्र विश्वासमाथी विश्वास गरेर गल्ती गरेका उदाहरण धेरै छन्।

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 2 месяца назад

    नया उनुहार नआयपछि विशनलु रंक्सि वाेतलनया काम छैन।

  • @lotusentertainment1277
    @lotusentertainment1277 2 месяца назад

    समर्थन गरि सकेर सहमतिको बुँदा खोज्नु नाटक नभएर के हो?

  • @Hakimgaming9800
    @Hakimgaming9800 2 месяца назад

    याे कुरा भने गगन काे सहि राष्ट्र घात अन्तर्राष्ट्रिय सन्धि सम्झाेत पनि याे सरकारले कारकार ले गर्ने नहुने

  • @YambahadurNepal
    @YambahadurNepal 2 месяца назад

    🙏🙏हे भगवान हाम्रो नेपाल बचाईदिनुहोस हाम्रो नेपाल लाई सकिसके कुकुरको चाक जस्तो अनुहार परेका नेता सामसद मन्त्री हरुले🙏🙏

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 месяца назад

    ओलि र आरजुलाइ कारबाही गरेर देखाउ भुसियाहो एस्ता भ्रष्टलाई

  • @prakashpokharel2790
    @prakashpokharel2790 2 месяца назад +1

    यी दुवै महामन्त्री देखेर दया लाग्छ , त्यो सम्झौतामा , मेरी स्वास्नी जोगाइदेऊ , तिम्रा काण्ड जोगाइदिउला भन्ने छ । त्यति नबुझेर के को सम्झौता खोज्या हुन् अर्को ?

  • @shivachapagain1538
    @shivachapagain1538 2 месяца назад

    ओलि कै पछि काङ्ग्रेस लाग्यो भने एमाले सङै काङ्ग्रेस पनि सकिने भयो।यो पक्का छ।

  • @thecreation272
    @thecreation272 2 месяца назад

    gagan le thikai bhaneka hun. बाख्राको कुरा पनि चर्चामा छ, त्यो काण्डको पनि छानबीन हुनुपर्छ |

  • @SPPoudel-f3k
    @SPPoudel-f3k 2 месяца назад

    Je hunx ab yo desh ma ramro ko lagi matra hunx, 🇳🇵🔱👌

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs 2 месяца назад

    नौटङ्गि नमुना हो यो कालो कान्तिपुरे कांग्रेस र यी ठुला दलहरु सबै देश बर्बाद बनाउने यी नै हुन् अब यस्ता को झोले बनेर हिंड्नु भनेको देश र जनता को ठुलो हानी हुनु हो !!

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 2 месяца назад

    Nirdoslai.rajnitima.thaudinu.parchha❤❤❤Jaya.nepal

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 2 месяца назад

    गतिला त यीनिहरु पनि होइनन तर आज उठाएको मुद्दा जनता को पक्षमा छ यसलाई हामी स्वागत गर्छौ

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 2 месяца назад +1

    SPP छिटो भन्दा छिटो pass गर्ने अनि देश लाई Ukraine को बाटो मा लाने अपराधी हरू सबै लाई Rip .

  • @AmritBucha
    @AmritBucha 2 месяца назад

    पत्रुकारकाे बुझाइ

  • @vishalbohra7510
    @vishalbohra7510 2 месяца назад

    👍👍👍👍👍👍

  • @ratnamanichaudhary4011
    @ratnamanichaudhary4011 2 месяца назад +1

    थापा गगन पुर्ण ककटेल हो !

  • @GobindapdKhatiwada
    @GobindapdKhatiwada 2 месяца назад

    अब नेपाल काङ्गेरेसकाहँछ हौ ? जुनसुकैपाटाका कम्निस्टभएपनी कङ्ग्रेसहौभन्नेरुको मरुदनण्डनै झालेमालेपुत्ले जेभएनी लतारिछोडे बाम पन्थिौभन्हरुले,आफ्नापलकपोष सिरहियाबा को बिल्लिबठ भएपछिता राती १२ पछाडि कसैनदेख्नेगरी लसुक्क साहारा खोज्दै बाम्पन्थी बाहाव बा दैलोखल्नुन हाम्रो बिजोभयो बुढीलेरआको छु जनीगरेर दैलो खल्नुन पालेले पनि टरेन पलेलाई भन्नू न बरुबरु हमीलाई बचउनुहो जेलजानुनपरो भनेरगुहारमागन्आको मतपाईजरले जेभनेपनी मान्छु मलाईपदहैन जेलजोगाईदिनस तपाईनैसर्बेसरबाहनहोस,पछिलाईदिने सर्तगरौ नत्रपाटिमान्दैन पछिल्लो हाम्रो भनेर मन्दन्छु गगनरबिस्व तेतीभनेपछि मानिहाल्छन र हनमरो अभपनी टरिहाल्छ ,समयपुगेछि फेरिबामेबामे मिलेर अहिलेकै तरिकाले पछारेमेरा पिछलग्गुहरुलाई लढाई दिएमन्जुरछ,जोहुकुम हजुर पाउरे ,सरकाखानुस----- साक्षी देउबा दउबी मध्यराती जैनेपाल।

  • @Bhim-le5iv
    @Bhim-le5iv 2 месяца назад

    ढटुवा संस्कार संस्कृति का हरुको खेती यही नै त हो हाम्रो भूमिमा

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 месяца назад

    कांग्रेस र एमाले मा कुनै बेला गगन थापा ले अग्रसर काम गदा र भोली हने बाटो फरक हुने धारण एमाले को फरक हुनेछ

  • @bedshrestha1111
    @bedshrestha1111 2 месяца назад +1

    Update नभएको मोबाइल को सफ्टवेयर हुन 50 बर्ष देखि देखेको छ कुनै ठिक छैन दुनियाँले AI बाट रोबोटिक्स दुनियाँमा प्रवेश गरे अझै ढुंगे यूग मा नेपाल छ

  • @sudipghimire8127
    @sudipghimire8127 2 месяца назад

    गनगन मात्रै हो गनगने थापा को केही गर्न सक्दैन

  • @Cyphyer123
    @Cyphyer123 2 месяца назад +1

    अब भाउजुले सेटि्ग मिलैदा देवरबाबु हरु लाई पानी छम्केर सम्झऐन छ😅😅रन्डीको छोरा हरुले देश लाई रन्डी नै बनाईसक्यो आलोपालो चलौनेरे जा मुजी सेरे नभको बेला भाउजु चलौदै बस गनगने बाख्रा चोर यो पताकीहरु भन्दा राजा ठिक थियो एकजना को हातमा त थियो😢😢

  • @SherpaTenji-q3q
    @SherpaTenji-q3q 2 месяца назад

    मैले सानो छद खोपी खेल्द पोर को मेरो छिन्न भयो भन्ने कुरो हुन्थ्यो तेस्तै लाग्यो मलाइ त

  • @haripunharipun7291
    @haripunharipun7291 2 месяца назад +1

    गगन जी ले भनेको थिकहो काङ्ग्रेस र एमालेबीच के कस्तो सहमति भएको हो जन्ता जनन चाहन्छु

  • @devendraban9663
    @devendraban9663 2 месяца назад

    यो गगने हावा हो यस्को कुरा कसैले बिश्वाष नगर्नु सुसासनको कुरा गरे पनि एक नम्बर भ्रष्टचारहो

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 месяца назад

    अब तिमीहरु फुटेउ भने खाेर खाली छ खाेरमा नबस्नका लागि त दाेस्ती गरेका हाै भ्रस्टहरु तेसैले नमिली नहुने जनताले बुझीसके तिमीहरुकाे खेल अब // खेल जस्ताे राज नीति खेलमा भ्रस्टहरुकाे हाँसाे भयाे यदि छिट्टै चिप्लेउ भने जनता तिम्राे पासाे भयाे || भ्रस्टचारीहरुलाई धुरु धरु रुने बनायाे 😬😬😬

  • @ramchandrapokhrel8962
    @ramchandrapokhrel8962 2 месяца назад

    कत नै स्थिरता एकता हुना लाथ्यो फेरी अर्काे बखाडा झिकदैछन। सभापतिले एक्सन लिनुपर्छ।।

  • @kamaldhungel4361
    @kamaldhungel4361 2 месяца назад

    तपाईं हरुको चर्तिकला धेरै हेरिएको छ अब जनताको हेर्नुहोला सबै नेताहरु लाई एकैठाउँ मा राखेर गाेलि ठाेक्नुपरछ । अति भो अब

  • @rakjarnikar
    @rakjarnikar 2 месяца назад

    देश को आर्थिक क्रान्ति गर्ने
    दुई तिन दल मिल्नु झन राम्रो।
    व्यक्तिगत विकास मात्र के गर्ने।

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz 2 месяца назад

    साला 2 जिब्रेहरूको कुरा के सुन्न बिपक्षलिएर बोलेजस्तो अनि भित्र भित्र मिल्ने

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 2 месяца назад

    अाफै बाख्रा काण्मा छ के र

  • @rabinrajbanshi2058
    @rabinrajbanshi2058 2 месяца назад

    Sahi. Kura. Ho

  • @chandrashorrai2723
    @chandrashorrai2723 2 месяца назад

    The point raised by Prakash and Gagan Thapa are correct.

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 месяца назад

    अब भारतको जात्रखेल खारेजगरि माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @YamKumari-cg2qt
    @YamKumari-cg2qt 2 месяца назад

    झुत को खेती गर्ने हरुले देश बन्छ?

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 2 месяца назад

    केपि सग मिल्नु हुदैन हिजाे काे दिन मा चुनाव मा फाईट खेलेकाे बिरसिनु भाे रात दिन नभनि चुनाव मा एमाले लाई हराउन कुदनु अहिले गएर तै एमाले सग मिल्न जानू ,,,,,,,,थु

  • @dhrubarai
    @dhrubarai 2 месяца назад

    ढँटुवा, डाकाका दलहरू, देश र जनताकाे चिन्तै नभएकाे पार्टीहरू अब ८४ मा अालु खानु ल ।

  • @lokendrachand2158
    @lokendrachand2158 2 месяца назад +4

    जो कोहि भए पनि कांग्रेस ले बिग्स्त मा उठाएका सबै मुद्दाहरुकोबहस गर्नै पर्छ।

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 2 месяца назад

    के के मा बार्गेनिङ्ग गर्ने हुन अब हेर्न बाकी छ 😊😊

  • @passangdawa5618
    @passangdawa5618 2 месяца назад

    यति त भनु पारेनि देवार बाबू हरु ले नत्र बाउजु ले लादा हान्छ बाउजु को फैला चाहिँ नखोनु भनु ने गृह मान्त्री लाई

  • @Sureljatiuthan
    @Sureljatiuthan 2 месяца назад

    यस्ता नेताले के बिकाश गर्छ आफैलाई बिश्वाश छैन

  • @prabhubasnet4415
    @prabhubasnet4415 2 месяца назад

    Milijili khani prapancha racheka hoon

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 2 месяца назад

    Redy to world war3 ??? Gorkhali commando 🇳🇵🕉️⚔️🔭

  • @VishnuSharma-zh3sv
    @VishnuSharma-zh3sv 2 месяца назад

    Oli saphal holan tara des ra janatale chai harchhn hai maha manti ji ???😢

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 месяца назад +1

    यो केपि चोर को मन मा खोट छ

  • @Chandrab.Ghartimagar
    @Chandrab.Ghartimagar 2 месяца назад

    पापिहरु

  • @jhumamainali103
    @jhumamainali103 2 месяца назад

    Chhata chahi aaphai wodau na ho netaji haru

  • @kbrana4305
    @kbrana4305 2 месяца назад

    7 Points agreements between Congress & Amale must be Clearfield to the Nepalese peoples.

  • @RajuTolangi-jf4vn
    @RajuTolangi-jf4vn 2 месяца назад +1

    Thagai thagharuko sarkar ta ho

  • @SitasharanYadav-ye2xj
    @SitasharanYadav-ye2xj 2 месяца назад

    Laj lagaidain gagan

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 месяца назад

    Shrma sirle k yo vittrrimanle bolnuvakohoki jantlai bekup banaun yo word boliranuvakox yo bolima mero chahi sankax hai

  • @ShivaGhimire-bc4cn
    @ShivaGhimire-bc4cn 2 месяца назад

    Timiharu prati Nepali Janata ko biewas ra bharosha china bakhara neta ji

  • @GopiRamthing
    @GopiRamthing 2 месяца назад

    Gagan thapa.ani mahesh bartaula .biswa prakash sarma.jasto manxe hunu parxa mulik lai paribartan garne ho vane

  • @prakashtamang2539
    @prakashtamang2539 2 месяца назад

    Jati bhukeni .....brastaharuko sabae file gyap garxa

  • @bishwakafle1994
    @bishwakafle1994 2 месяца назад +1

    यो सबै नाटकै हो । देश कसले चलाउँदैछ त्यो पनि सार्वजनिक गरियोस् । दलालहरु को जीवननै रंगबदलेर वित्छ।

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 2 месяца назад

    Ye bhai
    Yasri napela oli lae . Marla pheri.

  • @NirmalPradhan-d1u
    @NirmalPradhan-d1u 2 месяца назад

    60 year vanda Mathi ko lai pm banaunu nai hudaina bala Des kehi huncha

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul 2 месяца назад

    MCC ko Dalal