धन्यवाद भोजराज भाइलाई लुकेर बसेका ट्यालेन्ट प्रतिभा शालि खोजि खोजि लेराउनु हुन्छ नानु लाइ काठमाडौ लिएर आउनोस उज्ज्वल भविस्य को शुभकामना छ नानु धेरै अगाडि बढेको देख्न पाउ ❤❤
हाम्रो सिन्धुली को बैनि ले आझ हाम्रो ठाँउको पहिचान बदाउनु भयो खुसि लाग्यो आगामि दिन हरुमा यस्तै प्रतिभा देखाइ आफ्नो जिल्ला को सोभा बदाइ सफलता को कामना गर्दछु❤❤❤
यति भोईस लाई अवसर र ठाउ दिनै पर्छ भोजराज सर . बहिनिको आवाजले देश खान्छ... अजै म्युजिक क्लास 2/4 महिना लिने हो भने यो आवाजले एकदमै तहल्का पिट्ने छ..! प्रोफेस्नल गायिकाको भन्दा कम चाहि छैन आवाज यी नानिको। उज्वल भबिष्यको कामना ।मेरो तर्फ बाट
यो आवाज थ्याकै एलिनाकै मेलखायकोछ खुसिलाग्छ नयानया सुमधुर भ्वाइश सुन्न पाउदा देशका नेता मात्रै घिसे-पिटे का मात्रैछन देश समयमै येसरिनै चमत्कारगर्ने कोखाचोछ भोजराजसर
आहा!कति मिठो आवाज बैनी को उज्ज्वल भबिस्य को कामना साथै भोजराज सर लाई धन्यवाद छ 🙏यति राम्रो प्रतिभा लाई सबैमाझ पुगाइदिनु हुन्छ Good luck Baini छिट्टै गीत record भयको धेख्न पाइयोस्।।
स्वर एकदम मीठो छ सङ्गीत छेत्रमा उज्ज्वल देखिन्छ, यस्तै मेला बाट उठाएको इब्सु सज्याल अनि कलेज बाट उठाएको सिम्रन परियार जस्तै धेरै नयाँ प्रतिभाहरु छन सिम्रन र इब्सु जस्तै सङ्गीत छेत्रमा उडाएको देख्न पाउ ❤भोजराज सर साच्चिकै भगवान नै हुनुन्छ ,भोजराज सरको हातमा पुगेपछि बहिनी सायद पछी फर्किदैनन होला, बहिनिको स्वर मीठो छ,एलिना चौहान को जस्तै सूनिन्छ कहि कतै स्वर
धेरै राम्रो छ भ्वाइस यस्तो कला को सदुपयोग हुन जरुरी छ बैनीलाई धेरैधेरै सुभकमना र हेने सम्पुर्न ले सपोर्ट गर्दिनु होला बैनी लाइ सपोर्ट को धेरै जरुर्त छ अगाडि बद्न को लागि 🙏🙏🙏🙏🙏🙏🙏
हरेक बिधामा गाउने क्षमता रहिछ।यी बहिनी को प्रतिभा को छिट्टै कदर होस भगवान सङ्ग प्राथना गर्छु।बाबा को सु स्वास्थय लाभको कामना।सिम्रन बहिनिको भन्दा राम्रो छ स्वर यी बहिनी को भबिष्य उब्जल छ सफलताको शुभकामना नानू।भोजराज सर लाई बिन्ती छ एक चोटि यी बहिनी लाई स्थान दिनु साथ दिनुस सपोर्ट गर्नुस ।बहिनिको घर आर्थिक अबस्था पनि नाजुक रहिछ।बाबा लाई एक चोटि भेलु बाजे लाई जस्तै हस्पिटल सङ्ग कुरा गरेर फिरि उपचार गर्दिनुस भोजराज सर हजुर दिन दुखी भगवान हुनुहुन्छ।धर्म कमाउनु भनेको यस्तै कार्य गरेर हो धन्यबाद।
भोजराज सर लाइ धन्यबाद भन्न चाहन्छु धेरै दुखि गरिब लाई सहयोग गर्नु भएको छ र धेरै जनाको भविष्य बनाइदिनु भएकोछ yo sister Lai voice of Nepal ma dekhiyena chahanxu
बुनु गायेक बनिको हेर्न मन छ ? भोजराज सर हजुर ले बुनु को लागि सक्तो सयो गरिदिनु होला किन्की येति राम्रो पर्तिभा भाको सोर को धनी बुनु लाई गन्तव्यमा पुर्याई दिनु होला भोजराज सर भोजराज सर मेरो रिदय देखि नमन छ हजुर लाई❤❤❤❤❤❤❤
बैनि काे राम्रो साेर आगामी दिन राम्रो हाेस ❤🎉बिचरा बाबा लाई कपडा लाउन मन लगेकाे हाेला हिड्दै गर्दा कपडा समात्नु भयो किन्देकाे भय हुनि थियोे भाेज राज सर 🙏❤️
गायक भएको देख्न पाउँ मेरो आशीर्वाद छ 🎉❤❤❤
धन्यवाद भोजराज भाइलाई लुकेर बसेका ट्यालेन्ट प्रतिभा शालि खोजि खोजि लेराउनु हुन्छ नानु लाइ काठमाडौ लिएर आउनोस उज्ज्वल भविस्य को शुभकामना छ नानु धेरै अगाडि बढेको देख्न पाउ ❤❤
भ्वाइस ठ्याक्कै एलिनाको जस्तै रहेछ। उज्ज्वल भबिस्यको कामना!
Hawa benisha baba tash juwa raksi khadai hidxa kei vaxaina
उसको बाबा जस्तो भयनी छोरी चाहिँ कडा हो उहाँ को कला को कदर चाहिँ गर्नु पर्छ होइ
@@DDAvlogs1234 ho
Yes ustai raixa 😂
सार्बजनिक स्थानमा यस्तो कमेन्ट नगर्दिनुहोला plz...@@PanchaTamang-ni4ni
हाम्रो सिन्धुली को बैनि ले आझ हाम्रो ठाँउको पहिचान बदाउनु भयो खुसि लाग्यो आगामि दिन हरुमा यस्तै प्रतिभा देखाइ आफ्नो जिल्ला को सोभा बदाइ सफलता को कामना गर्दछु❤❤❤
यति भोईस लाई अवसर र ठाउ दिनै पर्छ भोजराज सर . बहिनिको आवाजले देश खान्छ... अजै म्युजिक क्लास 2/4 महिना लिने हो भने यो आवाजले एकदमै तहल्का पिट्ने छ..! प्रोफेस्नल गायिकाको भन्दा कम चाहि छैन आवाज यी नानिको। उज्वल भबिष्यको कामना ।मेरो तर्फ बाट
Hawa benishako babalai kei bhaxaina
जनताको लागि भगवान हुन भोजराज दाई❤❤❤
एकदमै मीठो स्वर रहेछ बैनिको, उत्तरोत्तर प्रगति को कामना❤️❤️👍️👍️👏👏
यो प्रतिभाले स्थान पाउनु पर्छ भोज राज दाइ ❤️
धन्यवाद थापा दाइ कुना कुन्दराका प्रतिभालाई यसरी बाहिर ल्याउदै हुनुहुन्छ ❤❤❤
Hawa bhojraj benishako baba lai kei vaxaina
Yo manxelai chahi hunu parne usko buw jastai@@PanchaTamang-ni4ni
एलिना को जस्तै स्वोर सफलता को कामना 🙏
नानी बेनिशा हाम्रै दुनपा ९ नं. कि रहिछन, गायनमा चम्किलाे तारा बन्न शुभकामना छ साथै भाेजराजजीलाई धेरै धेरै धन्यबाद छ ।
Bhoj raj thapa lai dherai dherai dhanyabad.
अर्को एलिना जन्मिए छ हाम्रो साङगितिक क्षेत्रमा ❤❤ सफलता को शुभकामना
एकदमै स्पस्टता भ्वोईस छ उज्वोल भविस्यको कामना बैनी
एकदम राम्रो स्वर 🎤🎧 सफलताको शुभकामना 🙏 यो प्रतिभाले स्थान पाउनु पर्छ।❤🎤
मिठाे स्वर छ।
एलीनाकाे जस्तै टाेन अाउने रहेछ।
बहिनीलाई शुभकामना 🎊🎈🎉❤️
भाेजराज थापालाई धेरै धेरै धन्यवाद 🙏
आहा कति राम्रो स्वर बैनी को सुभ कामना छ
यो स्वरले ठाउँ पायो भने देश खान्छ यो बहिनीलाई सफलताको शुभकामना। 🙏🏼
सारै मिठो स्वर अनि मान्छे पनि सारै राम्ररी स्वरमा अझै निखारता पन थपिदै जाहोस सफलताको शुभकामना
यो आवाज थ्याकै एलिनाकै मेलखायकोछ खुसिलाग्छ नयानया सुमधुर भ्वाइश सुन्न पाउदा देशका नेता मात्रै घिसे-पिटे का मात्रैछन देश समयमै येसरिनै चमत्कारगर्ने कोखाचोछ भोजराजसर
भोजराज दाइ लाई धेरै धेरै धन्यवाद ।राम्रो राम्रो प्रतिभा लाई सबेइको सामु लेउनु हुन्छ।सबेइलाइ सम्मान बेबार गर्नु हुन्छ।फेरि पनि धन्यबाद छ भोजराज दाइ।🙏🙏🙏
धेरै राम्रो छ आवज छिटै गायका भएको देख्न पाउँ बुनु लाई
कडा मलाई मन पर्यो । हजुर को उज्जवल भविष्य को लागि शुभ कामना।
एलिनाको हुबहु स्वर मिल्ने रहेछ । उज्वल भविष्यको कामना नानु !
हजुर लाई धेरै धेरै शुभकामना अझै सफलता को हार्दिक हार्दिक मंगलमय शुभकामना
Yo sabai jhut ho benisha dhani xa ra usko babalai kei vaxaina
एकदमै मीठो स्वर रहेछ बैनिको
सबै जनाले सपोर्ट गर्नु पर्छ यो बैनी लाई ❤ आ- आफ्नो ठाउँ बाट
आहा!कति मिठो आवाज बैनी को उज्ज्वल भबिस्य को कामना साथै भोजराज सर लाई धन्यवाद छ 🙏यति राम्रो प्रतिभा लाई सबैमाझ पुगाइदिनु हुन्छ
Good luck Baini छिट्टै गीत record भयको धेख्न पाइयोस्।।
असाध्यै राम्रो स्वार भोलिको भविस्य तिम्रो😘
स्वर एकदम मीठो छ सङ्गीत छेत्रमा उज्ज्वल देखिन्छ, यस्तै मेला बाट उठाएको इब्सु सज्याल अनि कलेज बाट उठाएको सिम्रन परियार जस्तै धेरै नयाँ प्रतिभाहरु छन सिम्रन र इब्सु जस्तै सङ्गीत छेत्रमा उडाएको देख्न पाउ ❤भोजराज सर साच्चिकै भगवान नै हुनुन्छ ,भोजराज सरको हातमा पुगेपछि बहिनी सायद पछी फर्किदैनन होला, बहिनिको स्वर मीठो छ,एलिना चौहान को जस्तै सूनिन्छ कहि कतै स्वर
मीठो स्वोर छ बैनीको गीत रेकर्ड गरिदिनु भोजराज ब्रो
आहा कति मिठो गायेकी बैनी को उत्तर उत्तर प्रर्गती को कामना बैनि
यो बैइनीको आवाज एकदम मिठो सुरिलो लाग्यो भबिस्य उज्वल छ !
दोस्रो एलिना को पालो आयो अब ❤️❤️🙏सारै मिठो छ आबज अब यो आबाज मा पनि song रेकर्ड भएर छिटो नै बजार मा सुन्न पाइयोस्🙏🙏❤️❤️
❤❤🎉वाउ एउटा गाइका मा हुनु पर्ने गुण बैनिमा छ है समाज सेबि भोज राज जि को सह कार्यमा नया गित बैनि को सुन्न पाइ्योस👍️🙏🙏🙏
धेरै राम्रो छ भ्वाइस यस्तो कला को सदुपयोग हुन जरुरी छ बैनीलाई धेरैधेरै सुभकमना र हेने सम्पुर्न ले सपोर्ट गर्दिनु होला बैनी लाइ सपोर्ट को धेरै जरुर्त छ अगाडि बद्न को लागि 🙏🙏🙏🙏🙏🙏🙏
हरेक बिधामा गाउने क्षमता रहिछ।यी बहिनी को प्रतिभा को छिट्टै कदर होस भगवान सङ्ग प्राथना गर्छु।बाबा को सु स्वास्थय लाभको कामना।सिम्रन बहिनिको भन्दा राम्रो छ स्वर यी बहिनी को भबिष्य उब्जल छ सफलताको शुभकामना नानू।भोजराज सर लाई बिन्ती छ एक चोटि यी बहिनी लाई स्थान दिनु साथ दिनुस सपोर्ट गर्नुस ।बहिनिको घर आर्थिक अबस्था पनि नाजुक रहिछ।बाबा लाई एक चोटि भेलु बाजे लाई जस्तै हस्पिटल सङ्ग कुरा गरेर फिरि उपचार गर्दिनुस भोजराज सर हजुर दिन दुखी भगवान हुनुहुन्छ।धर्म कमाउनु भनेको यस्तै कार्य गरेर हो धन्यबाद।
उज्ज्वल भविस्यको कामना बहिनीलाई
अतिनै राम्रो स्वर छ भोजराज सर बैनीलाई भबिस्य को बाटो देखाई दिनुपरो🙏🙏🌹
So Proud of you mero sathi Benisha dherai dherai subhakamana ani lots of love ❤❤❤❤
मीठो छ स्वर उज्वल भविश्यको शुभकामना।
एक दाम राम्रो छ बहिनी को स्वर्ण
ek dam majja aor cha nanu ko bichara nanilai mathi purai dinu parcha bhai sabai jana miler ❤❤❤❤
WOW धन्यवाद भाेजराज दाई बैनिकाे उत्तराेत्तर प्रगतिको शुभकामना 🎉🎉
बैनि को गित गाउने शैली सारै नै मन पर्यो
धेरै मिठो भ्वाइस
Benisha.nani.ko.aawaj.ma.jadu.xa.agi.badaunu.hola.bhoj.raj.bhai.thank.u
Proud of you bune benisha sankhar subhakamana ramro gardai janu
Great ❤ benisa.god bless you. Thank you bhoj raj thapa❤
बिउटी फुल दामि स्वर छ ल
आफ्नै गाउ ठाउमा भएको यति राम्रो प्रतिभा देख्दा खुसि लाग्यो अगृम शुभकामना
सुमधुर आवाज बैनी को ,, प्रतिभा ले स्थान पाओस् शुभकामना छ!!
अब छिट्टै बजारमा बेनिसाको आवाजमा सुन्न पाइयोस् अग्रिम शुभकामना छ l
एलिना को जस्तै स्वर रैछ सारै राम्रो अवसर दिनु पर्छ यस्ता प्रतिभा भएका लाई good luck👍️👍️👍️👍️
नानिको जय होस
नानिलाई बधाई तथा अग्रिम शुभकामना छ।
एकदम राम्रो स्वर शुभकामना 🙏 यो प्रतिभाले स्थान पाउनु पर्छ।❤🎤
ल दमे छ गित्त
एलिना को भोईस ठियाक्कै रैछ नित नानिको ल बधाईछ बैनीलाई भोजराज सरको हातमा पर्नु भाछ बैनीलाई साथ सपोर्ट दिनुहोला❤❤❤❤❤❤
यो जादुमै आवाज को लागि अबश्य ठाँउ पाउनु पर्छ है दाइ
स्वर ठ्याक्कै एलिनाकाे जस्तै 😮😮❤❤ भविष्य उज्ज्वल छ बहिनीको
Tait hawa
Benisha ko babalai kei vaxaina
K saro jealous vakko baini@@PanchaTamang-ni4ni
कुनै गाएकार को भन्दा कम छैन दाइ
धेरै मिठो सोर हजुर को अबो हजुर का दुख्का दिन गयो सुखका दिन आए तर मेनेत धेरै गर्नु होला
भोजराज सर लाइ धन्यबाद भन्न चाहन्छु धेरै दुखि गरिब लाई सहयोग गर्नु भएको छ र धेरै जनाको भविष्य बनाइदिनु भएकोछ yo sister Lai voice of Nepal ma dekhiyena chahanxu
धेरै राम्रो छ voice
Thank you bhojraaj sir 🙏hamro cheli lai yo sthan dinubhaeko ma
Aaha kati mitho voice raixa nani ko 👍👌
Kati mitho voice best of luck ❤❤❤sister ❤❤❤
nepal idal म पठाउ भोजराज जि स्वोर राम्रो छ
Kati mido sor aagadi baddhae janu Nanu ❤❤❤❤
मैले यो बैनिलाइ चिन्न सकिन म पनि दुधौली देखि डाडाटोल मटेरी सालघारी का प्रायलाइ चिन्दछु
Aaha super xa voice sister ko👌👌♥️♥️♥️
Best voice 😘😘😘😘😘
❤❤❤miss you nanu dherai mathi pugnu sikharma chumnu suvkamana❤❤🎉🎉🎉
Ati ramro voice....
बुनु गायेक बनिको हेर्न मन छ ?
भोजराज सर हजुर ले बुनु को लागि सक्तो सयो गरिदिनु होला किन्की येति राम्रो पर्तिभा भाको सोर को धनी बुनु लाई गन्तव्यमा पुर्याई दिनु होला भोजराज सर
भोजराज सर मेरो रिदय देखि नमन छ हजुर लाई❤❤❤❤❤❤❤
Really hidden talent! Praiseworthy job of Bhojraj sir.
चादै यो बैनी को आफ्नो भईश मा गित रेकर्ड भय सुन्न पाउ भोज राज सर अब यो बैनी को भबिस्य हजुर ले अबस्य राम्रो बनाइ दिनु हुनेछ ❤❤🙏🙏
Dhery ramro didiko voice❤❤❤❤❤suvakamana dd❤❤❤❤❤
Good luck bunu ..tq bhojraj sir
यि बहिनीले अवसर पाउने भने नेपालमा एउटा राम्रो गायिका उत्पादन हुनेछ,,,स्वर धेरै राम्रो रहेछ,,तर आफ्नै नाममा अगाडि बढ्नु
Boini ko jaya josh ❤❤❤
गाएक बनाउनु पर्छ बहिनी लाइ आवाज राम्रो छ
singar dherai ramro dai hep gardinu bichari lai 🎉🎉🎉
सेम यलिना sister ko jastai स्वार हुहाकाे pani saphal hudai jauosa congratulation❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उज्ज्वल भबिस्य को कामना 🌹
यो प्रतिभा घुमाउनु भएना दाजु❤❤
Meri peyari Nanu God bless you 🙏💒 dami damii voice
धेरै सुभकामना बुनु तिमिलाइ
गायक भएको देख्न पाउँ ❤❤❤
भबिस्य उज्ज्वल छ
दम चाहिँ छ बैनिमा best of luck nanu❤🎉
Yo honi voice ta congratulations bhini
Vojraj sir bahinilai aabasar milai dinu pareyo bahini vabiseyako tara ho nanu safal hunu aagadi badnu❤❤❤❤
बैनि काे राम्रो साेर आगामी दिन राम्रो हाेस ❤🎉बिचरा बाबा लाई कपडा लाउन मन लगेकाे हाेला हिड्दै गर्दा कपडा समात्नु भयो किन्देकाे भय हुनि थियोे भाेज राज सर 🙏❤️
मलाई त धेरै मन परो हजुर बहिनी सोर लहै सर बिहिनि लाई नि सयोग हुर्नु परो है शुभकामना
राम्रो प्रतिभा बहिनीको सारै मन पर्यो। 🔥❤️
सफलता को धेरै सुभकामना बेनिसा बैनि❤❤❤❤😊
Ramro xa bahini ko voice ....god bless you 🙏 best of luck
Congratulations benishaa🎉❤