बा-आमा हुन्जेल माया दिनुस् म रे पछि क्री या नगरे पनि हुन्छ बरु: प्रेम दर्नाल | Prem Darnal Mother
HTML-код
- Опубликовано: 9 май 2024
- #filmybuzznepal #premdarnal #newsnepal
बा-आमा हुन्जेल माया दिनुस् म रे पछि क्री या नगरे पनि हुन्छ बरु: प्रेम दर्नाल | Prem Darnal Mother
Host: Manish Karki(Dilli)
Host: Anu Arpan
............................................................
यदि तपाईलाई हाम्रो च्यानलको भिडियो मन परेको छ भने लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्रा'ईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
....................................................................
Visit Our Website : filmybuz.com/
Like Us : / filmybuzznp
*********************************************
यदि तपाईसंग पनि केहि अ'नौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / filmybuzznepal Or
यस फेसबुकमा म्यासेज गर्न सक्नुहुनेछ । अथवा 9844068037 मा फोन गर्नुहोस् ।
***************************************
Unauthorized Downloading And Uuploading On RUclips Channel is Strictly Prohibited And Will Attract Punitive Measures From FilmyBuzz Nepal.
...................................................................
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम क डा भन्दा क डा का'रबा'ही गरिनेछ ।
......................................................................
© FilmyBuzz Nepal
तपाईं जस्तो छोरा भाग्यमानी आमा बाबाले मात्र पाउँछन् सर।उच्च सम्मान छ हजुर लाइ
कति राम्रो बिचार । यस्तो छोरा छोरी सबैका हुन्
छोरा भनेको तपाई जस्तो हुनुपर्छ ❤❤❤❤❤
Mahan xora
भाग्य मानी माहान आमा छोरा❤❤
भाग्यमानीले मात्र पाउँछन् यस्ता महान छोरा !
यस्तो छोरा हर कोही आमाले पाउन सक्दैन हजुर त महान सोच भएको व्यक्ति दाजु हजुरलाई सम्मान अनि सलुट्छ हजुरको बिख फ्यानमा❤❤❤
सायत सबै अामा बाको छोरा यस्तै भईदिए कति अामा बा खति खुशि हुन्थ्यो होला दाई हजुरको भनाई 100 सहि छ
सबै भिडीपो हेर्छु कति मधुर बोली छ आमा छोराको❤❤
तपाईंको कुरा धेरै मनपराे जिउँदो देउता आमा बाबा हाे❤️❤️❤️❤️
❤❤❤❤आमालाई सेवा गर्नु नै थर्म ठूलो🎉❤🎉❤माहान छोरा
आमा माहान हुन दाइ हजुर लाइ नमन हजुर जस्तो छोरा सबै को होस् हजुर माहान नमस्कार खुसी लाग्यो
जे पाउँछ बाचुनजेल दिएको खान्देको पाउँछ तर मरेरदेको पाउदैन दाई हजुरको सोच मेरो सोच मिल्दो रछ भगवान पनि मन्दिर सबै अास्थाको दियो हाम्रो जिउदो भगवान हुन
सारै खुशी लाग्यो आमा बाबाको माया र साथ मा आशीर्वाद पाएर बास्नु भग्यामानी छोराछोरीले मात्र पाउछन् ।❤❤❤❤❤❤मेरो भनाइ पनि यही हो।
कति उच्च ❤सोच
कस्तो राम्रो बिचार भाइ सबैकाे यस्तै छाेरा हाेस
दा,ई हजुरको जस्तो सोच सबै छोराहरूको होस 🙏🙏🙏🙏
एकदम महान छोरा सर्बप्रथम हजुर लाई स्यालुट प्रत्येक छोराहरुलाई यो पाठ सिक्नु जरुरी छ
I salute you brother you are amazing person I really appreciate your thoughts 💕🙏🏻🙏🏻
तपाईं जस्ताे छाेरा पाउनु उसजन्मकाे भाग हाे बधाई छ बाबू तिमीलाई। हाे अामा बुबा भनेकाे जिउदाे देवता हुन।
उहाको आमा छोराको टिक टक भिडियो म हेरिरहन्छु असाध्यै मन छुन्छ सबै आमाहरुको छोरा उहाँ जस्तै हुने कोशिस गर्नुहोस् ❤❤
100./. sahi kura
Brother Prem you are great.
Dada ko mo TikTok pni herxu. Follow pni gareko xu. Ama boleko sarai mitho lagxa. Tpai jostai xora bhagyamani ko matai hunxa. Tpai pni bhagyamani pyaro ama ko xora hunu vako ma
Ama pni bhagyamani tpai jostai xora vako ma. Tpai lai dherai dherai dhanyabad ama lai maya grnu vako ma. Lots of love and respect from Darjeeling 🥰🙏🙏
धेरै जसो मान्छे हरुले आमा बाबा को महत्व गुमाइ सकेपछी मात्र थाहा पाउँछन् भने
कसै कसैले त गुमाइ सकेपछी मनि आमा बाबाको महत्व अझै बुझेका हुदैनन जस्लाइ कुपुत्र कुपुत्री हरु भन्दा खासै फरक पर्दैन। तर जस्ले आफ्नो आमा बाबा जिबितै हुदा आमा बाबाको महत्व बुझेर आमा बाबा को सेवामा तन मन धन इमान्दारिका साथ समर्पण गर्छन भने तिनै छोरा वा छोरी सच्चा अनि बुद्धिमानी छोरा छोरी हुन तर बिडम्बना यस्ता छोरा छोरी अहिलेको समय मा पाउन गाह्रो छ।
हो नि मरेपछि किन देखाउने
बाँच्दा एकगिलास तातोपानी नदिने मरेपछि नाटक गर्छन्
Yesto hunu parcha chora ❤
salute daju hjr lai❤❤❤❤
सारै राम्रो सोचाइ
Salute daju hajur lai❤❤❤
Jay hos dai....
आमा,यो शब्द आफैमा प्यारो छ आमा भय घरै उज्यालो
भाइ सबै आमाको भाग्यमा तपाइ जस्तो छोरा हुन , , सबै आमाको कोखमा तपाइ जस्तो छोरा बसुन ।
आमालाइ नमन 🙏🙏🙏 तपाइलाइ धेरै धेरै आशिर्वाद्।।
सारै चित्तबुझ्दो कुरा गर्नुभएको छ
Ek dam mahan socha bichar vayeko xoro kamai matra buwa aamale pauxan ,👍👍
छोरा भनेको तपाई जस्तो हुन सबैको
Wow supper aama xora so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍🧡♥️💚💚💚💚💚💚💛💛💛💛💛🔔🔔🔔🔔🔔🌹🌹🌹🌹👍💞💞💞💞💞💕🌺🌺🥀🥀🥀🍂🇳🇵🇳🇵🔔💛💛💚🥰🌺💙🥀❤️🌷💟💟💟🍁👍👍💞👌👌💯🌿🌿🌿🌱🇳🇵🔔🌹💛💛👍👍♥️💚🧡
धन्यछ बाबू तीमी
लाई यस्तो गरेर कसैको देख्खीएन
Ramro soch dear brother ❤❤❤
Kati ramro chora yasto chora paunu bhagyama hunu parxa 🙏
Hjr tw mahan xora sewa nai dharma honi❤❤❤
Saray ramro socha❤❤❤❤
सही हो सर
Thank you bhai ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Yastyo chora paunu amako thulo bhagemani babu amako ashirbad bhairhos❤️
Good thinking God bless you mom😇
Right ❤️👍
Good xora
छोरा भनेको यस्तो पो हुनु पर्छ God bless you and your family ❤️
माहाँन छोरा 🙏🙏
100% right
सहि भन्नू भयाे सर हजुरले
मेरो मन सरोई रूयो माहान छोरा हो हजुर
🙏🙏🙏🙏🙏Aama ❤❤❤
I am from sikkim
verry god sir 🙏👍️
यस्ताे छाेरा बुहारी भाग्गे मानी अामा बुबाले मात्र पाउछ।उस जन्ममा अामाले पनि अामा बुबा काे राम्राे सेवा गर्नुभयकाे रहेछ ।बुडापाका ले भन्नुहुन्थ्याे पुर्वजन्मकाे भागले याे कलियुग मा राम्राे वा नराम्रो भाेग्नै पर्छ। यतार्थ सत्य हाे ।
हजुरले जेगर्नु भएको छ राम्रो गर्नु भएको छ उहाँत जीउदो भगवान हो उहासङ्ग बस्न पाउनु उहाको सेवा गर्न पाउनु हजुरको भाग्य हो कोटि नमन आम लाई
Kasto Ramro bichar bhaiko Xora bhuwari bhaneko yesto hunu parxa ❤❤
Sem bichar ❤❤❤
Wow good 🙏🙏👍
Ramro lagyo
भाइ तपाई को जस्तो सोच सबै छोरा को होस्
Your right
Kati uch shoh❤❤❤
Right ho ❤❤❤❤❤❤❤❤
सलामछ दाजुहजुरलाई जिउदोभगबान मनेको ईनै हुन
Sahi kura lageyo♥️♥️♥️👍
Sahi kura
मलाई त हजुरलाई भेटगर्न मन छ ।खुशी लाग्छ।❤❤❤❤❤
Good 👍 👍 👍 👍
🙏🙏
Good
Yo dai la Kate dherai Maya garnu humxa
Good❤❤❤❤❤
सहि कुरा ❤❤
Good sir
छोरा भनेको तपाई जस्तो हुनुपर्छ धन्यवाद छ तपाई लाई खुशी लाग्यो मलाई माहाँन छोरो❤❤
tapai jasto mahan xora sabaiko vaidiya kunai aama haru birda aasarma janu parthena hola very good bother ❤❤❤❤❤❤
❤❤❤महान छाेरा
Nice 👍👍👍👍👍👍
❤❤❤❤❤❤❤
भाइ इमाडाेल कहानिर हाेर हजुरकाे घर मेराे घर इमाडाेल हाे मलाई आमालाई भेटन मन लायाे❤
स्याबास बाबू धन्य छोरा
तीमि हौ सत्ते छोरा ल सबैलाई पूय्राई दीनू सबैले देखून
Sahi vanu vyo dai hjr la👍️👍️👍️👍️👍️
👍👍
🙏🙏🙏❤️❤️❤️
Very good child❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉
भाग्यमानि आमाकाे असल छाेरा
यक दम सहिभननुभयाे ❤❤❤❤
❤❤❤❤
👍👍👌👌
दनेबात छ सबैको छोराहरू तपाई जस्तो मन होस आफ्नो त राक्षस जस्ता छन
असलि छोरा हजुर हो सर ❤
आमा 🙏💐
सन्सारकै भाग्यमानी आमा छोरा
❤❤
कस्तोअन मत्रै हैन, मेरो त मुटुनै छोयो, मलाइ पनि यस्तै सब्जव आइरहोस, यस्ता छोर पनि hudaraichha न् कय होस भाइ
good choro
❤❤❤