प्राणीशास्त्री/वैज्ञानिक - Prof. Dr Mukesh Chalisey | THE SECOND PAGE | Nepal Television 2081-09-28
HTML-код
- Опубликовано: 4 фев 2025
- #thesecondpage #drmukeshchalisey #professor #doctor
#actor #drama #writer #राजनीतिज्ञ #लेखक #संचारकर्मी #वरिष्ठ #deepaksamir #nepal #nepal #ntv #ntvplus #ntvnews #nepaltelevision #nepal
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline....
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV Digital Platform is Managed by NEW IT VENTURE CORPORATION - www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
अति भन्दा अति रोचक र ग्यानबर्दक कुरा हरु बुझ्न र सुन्न पाइयो डा.सावलाई फेरिपनि कार्यक्रममा लिएर अरु 1/2 घन्टा यस्तै यस्तै विषयमा हेर्न र सुन्न मन लाको छ। कृपया फेरि पनि हजुरको मिडियामा ल्याउने प्रयास गर्नुहोला सर। धन्यावाद🙏🙏🙏🙏
🙏🙏🙏💞 नमन डा.मुकेश चालिसे साव लाई ! 🙏 र पत्रकार भाइलाई पनि 🙏🙏 नमन
डा . मुकेश चालिसेज्यूका जीवन भोगार गराइका ती जीवन्त कथा सुन्दा प्रत्येक शब्द र वाणी हरेक मानिसका लागि जीवन जिउन उपयोगी र प्रेरणादायी हुने मैले पाएँ , वहाँका ती संघर्षशील प्रयत्नबाट प्राप्त तथ्यगत प्रमाणित उपलब्धिहरु सबैका लागि पठनीय, मननीय रअनुशरणीय हुने मैले महशुष गरें । उच्च सम्मान साथ नमन डा . साव !
अति नै रोचक ज्ञान बर्दक अन्तर्वार्ता सुन्न पाउँदा धेरै खुशी लाग्यो , बौद्धिक व्यत्क्तित्व मुकेश सर लाउ हार्दिक नमन ,
पत्रकार ज्युअब एउटा इपिसोड बादर सम्बन्धि मात्रै ल्याउन को लागि आग्रह गर्दछु !
नयाँ जिबन पाउनु भएपछिको डा साबको यो परिचय धेरै मार्मिक लाग्यो🙏 हृदयदेखी नमन् स्वस्थ र दिर्घ आयुको हार्दिक शुभकामना
प्रकृतिसंगको डाक्टर साबको खोज र याहाको सालिन स्वभाबले मन छोयो।
नमन छ याहाप्रति
आहा कति राम्रो कुरा
नेपाली समाजका पेरणादाई र अमुल्य व्यतीत्व डाक्टर चालिसेलाई धन्यवाद
अति राम्रो ईमान्दार भलादमि मान्छे। खुसि लाग्यो। म कतारबाट❤❤❤❤
तपाईं ले गरिबी देख्नु भएछ खुसि लाग्यो ,सबैकुरा सुनेर मत चकित परे हजुर , शुभ : शाम नमन । हजुर ।
म प्रकृति -मानब केन्द्रित जनअभियान नेपाल मा सामाजिक जागरणको एक अभियन्ता आज सरको सारै मिठो अन्तर्वार्ता ले थप निकै ज्ञान प्राप्त भयो दुबै सरहरुलाइ नमस्कार।
दिन भरी को अन्तरबार्ता भैदिय हुन्थ्यो जस्तो लाग्यो कति राम्रो अनि ज्ञान् बर्द्क
एउटा यस्तो मुर्धन्य ब्यक्ति को जिबनि तथा बाँदर अथवा प्राणी शास्त्र मा बिध्ध्या बारिधि गर्नुभएको बिद्वान को अन्तरबार्ता सुनियो बहुत आनन्द आयो डाक्टर साब पत्रकार ज्युले सोध्न छुटाउनु भएको प्रश्न सोध्न मन लाग्यो कृगया हजुर को फोननमर पाउन सक्छु
आहा कति राम्रो सुमधुर शब्द र लयमा प्रस्तुति करण गर्नु भएको धेरै राम्रो लाग्यो शर। धन्यवाद
वहाँ सरको brieffing नै मीठो । धन्यबाद सरहरुलाई
I'm grateful to you for bringing this valuable, simple, calm and inspiring personality.
डा. मुकेश सर हजुर को बोली र बिच बिच मा बोल्दा हासेको सारै मन पर्यो सारै राम्रो लाग्यो
PAAKHANDI, BHRASTA , DESHLUTUWAA, DESHBECHUWAA netaa bhanaaundaaharu sabaile Dr.Mukesh CHAALISEY ji baata IMAANDAARITAA ko PAATH lina UCHIT chha.
Wish you GOOD HEALTH.
HATS OFF TO YOU 👏
Purana chalchitra geet haru...
Shru garnu hola❤❤❤
🎉🎉Manis ho to yasto,Bather ko Itihas ,samsamyik dherai jankari......paryo!!Dhanyavad❤❤❤❤❤!
पत्रकार महोदय यति धेरै बांदर आतन्क भाबेला बिज्ञ आबेला मुला मुला कुरा गरेर समयको खेर, पत्रूकार रैछ मुला
You are really great sir
Thank you for Good knowledge
अति उत्कृष्ट कुराकानी
2062 सालमा दीपक समीरको आवाज HBC FM ma suneko the,
AAJA 19 वर्षपछि सोही मान्छेको अनुहार सहित हेर्दै सुन्दै छु
धन्यबाद ।
बादरले गरिखान दिएन यसबारे एक अन्तरवार्ता चाहियाे।
Very good interview Dr sir lai salute chha
अति नै रोचक अनि ज्ञान वर्धक सम्वादको लागि धन्यवाद।❤
सलाम डाक्टर साप,याे अन्तरबार्तामा यहाकाे "भुमीगत"राजनीतिक पाटाकाे समेत जानकारी मिल्याे।
जान्नै पर्ने प्राथमिकता को आधारमा सबैभन्दा पहिला स्वयमलाई हो । क्रमबद्ध संसार, शरीर, जीव, आत्मा र पर्मात्मा सबैको यथार्थ, वास्तविकता जानी, बुझी, जाँची, पर्खी, हेरी सम्पूर्ण तवरले सत्य नै प्रमाणित भए पनि इच्छा लागेमा मात्रै मान्ने हो । यावत विषय, वस्तुहरु जान्ने नै हो । तर हाम्रो असली जान्नै पर्ने विषय भनेको "भगवान" देव दुर्लभ मानव जीवन अनमोल रतन (रत्न) पाउनुको मुख्य उदेश्य भनेकै "भगवान" प्राप्तिकै लागि हो ।
कमेण्टको लागि सबैजनालाई हार्दिक धन्यबाद । यो अन्तर्वार्ताको प्रकृति नै व्यक्तिको बारेमा कुरा गर्ने भएकोले बाँदरको बारेमा थोरै मात्र जानकारी आएको हो । यहाँहरुका सुझाव र जिज्ञासालाई सम्बोधन गर्न बाँदर र यसको नियन्त्रणको बारेमा विशेष कुराकानी हामी छिट्टै प्रसारण गर्नेछौं ।
Amazing facts sir.
सारै राम्रो कुराकानि।
Thank you 🙏
वाँदरले दुःख दिएर मानििसका गाउवस्तिहरुनै शूण्य हुँदै गएकाछन्, यस्ता।ठाउमा वादरकाे उपस्थिति नै शूण्य गराराउन सक्नु पर्छ । वादरकाे संख्या वढाउने शिक्षामात्र वढाएर मानवजातिकाे कल्याण हुदैन ।,तपाइकाे अन्तरवार्ता अघि पनि सुनेकाछाैं निरर्थक र अनुपयुक्त डाक्टरी लागेकाे थियाे । पृथिवीमा वादरकाेमात्र अस्तित्व।चनहने तपाइलाइ कुन शव्दमा धिक्कारने ? ।
मुकेश सरको अरु पार्ट हरु हालनु होला धन्यवाद ।
बार्ता त यस्ताे पाे हुनु पर्छ। प्रेरक!
हजुरकाे गन्थन मात्र सुनाउने कि देशका नेतालाई बादरबाट कसरी मुक्ति दिलाउने पाउने ?
एउटा प्रश्न #डा_मुकेश लाई सम्भव भयो भने रिपलाई दिनुहोला। बादर किन आफ्नो समुहबाट छुट्टिएर एक्लौ बस्छ। जस्लो हामी एक्ले ढेडु भन्छौ।❤❤❤
हिजो का दिनका राजा शासन को पराकाष्टा हाे। वितेका दिन मैले पनि देखेको छु गरीबी त्यही भएर म पुराना बुढा बूढी काे गफगाफ कुरा सुन्न चाहन्छु जय देश जय नेपाल ❤
Thank you so much prof. Dr. Mukesh Chalise jyu for your valuable speech. You should share your experiences frequently in RUclips media.
Motivational program
Salute sir.
आज काल वाँदर को कारण बस्ति बसाई सरेर गएको घटनाहरू सुनिन्छ यस्मा के भन्नुहुन्छ?
लोकसेवा मा बादर विशेषज्ञ भनेर पढ्दा मुकेश चालीस पढेको जेहोश मुकेश लाई देखियो
सर अर्को भाग अावस्यक रह्यो ।
बादर ले गाउँ घरमा गरी खान दिएको छैन खेतीपाती केही राख्दैन बादर नियन्त्रणका लाई के गर्ने ?
उहीँ ताका बर्दिया देउडाकलामा राजाले बिवाह गरेपछि सुहागरात राजाले मनाउथे भन्ने कुराे मेराे हजुर बुवाले कुरा गरेकाे याद आयाे ।
यो अन्तर्वार्ता हेरेर नेताहरूलाई कता कता असजिलो लाग्छ होला?
बादरमा भसले बादर जवान भए भनि एक आपसमा झगडा गरि हार्नेले आफुले सकेको जमात लिएर हिडेको देखिएको छ तपाइले केको अनुसन्धान हो
t
नारायण काजी स्रेस्थ जस्तै बैज्ञानिक , नचाहिदो खर्च नग्रने सोछ भएको मानव तथा ब्याक्ती
बादरको आतङ्क नेपाल भरी नै छ यसलाई नियन्त्रण गर्ने दिगो समाधान के हुन सक्छ ?
बदेल सग डरआउनु त पर्छ तर बच्न सजिलो पनि छ यदि हामी रुख चढन सक्छौ भने हामी सुरक्षित हुन सकिन्छ बदेल रुख चढदैन
👌🌷
Kshapyeastra, hippersonic missile aadi subject ma pani PhD garne Garauna.
बादर नियन्त्रणको उपाय के छ
नेपाल टेलिभिजन जस्तो सरकारी संस्थाको युटुब च्यानलको लोकेशन चै किन india राखेको?
❤🙏🙏
बादर किन जस्तोसुकै अप्ठेरो ठाउमा पनि जान्छ उसलाई किन डर लागदैन गाउँ घर तिर त मइले सुनेको थिय बादरको मुटु हुदैन भन्थे खास कुरा के रैछ
बादरको मुटु पछाडि प्यूठुमा हुन्छ ।
@SuhangRai5.55 होर जानकारीको लागि धन्यबाद
Money ko mutu hunxa, sarpako mutu hunxa, kagko mutu hunxa, kina manxe bahnda dherai baliyo xa thaha xaina ? Prakitile uniharulai manxe bhanda sarir baliyo diyo, manxelai sarir kamjor diyo tara, manisalai anya prani bhanda badhi buddhi diyo.
हो मैले पनि यस्तै सुनेको
कार्लमाक्स जस्तै देखिदो रहेछ उहाँलाई👍
हाम्रो तिर गाडो बादर भन्छन भिर पहरामा मात्रै बस्छ अन्त खासै बसदैन पहिला हामी सानो छदा 2/4 वटा थिय हिजोआज बढेर 25/30 वटा भएको छ
बाँदरको समस्याको बारेमा बोल्न लागेको पत्रकार बरालिएर अन्तै गए।
Badar le hamro bastima ati satayeko xa gharbata bahira niskina dar lagxa bachchalai school xodna lina jana dar hunxa bahira hidnai garho hunxa kasari yesko samadhan hola
यो बाँदरले गाउँमा रगत पसिना बगाएर लगाएको खेती एकै दिनमा सखाब बनाउँछ गाठे! यो बाँदर आतङ्क कसरी हटाउने,🙏🙏🙏🙏🙏
गाँउमा मान्छे बाँच्न नसक्ने भए बाँदर नियन्त्रण कसरी गर्ने?
I did not find any specialization in this video about the monkeys. I am curious to know why monkeys come into human residences and give trouble to us.
हिजोआज नेपाल मा बादरको जगजगी बढेकोमा कसरी कन्ट्रोल गर्ने हो ? गंगा नदीको तटवर्ती क्षेत्र का बादरहरू भारतीय वन विभाग ले छोपेर ट्रकमा भरेर महाकाली नदीको पश्चिमी भाकमा छोडि दिएकोले महाकाली अंचल मा बादरो संख्यामा बढेको छ। कसरी घटाउने ?
सरलाइ एउटा प्रश्न, बादर नियन्त्रण गर्न के गर्नु पर्ला?
बाँदर नियन्त्रण को कुरा हैन आफैंलाई चिन्नुस् । पहिला आफ्नै मनलाई नियन्त्रण गर्नुस् ।
@राजानरसिंह000 पुस्तौ देखि बस्दै आइरहेको आफ्नो थातथलो बादरको कारण छोड्नु पर्ने अवस्था आइसक्यो। बादरले धान, गहुँ, मकै लगायतका नगदे/जिन्सी बाली सत्यानास पार्छन। जग्गाजमिन छ, तर, बादरकै कारण बाझो छोड्नु पर्ने बाध्यात्मक अवस्था छ। सरकारले बिकल्प दिनु पर्यो कि तपाइँले। सरकारले सक्दै त सक्दैन, मलाइ थाहा छ। तपाइँले सक्नु हुन्छ होला। बिकल्प वा क्षतिपूर्ति उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु, महोदय।
हावा पत्रकार बादर बारे कुरा गर्न बोलाको के के कुरा गरेको
पत्रकारको त प्रश्नै छैन , के हो ?
ओहो! यिनलाई आरजु देउवाको टीममा राख्न पर्यो। कुनै बेला बादर समातेर बन्ध्याकरण गर्ने कुरा चलेको थियो नि।
Badar le Aafno Ghwar panii banaunww, Aruu ko panii banaunww bhanthee. Esaii laii madhyaa najar gwarerww, Tuloo Badar tww Congress, Communist ka Bidessii Kataputali Neta, Jhole haruu chaan, tinkoo Resarch, Padee Sansarkaii Badar ko barema Gyan hunthyoo hola Docsap laii.
There is not much on monkeys. I suppose the problem is with the interviewer. Anyway, he must be the person who wrote masterpiece on monkeys in onlinekhabar - few years back.
एउटा प्रश्न #डा_मुकेश लाई सम्भव भयो भने रिपलाई दिनुहोला। बादर किन आफ्नो समुहबाट छुट्टिएर एक्लौ बस्छ। जस्लो हामी एक्ले ढेडु भन्छौ।❤❤❤