Nepali national songs (नेपाली स्वदेश गान )

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024

Комментарии • 549

  • @laxmanchand3119
    @laxmanchand3119 Год назад +16

    म मरेर गयनि सधै मेरो देश बाचिरहोस कसै सत्रु देशको आखा नलागोस्🇳🇵❣️❤️🙏

  • @DipakPun-eq8le
    @DipakPun-eq8le 4 месяца назад +2

    म नेपाली आमा को छोरो भन्न्न गर्भ महसुस गर्छु।मेरो देश प्रती सधै माया कायम रहोस 👏🇳🇵❤️🇸🇦💪🌍️🕉️🕉️🕉️🕉️

  • @Ramshrestha2708
    @Ramshrestha2708 6 месяцев назад +63

    रास्ट्र गीत मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤❤❤

    • @comedyboyma996
      @comedyboyma996 5 месяцев назад +8

      Wow❤❤

    • @Rameshkumar-hi1vg
      @Rameshkumar-hi1vg 3 месяца назад +3

      ❤गज्जव लाग्यो❤

    • @PradipBk-t1s
      @PradipBk-t1s 3 месяца назад +1

      Hajir

    • @PratikMagar-xw2vl
      @PratikMagar-xw2vl 3 месяца назад

      S🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @PratikMagar-xw2vl
      @PratikMagar-xw2vl 3 месяца назад +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ramnc-p3p
    @Ramnc-p3p 6 месяцев назад +17

    नेपाली राष्ट्रिय गान जहाँ छन् बुद्धका अाँखा मेरो टाेपि नेपाली सिरमाथि जस्ता मनछुने रास्टभाव ले उतपाेत गित सुन्दा मनै आन्दित हुन्छ।!!

  • @KaranKimtola
    @KaranKimtola 3 месяца назад +3

    2081 3 30 गते हेरियो...❤
    अनि नेपाली hunuma गर्ब लाग्यो.....जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @dharma7564
    @dharma7564 2 года назад +7

    जय चन्द्र सुर्य 🇳🇵
    जय स्वाभिमान 🚩
    , देशभक्त हरुको जय होस् 🙏

  • @mdifier4221
    @mdifier4221 3 года назад +49

    मलाई मन पर्ने राष्ट्रीय गीत हरु
    जय नेपाल 🇳🇵🇳🇵

  • @aggMax
    @aggMax 4 месяца назад +4

    देश, सन्तति र मातृभूमिको बिषयमा कति मार्मिक छ यो गित , सर्जक प्रति धेरै सम्मान। जिउ नै सिरिङ्ग हुने, आजकलका गित नि के गित।

  • @pawanrokaya973
    @pawanrokaya973 2 года назад +5

    जय नेपाल जय नेपाली जय हाम्रा पुर्खाहरू जननि जन्म भुमि स्वर्ग दपि गरियसि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premrajserma9711
    @premrajserma9711 3 года назад +10

    यो एल्बम भित्र यहाँ देश को चिन्ता छ।भन्ने सोङ्ग समेटे अजोइ राम्रो हुनेथ्यो।।

  • @maheshdhami3628
    @maheshdhami3628 6 месяцев назад +2

    यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nepalibabu359
    @nepalibabu359 9 месяцев назад +4

    यि गितहरू सुन्दा युवाहरूकाे जाेस जागर जागेर अाउछ, जय नेपाल।❤❤❤❤

  • @sandeeplama2537
    @sandeeplama2537 3 года назад +40

    मेरो देश मेरो नेपाल
    गर्व लाग्छ नेपाली हुनुमा
    जय नेपाल

  • @sumankoyuraisumon2992
    @sumankoyuraisumon2992 3 года назад +15

    नेपाल आमा सधा अमर रहुन।।। मेरो प्यारो देश नेपाल ।🇳🇵🇳🇵🇳🇵

  • @Sumit_Sharma97
    @Sumit_Sharma97 7 месяцев назад +4

    मेरो देश स्वोर्ग भन्दा प्यारो
    जय नेपाल 🇳🇵🇳🇵🙏

  • @bikramthapa553
    @bikramthapa553 Год назад

    जाग औ उठ औ हामी सबै नेपाली पूर्ब टिस्टा पश्चिम काङगडा सम्म हाम्रो पुरानो सिमाना कायम गराउन उठौ अब समय आयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 2 года назад +6

    जाग,लम्क,चम्क हे नौ जवान हो। गीतका रचनाकार,संगितकार,गायककार साथै अन्य कलाकार प्रति पनि,अझै नेपाली माटोमा नेपालीहरूको छत्र,छायाँमा प्रस्ट हुने गरी गुन्जाउनका लागि सम्पूर्ण सञ्चार माध्यमहरूमा पनि विनम्र अनुरोध गर्दछु,नमस्कार!🙏🌹🏠

  • @RamMalla-m7z
    @RamMalla-m7z 22 дня назад

    गांऊं छ गीत नेपाली
    जोतिको पंखऊंचाली
    लेखरबेसी बिउझाऊं छन
    लहर लाखऊंचाली जय जय नेपाल सुंदर सांन्त बिसाल जय जय नेपाल

  • @bimalalimbu1169
    @bimalalimbu1169 Год назад +21

    यि राष्ट्रिय गितहरू सुन्दा नेपाली भएकोमा सा-ह्रै गर्व लाग्छ😍तर देशको विकास दिन दिनै पछि परेको देख्दा आत्मा ग्लानी हुन्छ।😭😭

  • @upakalikharel6870
    @upakalikharel6870 3 года назад +39

    राष्ट्रिय गान प्रेमी गीत राम्रो मनछुने जय नेपाल आँमा जयनेपाल हाम्रोमात्री भूमी जय राष्टवाद

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 3 года назад +69

    जय जय जय सत्त्य अम्मर नेपाल।आनन्द को नेपाल आमा सदा खुसी सुखी सुर्य जोति चम्की सन्सार देखिरहोस जय सोर्ग जननी नेपाल।

  • @tejadhikari2197
    @tejadhikari2197 3 месяца назад +3

    मेरो नेपाल❤मेरो नेपाल
    राम्राे गीत।

  • @MahendraSherchan-pc1rv
    @MahendraSherchan-pc1rv Год назад +12

    मलाइ खुबै खुबै मन पछँ,दिनमा एकपटक सुन्ने गछुँ,नेपालको सुमधुर गितहरु!!!!!

  • @bhumikirant6778
    @bhumikirant6778 3 года назад +27

    Mero bihaniko suruwat nai yehi swodegan bat surugarxu jaye nepal💪❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalpanabaniya1261
    @kalpanabaniya1261 Год назад +3

    मेरो देश मेरो नेपाल
    गर्भ लाग्छ मलाई नेपाली हुनुमा
    म नेपाल कि छोरी भएर जन्म लिन पाएकोमा गर्भ गर्छु म🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekrajrai6394
    @tekrajrai6394 Год назад +1

    जहाँ रहेपनी जस्तोसुकै अबस्थामा भएपनी मेरो देश नेपालको देश भक्ति गित सुन्दा त्यो भन्दा आनन्द केहि हुँदैन ।

  • @basukhatri
    @basukhatri Год назад +3

    जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵

  • @prinasmagar7832
    @prinasmagar7832 8 часов назад

    यो हरेक बिहानी सबैले सुन्ने भनेको भजन हो। मैले सुन्ने भनेको नेपाली राष्ट्रभक्ति गीत हुन्🙏🙏

  • @anjan10
    @anjan10 2 года назад +10

    जय जय जय जय नेपाल सुन्दर,शान्त विशाल "! जय मात्री भूमि 🇳🇵🇳🇵🇳🇵🙏

  • @SangitaLama-v9w
    @SangitaLama-v9w 3 месяца назад +1

    मेरो देश कति राम्रो सुन्दर छ 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️

  • @buddhimanghaleghale1460
    @buddhimanghaleghale1460 Год назад +10

    जय नेपाल 🇳🇵🇳🇵जय सम्पूर्ण रास्ट्रभक्ति संगीत गाउनु हुने सबै महान कलाकारहरुलाई 🇳🇵🇳🇵🙏🙏

  • @bishwashbaraili6444
    @bishwashbaraili6444 Год назад

    साच्चै हामी नेपाली धेरै भाग्यमानि थियौं ।
    तर आज देश द्रोहि नेताहरुले नर्क बनाऊन लागि सके

  • @dhansaud7273
    @dhansaud7273 9 месяцев назад +13

    जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 2 месяца назад

      अहिले को परिस्थितिमा यी रास्ट्रीयगान को कुनै औचित्य छैन रास्ट्रीयता बेचेर खाए अहिले भ्रष्ट नेता हरु ले

    • @GargieBista
      @GargieBista Месяц назад

      Jhan sunnuparchha

    • @GargieBista
      @GargieBista Месяц назад

      Aba..aafno mobile bata prayek Nepali le bajae ...batobhari public transport ma jhan sunne ra sunaune, ani sab nepalilae josh ra yo byawastha falna lagiparekalae sath/ haushala dine, ni.

  • @santoshkukarsaphi48
    @santoshkukarsaphi48 Год назад +2

    सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल

  • @parkashchudara305
    @parkashchudara305 8 месяцев назад +1

    ज्यान बिदेशमा भएनि मन देशकै जन्मभुमि मई दउडिरहन्छ हिडिरहन्छ कसैले भन्ने गर्छन् मन मात्रै भएरा क गर्नु देशको लागि केहि गर्ना सकिदैना ❤ मिस धेरै गरेको छु मेरो प्यारो जन्मभुमिको आफ्नै व्यक्तिगत समस्याको कारणले बैदेसिकरोजगारिको शिलसिलामा मलेसिया मा छु

  • @jncchapagain7306
    @jncchapagain7306 11 месяцев назад +1

    पहिला त रेडियोमा सुन्न पाइन्थ्यो । आजकाल त यी यस्तै युटुवमा खोजेर मात्र सुन्न पाइन्छ ।
    नेपाल र नेपाली सँग जोडिएको गीत संगीत यीनै मात्र लाग्छ ।

  • @upakalikharel6870
    @upakalikharel6870 3 года назад +2

    नेपाली राष्ट्रिय गान सयौं थूंगा फूलका हामी कहाँ लोपभये ऐले सून्न पायेर प्रफुल्ल मन भयो कती आनन्द आउने सून्लाई

  • @anitaanita7120
    @anitaanita7120 3 месяца назад +2

    Aha aha aha kati aannda aaucha git sunda ni mero piyaro 🇳🇵 desh nepal❤❤❤❤❤

  • @b.karjun9766
    @b.karjun9766 3 года назад +33

    जय नेपाल अजा झन्डा दिवास को दिन रास्ट्रया गित सुन्ने जति यता

  • @nepalidjcollection7289
    @nepalidjcollection7289 4 месяца назад +1

    जहाँ छन् बुद्धका आँखा
    My fav song 😍😍😍

  • @ashishgurung5315
    @ashishgurung5315 7 месяцев назад +1

    Desh lai chinaune desh bhakti song derai derai ramro song ❤❤❤❤❤

  • @lucasrana2132
    @lucasrana2132 Год назад

    बिरको सन्तान हामी नेपाली, कहिल्यै नझुक्ने विरभकती नेपाली जय गोर्खाली जय नेपाल

  • @nabinsubedi5358
    @nabinsubedi5358 2 года назад +45

    एस्ता रास्ट्रगित सुन्दा छुट्टै आनन्द आउँछ रास्ट्रप्रेम झल्किएको गित ,सम्मान छ सर्जकहरुलाई जय नेपाल ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 3 года назад +6

    मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹💐💐💐

  • @indraprasadangdembe3481
    @indraprasadangdembe3481 2 года назад

    अतिनै बेष्ट राम्रो छ :-/ हवस्त :- Thank :- You :- So Much :- /

  • @darlamimagarni3481
    @darlamimagarni3481 Месяц назад

    मेरो देश मेरो गौरव ❤ 🤗
    Proud to be nepali🇳🇵

  • @deepakbishowkarma2209
    @deepakbishowkarma2209 2 года назад +4

    यो गित सुन्दा शरीर को हर अङ्ग अङ को अनैथो हल चल हुदा साच्चै नै नेपाली हुनुमा गर्व गर्द छु म 🇳🇵🇳🇵🇳🇵mcc लाई हताउनु पर्छ नेपाली नैजवान हरु जाग्ने दिन आयो अभ नत भने पुर्खा को रगत ले सराप छ !!!!No mcc go back Mcc

  • @sgsujan9007
    @sgsujan9007 2 года назад +2

    कटी राम्रो गीत आहा😊😊

  • @gobindafanofficial2188
    @gobindafanofficial2188 3 года назад +2

    Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra

  • @ALEintertain
    @ALEintertain 3 года назад +29

    धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️
    यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘
    आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘

  • @premkhatri564
    @premkhatri564 Год назад +10

    मेरो देश हाम्रो गौरव अनि हाम्रा ती महान वीरहरुले आर्जेको देश सधै उहाहरुलाइ सलाम 💐🌹🌹🏵️🏵️🏵️🥀🥀🌺🌺🌲🌾🌾

  • @mingmabhutia1300
    @mingmabhutia1300 6 месяцев назад +1

    ठूला ठूला महल कर्ण ज्यूले गाउनु भएको गीत अझ पनिसुनु सुनु हुन्छ मलाई।

  • @anildhirairamrodeudahitshi3722
    @anildhirairamrodeudahitshi3722 4 года назад +20

    राम्रो छ

  • @DEEPAKKUMAR-t5w8z
    @DEEPAKKUMAR-t5w8z 8 месяцев назад +1

    बिहान बिहान सुनदा मन नै पस्न हुन्छ देस भकती गित सुनदा🎉❤

  • @DevakiSubedi-h1d
    @DevakiSubedi-h1d 8 месяцев назад +1

    मेरो मात्रीभुमी नेपाल🙏🌹❤️❤️🌹🙏

  • @Alisimacpg
    @Alisimacpg 2 месяца назад

    आफ्नो मन लाई शान्त पार्न बिहान बिहान यहि रास्ट्रिय गित सुन्ने गर्छु❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tkorbital3318
    @tkorbital3318 8 месяцев назад +1

    नेपाली हु भनेर गर्ब गर्नको इनै गितहरु सुन्ने गर्छु

  • @sujanrai6698
    @sujanrai6698 Год назад

    मेरो देश प्राण भन्दा प्यारो छ❤️। जय नेपाल जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵

  • @bimalbhattarai8018
    @bimalbhattarai8018 2 года назад

    I am proud to be a nepali nationality 🇳🇵🇳🇵🇳🇵नेपाली हुनु मा गर्भ लाग्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HariRai-cw7yi
    @HariRai-cw7yi Год назад +1

    Piyaro
    Sathi
    Haru
    Anaya
    Ramro
    Desh
    Vakti
    Git
    Pani
    Nikalnu
    Hola
    Hamro
    Sampurna
    Nepaliko
    Desh
    Bachi
    Rahos
    Hasi
    Rahos
    Jay
    Jay
    Nepal
    Jukdeene
    Kabeele
    Pani
    Veeru
    Sang
    Garaw
    Chaw
    Sir
    Sadhee
    Ucha
    Hos
    Hamro
    Good morning
    All
    Friends

  • @rambhandari747
    @rambhandari747 Год назад +32

    तनावमा पनि मन सान्त बनाउछ यो खालको गीत ले एकदम खुसी लाग्छ।

  • @ताराउचा
    @ताराउचा 3 года назад +17

    जय जननी माता🇳🇵🇳🇵

  • @suniltiruwa7550
    @suniltiruwa7550 3 года назад +1

    म नेपाली मेरो नेपाल।

  • @kamala-j6z
    @kamala-j6z Год назад +5

    ImProud to be nepal 🇳🇵I love ❤️ Nepal 🇳🇵

  • @com-jz5wq
    @com-jz5wq Год назад

    मेरो देश नेपाल । मेरो प्राण मेरो आमा ।

  • @mahendrachaudhary1317
    @mahendrachaudhary1317 2 года назад

    मेरो रास्ट्रयपन नेपालीपन गित सार्है राम्रो लाग्यो

  • @kumarrai9392
    @kumarrai9392 3 года назад +17

    जय देश जय नेपाल मेराे स्वर्ग भन्दा पनि प्याराे देश नेपाल।

  • @rameshworojha4581
    @rameshworojha4581 3 года назад +2

    Saachai nai man vakkaniyar aaux yi Geet haru sunda ra prafullit hunx sunepaxi proud to be Nepali

  • @bhimsunar7833
    @bhimsunar7833 3 года назад +4

    जब सुर्य चन्द्र झुक्दैन तब सम्म यो नेपाली झुक्न सक्दैन 🇳🇵🇳🇵जय नेपाल जय जननी।

  • @dipakanjan7987
    @dipakanjan7987 Год назад

    मेरो देश मा यस्ता यस्ता स्वदेश गान हरु छन् र मेरो देश यति प्यारो छ स्वर्ग जस्तो तर सके दका हरु ले

  • @JayaRai-o9n
    @JayaRai-o9n 7 месяцев назад +1

    श्रस्टाहरु प्रती समान गर्दछु ❤❤

  • @navrajmangrati7875
    @navrajmangrati7875 3 года назад +8

    Jay nepali jay nepal I love 💕💕💕💕 my country nepal ❤️❤️❤️❤️❤️❤️

    • @anuramghimire2511
      @anuramghimire2511 2 года назад +2

      Jay.nepall..jay.nepal.llove 💞💞💞❤️my..country..nepal ❤️❤️🙏🙏🙏

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 10 месяцев назад +1

    hail gurkhali hail Nepal ☝️🙏💪👍🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🥰

  • @bhagawanhamal775
    @bhagawanhamal775 3 года назад +51

    Deshko maya xa k garni sadhai bidaysinu pro sadhai astai git hru sunayara bihana sru hunxa mero dharai dharai may xa hamro desh nepal ko

  • @sajaadkhan208
    @sajaadkhan208 Год назад +1

    Rajendra limbu letagn to 5 Kheruwa morang 😭😭😭😭👌👌👌👌☝☝👍👍👍

  • @bibasshahi7205
    @bibasshahi7205 3 года назад +64

    यस्ता देश भक्ती गाना सुन्दा छाती फुलेर आउँछ गर्भ लाग्छ मेरो देश नेपाल मा जन्म लियकोमा

  • @kanchhigurung4647
    @kanchhigurung4647 6 месяцев назад +1

    Ma gayou patak roko xu yi geet haru suner 🇳🇵

  • @Military-3353
    @Military-3353 11 месяцев назад

    ❤❤❤❤man nai aananda hunxa yesto geet haru sunna pauda ❤❤❤Chati fullera aauxa ❤❤❤

  • @navrajmangrati7875
    @navrajmangrati7875 3 года назад +1

    Jun geet sune pani ragat umline .....jay geet jay sangit

  • @netrakala6897
    @netrakala6897 2 года назад +5

    Aaha such nice 👌 Nepali🇳🇵 national songs hai. I feel so proud to be Nepali 🇳🇵thank you 🙏

  • @nepalgaming4801
    @nepalgaming4801 3 года назад +10

    My country ❤ my pride 😌🥀
    Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @wanchhesherpa1672
    @wanchhesherpa1672 2 года назад +7

    जय मेरो देश प्राण भन्दा प्यारो देश नेपाल 🙏🙏🙏

  • @gayatrikhatiwada7146
    @gayatrikhatiwada7146 Год назад +1

    जय नेपाल हाम्रो देश । ❤❤❤❤❤❤❤❤❤❤❤जय जय नेपाल

  • @rajivthangmi1287
    @rajivthangmi1287 Год назад

    आमा र जन्मभूमि नै सबथोक हो मेरो लागि ❤

  • @sanjaymasrangi5650
    @sanjaymasrangi5650 Год назад

    💖💗मेरो प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💝

  • @nimbahadurtamang7868
    @nimbahadurtamang7868 3 года назад +2

    जय नेपाल जय गौरव जय संस्कृत🇳🇵🇳🇵

  • @dreamarts4856
    @dreamarts4856 3 года назад +9

    Yo desh bhakti geet Sunda man aananda hunxa "PROUD TO BE NEPALI"nepali cheli

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +4

    राष्ट्र प्रेमी गित जय नेपाल.

  • @shrawanmehta9981
    @shrawanmehta9981 2 года назад

    🇳🇵अति सुन्दर मुटु छोयो 🇳🇵

  • @navrajmangrati7875
    @navrajmangrati7875 3 года назад

    Har ek nepali ko din yehi geet baata suru hos sadhai deshko valo chitauna lagi parun ...... Sadaiv mero deshko jay hos....

  • @sandhyamagar3117
    @sandhyamagar3117 3 года назад +4

    I love my country 🇳🇵🇳🇵🇳🇵❤️ l proud I am Nepali 🇳🇵 🇳🇵 l love my country so much 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saimandhimal3526
    @saimandhimal3526 3 года назад +5

    Jey greater Nepal aama 🇳🇵❣❣😘😘💪💪

  • @manuhirachan5752
    @manuhirachan5752 4 года назад +9

    अझै अरु पनि राख्नु हाेला

  • @sumanchaulagain
    @sumanchaulagain 8 месяцев назад +1

    Blessed to be born in Nepal. Love my country.

  • @arjunkarki7624
    @arjunkarki7624 День назад

    Jay Nepal Kati marmik ra desvakati vayko manmutu xaune hamro rastiy gan

  • @basukhatri
    @basukhatri Год назад

    हामी नेपाली जनम भुकाे माया गनु हाम्हाे धमृ हाे।

  • @sitarai3297
    @sitarai3297 3 года назад +4

    जय नेपाल, जय नेपाली ।

  • @himalkunwar2689
    @himalkunwar2689 3 года назад +6

    जय जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadurpradhan7978
    @dhanbahadurpradhan7978 3 года назад +11

    I love Nepal ama
    Great of my grandfather motherland of Nepal

  • @articlekunwor228
    @articlekunwor228 Год назад

    Kasto Ananda aaune, man ma urja sahas varidine jati sune ni kahilai na aghaune sadahar rastra vakti geet 👌👍