प्रधानमन्त्रीले प्रतिनिधि सभामा सरकारलाई विश्वासको मत पाउँ भनी राख्नुभएको प्रस्ताव अस्वीकृत

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2024

Комментарии • 44

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +3

    राजतन्त्र जिन्दबाद❤❤❤❤

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +7

    ८४ मा बहुमत आउला अराम गर्नुस अब ल

  • @BilopesDhungana
    @BilopesDhungana 3 месяца назад +6

    बल्ल खायो छविलाल घुइँचे नेपालबाट अब यसको हिस्ट्री सकियो

    • @damodarpandey3144
      @damodarpandey3144 3 месяца назад +3

      ईतिहास सकिदैन मित्र🙏 ईतिहास लेखिन्छ र पढिन्छ, बरु बर्तमान सकियो भन्न सकिन्छ , र भबिष्य न तपाई लाई था छ न मलाई🙏

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 3 месяца назад

      ​@@damodarpandey3144हत्या हिम्साको ईतिहास मेटिएकै राम्रो
      आतंककारी हरुको ईतिहास तिम्रै बाल्बच्चालाई सुनाउ 🙏

    • @LekhGautam
      @LekhGautam 3 месяца назад +2

      aba tero lutera bau kp sere ka jhund le garxa sab kam

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @Music-y8z
    @Music-y8z 3 месяца назад +3

    २०६९ होइन २०७९ चैत्र ०६ मा दोस्रो पटक विश्वासको मात लिएका हुन्

  • @pmpxplore7823
    @pmpxplore7823 3 месяца назад +2

    Nepal television 10 barsa pachi Heriyo RUclips ma

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 месяца назад

    जब सत्तावाट हटनु पर्छ तब कथित नेताकाे राेदन,अाफू अव्वल विकास ,आफू सफेद इमान्दार देखाउने नाटक फेरि पनि मञ्चन भयाे ।

  • @AnmolSijali
    @AnmolSijali 3 месяца назад

    माओवादी द्वारा स्थापित समावेशी समतामूलक बाट नेतृत्वमा आएका ति पिछडि वर्ग र उत्पीडन वर्ग समेत विपक्ष मा रहेछन् । क्या अचम्म 😅😂

  • @बिश्व
    @बिश्व 3 месяца назад +2

    खडगे काे नारा गाउँ गाउँ मा सकारि घरघरमै भ्रष्टाचारि याे तपूरा भाे सक्षम भनेकाे ससुरालस साला जेठान तीन पुस्ते भित्रका अरब अरब भ्रष्टगर्नेखालकाे तहाे

  • @basunepal878
    @basunepal878 3 месяца назад

    राज तंत्र

  • @basunepal878
    @basunepal878 3 месяца назад

    Unansatari होइन उनानशी हो

  • @sumitjha6909
    @sumitjha6909 3 месяца назад +2

    Aaba Sanu Sanu Raja haruko Desh vayo😢😢😢😂

  • @BhupendraShahi-v3w
    @BhupendraShahi-v3w 3 месяца назад

    प्रचन्ड ले सिकायको हो यो खेल

  • @SreesteeBaniya
    @SreesteeBaniya 3 месяца назад

    Biswasko mat ykchoti huniparne

  • @PradipMagar-bc9vf
    @PradipMagar-bc9vf 3 месяца назад

    यो कुन समाचार बाचिका हौ ??
    2079 भनेको 2069 पो भन्छ 😉

    • @megopal2219
      @megopal2219 3 месяца назад

      😁😁😁😁😁😁

  • @rajanbasnet1463
    @rajanbasnet1463 3 месяца назад

    कुन घाँस खानी हो यो बारम्बार २०६९ साल भन्नी ।

  • @shivagurung194
    @shivagurung194 3 месяца назад

    समाचार बाचिका ले पटक पटक प्रस्तुत गरी रको छ सच्चाउ नु होला

    • @BhupendraShahi-v3w
      @BhupendraShahi-v3w 3 месяца назад

      हजार पटक हुनुपर्ने अझ

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct 3 месяца назад

    2079 mnsur haina ra

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 3 месяца назад

    Banana Republic 😂

  • @PardipShahi-tr4iu
    @PardipShahi-tr4iu 3 месяца назад +1

    खुमल टार गयर बस बाबु

  • @TSGAnmol97
    @TSGAnmol97 3 месяца назад

    79 bat 80 sal vanne kasto sam har bachika ho

  • @lehrbudd9948
    @lehrbudd9948 3 месяца назад

    Junai Jogi aayepani kanai chireka

  • @kumargurung1819
    @kumargurung1819 3 месяца назад

    Heriyo prachanda ko uthal futal pani... aba gayo khola kholai....

  • @nbofficialpage8848
    @nbofficialpage8848 3 месяца назад

    Parchndhe gyao arko ko kukur aauxa 😡

  • @adfhhk2949
    @adfhhk2949 3 месяца назад

    Yo 69 sal vaneko chai kahile racha

  • @shankharsha856
    @shankharsha856 3 месяца назад

    yo tv banda garau news suru bhayko tin ghanta paxi dinxa

  • @yubrajbasnet-h5o
    @yubrajbasnet-h5o 3 месяца назад

    ७९ Holani ke ६९

  • @tejaswiarjun6963
    @tejaswiarjun6963 3 месяца назад

    Euta savamukh Muji nepali Bolna jandaina ....pm...banna nepali Janata marnai parne ...buchitra xa

  • @yogendralama4880
    @yogendralama4880 3 месяца назад

    Kati dhila hau timi

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 3 месяца назад

    आतंककारी को सरकार विघटन भकै राम्रो 🙏

  • @shambhubudhathoki2171
    @shambhubudhathoki2171 3 месяца назад

    Aba jhanai sakiyo 2 wota chorko haat ma desh paryo aba kam xaina Nepal aba kehi din paxii srilakhan jastai hunxa Nepal aba manxe le manxe khane din aayo