संकटमा ओली सरकार ! देउवालाई मोदीको गोप्य खबर ! ओली छाडेर प्रचण्डसँग गठबन्धन !

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भारत भ्रमणले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको छ । भारतले राणालाई उच्च सम्मान दिनुमात्र होइन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिनुले पनि भ्रमण ऐतिहासिक भएको छ । त्यसैले यो भ्रमणको बारेमा विभिन्न कोणबाट टिका टिप्पणी सुरु भएको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 8

  • @NarbahadurDhant-j9u
    @NarbahadurDhant-j9u 21 день назад +1

    हवा कुरा

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 19 дней назад

    कांग्रेस र माओवादी पार्टी मिल्दा जनता को सरकार बने पका भयको छ भारत बाट मोदी सरकार ले भनु भयको छ

  • @jkpersonalview8800
    @jkpersonalview8800 21 день назад +1

    अचम्मै छ एक पटक पनि चुनाव जित्न नसक्ने मान्छे पौँचकै भरमा मन्त्रि, यस्तै तरिकालेत हाेला देश बन्ने

  • @ramjibagale9014
    @ramjibagale9014 21 день назад +1

    पुरूष कार्यकारीणी भएर नेपालमा केहिगर्न नसके पछि महिलालाई कार्यकारीणी दिएर हेर्नु बेसहाेला ।

  • @IndraBdrThapa-vr2zc
    @IndraBdrThapa-vr2zc 20 дней назад

    मनगढन्ते र हावामा समाचार सम्प्रेशन गर्छ ।

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we 21 день назад

    यस्ता सङ्कट त के पि अनि एमाले माथि कतिआए कति डटेर सामना गरेर अघि बढ्छ एमालेलाई तर्साृन कसैले नखाेजे हुन्छ

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 21 день назад

    Butane refuge by India to Nepal Arju also Nepal as butane and why won't India side give her. She is a wife of Nepali congress president who is on the Indian side every time. 2052 to 2081 how long it's been. Dipper, education, Ingo then..
    Nepali political when king died as. ra taa taa standard media sitting in x king chair. What happened in Nepal 8 million people trolls world. Now media tv news India and Arju. Same on