2081 SAKELA AAFNU THAUKO 🥰 || KINA MANAUXAU TA HAMI SAKELA UVOULI PARBA??😳||

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 1 тыс.

  • @gangathapa1311
    @gangathapa1311 5 месяцев назад +103

    आफ्नो पोसाक भनेको पोसाक नै हुन्छ कति सुहाएको 😍😍😍आफ्नो आफ्नो परम्परागत संस्कार संस्कृतिहरू छदैछ तर अझैं सस्कृति लाई जोगाउदै आएको यो किराँत को सस्कृति झनै रमाइलो लाग्यो 🥰🥰 चलिरहेको किराती हरु उभौली पर्वको उपलक्षमा सम्पुर्ण किरातीहरु लाई शुभकामना 🙏🙏🙏 🥰🥰🥰 धेरै धेरै माया 🥰🥰🥰🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟💗💗💗💗💗💗

    • @ranarai1484
      @ranarai1484 5 месяцев назад +1

      🌸🌼💮🏵️👌👌💕🙏🙏

    • @bipinrai3399
      @bipinrai3399 5 месяцев назад +1

      🙏🙏

    • @pusparai1485
      @pusparai1485 5 месяцев назад +1

      Thank you dear sis❤❤❤❤

  • @manishneupane3379
    @manishneupane3379 5 месяцев назад +1

    आफ्नो पोशाक.. लगाएर... आफ्नै क्षुटै संस्कृति मा प्रस्तुति दिन पाउनु धेरै नै गर्व लाग्छ❤
    ...Rai को culture is one अफ वेस्ट कल्चर इन पोइन्ट अफ view ❤
    .... कस्तो मजाले सब जना मिलर ..एउटै ठाँउमा सब जना भेला भएर .. आफ्नो कला प्रस्तुत गर्नु धेरै धेरै धन्यवाद ❤
    धेरै मजा आयो
    ... हाम्रो सुन्दर नेपाललाई चिनाउने एउटा ठिक भूमिका Rai कल्चरले पनि लिएको छ❤

  • @ManitaRai-f7s
    @ManitaRai-f7s 5 месяцев назад +3

    आफ्नो शरीरमा यस्तो दुखाइ हुँदा हुँदै पनि आफ्नो युट्युब फेमिली लाई खुसि बनाउन आफ्नो दुःख बिर्सी हामीलाई मनोरञ्जन दिनु भयो सुनिता नाना लाई धेरै धेरै धन्यवाद ❤lotsoflove nana hjrlai 💗☺️😚

  • @rohinibantawa537
    @rohinibantawa537 5 месяцев назад +1

    उभौली चाडको फेरी पनि शुभकामना Sunita, यती दुखाई हुँदै पनि उभौली साकेला मनाउन गयौ, यसले तिम्रो काम अनि आफ्नो जाती प्रतिको माया अनि निष्ठा छर्लङ्ग देखाउँछ, नमन् छ चेली तिमीलाई 🙏 उभौली चाड हो पर्व होइन त्यसैले सबैले चाड भनौं है। पितृ माङ्ले सबैको रक्षा गरुन्

  • @gurumniiserju
    @gurumniiserju 5 месяцев назад +43

    कति राम्रो सस्कृति परम्परा झल्काउनु भयो हजुर ले धन्यवाद छ सुनिता बहिनी
    सबै जना ले सुनिता बहिनी बाट केही सिक्नु जरुरी रहेको सुचना छ।❤❤❤

    • @Subarnakhadka2080
      @Subarnakhadka2080 5 месяцев назад

      Support me

    • @ranarai1484
      @ranarai1484 5 месяцев назад

      Ekdam sahi vannu vannu vayo 🌸🌼💮🏵️👌👌🙏🙏

    • @gurumniiserju
      @gurumniiserju 5 месяцев назад

      @@ranarai1484 support gareko chu malai Pani garnu hola

  • @raidavid18
    @raidavid18 5 месяцев назад

    हाम्री सुनिता चेलीको भिडियो हेर्दा निकै मनोरञ्जन हुन्छ।हाम्रो राईहरूको परम्परा संस्कृति कति राम्रो छ है ।राई भएर जन्मिनुमा गर्व लाग्छ।

  • @kabitatamangwaiba
    @kabitatamangwaiba 5 месяцев назад +51

    कति रमाइलो हो राइ सङ्ग पो बिहे गर्नु पर्छ कि क्या हो❤❤

    • @Ghamanmagar49
      @Ghamanmagar49 5 месяцев назад

      Bihe garne ho ta moh sanga

    • @houdegang3554
      @houdegang3554 5 месяцев назад

      𝚋𝚒𝚕𝚔𝚞𝚕 𝚋𝚒𝚕𝚔𝚞𝚕😂

  • @pujashrestha3819
    @pujashrestha3819 5 месяцев назад +1

    Sewa namaste nana🙏आहा मनै आनन्द हुने साकेला नाच हेर्दा🤗🤗सुनिता दिदी आफु बिरामी भएर मनभित्र कति पीडा लुकाउनु भएर बाहिर आफ्नो चाडलाइ विशेष बनाउन youtube family ko लागि पनि हजुर यति धेरै मेहेनत गर्नु भको छ
    अनि सुजन दाजु र सुनिता दिदी यति राम्रो cultural पोशाक मा हिरो हिरोइन भन्दा कम नभएर आफ्नो परिवार सबै आफन्तजन समुदाय संग एक जुट भाएर विभिन्न परम्परा भेषभुषा ,सस्कार परम्परा अनुसार यति राम्रो राम्रो नाच गान गरेर साकेला नाच झल्काउनु भयो धेरै खुशी लाग्यो so proud of you sunita nana❤️❤️take care💗lots of maya😘😘

  • @ranarai1484
    @ranarai1484 5 месяцев назад +14

    यो उभौली पर्व हामी सम्पुर्न भुमिपुत्र आदिबासी जन्जाती बहुसङ्ग्खेक जतिहरुको पर्व पर्किर्तिक पुजक पुर्बिया दर्सन हामी सब एक आर्यान हरुले पनि पर्किर्तिक पित्री पुज्नु हुन्छ यो अर्थमा हामी सब भाईचार गरि मनाउन सकिन्छ अरको साल्बात सबिजातिले सकेला थानमा चुलेनिम्तो आउनु होला सबि नाचनु पर्छ पर्किर्तिक पर्व मनाउनुपर्छ पुर्खा पित्री पुज्नु पर्छ 🌸🌼👌👌🙏

    • @sazanrai9992
      @sazanrai9992 5 месяцев назад +1

      Parba hoina chard ho parba navanau.!!?parbako mining khojera herau.!!kirat yayokhale pani parba navanau vanxa..!

  • @sajinasunuwar9005
    @sajinasunuwar9005 5 месяцев назад +1

    Tnq you so much for your 180 जनाले सहयो गर्दिनु भएको मा धेरै धेरै धन्यवाद छ।😢

  • @PurneliAkashRai
    @PurneliAkashRai 5 месяцев назад +6

    सुनिता दिदि र सुजन भेना दुबै लाई धेरै माया र अनि सुम्निमा र पारुहाङ ले एसरी नै सधै खुशी राखुन यहि कामना छ❤🎉

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 5 месяцев назад +2

    आजको भ्लग सुपर हिट।सबै जना चेलीबेटी आफ्नो जातीय पोशाकमा अति सुन्दर देखेकी छन् ।साकेला पर्व २०८१ सालको हार्दिक शुभकामना सम्पुर्णमा।Lots of ❤❤❤ from sikkim.

  • @renukarai2657
    @renukarai2657 5 месяцев назад +19

    हामी राई हुनमा गर्ब लाग्छ💖🙏 तर दुःखको कुरापनीछ आजाभोली बिदेशी धर्मलाई मान्यता दिनेहरुको कमिछैन😢😢

    • @partap.l.i.m.b.u
      @partap.l.i.m.b.u 5 месяцев назад

      अनि सबै नेपालीको भनेको हैन र राईको मात्रै पो हो मलाई चाहिँ सारे दुःख लाग्यो🤔 म पनिlimbu हुनुमा एकदम खुसी लाग्छ😳

    • @RedmiNote13pro-ds2tq
      @RedmiNote13pro-ds2tq 5 месяцев назад +1

      dharma vaneko mon bata manne ho renuka miss bidhesi nepali hudaina
      Jo ja xa sadae vari khusi rohoss .
      ❤❤

    • @renukarai2657
      @renukarai2657 5 месяцев назад

      @@partap.l.i.m.b.u सबै मान्छे पर्फेट हुदैन भन्न लेख्न जानिनहोला सर गल्तीभए माफी पाउ🙏😊

  • @sirzuraee7821
    @sirzuraee7821 5 месяцев назад +2

    सुनिता नाना काे भिडियाे हेरेर कमेन्ट नगरी चिच्ता बुझ्दैन।😊😊 वाँ वाँ कति राम्रो देखिनु भएको हो आफ्नो culture ड्रेस चाहिँ सारै राम्रो लाग्छ। हाम्रो पहिरन र पहिचान ❤❤ लाई कहीले लोभ हुन दिनु हुँदैन ❤ कति राम्रो सबै परिवार र सम्पूर्ण लाई उभौली काे धेरैं धेरै शुभकामना ❤❤❤❤😊😊😊 कति रमाईलो हौँ 😮😮❤❤

  • @AnitaghaleyGurung139
    @AnitaghaleyGurung139 5 месяцев назад +3

    Malai pni Rai harko poshak akdm naii rmro lagxa ABa euta Rai khojerw bihe garnu prla jstoxa anyway so beautiful both of you lost of Maya Sunita nana❤❤

  • @Sumanlimbu2
    @Sumanlimbu2 5 месяцев назад

    Thank you so much for everyone 641 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 месяцев назад +33

    कति धेरै रमाइलो हो सकेला पर्ब 😮धेरै धेरै माया प्यारी नाना सुजन दाई 😗❤️ from India

    • @Short_Food_Nepal
      @Short_Food_Nepal 5 месяцев назад

      Mero channel lai poni maya gardinu hola

    • @ranarai1484
      @ranarai1484 5 месяцев назад

      🌸🌼👌👌🙏🙏

  • @dhanuyakha2674
    @dhanuyakha2674 5 месяцев назад

    आज को भिडियो ले भरिपुर्ण आनंद दिनु भयो बहिनी धेरै धन्यवाद साथै भाई सुजन लगायत सुनिता माईती परिवार हरूमा ।।।।।

  • @dhankutelirai6605
    @dhankutelirai6605 5 месяцев назад +9

    सेवा नमस्कार उभौली पर्वको शुभकामना सबैमा कति राम्रो सुहाएको Cultural dresh मा सुनिता बहिनीलार्इ

  • @rkaofficial484
    @rkaofficial484 5 месяцев назад

    येले दोङ्ग ५०८४ साल साकेलाको सम्पूर्णमा शुभकामना 🏹🏹❤❤❤❤❤

  • @mayatamang1764
    @mayatamang1764 5 месяцев назад +3

    Kati ramroo ho yo culture aati man parxa ❤❤ lots of love diju

  • @ManozSampangRai
    @ManozSampangRai 5 месяцев назад +1

    बिदेशी भुमिबाट हाम्रो साकेला हेर्न पाउँदा धेरै खुशी लाग्यो है❤️🙏

  • @binda6394
    @binda6394 5 месяцев назад +9

    किरातीहरुको महान चाड उभौली को सम्पुर्ण किरातिहरुमा शुभकामना ♥️👌🤘🙏आफ्नो cultural पहिरन मा सबैलाई कस्तो राम्रो देखिएको आफ्नो भेष भुसा भनेको आफ्नै हुन्छ्♥️👌proud of u sunita sis🤟🤘👌♥️

  • @laxmipariyar121
    @laxmipariyar121 5 месяцев назад

    मैले त पहिलो चोटी देखेको उभैली पर्व ❤️
    राम राम कति रमाईलो होनि ❤
    तेस्तो अबस्थामा पनि हामी लाई उभौली पर्व देखाउनु भयो खुसी लायो नाना❤️
    lots of माया ❤
    from Chitwan ❤

  • @sadhanarai5608
    @sadhanarai5608 5 месяцев назад +5

    सुजन ले ढाका टोपी लगाको भए हुन्थ्यो नि। अरु सबै राम्रो लाग्यो। रमाइलो लाग्यो।

  • @shiluthapa2885
    @shiluthapa2885 5 месяцев назад +1

    Aa aafno culture jagadna gareko ramro hamro magar diwos ma ni yastai ramailo hunxa same layo bises ta lagi maya gareko aaj sujan le RUclips family bat protect garnuko lagi khuttale sunitako kutta xekekore so sweet buda hostage yasto lovely culture n lovely couple

  • @samjhanarai2767
    @samjhanarai2767 5 месяцев назад +9

    finally waiting over nana❤❤❤happy sakela❤️🙏lotsoflove all❤️🙏

  • @heartbeat1870
    @heartbeat1870 5 месяцев назад +1

    उभौली को सम्पुर्ण महानुभावहरूलाई धेरै-धेरै शुभकामना
    जेठ १९ गते मध्यपुर ठिमी -६, कमेरोटार खेलमैदानमा भेटौ है

  • @Raju.kharka
    @Raju.kharka 5 месяцев назад +16

    सेवा नमस्ते जोजोलाप्पा 🙏देश बिदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनी हरुमा किराँति हरुको महान चाड २०८१ उभौली साकेला पर्वको धेरै-धेरै शुभकामना🙏🙏निलो निलो आकाशैमा सेतो सेतो बादल😁☺️Woow both are looking so amazing so beautiful in your traditional dress lot's of maya from Sikkim namchi ❤️🩷

    • @Subarnakhadka2080
      @Subarnakhadka2080 5 месяцев назад

      Pls support🎉

    • @HarishSingh.393
      @HarishSingh.393 5 месяцев назад

      Plz support yata ni dekhauna

    • @Deepasherchan823
      @Deepasherchan823 5 месяцев назад +1

      Kasto ramro Rai KO song wow ❤❤❤❤❤❤❤ mai hereko herai Vaya koile dekheko theyana Sunita nana KO vlog ma dekda ekdam khusi lagyo

  • @mingmartamang4953
    @mingmartamang4953 5 месяцев назад

    सम्पुर्ण राई समुदायमा उभौलीको शुभकामना 🙏🙏 सिमेभुमे किरा फटयांग्र सम्पुर्ण प्राणी साथै यो सन्सार नचाउने सकेला नाच देख्दा छुट्टै आनन्द र गर्व लाग्छ। आफ्नो आफ्नो समुदायले आफ्नो आफ्नो परम्परा सस्कार सस्कृतीलाई यसरी नै जगेर्ना गर्नु पर्छ किनकि
    सस्कार सस्कृती परम्परा र भाषा सकिए पछि हाम्रो अस्तित्व पनि सकिन्छ।
    आफ्नो सस्कार परम्परा कला भाषालाई प्राथमिकता दिउ अरुकोलाइ सम्मान गरौं । सम्पुर्णमा शुभ दिन शुभ जिन्दगानी 🙏🙏

  • @himalrayy8772
    @himalrayy8772 5 месяцев назад +2

    सम्पुर्ण किराँतहरु साथै हामी सम्पुर्ण नेपाली हरुमा पनि उभौली चाड को शुभकामना अनि हाम्री प्यारी दिदि भेना आज त साच्चै पारुहाङ सुङनिमा जस्तै देखिनु भएको छ अनि हाम्रो सस्कृतिक पोसाकले सबै जना अत्ति उत्तम देखिनु भएको छ सानु नानु कत्ति राम्री ❤❤❤❤ आज धेरै खुशी लाग्यो दिदि हाम्रो चाड को भिडियो देखेर।धेरै मायाँ सम्झना दिदि❤❤❤ चाडै हजुरको खुट्टा निको होस्।

  • @shivarajkawar786
    @shivarajkawar786 5 месяцев назад +2

    मलाई पनि मन पर्यो राई को कल्चर beautiful ❤❤

  • @마야kitchen-p3j
    @마야kitchen-p3j 5 месяцев назад +5

    सेवा नमस्ते उभौली पर्व को सम्पूर्ण किंराती जाति लगाएत सबै लाई शुभकमाना । कती रामाइलो हो सकेला पर्व।❤ प्यारी सुनीता नाना लाई कती राम्री देखिएको lot's of Iove 😙❤️

  • @munarai6193
    @munarai6193 5 месяцев назад +2

    La hoi yesari nei sujan juwai le sunita bahiniko culture lai samman garnu paryo ani sunita bahinile pani juwaiko culture lai samman garnu paryo. I am proud of you.

  • @Ykraivlog
    @Ykraivlog 5 месяцев назад +2

    सेवा नमस्ते देश तथा बिदेशमा रहरु हुने सम्पुर्ण किराँती हरुको महान चाड 2081 उभौली साकेला पर्वको धेरै धेरै सुभकामना
    सुम्निमा मेरो नाना सुनिता मिठो सम्झना जति चिनेको छु भिडियो बाट चिनेको छु अनि काठमाडौं म चाहिँ 26 गत्ते छ सो सबै जना भेटौला है यता रमाइलो गर्नु पर्छ

    • @Short_Food_Nepal
      @Short_Food_Nepal 5 месяцев назад

      Maloi poni maya gareyra subscribe gardinu hola😊

  • @bbbreakthroughvlog
    @bbbreakthroughvlog 5 месяцев назад +1

    I was waiting for this vlog, maile 8 months ago ko video hereko thiye ani sochdae thiye sunita bainiko yo sal ko kaile aaune vanera, aja aayo sarae ramailo. Happy sakela to everyone. ❤❤Lots of love and blessing.

    • @ranarai1484
      @ranarai1484 5 месяцев назад

      🌸🌼👌👌🙏🙏

  • @jtrvlog9534
    @jtrvlog9534 5 месяцев назад +4

    Aaja ko video chai 1M+ hunu paro kyaa sathi haru😍jaya kirat jaya kirati💙💛🇳🇵🙏from Bhojpur

  • @JanakMagar-k8l
    @JanakMagar-k8l 5 месяцев назад

    धेरै रमाइलो लाग्यो साकेला मेला विदेश मा बसेर पनि हजुर मार्फत हेरियो हजुर लाई धेरै धेरै धन्यवाद सिस।

  • @pawansendang2149
    @pawansendang2149 5 месяцев назад +4

    साह्रै रमाइलो हुँदो रहेछ साकेला उभौली पर्ब हेरेर बस्न मजा आयो 😂❤❤

  • @bheshanrai9884
    @bheshanrai9884 5 месяцев назад +1

    राईनी सुम्निमा अनि नेवार पारुहाङ को जोडी पनि राम्रो लाग्यो मलाई❤❤

  • @LokMayaThamden
    @LokMayaThamden 5 месяцев назад +3

    साकेलामा भेट भयो खुशी लाग्यो।
    अझै राम्रो होस्🙏

  • @manukalama-bd8ip
    @manukalama-bd8ip 5 месяцев назад

    Urlabari ko dance t sarai maan paryo Aru ko Pani ramro tyo
    Thank you Rai ko Ritirewaj bujnu paiyo sarai Ramailo hernu pauda
    Take care of you nani

  • @anjubhutia854
    @anjubhutia854 5 месяцев назад +3

    So cute sis sunita and bhai sujan from India 🇮🇳 ❤❤❤❤❤

  • @asmirai5713
    @asmirai5713 5 месяцев назад

    Wow 🥰 हामी किराँती संस्कृतिमा हुर्कनु नै हाम्रो सबैको सौभाग्य हो। अनि हामी सबै परम्परागत रूपमा सबै भाषा, धर्म, संस्कृति लाई यसरी महान चाड पर्व लाई अपनाउन पाउनु अर्को सौभाग्य हो ❤️। धेरै धेरै रमाइलो लाग्यो खुसी लाग्यो। सबै देश विदेशमा रहनुभएका सम्पूर्ण लाई धेरै धेरै शुभकामना 🙏 ❤️ धेरै धेरै माया सुनिता नाना अनि RUclips family laiii❤️🥀💗💐

  • @OCEANLIMBU2070
    @OCEANLIMBU2070 5 месяцев назад +2

    Raiko juwai vaye pachhi yettiko dhol xoi bajaunu parne hunx machha😅🙏👍

  • @MissRaini980
    @MissRaini980 5 месяцев назад

    Tiktok मा ‌अलि अलि reel's हेर्दा हेर्दा चित्त बुझाउन नसकेर
    कति बेला आउछ full vloge भन्दा आयो अब चै ❤🎉
    कोकु त हाम्रो बाबा भन्दा नि ४ वर्ष कान्छी हुनु हुदो रहेछ ❤

  • @GarimamgrxGarima
    @GarimamgrxGarima 5 месяцев назад +3

    Kati ramailo malai pani aauna man lagyo nana 🥹❤️‍🩹

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 5 месяцев назад +1

    रमाईलो त हो तर खुट्टा दुख्दा त आराम गर्नुनि कस्तो मलाई नै दुखेजस्तो आधामासु भयो 😢बजुलाई सेवारो 🙏

  • @gaumayarai-4974
    @gaumayarai-4974 5 месяцев назад +3

    proud to be rai🤟🤞🙏

    • @ranarai1484
      @ranarai1484 5 месяцев назад +1

      🌸🌼👌👌🙏🙏

  • @Apeksha_chamling
    @Apeksha_chamling 5 месяцев назад

    Ohh happy ubhauli sakela😍 save our own rai rituals and culture❤️🌷 kasam katti proud feel huney kya sakela nacheko dekhda ta ajhai omgg🥰🥰🥰 proud to be rai🌸❤️😍

  • @Leo-f3g7v
    @Leo-f3g7v 5 месяцев назад +6

    Amboo rai hunu parni raxa guyz hmro ta Dashain tihar holi bahek aaru ke hunna hau chettri vayera regrets vko hoina hae sathi haru 😂😂😂
    Lot’s of love nana ❤️

    • @Subarnakhadka2080
      @Subarnakhadka2080 5 месяцев назад

      Support me

    • @ranarai1484
      @ranarai1484 5 месяцев назад +1

      हजुर हरु पनि आउनुहोला सकेला नाचनु पर्किर्तिक पुज्नु बैनी अर्कोपाली देखि🌸🌼🏵️💮

    • @sumanchamlingraichannel5777
      @sumanchamlingraichannel5777 5 месяцев назад

      Rai sathiharu holani sarik hunus hai barsama 2 palta hunxa aba mansirma

  • @sapanashahi2982
    @sapanashahi2982 5 месяцев назад +1

    Sunita Nana Kati Ramri dhayko HouU NanA 💗💋❣️

  • @Sisikachemjong
    @Sisikachemjong 5 месяцев назад +3

    ❤❤❤ lots of love maya Sunita dede ❤️ sujan vena ❤️

  • @Angkala_kulung_mewahang
    @Angkala_kulung_mewahang 5 месяцев назад

    मेरो घर संखुवासभाको सिलीचोङ गा.पा भित्र हो हाम्रो गाउँमा त छोरा मान्छे नाक्छोङ हुन्छ बिजुवा पनि हो। तपाईंको बोजु बिजुवा होर सिस जान्न मन लागेको कुरा कुखुराको प्वाँख पनि टाउकोमा सिउराउनु भएको छ? तपाईंहरुले भाउजू चाहिँ साह्रै लच्छिन् को पाउनु भाको छ। नक्कल छैन प्राकृतिक सौन्दर्यताले भरिपुर्ण❣️❣️

  • @laxmiacharya9805
    @laxmiacharya9805 5 месяцев назад +2

    Nice to meet with you ❤️in sakela 👌

  • @thinleytsomoyl3100
    @thinleytsomoyl3100 5 месяцев назад +1

    Rai culture has my heart ❤️❤️❤️❤️ so beautiful 😍😍😍 such energy and most important younger generation is so involved which is beautiful to watch. Entire dance the way they all have their own unique performance was even amazing to watch. Thanks alot sunita for explaining everything so well stopped the video from 39:10 just to make this comment. Because it's so amazing I hope someday I will get to witness 🙏 it in real. Just amazing 😍

  • @KalpanaRai-fl2di
    @KalpanaRai-fl2di 5 месяцев назад +2

    Happy sakela samppudnama🙏🎉

  • @GitamagarMagar123
    @GitamagarMagar123 5 месяцев назад

    बिचरा नाना म जस्तै लागछ हो बोली हाल्नी साकेलाको धेरै धेरै सुभकामना छ god bless you sunita take care

  • @Rayantamang12345
    @Rayantamang12345 5 месяцев назад +3

    Wow Kati ramro Kati ramailo
    Di KO vlog daily herxu❤❤❤

  • @nismarai8229
    @nismarai8229 5 месяцев назад

    किराँतीहरूको महान् चाड उधौली पर्व सम्पूर्ण किराँतमा सुभकमा छ 🙏❣️🏹🎯🎎❣️

  • @SuniGurung-g7f
    @SuniGurung-g7f 5 месяцев назад +4

    Tika nalagayara Ali khalo lagyo nana aru ta thik xa married le sano red color Tika lagaunu vako VAYA RAMRO hunthiyo

  • @chamlingusha-oc8ec
    @chamlingusha-oc8ec 5 месяцев назад

    उर्लाबारिको दम्दार प्रस्तुती लाग्यो मलाइ❤❤❤

  • @nabinshahi7574
    @nabinshahi7574 5 месяцев назад +6

    Sunitw deeeju YT family sag photo ni khichanu nw huu😘😮‍💨😓Katti wait garer hjr Lai vetn aako hunxnw😘😞😡 Attitude ndekhaunu huss♥️💝Dally vloge Herne garxu dee big fan♥️❤️‍🩹❤️‍🩹

    • @SabitaRai-m3s
      @SabitaRai-m3s 5 месяцев назад

      Yestai ho alik Mathi pugesi manxe haru 🙄

    • @abalrai129
      @abalrai129 5 месяцев назад +2

      uhako khutta ma ghau xani ta so uhalai garo vayar ho kura bujhnu

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx 5 месяцев назад

    सबै जातिको चाडपर्व भन्दा हामि किरातको उधौली उभौलि पर्व धेरै राम्रो र रमाइलो हुन्छ हामि राइहरुको पहिचान❤❤❤❤❤❤❤

  • @anayavlog879
    @anayavlog879 5 месяцев назад +5

    Sunita nanalai culture ko dress le wowowowow dekheko xa❤❤❤

  • @amiritagurung45
    @amiritagurung45 5 месяцев назад

    सुजन बाबुलाई कति राम्रो देख्या❤❤

  • @SupriyaChamling-rb6bm
    @SupriyaChamling-rb6bm 5 месяцев назад +67

    Thank you for 253 subscribe keep supporting me ❤

  • @PreetiMagar-i9r
    @PreetiMagar-i9r 5 месяцев назад +1

    Wow beautiful sis Kati ramri dekhinu vako hau sabai Jana lai ❤❤ aafno chadbad ramro sanga manaunu parx sis dheraiii Maya garne Preeti Magar from bardibas 💖❣️🫶🥀 take care sis

  • @Kalpanadheng
    @Kalpanadheng 5 месяцев назад

    म गुल्मी देखि हेरेको पहिलो पटक धेरै रमाइलो लाग्यो ।

  • @zebra665nno
    @zebra665nno 5 месяцев назад

    बिचरा सुनिता गाह्रो भयो 😍😍एका तिर खुट्टा अर्को तिर फ्यान हरु ले मजले खानु बस्नु पनि पाउनु भएना जे भयनी साकेला जानुभो खुशी लागो❤

  • @RabinaShrestha-uo3jy
    @RabinaShrestha-uo3jy 5 месяцев назад +1

    Sujan daile kati care garnu bhako tetro bhidma pani khutta tekdinxa hola bhanera aafno khuttale xekdinu bhako raixa ❤

  • @Ghamanmagar49
    @Ghamanmagar49 5 месяцев назад

    कति रमाइलो हो दिदी मलाइ त सकेला नाच्नै आउदैन खास गरेर हाम्रो तिर सकेला नै नच्दैन

  • @rennubimarsh1811
    @rennubimarsh1811 5 месяцев назад +1

    Thulii DD KO sirbandi alik mathi tanera milaidinuna suru bata antim samma Milena .hamro ta DD boinile namileko banaidinx

  • @samriddhishrestha-u2v
    @samriddhishrestha-u2v 5 месяцев назад

    कती राम्री हुनु भको हौउ सुनीता ❤❤

  • @Youbak_Rai
    @Youbak_Rai 5 месяцев назад

    हाम्रो निर्त्य हाम्रो पहिचान❤️🙏

  • @Damayanti_Rani81212
    @Damayanti_Rani81212 5 месяцев назад

    Bainile vlog banayera ni hamro culture lai sabaisamu puryayera bujhne mauko dinu vaa xa j hos.❤

  • @Anjugahatraj90
    @Anjugahatraj90 5 месяцев назад +2

    Pahile ko barsha pni hjurko video herdai ramayeko thiye ani rai ko barema tha vyeko😊ani aaja pni Hjuko video hererw mh ramaudai xu sarai Ramro dekhnu vko xa sabai lai😊take care😊Lots of dheraii maya 😊 wow dheraii ramailo😊

  • @ChandraRai-v9j
    @ChandraRai-v9j 5 месяцев назад

    Urlabariko prastuti ekdamai itihasik x dhanyabat x urbarika sampurpurna sahabhagi mitraharulai

  • @HarishShakya-s6o
    @HarishShakya-s6o 5 месяцев назад

    ढाका टोपिको आवस्यकता देखियो।

  • @milanrai6352
    @milanrai6352 5 месяцев назад

    कै झारा रोदुङ ओहिङ्पाचीमो म्हैपाको बुफैनाम बुइछोर चुनुचा धिरिनाम यलेदोङ ५०८४ मो आङानाका झारालै केभा केभा निकुङरुङ! झरालै स्यामैना, हौवा🙏💐💗💗💗 चाम्लिङ भाषाबाट

  • @laxmishah3808
    @laxmishah3808 5 месяцев назад

    कति राम्रो देखिको छ । सुनिता नाना लाई अनि सुजन दाइलाई 😊😊😊😊🎉🎉🎉🎉🎉

  • @deepanjalimukhia8206
    @deepanjalimukhia8206 5 месяцев назад +1

    Dheerai maya ani Ashirwad cha bahini bhai lai…🙌🏻❤

  • @Bhumikalimbu12-hs8jp
    @Bhumikalimbu12-hs8jp 5 месяцев назад

    कति राम्रो देखिएको छ दुवै जानलाई

  • @bimalathapa7952
    @bimalathapa7952 5 месяцев назад +2

    Urlabari best👌👌 happy sakela Sunita 🥰♥️

  • @suren-1234
    @suren-1234 5 месяцев назад

    सेवा नमस्ते लास्सो फ्याफुल्ला किराँती पोसकमा कति राम्रि देखेको बहिनी लाई सुजन भाइ लाई पनि दामि देखेको छ अनि खुट्टा चाडै टिक होस lots of maya from kavre Banipa ♥️♥️♥️❤️

  • @SitaThapa-i9l
    @SitaThapa-i9l 5 месяцев назад +1

    Hain kaha dekhi yti ko jos jagar aaux sunita nanu lai baba mannai parx yti khutta dukhdani dukhai vuler yti ramauni malai ta urlabari ko partuti mn paryo dherai maya nanu hjr lai❣️❣️

  • @ranarai1484
    @ranarai1484 5 месяцев назад +2

    साराई सस्कारी हाम्रो चेली सदा सदा हाम्रो परमपरा सस्क्र्ती आफ्नु पितापुर्खा को एसरिनाई सममान गरनु होला चेली तपाईको घाउ चादाई निकोहुनु🌸🌼🌸🌼🏵️💮💕💕🙏🙏🙏🙏🇦🇪🇦🇪

  • @SuneetaMagar-xq5tq
    @SuneetaMagar-xq5tq 5 месяцев назад

    Dherai ramri dekhinu vako chha dd dubaijana lai cultural dress ma ❤ hamro tirw rai haru hunna hajur ko vedio dekhi janna paya dherai man paryo rai culture

  • @user-anjali1000k
    @user-anjali1000k 5 месяцев назад +2

    Thank you so much for 191 subscribe keep supporting please❤❤❤🎉🎉🎉

  • @neelurai5500
    @neelurai5500 5 месяцев назад

    Everyone thank you so much 30 subscribers supporting guys😍😍❤❤❤

  • @amritmagar1711
    @amritmagar1711 5 месяцев назад

    जुत्ता लगाउँदा झन् कति दुख्यो होला खुट्टा झन् पिप निकाल्नु भाको भनिको झन् पाक्यो होला कति गाह्रो भयो होला अलि care गर्नु nana ❤❤

  • @DikshyaMagar276
    @DikshyaMagar276 5 месяцев назад +1

    Thank you so much for 139 family finally and plzz keep supporting guys 😢❤😢❤😢❤😢❤😢❤😢❤😢❤😢❤😢😢❤😢❤😢❤😢❤😢❤

  • @RiyaBishwakama-qc6vg
    @RiyaBishwakama-qc6vg 5 месяцев назад +1

    The way sujan dada is protecting Sunita nana feet is just ✨😻❤️

  • @ReshmikaRai98
    @ReshmikaRai98 5 месяцев назад +1

    Sunita nana laii ani sabai Jana laii kati ramro Dekhinu vako ❤❤❤aafno cultural dress ma Tara Sunita nana ko mummy le xadke tilhari ko thauma reji natra jantar natra kantha lagaunu vako vaye ramro Dekhinu hunthiyo ❤❤❤

  • @DipaPariyar-m1w
    @DipaPariyar-m1w 5 месяцев назад

    Suneta sis hajur lae maya dharae vo hou Yasto garme ma khuta pane ghau xa garo xa ho suneta sujan lae❤❤❤

  • @manishaKumal-e7n
    @manishaKumal-e7n 5 месяцев назад +1

    Malai tha xa ne nana khutta ko pain mero ne aai choti nail nai nikalna parako theyo mero chaii dunga ma thokiyera daily vlog herxuu nana hju ko big fan Dede take care toilet basda dhari herni ma hju ko vlog sewa ❤️lots of love take care ❤️

  • @HKB-cx6hr
    @HKB-cx6hr 5 месяцев назад

    Sunita ko vauju kati simple gahana haru pani nalagaunu vako

  • @kritimagar348
    @kritimagar348 5 месяцев назад

    Ekdam ramailo lagi yo hujr ko vlog herda ❤ I feel so happy to see your vlog and blessful ❤❤❤❤
    Tara hujr ko aafno vaju lay rai culture ko full ornaments kina na launu vako

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 5 месяцев назад

    किराँती हरुको चाड उभौली पर्व को शुभकामना छ सबै मा 🙏🙏🙏

  • @Narsiphghartimagar
    @Narsiphghartimagar 5 месяцев назад

    Rai ko juwai bhaye xi ta yatiko dinai pareyo hoina venaju❤️✨lots of love nana ani venajulai💐