रवि आफैले गरे पुर्ब पत्नीको प्रदाफास ,अमेरिका बाट बन्यो रविलाई सिध्याउने षड्यन्त्र - Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 942

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  6 лет назад +451

    रबि लामीछानेलाई माया गर्ने हरुले सक्दो शेर गर्नुहोस् !
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट facebook.com/profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

    • @kumarrejal6871
      @kumarrejal6871 6 лет назад

      Not

    • @PrabinVlogTube
      @PrabinVlogTube 6 лет назад

      Rabi kaile ni galat huni xainan, usko purwa wife le kunai chal racheko huna sakxa natra kasile poisa diyera rabi lai trap ma parnu khojeko hola...tara j vayeni kunai kura bata ni aasar parnu hudaina rabi sir lai...we are alwys wth Rabi sir..!!..

    • @mishramahesh8390
      @mishramahesh8390 6 лет назад

      good रबि sar लाई सलाम छ

    • @anzandevkota3330
      @anzandevkota3330 6 лет назад

      chup muji hawa news halxas

    • @sumilimbu302
      @sumilimbu302 6 лет назад

      Wa wa wa Tetikai ta karodau janta le kaha ruchako ho ta ? kura ta esari garnu paarcha jaha euta sawal garne thau pani nahosh .Rabiji u r great u r super hero

  • @chemzongsanu
    @chemzongsanu 6 лет назад +593

    आफु एति पिडामा भए पनि अरुको खुशी देख्न चाहाने रबि सरलाइ मनै देखि धेरै धेरै धन्यवाद दिन चाहान्छु

    • @ramailopalanita
      @ramailopalanita 6 лет назад +4

      सहि कुरा साथि मुटु नै चिरा पर्ने कथा

    • @ganeshkc8054
      @ganeshkc8054 6 лет назад

      hakikat ho bhanne chahi tapai lai kasari thaha bhayo.... Rabi sir ko Mrs tapai ko aafanta ho ra....???? 😀😀😀

    • @sudippoudel5656
      @sudippoudel5656 6 лет назад

      चुप

    • @getyourfactsclear1463
      @getyourfactsclear1463 6 лет назад +1

      @@chemzongsanu Kati mitho gareko nanu

  • @sumanvideo7270
    @sumanvideo7270 6 лет назад +500

    रबि दाइ को साथ मा को को हुनुन्छ

    • @shanteearyal470
      @shanteearyal470 6 лет назад

    • @janakumar2811
      @janakumar2811 6 лет назад

      👍👍

    • @jojo-xe6lw
      @jojo-xe6lw 6 лет назад

      Moh xu

    • @budhilawati7654
      @budhilawati7654 6 лет назад +2

      ✌️👌👍️🇳🇵🇳🇵🔅रबि सर ढुक्क ,हुनु भए हुन्छ,देश बिदेसमा रहेका सारा हामी नेपालिहरु तपाईंको साथमा छौ।जय नेपाल।

    • @dhanbahadurkarki2940
      @dhanbahadurkarki2940 6 лет назад +2

      Aparadhi..ghusskhori baheyk sabaii nepali...josley deysh lai maya grxn tinaru sabi Mr rabi ko saath ma xn...rahaneyxn.☝

  • @santoshpariyar7346
    @santoshpariyar7346 6 лет назад +1

    सबै मा रबि सर जस्तो ठुलो मन र चौडा छाती भनेको मान्छे कमै पाइन्छ ! रबि सर सलाम छ !

  • @दिपकपाख्रीनतामाङ

    रबि लामिछाने जस्तो हुनलाई ठुलै छात्ती चाहिन्छ ब्रो !

    • @rukmanioli8460
      @rukmanioli8460 6 лет назад

      कतीसाहशी۔۔छोरारबीलीमीछाने

    • @gaganbm1655
      @gaganbm1655 6 лет назад

      U r right bro

  • @meenu4585
    @meenu4585 6 лет назад +1

    मलाइ लाग्छ रबि लामिछाने जि लाइ जिवनमा त्यस्तै घटना घटेको भएर आज त्यसैको खिलाब समाजमा खडा हुनुभयो। ता कि आफ्नो जस्तो लाइफ अरुको नहोस भनेर।
    भोगेको लाइ पो था हुन्छ र त आज सारा नेपालीको पिडा हटाउन सबै सग लडि रहनु भएको छ। salute rabi Lamichhane ✋
    जे भयो पास्टमा भयो। अब को जिन्दगी तोाइको राम्रो बितोस। अनि फेरि बिहे गर्नु होला दारा जनता तपाइको बिहेमा जन्ति जान ready छन 😮😮😘😘😘✋✋✋

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 6 лет назад +499

    रबि दाइ ले 7 वटि बिबाह गरे पनि छुट छ सात वटि लाई पाल्ने जिम्मेवारी हामी जनताले लिने छौ 🌹🎁🎁

  • @premgajmer6247
    @premgajmer6247 6 лет назад +1

    रबि लामिछाने लाई जजस्ले जे गर्न खोजे पनि कसैले केइ गर्न सक्दैन सारा नेपाली को मन मुटु र ढुक्ढुकी हो

  • @kushalpaudel9063
    @kushalpaudel9063 6 лет назад +28

    यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन ।
    We are with You Rabi Lamichhane dai!

  • @indirapaudel3389
    @indirapaudel3389 2 года назад +1

    अति रुन मन लाग्यो 😩😩😩🙏❤️❤️🙏

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 6 лет назад +119

    रवि सरले लाऊनु भएको गुन हामी नेपालीले भुल्ने छैनौ र भुल्दैनौ पनी

    • @kanchankarun8420
      @kanchankarun8420 6 лет назад

      Jun.din.vulxau.tyodin.sadaiko.lagi.3.karod.janta.anneyama.pakkai.parxau.jaya.nepal.ani.hamro.nepalko.super.hiro.rabi.sir

  • @gyanusubba5992
    @gyanusubba5992 6 лет назад +1

    वास्तव मै रबि सर बेसहाहरुको, एक सहारा हुन अपाङ्ग हरुको , एक बैशाखी हुन अनि दिन दुखी हरुको , एक मलम पट्टी हुन सो आफू मरेर भयेनी अरुको निम्ति मर्न अघि बढ्ने नेपाल आमाको एक मात्र वीर सपूत हुन सो उहाँको सदैव जय होस ! जय जय रबि सर

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 6 лет назад +141

    रमेश प्रसाइलाइ रबि सरलाइ सान्त्वना दिन आज लाइबमा 9 बजे आउने छु सस्क्राइब गर्नु होला

  • @padamsirpali7606
    @padamsirpali7606 6 лет назад +1

    रबि सर तिन करोड जन्ताको हिरो हुनुहुन्छ हामिले उहालाइ भगवानको रुपमा हेर्ने गरेका छौ

  • @anmolmgr9998
    @anmolmgr9998 6 лет назад +274

    नेपालको मन्त्री बनाएरै छोडने हो रबि सरलाई

  • @ritikaacharya
    @ritikaacharya 6 лет назад +1

    रवि ji लाई मन पराउने को को हुनु हुन्छ यता आउनु होला !!

  • @सुभमअसफलसंघर्ष

    रबि लामिछाने सलाम वाहा लाई बिगत को कुरा ले हामी वाहालाइ गुमाउन चाहादैनौ उन्को बिचार स्पस्ट छ । जय रबि लामिछ।

  • @kavitaupreti854
    @kavitaupreti854 2 года назад +1

    रबि दाइ सबैको हाई हाई

  • @मेरोदेशनेपाल-न4त

    भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने?

    • @सत्यबोल्छु
      @सत्यबोल्छु 6 лет назад +3

      लास्टमा दिपकराज गिरी भनेर लेखेको भए राम्रो हुन्थ्यो haha

    • @arohitamang5398
      @arohitamang5398 6 лет назад +2

      Yehhh

    • @royalsusang2177
      @royalsusang2177 6 лет назад +1

      wow aatro dharai comt ma chhita bhujahado yehe lagiyo thank you

    • @AryalsKitchenManju
      @AryalsKitchenManju 6 лет назад +1

      Dipendra paudel ji ramro bhannu bhayo

    • @kanchankarun8420
      @kanchankarun8420 6 лет назад +1

      Hotani.manxe.haruko.kam.xain.ani.kk.sunxan.kk.bujxan.rabi.sir.ko.paxipaxi.daudan.veuxan.tar.deshko.lagi.r.samajko.lagi.kehi.garn.veudaina.xiii..

  • @rameshjoshi3606
    @rameshjoshi3606 6 лет назад +1

    हामी सबै रवि लामिछाने लाई माया गर्छौ

  • @bimlathapa9380
    @bimlathapa9380 6 лет назад +233

    कति गर्छौ कुराहरु खुट्टा तान्दै गर तर रबि डगमगाउनेछैन ।

  • @baburaja9827
    @baburaja9827 6 лет назад +1

    सलाम छ रबि सरलाइ

  • @parshuramrai5010
    @parshuramrai5010 6 лет назад +113

    मेरो अनुरोध सबैलाई ✊✊✊रबि को बारेमा ज जस्ले जति नै जे भनेनी गरेनी उहाँ बिरुद्ध मै बोले पनि अनेक आलोचना भए पनि हामी स्वाभिमान नेपाली हरुले १००% साथ सहयोग दिनैपर्छ ✊✊✊ अन्त्यमा रबि सर को जय जय होस@#

    • @sarurai8634
      @sarurai8634 6 лет назад +1

      रबि शर लाई हामी नेपाली जनताको साथ रहने छ

  • @prakashgiri978
    @prakashgiri978 6 лет назад +213

    अक्सर,
    दुनियालाई हसाउने आफूभित्र रोइरहेका हुन्छन,
    दुनियालाई न्यायको आभास दिने आफू अन्यायमा परेका हुन्छन,
    दुनियाको घर बसाउने मानिसको घर उजाड भएको हुन्छ,
    दुनियालाई सफल बन्न अघि बढाउने आफू असफल रहन्छन,
    अरुको भोको पेट भर्ने,आफूँ भोकै रहन्छन,
    अरुको चाहनालाई पुरा गर्ने ,अाफू केहि चाहँदैनन्,
    विश्वमा विजय हाँसिल गर्ने आफूभित्र पराजित हुन्छन,
    र पनि खुशी त्यागमै पाउँछन्।।
    यस्ता निस्वार्थी व्यक्ति जसले आफूलाई भन्दा दुनियालाई महत्व दिन्छन उनिहरु हिरा हुन, जसलाई माया,सम्मान र सद्भावको उपहार दिउँ। 😇😇😊😊❤️❤️🙏🙏🙏
    #I_am__with_Rabi_Lamichhane
    #I_am_with_Dr_Govinda_Kc
    #I_am_with_Prem_Sanjel
    #I_am_with_Dhrumus_Suntali

  • @सिर्जनाश्रेस्टसिर्जना

    रबि सरला मेरो ज्यान हाजिर छ कसैले केही गर्नु सक्दै एति केही गर्यो भने त्यो जिउदो रहने छोइन✊✊ जय नेपाल जय रबि सर✌✊✋✊✊

  • @xrishiale6885
    @xrishiale6885 6 лет назад +98

    रबि सर लाई तला माथी भयो भाने जन्ता ले कसैलाई त्यसै छोडने वाला छैन ।

  • @कान्छामुखिया

    कुनै माईकल लाल अाए पनि
    रबि सरलाई केहि गर्न सक्दैन।
    हामी छाै रबि सर काे साथमा😍😍

  • @sabinbista4800
    @sabinbista4800 6 лет назад +11

    श्रीमान, म जीउँदै छु। RabiLamichanne 😍😍🙏🙏🙏

  • @KamalKamal-bn4fk
    @KamalKamal-bn4fk 6 лет назад +1

    जय रबि सर

  • @निर्दोषप्रदेसि

    त्यो आइमाइ राम्रो होइन सबै लुटेर अलग गै सके पछी पनि रबि सर को इजत नै लुट्न खोज्ने आइमाइ को कहिले भलो हुन्न तेस्लाइ नर्क मा पनि बाश मिल्दैन रवि सर तपाई आफ्नो बाटो न छोड्नु होला देश ले रबि लाइ खोजेको छ त्यो एउटा् आइमाइ ले केहि बिगार्न सक्दिन

    • @Grgmuna024
      @Grgmuna024 6 лет назад

      Honi sir kasti aaemae xya......aakhir tyatro sampati lagepaxi ani divorcevayepaxi kko chaso ra khoji tyo nakkalilai xii?

    • @pusparajgautam3544
      @pusparajgautam3544 6 лет назад

      Ho

    • @aakritithapa3148
      @aakritithapa3148 6 лет назад

      तैत भन्या

  • @bahadurrai3355
    @bahadurrai3355 6 лет назад +1

    रबि सर तपाई नेपाल आमाको एक सच्चा सपुत्र हुनु हुदो रैछ आफ्नु दुख लुकाएर अरु लाई हसाउने खुशी दिने न्याय दिलाउने Wow Rabi sir

  • @tikarai8948
    @tikarai8948 6 лет назад +27

    हजुर ले भनुँ भय को
    सहि हो सबै को भाग्य मा माया र प्रेम हुदैना
    तर हजुर लाई एक दुई को होइन सारा नेपाली को माया र सम्मान छ
    जे हुन्छ राम्रै को लागी हुन्छ

  • @padamdumre3268
    @padamdumre3268 6 лет назад +1

    यति ठूलो पिडा मन मा राखेर जनता को घाउमा मलम लगाउने रबि सर लाई सलाम छ

  • @bharatmagar3985
    @bharatmagar3985 6 лет назад +39

    राबी जति महान थियो त्यो भन्दा 1000 गुना महान लाग्यो र हजुर्को परिवार ले साथ नदेनी हामी छम कहिलेनी यक्लो फिल नगर्नु है रबि सर।लाखम लाख आमा छन हजुर्को साथमा र हामि होम हजुर्को छोरा भाइ हामी होउ हजुर्को परिवार कहिलेनी यक्लो फिल नगर्नु होला ।

  • @jesonsimali1official559
    @jesonsimali1official559 6 лет назад +1

    रवि लामिछानेको सपाेट गर्ने यता हाजिर

  • @Devdas_chettri
    @Devdas_chettri 6 лет назад +47

    रबि जि, हजुरको अतितका कुरा हरु थाहा पाएपछी हजुर प्रतिको सम्मान झन धेरै बड्यो,रबि जि,सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र😓😓 heart touching❤️ हिम्मत कहिले नहार्नु होला रबि जि,हामी सबै हजुरको साथमा छौ!!❤️❤️❤️❤️🙏🙏

    • @kanchankarun8420
      @kanchankarun8420 6 лет назад

      Kastohola.yadi.rabi.sirko.gharpariwar.pani.rabi.sir.jastai.vaidiyako.vay.june.vagawan.ram.sita.jastai.sabaile.chinthya.hola.dukhako.kuro.rabi.sir.lai.matra.chinxau.jantale.kinki.vagawan.po.hot.rabi.sir

  • @nabarajbasnet3844
    @nabarajbasnet3844 6 лет назад +1

    नेपाली को हात सधै रबि सर को साथ ✊✊

  • @ompuri9796
    @ompuri9796 6 лет назад +17

    यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन ।
    सबैको जीवन सोचेजस्तो हुँदैन । जीवन भनेकै नदी न हो कहिले शान्त बग्नु पर्ने, कहिले फोहोर मैला बोकेर बग्नुपर्ने, कहिले सुन्दर चिजहरु बोकेर बग्नुपर्ने । बग्नु त छँदैछ निरन्तर बगिरहनुस् । अाँफू सत्यको बाटोमा हिंडिरहेपछी असत्यहरु बिस्तारै पाखा लाग्दै छोडिदै जान्छन् । कामना छ तपाईंको आगामी यात्रा शान्त र सफल रहोस् ।
    वहाँ म्याडमले पनि यो पोस्ट हेरेर कमेन्ट पढ्ने फुर्सद पाउनुभयो भने यत्ति बुझिदिनुहोला । तपाईंलाई कसैले प्रयोग गर्दैछ भने उसको पछी नलाग्नुहोला काँधमा बोकेर हिंड्नेहरुले काँध गलेपछी जस्तो फोहोर ठाउँमा लगेर नि छोडिदिन सक्छन् ।
    जब तपाईं संगै बसेर त सन्तुष्ट हुन सक्नुभएन, अलग भैसक्नुभयो, पाउने कुरा पाईसक्नुभयो भने अब यी सब कुरा उचालेर निकालेर के जित्नुछर ? शान्त रहनुस् आफ्नो बाटो हिड्नुस । र यात्रामा छुटिसकेको पूर्व सहयात्रीलाई आफ्नोबाटोमा हिड्न दिनुस् । बरु सक्नुहुन्छ भने पूर्वसहयात्री सम्झेर शुभयात्रा भनिदिनुस् ।

  • @rudrarudra5299
    @rudrarudra5299 6 лет назад +1

    हामी 3करोडको साथ छ ढुक्क भए र बस्नु होला रबि सर🌷🌷🌷

  • @kshatrabohara6319
    @kshatrabohara6319 6 лет назад +5

    रबि सर नमस्ते

  • @evakc3291
    @evakc3291 6 лет назад +1

    रबि दाइलाइ सलाम छ।अनि हाम्रो सदै साथ छ हजुरलाइ

  • @BhupinRai-ss2iy
    @BhupinRai-ss2iy 6 лет назад +34

    हामी छौ तपाइको साथमा !

  • @tirthawaiba3066
    @tirthawaiba3066 6 лет назад

    रबिको पार्यवाची शब्द सुर्य हो सुर्यलाई हत्केलोले छेक्नु नखोजे हुन्छ । रबि तीन करोड जन्ताहरुमाझ उदाएको सुर्य हो जुन सुर्यले बिश्वसामु प्रकश दिई सकेको छ। रबि सरको कुनै स्वार्थ छैन मात्रै जन्ताहरुको मायाले जिउँदो हुनुहुन्छ। जय जय रबि सर।

  • @jashodalimbu1935
    @jashodalimbu1935 6 лет назад +15

    सेवारो रबि सर।तपाईंको पुर्ब पत्तनिले जे कर्तुत देखाए पनि तपाईं ३करोड नेपाली जनताको मन मुटुमा बस्न एक सफल पत्रकार हो।तपाईं हाम्रो लागि एक भगवान स्वोरुप हुनुहुन्छ ,र आगामी दिनमा तपाईं नेपालको सफल प्रधानमन्त्री बनेको हेर्ने नेपालिको चाहाना छ र देश जनताको लागी एक उधारनिय काम गर्नु हुनेछ । तपाइको काम देखेर डाहाले जलेर मर्ने हरु मरुन।तपाईं जस्तो सच्चा र इमानदार ब्यत्तीको नेपाललाई खाचो छ।

  • @premsharma7580
    @premsharma7580 6 лет назад +1

    यस्ता घुसे पत्रकार सङ नडराउनु रबि
    हजुर लाइ हाम्रो साथ छ । यस्ता घरेलु कुरा भनेको सामन्य कुरा हुन Love you rabi

  • @parkdhong
    @parkdhong 6 лет назад +52

    Hamro desh ko hero ravi jee

    • @kanchankarun8420
      @kanchankarun8420 6 лет назад

      Anivagan.pani,vagawan.dekhekothiyanau.tar.vagawant.tyo.ho.jun.kehibarshbat.hamile.dekheko.r.payakopani.xau.u.hunx.supar.hiro.rabi.sir.jahapani.j.hilepani.thaumai.pugnsakne

  • @rajinarai4809
    @rajinarai4809 6 лет назад +1

    Salam Rabi sir hjur lai

  • @BhupinRai-ss2iy
    @BhupinRai-ss2iy 6 лет назад +130

    सत्र वटा बिहे गरे पनि बाल छैन किनकि उहाले गरेको काम गलत छैन !

    • @rasmitmg8222
      @rasmitmg8222 6 лет назад

      You are right

    • @bhabanaoli9124
      @bhabanaoli9124 6 лет назад

      Bhupin123456 Rai good

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 лет назад

      😃😃😃😃😃

    • @arohitamang5398
      @arohitamang5398 6 лет назад

      Sahi Ho

    • @sanjayrai6790
      @sanjayrai6790 6 лет назад +1

      यति हुदा पनि रबिले ठिकै गरो भन्ने लठेफ्राहरुले आफ्ना चेलिबेटी लगेर रबिलाइ बुजाए हुन्छ

  • @सार्क्युपर्बतअन्लाईनरोधीघर

    रबि सर ज्यु जस्तो छाती हुना पर्छ ठिक छ सर ज्यु सानो मन नगर्नु हामी जनता साथ छैउ

  • @rambahadurgurung961
    @rambahadurgurung961 6 лет назад +8

    सलाम रबि सर हजुरलाई मनै देखि मनमा यत्ती धेरै मन्मा पीडा र अन्यायमा हुदा दुदै पनि अरुको न्यायमा लडि रहेको रबि सरलाई फेरि पनि सलाम छ हजुरलाई

  • @bharatsunar986
    @bharatsunar986 6 лет назад +1

    सलाम रबि लामि छाने

  • @chandrakauchamgr5684
    @chandrakauchamgr5684 6 лет назад +5

    Ahile Generation Ko Bhagawan Ko Rup Hun,🙋😍💜💕RABI LAMICHHANE🙋😍💜💕💪🙆We R Always With You🙆💪🙋👍

  • @sarurai8634
    @sarurai8634 6 лет назад +2

    रबि शर भनेको हामी नेपाली हरुको लागी सधै अमर रहनेछ।

  • @prembahadurdangi1862
    @prembahadurdangi1862 6 лет назад +3

    रबि सरकाे बारेमा जाेले जेसुकै भन उहाँ जस्तो मानिस पूरा नेपाल मै छैन l0p Sir💞

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 6 лет назад

    रबी u r already the ग्रेट personality
    तपाई सारा नेपाली नागरिक को साझा आट साहस भरोसा hunuhunxa
    रबी को जग यति बालियों बनेको xa जसलाइ कसैले हलौन कु द्रिस्ट नगरे hunxa
    पूर्व पत्नी तपैको जीवन अमेरिका माँ ramro सुखद रहोस आफ़नो बाटो माँ रमौनु होस kasaiko उकसाहट माँ nalagnu होस
    रबी npli हरूको अभिभावक hunuhunxa
    थैंक्स for uploading सच a news of ग्रेट persanility.
    जय रबी जय देश !

  • @ramailopalanita
    @ramailopalanita 6 лет назад +9

    भगवानकाे पालामात दुसमन हुनथियाे रे र राजाकाे पालामा पनि थियाे अब अाएर जन्ताकाे हित र खुसि चाहाने रवि सर काे पनि दुसमन उबजिन थालेछन अाखि के भयाे र एउटाको मन दुखेर एउटाको घर छाेडेर एउटा मान्छेको माया कम भएर केभयाेत अाखिर रबिसर अाफु पिडामा रहेपनि सारा नेपालीको अाखामा खुसि छर्नु भएको छ 💞💞💞

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 6 лет назад

    दश वटा बिहे गरे पनि निजी जीवन संग के सरोकार उहांको सार्बजनिक जीवन हेरौं र सलाम गरौं । यस्तो कुरा उहाबाट खुइलिएका मानव तस्कर ब्ल्याकमेल मास्टर भ्रष्ट ठग समाज बिरोधी कार्य गर्ने फटाहाको लागि अपच हुन सक्छ र यस्तैले न्वारान देखिको बल निकालेर खुइलाउन यत्न गर्दैछन्
    तर रबिजीको केही बिग्रनेवाला छैन किनकि आवाज़ नभएका निर्बलहरुको लागि उहांको आवाज़ बलियो छ । हात्तिका अगाडि ठगहरु भुसुना हुन् केही लाग्दैन ।

  • @rabirazl.k8819
    @rabirazl.k8819 6 лет назад +32

    Nepali idol Rabi sir

  • @sherbahadurbohara7429
    @sherbahadurbohara7429 6 лет назад

    रबि लामिछाने सर काे डिभोर्स गर्नु रहर होइन बाध्यता हो जय रबि जय नेपाल

  • @Sakura-v6q5q
    @Sakura-v6q5q 6 лет назад +23

    येती मन माँ पीर बेथा हुदाँ पनी ३ करोड़ नेपालीको भलाई को लागी लड़ने रबी लाई सलाम

  • @sabinagurung6253
    @sabinagurung6253 Год назад

    Jay ghanti jay rabi 🙏🙏♥️♥️

  • @chetraut424
    @chetraut424 6 лет назад +16

    महान मानव भगवान रबिसर जस्ता लाइआरोप लगाउने पनि एसैनेपाली समाजमा रहेछन भने देश कसरी अघिबड्ला आरोपै आरोपले देश सिथिल त हुदैन ?

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 6 лет назад +2

    श्री रबि लामेछाने सर भनेको उहाले आफैलाई भुलेर अरुको लागी खाई नखाई ज्यानको बाजी राखेर भीदनु सक्ने माहांन बेयाक्ति हुँनु हुन्छ।सो पहिला जेजस्तो भय पनि अब भने दाम्पत्य जोडी मिलेर हासेर जिबन बिताउनु होस हाम्रो कामना छ। अन्तमा दाम्पत्य दोयमा हार्दिक सलाम सम्मान गर्दछु।

  • @fulmayatamang702
    @fulmayatamang702 6 лет назад +7

    खोज पत्रकार भनौदा हरु सक्छौ भने हामी जस्तो लाखौ पिडिद महिलाहरुको खोजी गर हैन भने किन रबि जि को पछाडी लाग्छौ तिमिहरु सक्छौ भने आफू राम्रो काम गर्नु सक्दैन भने रबि जि को खुट्टा तान्ने काम नगर्नु

  • @MrBin-it4pf
    @MrBin-it4pf 6 лет назад

    Jasle je
    bhane ni Rabi sir ko Jay hos Nepali real Hero 👍👍👍👍👍

  • @amarbahadurbista1438
    @amarbahadurbista1438 6 лет назад +11

    Rabi lammichanne sir always hero for nepali people ....jati nai uhaako biteko kaahaani leudai maa haami haruley rabi sir ko saath kailai xodney xainau

  • @indrajabagu3324
    @indrajabagu3324 6 лет назад +1

    Ravi Ji, This is very personal and I am sure you had handled with all best posibilities keeping human rights and law.
    You are doing great now for the country and please keep walking as loin we are there to support you in this jurney.

  • @prakashrijal2048
    @prakashrijal2048 6 лет назад +37

    Sir hami sabai tapaiko sathma xau hai

    • @cmsubedi2463
      @cmsubedi2463 6 лет назад

      बिबाह छुटनु भनेको उनको पर्सनल प्रोबोलम हो अरुले किन औला घुसाउनु पिडित भए सामुने आएर सामना गरेभैगोनि

    • @samyogamgai563
      @samyogamgai563 6 лет назад

      Yes

  • @janakbc4115
    @janakbc4115 6 лет назад

    रवि दाइ!!! मुलकाे पानि हाे जति धमिलाउन खाेजे पनि सङलिरहनुहुन्छ!!!!!

  • @suryabhandari790
    @suryabhandari790 6 лет назад +4

    Ravi daju vaneko Bhagwan hunnxa ra Bhagwan ley j garnunxa Sabailai ra Sadailai Ramro ko laginai garnunxa Jai ho Ravi sir..we all with u🙏🏵🏵🏵🏵💓💓💓💓💓💓💓💓

  • @gopalshrestha8669
    @gopalshrestha8669 6 лет назад

    अरु केही कमेन्ट गर्न चाहिन मैले
    मात्र रबि दाजुको विरुद्ध उठ्ने पत्रकार को थुतुनो छिटोभन्दा छिटो सामाजिक संजालमा देख्न पाइयोस।
    जय रबि लामिछाने

  • @sabitathapa5780
    @sabitathapa5780 6 лет назад +9

    Ravi sir khullaa kitab ho 👍👍👍 keep it up

  • @shivakhadka715
    @shivakhadka715 6 лет назад

    Great person Rabi dai🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏

  • @aadityashiwakoti5450
    @aadityashiwakoti5450 6 лет назад +24

    im your biggest fan sir

  • @kumarkumar-jy9ps
    @kumarkumar-jy9ps 6 лет назад

    Rabi😍😍😍

  • @sonamlama7286
    @sonamlama7286 6 лет назад +15

    रबि लाई छूईस कि त कूईस

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 6 лет назад

    Rabi sir✌✌✌

  • @ktmuae1781
    @ktmuae1781 6 лет назад +11

    salam xa ravj sir manko betha share garnu haluka hunu ra ajjai agady janu ho hjr nepali ko 1 saput xira lai salam xa

  • @karunadevkota2064
    @karunadevkota2064 6 лет назад

    Rabi sir is best💞💞💕💕💕

  • @teenamrai29
    @teenamrai29 6 лет назад +4

    You are right RB

  • @linabishokarma1491
    @linabishokarma1491 6 лет назад

    रबिसर सलाम छ हजुर लाई न डराउनुस हामी छौं

  • @arjungurung8706
    @arjungurung8706 6 лет назад +8

    rabi is great

  • @rajuthapa3006
    @rajuthapa3006 2 года назад

    🙏🙏 Rab 100% Rabi Good rabi

  • @rajasaugat4303
    @rajasaugat4303 6 лет назад +7

    you are gret rabi sr

  • @myagdipunpun6879
    @myagdipunpun6879 6 лет назад

    सम्पुर्ण जनता ले माया दिन्छम रबि सर लाइ अब श्रीमान् / श्रीमती बिछुक धेरै को लुकेको छ झगडा र लडाइँ नगर्नु आफ्नो सन्तानको आमा बनेकी पाट पढ्न जरुरी छ दुबै छोरीलाई उब्जल भबिस्य मिल्छ जबर्जस्त एक्लो बस्छु भनेरै रमाउने पहिला अब नाता सम्बन्ध होला केबल कागज प्रमाण बोल्छ आफुले हिर्दय देखी माया गर्ने भय डिबोर्स किन भो अनि बिचल्ली भय भन्दा अलिकति अप्ठ्यारो लागेन सलोट छे रबि सर 💕

  • @jhapalikanxi831
    @jhapalikanxi831 6 лет назад +4

    Sabai ko man munu ma basnu hune Rabi dada dherai maya

  • @mahendrapasman5074
    @mahendrapasman5074 6 лет назад +3

    yesto respectfull manxe laae bibaad ma tannu dukhda .. salam x rabi sir

  • @thamanthapa3065
    @thamanthapa3065 6 лет назад

    Rabi Rabi Rabi Rabi💞

  • @paremaaachari7764
    @paremaaachari7764 6 лет назад +5

    Rabi. Sar.salam.xa.hjrlai

  • @puspaacharya7686
    @puspaacharya7686 6 лет назад

    देश लाई चाइएकाे छ रबि

  • @satyebachan3567
    @satyebachan3567 6 лет назад +11

    Sarai man choyo,,, vagyemani xori haru Ravi sir jasto buwa payera.. bedanale variyeko rahexa Ravi sir ko jivan

  • @sunygubhaju8228
    @sunygubhaju8228 6 лет назад

    केही भन्नै सकिन बस यकोहोरो सुनिरहे अनि आखा रसायो रबि सर सलुट छ तपाईं ले आफ्नो गल्ती! स्वीकार गर्नु भयो त्यो ठुलो कुरा हो अनि उनी हरु लाई बिचल्ली नपारी आफू नाङिनु अनि म जीउँदै छु भन्नू ठुलो कुरा हो आफू दुख मा रहेर अरु लाई न्याय दिलाउनु घर्भ को कुरा हो कसैले सिद्द्याउन अाट्नै पर्दैन जुन दिन तिमीहरूलाई बज्र पात आइ लाग्छ नि हो त्यो दिन रबि सर को सहयोग चाहिन्छ याद गर रबि सर को दुस्मन हो तिमीहरु मान्छे नै हौ कोहि भगवान हैनौ एक दिन सत्य को नै जित हुन्छ चाहे ढिलै होस हामी छौ रबि सर जय नेपाल 😍

  • @manikumar7031
    @manikumar7031 6 лет назад +4

    Hamro desh ko hero rabi sir

  • @amrita7268
    @amrita7268 6 лет назад

    पढेर कस्तो मन भारी भयो ,एकछीन सोचे कुनै लेख पढ्दै छु ,अन्त्यमा थाहा पाए हजुरको जिबन भोगाई पो रहेछ रबी दाई,,हामीले दुईचार सान्त्वनाको शब्दहरु खर्चेर केही हुदैन दाई हजुर आफै स्वाभिमानी निडर अनी आत्मबीस्वासी हुनुहुन्छ,,यस अर्थमा हजुर आफुलाई सही ठाउ र सही बाटोमा राख्न सक्नुहुन्छ ,,मान्छे दुनिया संग लड्न सक्छ तर आफन्तसंग सक्दैन सारै मन छोयो दाई

  • @rabirazl.k8819
    @rabirazl.k8819 6 лет назад +11

    Nepali idol

  • @oppranjql5853
    @oppranjql5853 6 лет назад

    आफू दुखी भएर पनि अरुको दुख मा साथ दिनो ।रबि दाईलाई सलाम छ ।

  • @narendrabhusal5090
    @narendrabhusal5090 6 лет назад +5

    we are with rabi sir and rabi lamichhane is great person

  • @arjunbk46
    @arjunbk46 6 лет назад

    जनता को हिरो रबि

  • @prembasyal6445
    @prembasyal6445 6 лет назад +9

    Kina yesto story huda hudae pani aja ayara aroko khusi banaunu hbane ko ta hami nepali ko bhaguban hun ravi sir

  • @tankanathtiwari8156
    @tankanathtiwari8156 6 лет назад

    नेपाली काे मन मुटुमा बस्न सक्ने मान्छेहरु प्राय श्रीमती पिडीत हुने देखियाे । रबि हुन की ड. उपेन्द्र हुन।