घरबाट बिदाई गरेको समय..😭😭 || SO HARD TIME 😢 || Emotional Time 😭 || SUNDAR GHALAN FAMILY VLOG

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2025

Комментарии • 1,6 тыс.

  • @chandradongofficial
    @chandradongofficial 2 года назад +51

    जति सुकै कठोर मन भाको मान्छेको पनि यो भिडियो हेरेर आशु नझार्ने कोहि हुन्न होला ❤️😭 पर्देसिनु पर्ने तेहि माथि छोरा मान्छेको जिन्दगि हाम्रो देश को अबस्था सारै मन छुयो उज्वाल भबिस्यको सुभ कामना सम्दि🙏🙏

  • @pujabogati3701
    @pujabogati3701 2 года назад +21

    जति चोटी हेर्छु तेति चोटी नै आशु आउँछ हजुर सबै जना ले मन लाई बलियो बनाएर बस्नु के गर्नु हजुर रहर होइन बाध्यता take care always be strong be safe all of you ❤️❤️❤️

  • @kirangurung9480
    @kirangurung9480 2 года назад +41

    दाई कृपया यस्तो भिडियो नहाल्नन् plzzz यस्तो भयो कि सायद यो भिडियो हेरेर नरूने मान्छे कोही छैनन होला all the best bro 😭😭😭😭😭😭😭🙈🙈🙈🙈

  • @Msb_babu102
    @Msb_babu102 2 года назад +6

    केही समय पछि मेरो नी यस्तै हुन्छ होला । धरै बोल्नमन् थियो आँखा बाट आसुनै रोक्न सकिन । खासै नाताको को कारणले तपाईं मेरी कोहिनी पार्नु हुन्न तर पनि आफै जस्तो महसुस भो। Thanks 🙏 stay safe bro have a save journey 💖 dharai Maya XA tapai Lai ❤️❤️❤️❤️❤️❤️

  • @shakura4442
    @shakura4442 2 года назад +259

    हाम्रो देशको हल यस्तै छ ब्रो मन सानो नबनाई जानू उजल्व भबिश्य को कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gunjanmagar8299
      @gunjanmagar8299 2 года назад +2

      malai pani ruoyu

    • @aasishc4014
      @aasishc4014 2 года назад

      @@gunjanmagar8299 @3@

    • @Un3106
      @Un3106 2 года назад

      Bnomihcnkbv 😭😭😭😭😭😭🤣🤣🎂🎂🎂😭😭😭

    • @hiratamang4323
      @hiratamang4323 2 года назад

      all thanks happy today

  • @deepakthapamagar5445
    @deepakthapamagar5445 2 года назад +5

    आँसु रोक्न सकिन 😭😭😭 आफ्नो ख्याल गर्नु राम्ररी जानू उज्वल भबिस्य को सुभ कामना

  • @biputiktokvideogamingvolg3331
    @biputiktokvideogamingvolg3331 2 года назад +151

    जति चोटि हेर्छु त्यति चोटि आँसु आउँछ यो कस्तो माया हो anyway have a safe flight daii and be strong vauju and all family

  • @ydgdbchdudyd6954
    @ydgdbchdudyd6954 2 года назад +3

    मेरो मन थाम्नु सकिन आँसु खसेछ।भाइ को नेपालमै पनि भबिश्य राम्रो थियो।तर थिकै छ बिकशित देशमा अझै कमाउनु जानू हुँदै छ।सुभ यात्रा।सधै खुसी का साथ आउने जिन्दगी बितोस।

  • @binitamagar2937
    @binitamagar2937 2 года назад +11

    मन सानो नबनाउनु दा हाम्रो देस को हालत यस्तै छ आफ्नो भबिष्य बनाउन को लागि बाहिरि देश जानू पर्ने आफ्नो प्यारो परिवार र आफुलाई भन्दा बढी माया गर्ने आमा बुवा दिदी श्रिमति लाई छोडेर जादा एक्दमै गार्‍हो हुन्छ be strong daa always miss you❤️❤️

  • @bimlmagar9528
    @bimlmagar9528 2 года назад

    बाबा बिचार छोरा मान्छे हो रुन हुन्न छिटै आउँछ भनेर सम्झाए पनि त्यो बुढो बाबुको मन रोएको कोसले देख्नु सबै लाई सम्झाउनु भाको छ तर आफ्नो बुढेसकालको लाठी नै टाढा जाँदै छ भनेर कति पीडा भए होला सबै jana strong hunu khi हुँदैन दादा छिटै फर्किनु हुन्छ family members love you

  • @Prince_Shrestha_Anil
    @Prince_Shrestha_Anil 2 года назад +32

    हाम्रो देशमा आफुले चाहेको जस्तो काम पनि पाइदैन त्यस्तैले हामी जस्ता युवा बिदेशीन बाध्य छौ राम्रोसँग जानु दाजु र आफ्नो जन्मभूमि लाई नभुल्नु है यहिँ छ मेरो तर्फबाट हजुरलाई शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hmofficial3244
    @hmofficial3244 2 года назад +28

    नेपाली युबा हरु काे रहर हैन बाद्यता हाे happy gornre सुन्दर सर सफल यात्राकाे शुभकामना✈️✈️✈️✈️✈️❤️❤️❤️❤️

  • @BimalBC80
    @BimalBC80 2 года назад +30

    छोरा मान्छे हु म तर भिडियो हेर्दा हेर्दै 4 5पटक रोए साच्ची😭😭😭लास्टै गाह्रो भावुक बनायो यो भिडियोले आफू घर बाट टाढा भएको दिन याद आयो आज सो केही छैन खुसी भएर जिउन पर्दो रहेछ, सुभ यात्रा ब्रो अनि राम्रो जानुहोला आफ्नो ख्याल गर्नु होला।

    • @amritarai6258
      @amritarai6258 2 года назад

      Bandai man parrna malai yo bideo marera gako jasto k royeko hoia sabsile man daro parera bada garnu parxa ni esto sava karyama k guwa gywA ho abasi

  • @shrijana1
    @shrijana1 2 года назад +7

    कति emotional moment, धेरै रोए म यो भिडियो हेरेर ,किनकि आफुपनि परदेशी भएर होला ,घर परिवार बाट टाढा हुनुको पिडा ,कति गार्हो हुन्छ, watching from UAE

  • @netranepali-ey9hv
    @netranepali-ey9hv 2 года назад +2

    म त धेरै रोय यो परिवार लाई देखेर म पनि पहिलो चोटि ईन्डिया लाग्दा मेरी आमा धेरै रुनु भयको थियो अनि म सम्लालिन सकेको थियन आज भन्दा 14 बर्ष पहिला को कुरा हो सुभ यात्रा दाजु राम्रो सित जानु परिवार को दु:ख बुझेर काम गर्नु ल ❤️😘🙏

  • @Zemuvlog10innocentgirl
    @Zemuvlog10innocentgirl 2 года назад +5

    आमा बाबाको साहारा 😘बुढेसकालमा छोड्न मन त कहाँ छ र तर पनि जानै पर्छ।सफल भबिस्यको सुभकामना😍😍

  • @pawanthami8352
    @pawanthami8352 2 года назад +17

    उज्वल भविष्यको शुभकामना दादा शुभ रहाेस तपाईंकाे यात्रा सारै मन द्दुयाे तपाईंहरुकाे माया देखेर सधैंभरि रहिरहाेस याे माया यहि द्द तपाईंलाई शुभकामना best of luck 🍀🍀🍀🍀

  • @Shoneiya
    @Shoneiya 2 года назад +6

    कति पिडादायी पल है त्यसै माथी झन मेरै भाइ अनि बुढालाई सम्झिदा नि मुटु झन मुटु भक्कानिएर आयो😭😭 Safe journey bro❤️

  • @junutamang6138
    @junutamang6138 2 года назад +6

    उज्वल भविष्यको शुभकामना दाई 😍😭😭😭😭😭हाम्रो चार जना दिदी बाहिनी ,दाजुभाइ छैन्।हजुरको दिदीहरु कति भग्यामानी हजुर जस्तो महान भाइ पाउनु भएको छ।हाम्रो नि भएको भए 😭😭😭heart touching moment missing you so much dai ,take care vauju😍😭😭have a safe journey dai😘😘

  • @sabeegurung7012
    @sabeegurung7012 2 года назад +14

    कति बेला आँशु खस्यो थाहै पाइनमैलै 😭😭 safe journey

  • @inkartamang
    @inkartamang 2 года назад +10

    कसम आँसु झर्यो यार मेरो भाइ😭😭धेरै माया अनि सम्झना🤗🤗miss u always and safe journey ❤️❤️❤️

  • @krishnabahadurbista9598
    @krishnabahadurbista9598 2 года назад

    Omg सधैं भिडियो हेरथे आज भाइ जादा कस्तो नरमाइलो लाग्यो 💓💓💓

  • @Raisus123
    @Raisus123 2 года назад +3

    सधैं हसाउने भाइको परिवार रुनुभाको देखेर साह्रै आँसु आयो😥😥😥

  • @kamalghising4344
    @kamalghising4344 9 месяцев назад

    हैट,
    पुरै हेर्छु भनेर ७ पटक सम्म कोसिस गरेपनि भिडियो लाई पुरा हेर्नै सकेन मन थाम्नै गाह्रो हुदोरहेछ यस्तै छ हामी नेपालीको भोगाइ, शुभ- यात्राका साथै हरेक पाइलाहरूले सफलता चुम्न सफल होस् हृर्दयदेखि नै शुभ-कामना छ सकुशल फर्केर आएर सम्पुर्ण परिवार एकसाथ बसेको भिडियो यसरी नै हेर्न पाउँ भन्दै भगवान संग प्रार्थना गर्दछु...!

  • @rabinpmagarofficial2034
    @rabinpmagarofficial2034 2 года назад +6

    साच्चिकै मन छुने Video छ । 😭 दादा हजुर को वैदेशिक यात्रा सफोल होस आटेको सोचेको सबै पुरा होस । हजुर लाई सधै माया सम्झना गरि रहने छौ ।❤️ मीठो माया अनि सम्झना दादा❤️❤️❤️❤️

  • @barshabudha5320
    @barshabudha5320 2 года назад +1

    दाइ हजुर को tiktok ma vaya ko video ra yo video हेर्दा सारै मन रुयो नि😭😢कोरिया को बसाई सफल होस् दाइ🥀🙏❣️✨💫😍🛫✈️

  • @ramilasunar8836
    @ramilasunar8836 2 года назад +6

    जति चोटि हेर्छु तेति नै चोटि आखा बाट आसु आउछ मेरो दादा लाइ पठाउदा हाम्लाइ नि यस्तै गारो भएको थियो 😭😭😭 सुभयात्रा दाइ 🙏✈️✈️✈️

  • @bibektamang5600
    @bibektamang5600 2 года назад

    हामी नेपाली को वास्तविक कथा यै हो पीडा लिकाएरा झुठो मुस्कान देखाउनै पर्ने😭😭मेरो मन नि सारै रोएरा आयो🙄😭😭

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 года назад +6

    परिवार लाई छाडेर आउनु को पीडा कस्तो हुन्छ हामी प्रदेसिलाइ थाहा छ म त्यो चार बर्ष पहिलेको याद आयो भाइको भिडियो हेर्दा मन थाम्न सकिन 😭😭😭😭😭😭😭😭safe journey vai ❤️❤️आफ्नो कार्य सफल होस ❤️❤️❤️

  • @manojlamsal1146
    @manojlamsal1146 2 года назад

    कति माया लाग्दो अनि कति प्यारो हो यो भाइ❤️god bless you dear brother....

  • @menukasunuwar6720
    @menukasunuwar6720 2 года назад +6

    सर्वप्रथम त धेरै धेरै बधाई छ।हजुरलाई धेरै खुशि लाग्छ हजुरहरुकाे परिवारलाई देख्दा सबैजना सपाेटिप हुनुहुन्छ ।म सधै हजुरहरुकाे भिडियो हेरिराकाे हुन्छु आजकाे भिडियोमा त आशुनै थाम्नु सकिन किनकि मेराेपनि उस्तै हालत थियाे।मैले मेरै बिदाइ फेरिपनि भकाे महसुस गरे 😭😭🙏🙏तर तपाईंको निरन्तरताले आज सफलताको बाटाे चुमेकाे छ सधैंभरि यस्तै सुःख भनेकाे त्यस्तै हाे खुशि देख्न पाउ🙏सजिलो नरहला गन्तव्यहरु तर आईपर्ने अप्ठ्यारोलाई सामाना गर्ने शक्ति मिलाेस सदैव ईश्वर दाहिने हाेस ।फेरिपनि बधाई तथा शुभकामना छ bro and miss all your family and once again congratulation bro&vabi jaan❣️❣️🙏🙏🙏🙏

  • @nishchaltamang1524
    @nishchaltamang1524 2 года назад +1

    hello bro... हुन त मैले हजुरहरुको कुनै परिवार कसैलाई पनि चिनेको छैन मात्र tik tak मा देखेको छु तर यो भिडियो हेर्दा सारै मेरो मन दुखेको छ के गर्नु । हामी केटा मान्छे भएर जन्मे पछि परिवारको जिम्मेवार लिनु पर्छ त्यही जिम्मेवारी पूरा गर्नको लागी भएनी परदेश लाग्न पर्ने हाम्रो बाध्यता हो... त्यसैले मन बुजाउनु होला ...

  • @sujanmtamang2408
    @sujanmtamang2408 2 года назад +9

    आँखामा आँसु थामिएनन्😭 आफूलाई सम्हाल्न कति गाह्रो भयो होला,,,मलाई नि दर लागिराछ,, म आफूलाई कसरी सम्हाल्ने होला 🥺🥺मेरो नि जाने दिन आउँदै छ,,,,आँसु लुकाएर,,मनभरी पीडा बोकेर,, खिस्स हासो देखाउन कति गाह्रो हुन्छ 😓😭

  • @mayamagar8716
    @mayamagar8716 2 года назад

    Sabae ko man,mutu ma basnu bhayko x dae 😍tapae ruwaunu bhayo sb lae moh poni aasu aayo missss you dada 😘
    Suva yaatraa😘😍😭
    Safaltaa ko suvakamana😍😘

  • @bandanabishwokarma7485
    @bandanabishwokarma7485 2 года назад +3

    Aasu nai rokidaina yo video jati choti here pni 😢😢have a safe journey dada 😢💗❤😘🌏

  • @krishnabahadurbista9598
    @krishnabahadurbista9598 2 года назад

    मइले त हेर्न सकेन omg कस्तो रुन लाग्यो मलाइ गजल भविष्य को शुभकामना छ भाइ sundar

  • @kusalrokamagar9765
    @kusalrokamagar9765 2 года назад +36

    his father was telling everyone not to cry but deep down he was broken and crying his eyes were full of tears but he was trying to hide it😥that melts my heart♥️have a safe journey bro

  • @Sanbitmg
    @Sanbitmg 2 года назад

    यो भिडीयो कम्ति मा 9 10 हेरिसके जति हेरी नि आखा बाट आसु अउन छोडेन मं पनि मेरो family बाट टाढ भको 6 years भईसक्यो यस्तै छ परदेशी जीन्दिगी🥲 be strong good luck have safe journey vaii god bless you 🥰🥰

  • @sonutamang116
    @sonutamang116 2 года назад +16

    मन सानो नबनाउनु भाइ ,उज्ज्वल भबिश्यको कामना अनि शुभ शुभ शुभ यात्रा भाइ✈️✈️❤️❤️

    • @srijanamagar1422
      @srijanamagar1422 2 года назад

      Have a safe journey dada 🥰😘😭😭😭😭

  • @manishatamang5407
    @manishatamang5407 2 года назад +2

    मनलाई समाल्न धेरै गाह्रो भयो यो vedio हेरेर मलाई पनि त्यो पुरानो दिन को झलझली याद आयो,😭😭😭😭😭😭😭😭have a safe journey brother and welcome korea ✈️ 🇰🇷

  • @unikasanjel9389
    @unikasanjel9389 2 года назад +59

    Have a safe journey dada take care 😭 😭 lots of love from ktm ❤️❤️

  • @shantigole5301
    @shantigole5301 2 года назад +2

    तपाईंको परिवार जति त भन्दिन तर सुरु देखि अन्तिम सम्म मेरो आँशु रोकिएन😢😢😭 राम्रो सँग जानु अनि उज्यल भविष्यको कामना।❤️💞

  • @aashagrg2310
    @aashagrg2310 2 года назад +3

    A big round of applause for him. Although his family are crying he is trying his best not to cry for his family. He tried his best to hide his tears.
    Tara k gaenu hamro nepal ko situation estai xa bides nagai nahune😭😭😭😭

  • @poojasusealranakumal2182
    @poojasusealranakumal2182 2 года назад

    आखाँ बाट आँसु कसरी झर्यो थाहा नै भएन दाई एकदम नरमाइलो लाग्यो राम्रो सँग जानु हस् भाउजु पनि नरुनु धेरै रुनु हुँदैन मा पनि मेरो बुढा जनी बेला अस्तै भको थियो have a safe flight dai 😭😭😭😭😭😭😭🛫🛫🛫🛫🛫🛫🛫🛫😭😭😭😭😭

  • @minasingtan1852
    @minasingtan1852 2 года назад +9

    छुट्टीएर पर्देशिनु को पिडाले धेरै गाह्रो बनाएको 😅😅मत रुदा रुदा आँसु नै सक्यो ??हे भगवान् सदैब रक्षा गरुन् ।भाइको उज्ज्वल भबिस्य र परिवारको सुख शान्तिको कामना🙏🙏🙏 शुभ यात्रा भाई✈️✈️✈️✈️✈️✈️

  • @sherujethara1271
    @sherujethara1271 2 года назад

    भाई तिमीलाई देखेर मेरो पनि मन सारै मन रोयो हुना त् मा पनि बिदेस मा छु भाई के गर्नु हाम्रो देस कों गतिबिती येस्तै छ...

  • @ramrana4305
    @ramrana4305 2 года назад +115

    मेरो आँखाबाट पनि आँसु आयो छुटिनुको पीडा कति गारो हुन्छ हामी प्रदेशीलाई मात्र थाहा हुन्छ के गर्नु हजुर रहर होईन बाधेत हो हजुर

    • @rupatamang6031
      @rupatamang6031 2 года назад

      Man royo hjuko video Le

    • @gomagiri7451
      @gomagiri7451 2 года назад

      Mero Pani aasu rokian 😭😭yo video laya

    • @Max-ze2dv
      @Max-ze2dv 2 года назад

      Hjr honi ma pani Kuwait Bata herdai xuu aashu rokna sakina

  • @Mrschetri
    @Mrschetri 2 года назад

    यो भिडियो हेरेर नरुनी त सयद्दै कोई होला😭 take care dai vhauju be strong ani safe flight hus😘😘

  • @kritipanta6719
    @kritipanta6719 2 года назад +10

    I was literally crying.😟🤧
    Have a safe journey dada.👋🛫🛫✈️
    Best of luck, have a great succes in your work.👍️

  • @SunuwarM
    @SunuwarM 2 года назад

    जीवन छोटो छ संघर्स लामो ,,
    सपना सानो छ मिहिनत ठूलो ,,
    कहिले काहीं त आफै मा प्रशन गर्छु किन गरीब परिवार मा जन्मलिनु भुल हो ? मलाई पनि सारो याद आउछ आफ्नो गाउँ छोडेर कतैटाढा न गाको छोरालाई बिदेश जान भनी ठुलो रकम हात मा थम्याएर मेरो बाबा र अमा रोको 😥
    इछा ले हैन आवस्यकताले मान्छे लाई मज्बुर बानाउछ आफ्नो ख्याल राख्नु सोचेको पूरा होस brother 🙏❤️🥀

  • @sangita_lama
    @sangita_lama 2 года назад +4

    Yo video herera naruni kohi xaina hola🥺🥺🥺🥺😓😓

  • @radhatheeng56
    @radhatheeng56 2 года назад +1

    सधैँ आफ्नो परिवारलाई हसै राख्नु हुन्थ्यौं अब त विचार सुनसान भयो होला 😥 मलाइ आँशु आयो राम्रो सँग जानु सुभ यात्रा,,🥰❣️🥀आफ्नो परिवारलाई छोडेर जानु पर्दाको पीडा एउटा परदेशीलाई थाहा हुन्छ , 😥

  • @monastery_tmg
    @monastery_tmg 2 года назад +5

    जति कोसिस गरे पनि मैले यो video हेर्न सकिन 😢😭 I pray the god 🙏🙏🙏 हजुरले सोचेको चाहेको सबै कुरा पूरा होस Have a Safe journey ❤️

  • @janakdhami8227
    @janakdhami8227 2 года назад

    आँसु नै आयो दिदी को आशिर्वाद लागोस् दाईलनई

  • @Aidan-wd3nu
    @Aidan-wd3nu 2 года назад +8

    Stay safe stay healthy and take care dada safe journey da. Lots of love from Manipur.. missing you alots 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @anushamagar560
    @anushamagar560 2 года назад +1

    Have a safe flight dada....... Ani yo video ley mero aakha ma aashu niskyo dheraii maya xw dada vauju hajur harulaii.... 🌼🌼😘😘😘lots of love you... And hajur bidesh gaye pne vauju rw vlog banaunw na xodhnu huss dada... 🌼😩❤

  • @swoyambupandhara7882
    @swoyambupandhara7882 2 года назад +3

    I can feel it It's really very hard to leave our home n be far from own country this situation probably we nepalese related good luck for your future🥰 सबैको आशीर्वाद लागोस्।

  • @Sunitatmgbal
    @Sunitatmgbal 4 месяца назад

    एसरी रुदै गको भाई खुसी भएरा आयो ❤️❤️❤️❤️

  • @nabinagrg7194
    @nabinagrg7194 2 года назад +16

    Have a safe journey✈️ Sundar dai miss you 😭😭

  • @thaparaj6578
    @thaparaj6578 2 года назад

    सदैई एसरिनै मया गरि राखनु हैई दि दि हरुलाई खुसि बसनु सुबकामाना 💟💟💟💟💟💕💕💕💕💕💕💕👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @aakritiadhikari2042
    @aakritiadhikari2042 2 года назад +4

    Have a safe journey dada 😥😥 miss you so much 😥😥🥺 dherai dherai maya 🥰🥺😥

  • @sarojbasnet1758
    @sarojbasnet1758 2 года назад

    सानू यसतै हो रहरको बाटो हैन कहरको बाटो ज्ञानी हसनु अाफनो रामरि खालगनु सुभ यात्रा सानू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chamlingrai1618
    @chamlingrai1618 2 года назад +3

    Have a safe journey dada lots of love dada 😣😣😥😔😿😿

  • @subashmagarkancho4743
    @subashmagarkancho4743 2 года назад

    सुभ यत्रा दाइ के गर्नु घर परिवर त छोड्न मन हुन्ननी रै पनि हामी यिउवा हरु घर छोड्न बाद्य हुन्छौ हाम्रो नेपाल मा जतिनै रोज गार पाए पनि मात्र आफुलै खान मत्र पुग्छ and take care hade a safe journey✈️✈️

  • @ffRamesh52
    @ffRamesh52 2 года назад +13

    Have a safe journey dada 🥺🥰❤️

  • @yutajrai8045
    @yutajrai8045 2 года назад

    बिदेशी हुनु कस्लाई पो रहर छ बाध्यता हो अाफ्नो छोरा बाहिर जादा नराम्रो लागि हाल्छ नि कसम यो भिडियो हेरदा ता म नै कति रूए फेरि सुन्दर भाइ को फेमलि कति मजाको अनि बिनिता बुहारी रूएको देख्दा सारै माया लागेउ सुन्दर भाइ पनि नरूनु

  • @henseallama6618
    @henseallama6618 2 года назад +3

    have a safe flight Borthes 🛫🛬😍😍
    always miss you ❤️❤️❤️

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 Год назад

    बाबा ले आउन्छ के , छोरा मान्छे हो सधैं घरमा बसेर हुन्न 😢😢 बिचरा छोरा मान्छे आशु देखाउन नमिल्ने बाबा लाई कत्ति गार्हो झन😢😢

  • @kanchanpunmagar7449
    @kanchanpunmagar7449 2 года назад +4

    Have a safe journey 🛫 daii lot's of love 😘😭😭😭🥺🥺💐

  • @gajendramagar9637
    @gajendramagar9637 2 года назад

    भ्लक हेर्दाहेर्दाहेर्दै आँसु झरेको थाहै भएन ❤️❤️

  • @amritagurung4546
    @amritagurung4546 2 года назад +19

    Have a safe journey da take care 🥰lots of love from Sikkim 🥰❤️

    • @angkitlama9403
      @angkitlama9403 2 года назад

      Yo video herera akhai sunine gari ruko mai Matra hola

    • @amritagurung4546
      @amritagurung4546 2 года назад

      @@angkitlama9403 not only you I'm also cry

  • @Sandhyaa_pradhan
    @Sandhyaa_pradhan 2 года назад

    Yoo vedio ta jatii heree pani aasu aauxa tiktok ma here pani aauxa 😭😭😭Take care dada 😘have a safe flight ✈✈always miss you dada 😭😭

  • @tashitms7526
    @tashitms7526 2 года назад +9

    Have a safe journey and you have got such a great family be strong brother

  • @manjughising6903
    @manjughising6903 2 года назад

    यो भिडियो हेरेर म पनि धेरै रुए म पनि आउनी बेलामा धेरै रुएको थि धेरै गारो हुन्छ आफ्नु परिवार छोडेर आउनु लाई के गर्नु एस्तै छ 🙏

  • @suhanaregmi5651
    @suhanaregmi5651 2 года назад +4

    Have a safe journey dada 😘
    Lots of love from syangja😟😟

  • @krishnabahadurbista9598
    @krishnabahadurbista9598 2 года назад

    नरुनु भाइ के गर्ने काम नगरि भएन नेपाल मा रोजगार छैन ‌सधै खुशी रहनु सुखी रहनु 💓💓💓

  • @sudinatheeng5734
    @sudinatheeng5734 2 года назад +3

    Have a safe journey brother ❤️❤️❤️🙏lots of love from Cyprus 🇨🇾🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🌹🌹🌹

  • @sundar55tamang39
    @sundar55tamang39 2 года назад

    Mero desh samjhaera malai maya lagxa Tara deshko halat hernush bidesh nagae khi xaena eauta rojgariko lagi khi garne thau xaena mero desh. deshko lagi khi garnu parne yuba haru bidesinu pareko xa kasam brother derai roe ma yo video herera kasam😘anyway good luck every yours dreams comes true.bro❤️❤️❤️

  • @sharmanisha3823
    @sharmanisha3823 2 года назад +6

    Have a safe flight dai💚take care 😘😔🥀

  • @naveensinghdhami6912
    @naveensinghdhami6912 2 года назад

    मेरो नी बिदेश जाने सोच थियो यो विडिओ देखेर सक्ये सम्म के ही नेपाल मै गर्छु भन्ने सोच आयो यो दाई ले त आफ्नो परिवार कसरी छोडन सक्नु भा होला 🥺💔 but Have a Safe journey Take care of yourself 💔🥀

  • @samibista
    @samibista 2 года назад +7

    Have a safe flight ✈️ dada 🙏 lots of love ❤️

  • @Zemuvlog10innocentgirl
    @Zemuvlog10innocentgirl 2 года назад

    परिवारको माया अनि साथ सधै यस्तै रहिरहोस।के गर्नु हामी परदेश जानै पर्छ।मेरो नि भाई १ जना छ सबैको प्यारो भाई।तपाईंको सफलताको कामना😍😍😍

  • @sumanchandthakuri
    @sumanchandthakuri 2 года назад

    Life ma fast time kunai video herera mero akha bata aasu jhareko ksm really touch vyo
    Have a safe journey Vai
    Sadhai vari ama buwa Didi bahini ani aafno life partner lai yesari nai Maya garnu Timi baideshik basai sukhamai rahos

  • @dhirajshah4356
    @dhirajshah4356 2 года назад +4

    Be strong dada💪💚😥don't be sad. Have a safe journey dada✈✈

  • @kajalsanu7763
    @kajalsanu7763 2 года назад

    भाईको उज्जलको कामना गर्दछु यो भिडियो ले धेरै रुवायो चाडै फर्केर आउ ल😭😭

  • @rachanarayamajhi2339
    @rachanarayamajhi2339 2 года назад +5

    Have a safe journey dada❤️

  • @tamangnikanchikanchitamang8858
    @tamangnikanchikanchitamang8858 2 года назад

    Hamro desko halata hernuna da hjrlai thaha naii xa pardes jana mn kaslai hunaxa r tr pani hamro paxiko babiseko lagi janu parxa ramro garnu parxa god bless u da miss u lot more than 💓♥️

  • @Lennytamusyo
    @Lennytamusyo 2 года назад +4

    Man thamnai sakena😭😭😭be strong all family 🥰have safe flight ✈️

    • @jalantmang8008
      @jalantmang8008 2 года назад

      Meroni sarai manbata vakano fhutyo vai ramrosanga janu safaltako suvakama

  • @Nisamagurung2252
    @Nisamagurung2252 2 года назад

    😭😭 omg aasu nai rokna sakina love you bro 😍 malai mero bhai ko yaad aayo hamro pani yastai vako thiyo hjr haru ko jasto hamro pani 4 jana dd baini ko yauta matra bhai thiyo 😭😭jo ahile pardesh ma xa 😭😍😍❤️❤️🙏🙏

  • @prakritiadhikari3935
    @prakritiadhikari3935 2 года назад +8

    Have a safe journey Dada 💜💜🥺😢😢😢have a safe flight ✈️😘😘 take care ❤️😚

  • @arbina8588
    @arbina8588 2 года назад

    Vai ko ujwal bhabisyako suvhakamana full video le sarai man samalnai sakiyena bt be strong vai aashu paxi ko haaso tyo nai thulo ho so sano man nabanaunu happy journey😍

  • @saritagurung807
    @saritagurung807 2 года назад +5

    😭😭😭😭😭😭😭

  • @sunittamang2827
    @sunittamang2827 2 года назад

    😭😭😭😭happy safe johnny hjrko video tesai mathi kati ramro theu jhan yo video jhan dherai ramro suru ko part dekhi nai ruwoune hjrko all family i miss u aaru roknai nasakne video ani ajhai mathi pugnu yestai yastai video! banaudai janu dai🤗😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓

  • @LalitaPariyar-r7y
    @LalitaPariyar-r7y 8 дней назад

    USS mat yo harnai n sakako dada hjr ramro sang puganu vo hola bana. Aasa xa ramro sang basnu ramro sang Kam garnu best of luck 🤞🤞❤

  • @ayushacharya9973
    @ayushacharya9973 2 года назад

    शुभ यात्रा बाबु राम्रो सँग जानु अब ब्लग आउँछ कि नै मा अर्को भिडियो को प्रतिक्षामा छु

  • @domingoweekly9818
    @domingoweekly9818 2 года назад

    सचिकाई मेरो आँखा बाट रोकेना miss you सबै जना लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @aratitamang
    @aratitamang 2 года назад

    देशको अवस्थानै यस्तै छ के गर्नु दुख लाग्छ तर पनि be strong n care

  • @mayapakhrin1360
    @mayapakhrin1360 2 года назад

    यो भिडियो हेरेर नरूने साहेद कमै होलान्😢😢 all the best for your future brother❤

  • @rajnigurung7995
    @rajnigurung7995 2 года назад

    के गर्नु यस्तै हो । आफ्नो भबिसेको कामना छ हजुर लाई ।।

  • @bipanagauchan7498
    @bipanagauchan7498 2 года назад

    नेपाली युवा/युवतीको चाहाना हैन बाध्यता हो के गर्नु नेपालमा जति काम गरेपनि नहुदो रहेछ so sad😥and happy journey dada✈️✈️