मेरो नाम पदमनिधि खतिवडा शिन्धुपाल्चोक छ, हाम्रो देश नेपाल पइथइबईनआरआण,हाले बिसाल, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता सञ्जाल फेसबुक र्चाट अनलाईन खबर
धेरै राम्रो कार्यक्रम, यो त थियो युद्द हुनुपुर्बको कुरा अब युद्द हुँदै गर्दा का बिबिध घटनाक्रम हरुलाई पनि कार्यक्रम समेट्नु पर्यो।हाम्रो ऐतिहासिक बिरताको गाथा।।
नयामुलुक प्राप्त भएको ईतिहास हजुरबाटै प्रष्ट भयो, अब अंग्रेज भारत छोढेर जाने बेलामा नेपालको गुमेको सबै भुभाग फिर्ता लिन तत्कालीन राणा सरकारलाई भनेको थियो, तर किन फिर्ता हुन समेन? ईतिहासले के भन्छ?तपाईं मार्फत जानकारी पाउन म लगायत धेरै सनथीहरु लालाहित छौ
नमस्कार सम्पूर्ण सबैमा धेरै धेरै कुशल मंगलताको कामना ।🙏🇳🇵 नेपाली इतिहासमा देशले दुर्गति भोग्नुको मुख्य कारण नै आफनै घर भित्रका नालायक कुलङ्घार देशद्रोहीहरुले गर्दा नै हो भन्ने देखिन्छ यो नेपाल अंग्रेज़ युद्धमा पनि गद्धार स्वार्थी व्याक्तिवाद हाबी हुदा सम्पुर्ण देश र जनताले तेस्को असर भोग्नु परेको देखिन्छ ! त्यो इतिहास कालदेखिनै कुभलो गर्नेको हालीमुहाली ले गर्दा देश बिग्रेको र अशल देशभक्त हरुले निर्दोषमा जीवन त्याग्नु परेको त्यो भिम मल्ल देखि राजा बिरेन्द्र सम्म आइपुग्दा को कुरा किन नहोस् एकै यस्तै देखिन्छ दु:खद हाम्रो नियति 🙏🇳🇵
शार्थक सर ईतिहास सुन्दा नेपाल मा किरात हरुले कति वर्ष शासन गरे ? कुन शासन लाई पराजित गरेर शाशान गरे ? र किराँती राजाहरुलाई कसर्ले र कसरी शत्त बाट हराय याे ईतिहास पनि सुनाउनाेस न ?
हाम्रा पुर्खाकाे सराप लागेकाे छ अहिले नेपाली जनतालाई किन कि अहिलेका नेपाली ले पुर्खाकाे दुख नबुझि उल्टै पुर्खाहरूलाई थुक्न थाले भात मासु रक्सिमा बिक्न थाले
Huge Solute to General Bhimsen Thapa …ठुलो दुख छ यी बीर नेपालआमाका बहादुर छोराको शरीरलाई टुक्रा टुक्रापारी चील ग्रिद्दलाई खुवाउने दलाली राज्यसत्तालाई ...आजसम्म पनि त्यस्तै सत्ता दलाली मै व्यस्त छ , भ्रताचार मै व्यस्त छ
If imagine that in such manner the history of Nepal had taught in the schools, from King Mahendra onwards by this time Nepal would have been different.
विना इतिहास कुनै दुनियाँ बदल्न सकिन्दैन देश बदल्न इतिहास मार्गदर्शन चाहिन्छ ।
नेपालकाेइतिहासपणेकाे त थिइयाे तर फेरी एतिराम्राेतरिकाले सुन्नपाउदाझनैआनन्दआयाे धन्यबाद सार्थक नेपाल। जय बिर गाेर्खाली 🕉️🇳🇵💪🌞🚩🌷
इतिहाँशबारे अति ज्ञानबर्धक सामाग्रिकाे लागि सार्थक नेपाललाई थुप्रै धन्यवाद ।
नेपाल को इतिहास को बारेमा जानकारी गराउनुभएको मा धन्यवाद। अर्को समाचार मा पुनः यस्तै जानकारी दिनु होला।........। 🇳🇵🇳🇵🇳🇵नमस्ते।
❤!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Bhutan ma Nepali haru kasari pugay, yesma euta video present garnu vayo vaney heart bata thank you
Sure Sagar jiu, We are making on this chapter, you will get the program soon. Thank you so much.
100%Right नेपालि हरुले यो ईतिहाँस बिर्सनु हुदैन।
हाम्रा पू्र्खा को बिरताले भरियेको इतिहास्लाइ सलाम छ।गर्व छ र बिरता को गाथा सुनेर छाती ढक्क फुल्छ।जय वीर पुर्खा।
ठिकछहजर
Monitor Manoj Kumar Vishwakarma Bond agicha Jaipur Nepal Bond Milan Chowk all Kollam Kerala birthday Manali Itihaas
Pe
मेरो नाम पदमनिधि खतिवडा शिन्धुपाल्चोक छ, हाम्रो देश नेपाल पइथइबईनआरआण,हाले
बिसाल, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता सञ्जाल फेसबुक र्चाट अनलाईन खबर
P
नेपालको ईतिहास बारे जानकारी दिनु भएकोमा धेरै धेरै धन्यबाद
विर सहिदहरुले गर्दा आज हामीहरु गोरखालीहरु भनेर विश्वमा परिचीत छौँ!।
यो ईतिहाँस बिर्सनु हुदैन, हाम्रा बिर पुर्खाहरू ले आर्जेको नेपाल, अब हामि सवैले जोगाऊनु कर्तब्य हो, जय नेपाल
इतिहास जानकारी गराइदिनु भएकोमा धन्यबाद।
हामी ईतिहास र वीर पुर्खा हरुलाई बिर्सनु हुँदैन
सुगौली सन्धि खारेज गर्न सकिन्छ या सकिदैन यो बिषयमा सत्य तथ्य सहिद भेटियो बनाउनु सर बिनम्र अनुरोध गर्दछु
धन्यवाद,
पुर्खालाई सलाम!
क्रमिक नियमित होस।
धेरै राम्रो कार्यक्रम, यो त थियो युद्द हुनुपुर्बको कुरा अब युद्द हुँदै गर्दा का बिबिध घटनाक्रम हरुलाई पनि कार्यक्रम समेट्नु पर्यो।हाम्रो ऐतिहासिक बिरताको गाथा।।
I..................................................................... .... ........................ .................... .................................. ........,!.... ........................... . !............!..,,........................,...................,... ............,,..........., ......,.,,,.,...., .. ....,,.,,....,.....,.,...,.,..,!......,,...............,..........,.............,......,.,,..........,.......,...,,,,,..vX,...
क जय
महत्त्वपूर्ण जानकारिको लागि हार्दिक धन्यवाद ।
नयामुलुक प्राप्त भएको ईतिहास हजुरबाटै प्रष्ट भयो, अब अंग्रेज भारत छोढेर जाने बेलामा नेपालको गुमेको सबै भुभाग फिर्ता लिन तत्कालीन राणा सरकारलाई भनेको थियो, तर किन फिर्ता हुन समेन? ईतिहासले के भन्छ?तपाईं मार्फत जानकारी पाउन म लगायत धेरै सनथीहरु लालाहित छौ
Balavadra Vim Singh thapa Prithbi Narayan Saha Bhanubhakta acharya Desh ka shripech siromani hun.
हामिले पर्खाले बगायकाे रगतलाई बिर्सनु हुदैन जय ग्रेटर नेपाल❤❤❤❤❤
यस्तो अभुतपुर्व ईतिहास कसैलाई थाहै छैन ।पुस्तान्तरणकाे अावस्यकता छ।
खोजमुलक इतिहांस पस्कनु भएकोमा आभार व्यक्त गर्दछु ।
Thank you so much.
We are pround for Nepali jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै चाख लाग्दो कारेक्रम भएकोले फेरिफेरी पनि चाहना राख्दछु साइनधोज rai बेलायत बाट
साह्रै राम्रो लाग्यो ।अझै इतिहासको राम्रा राम्रा भिडियोहरू प्रसारण गर्दै जानुहोला धन्यवाद ।
अरु पनि इतिहासका घटनाहरुको विवरण प्रस्तुत गरि दिनु भए असल हुने थियो (सिक्किम- नेपाल युद्ध )।म दार्जीलिङ , भारतवाट । धन्यवाद।।
नमस्कार सम्पूर्ण सबैमा धेरै धेरै कुशल मंगलताको कामना ।🙏🇳🇵
नेपाली इतिहासमा देशले दुर्गति भोग्नुको मुख्य कारण नै आफनै घर भित्रका नालायक कुलङ्घार देशद्रोहीहरुले गर्दा नै हो भन्ने देखिन्छ यो नेपाल अंग्रेज़ युद्धमा पनि गद्धार स्वार्थी व्याक्तिवाद हाबी हुदा सम्पुर्ण देश र जनताले तेस्को असर भोग्नु परेको देखिन्छ ! त्यो इतिहास कालदेखिनै कुभलो गर्नेको हालीमुहाली ले गर्दा देश बिग्रेको र अशल देशभक्त हरुले निर्दोषमा जीवन त्याग्नु परेको त्यो भिम मल्ल देखि राजा बिरेन्द्र सम्म आइपुग्दा को कुरा किन नहोस् एकै यस्तै देखिन्छ दु:खद हाम्रो नियति 🙏🇳🇵
Hami swabhimani nepali jay nepal jay prithavi Narayan Shah dev♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जय नेपाल जय नेपाली जय देश जय नरेश❤❤❤❤❤
Our ancestors were very brave and Patriots. We are sons and daughters of bir Gorkhali....Bir Nepali. ❤
गर्ब लाग्छ हाम्रो वीर पुर्खा थापा काजी हरु को बिरता सुनेर❤❤😊
खोजमुलक ईतिहास प्रस्तुत गरिदिनु भएकोमा
प्रस्तोता सरप्रती आभार व्यक्त गर्दछु 🙏
You are most welcome.
धन्यबाद हजुर लाई 🙏
सलाम छ नेपालका वीर पुर्खाहरुलाई।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भगवान विष्णुको अवतार हो नेपाल जैविक विविधता संरक्षण तथा कल्याण हुन्छ नेपाल स्टार प्लसको धारावाहिक
Very nice the histoy of Nepal
हजुरले यथार्थ सहि सत्य कुरो लिएर आउनु हुन्छ र पस्कनु हुन्छ जय होस🙏
हाम्रो पुर्खानै सबै थोक थिए अहिलेको ले खोई पछिल्लो पिडिले प्रर्सम्सा गर्ने ठाउँनै केही राखेन्न!! सलाम पुर्खाहरुलाई 🇳🇵🇳🇵🙏
X
हाम्रो आस्था हाम्रो परंपरा.
ईतिहास बिर्रशानु हुदैन.
अत्यन्त रोचक जानकारी मूलक लाग्यो
Nice History of Nepal Jay Greater Nepal
जानाकारिको लागि धन्यवाद ।
You are most welcome.
हाम्रो पुर्खा को सन्तान हामी गोर्खाली हरु अझ पनि तेयो हीम्त राख्ने छौ यै नेपाल
Ytihisik ghatna janna pauda attysnt khusi lagyo.
Ramro lagyo , jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏
जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ज्ञानमुलकछ।
Thank you so much.
बिर सपूत लाई सलाम छ
धन्यवाद छ - तत्कालिन समयमा सालकाँगडा देखि टीष्टा सम्म पुगेका वीरवर काजी दामोदर पाँडेलाई कटायर राष्ट्रिय विभूती हून खोज्दाको प्रतिफल पो थियो कि!
हामीले पुर्खालाई कहिल्यै पनि बिर्सनु हुदैन ।💖💖💖💖
धन्यवाद हजुर
शार्थक सर ईतिहास सुन्दा नेपाल मा किरात हरुले कति वर्ष शासन गरे ? कुन शासन लाई पराजित गरेर शाशान गरे ? र किराँती राजाहरुलाई कसर्ले र कसरी शत्त बाट हराय याे ईतिहास पनि सुनाउनाेस न ?
Nepal Mah kirat la kaila Pani Sasan garena... Limbuwan khambuwan Mah hoo... Nepal tah gorkha rajya la banako desh ho paxi 1762 Mah... Abiman Singh basnet commander thiye limbuwan khambuwan sanga ladai parda ani kalu Pande thiye nuwakot, kritupur handa.
Thank u histry sarthak sir
हाम्रा पुर्खाकाे सराप लागेकाे छ अहिले नेपाली जनतालाई किन कि अहिलेका नेपाली ले पुर्खाकाे दुख नबुझि उल्टै पुर्खाहरूलाई थुक्न थाले भात मासु रक्सिमा बिक्न थाले
हाम्रा बिर पुर्खाहरू ले आर्जेको नेपाल को हामि सवैले अस्तितो जोगाऊनु कर्तब्य हो सबै ले बुझ् नु पर्छ ा
Huge Solute to General Bhimsen Thapa …ठुलो दुख छ यी बीर नेपालआमाका बहादुर छोराको शरीरलाई टुक्रा टुक्रापारी चील ग्रिद्दलाई खुवाउने दलाली राज्यसत्तालाई ...आजसम्म पनि त्यस्तै सत्ता दलाली मै व्यस्त छ , भ्रताचार मै व्यस्त छ
जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤❤❤🙏🏿🙏🏿🙏🏿🙏🏿
हामिले पू्र्खालाइ कहिल्यै बिर्सनु हुदैन
🎉😂❤😅
@@keshabadhikari881❤❤❤❤😮😮😅
🎉😢😢😢😢😢😢
@@keshabadhikari8818
@@gamingsubhom5624I
सत्ते थत्थे ल्याउनु होला धन्यबाद ?
Jaya hoss mero nepal🇳🇵🇳🇵🇳🇵
बहुत राम्रोलाग्यो
राम्राे छ
Grater nepalko kura chaldai xa khi ta hunxa hola ra garna pni parxa❤
Hami nepaliharu lai hamro itihasako gran dihirakhanu hola thanks for agog.
यो इतिहास नेपाल मा भारियुद्द गरि नेपाल बचाउनी अभिवाबक लाइमान्नू पर्छा
Itihas last samma janakari garaunu payako bhaya ajhai ramro hunthyo.
जय जय नेपाली विरहरु परेमा 22:32 आजपनी पछि पर्नहुदैन
जय ग्रेटर नेपाल जिन्दाबाद ❤
JAI GREATER NEPAL 💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल
If imagine that in such manner the history of Nepal had taught in the schools, from King Mahendra onwards by this time Nepal would have been different.
raja lau desh bachaum
Dr Sarthak
जय पुर्खा
जय नेपाल
जय गोरखा जय ग्रेटर नेपाल 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
Thanks for history knowledge ... Keep it up 👍
I Love my Nepal I Live for my Nepal & I can dayi for my Nepal
🇳🇵🇳🇵❤️❤️ राम्रो छ
Useful channel.
बहादुर शाहलाई सलाम छ ❤❤
I always proud of my nepali freedom fighters.
Thank you about the information
अती राम्रो
Hamra yoddha birharuko yogdanle Hamile ahile Nepal vanna payeka xau
धन्यवाद।
most welcome.
THAnk you for detailed information on background of Anglo Nepal WAr of 1814.
you are most welcome.
हामी वीर का सन्तान हु हामी लाइ गर्व छ
Jehos etihas sachi xa hai yo kura hamile kadapi vulnu hudain.❤❤❤
हार्दिक नमन जय वीर गाेर्खाली
ॐअखण्ड नेपाल जय पसुपति नात
Hamra purkha ko vir haru lai salam chha
nepal ko itihas feri puna anusandhan hunuparxa
अहिले कतिपिरेको छ नेपाला ई रु,मनलाग्छ
Arko part pani chahiyo
जय नेपाल 🇳🇵
Jaya 🇳🇵
अब फेरि जनता भयर जाग्नु जरुरी हो
ग्रेटर नेपाल जिन्दाबाद ❤️
singapur नेता लिक्वान लि को part 2 को भिडियो कहिले आउँछ??
1
Ramro lagyo
Hamro darjiling sikkim nepa ma gabinu parxa yo kura nepal le uthaunu parxa singo varat firta vayapaxi hamro jamin pani firta hunu parxa
Hamra veer purkha haroma hami garva garchhau Jai nepal
युद्ध किन भयो भन्ने बारेमा त थाहा भयो तर युद्ध मा काहा काहा जित र काहा हार भयो यस्को पनि जान्कारी दिनु भयो भनी म जस्ता लाई राम्रो हुनिथियो
Jya nepal 🌹❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵वीर गोर्खाली प्रती सलाम छ🇳🇵🇳🇵