बाबालाई फोन गर्दा बोइफ्रेन्ड बाबालाई परेपछि "Khyal Thatta" Ep-50 || October 19, 2023 | Nawina
HTML-код
- Опубликовано: 8 сен 2024
- New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा" Episode- 50
---------------- --------------- ------- -------------
Nepal's registered and legal sports news site (only for news)
"NS22"
link - 1xbatsporting.com
►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
►Editor : Rajendra Manandhar
►Camera: Prabesh Pokhrel, Sanjaya Rai
►Makeup : GITANJALI YOGI
►Music : Binaya Karki
►Singer : Binaya Karki, Nawina Silwal
►Lyrics : Krishna Raj Bhandari
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
►Background Music : Aarohi Entertainment
►Management : Dinesh Darji
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
RAJARAM PAUDEL
BINOD RAI
NAWINA SILWAL
SANDESH LAMICHHANE
PAWAN KHATIWADA
NETRA RAUT
NAMASTE DIWAKAR GHIMIRE
NABUJANG THAPA
KEDAR PARAJULI
KRISHNA MAHARA
BIRENDRA MUKHIYA
KRISHNA SILWAL
MANITA KHULAL
***** *******
More.....
Episode : 48 • म्याकुरि दोश्रो बिहे ग...
Episode : 47 • खुइलीले घर छोडी "Khyal...
Episode : 46 • अर्काको बुढी उडाउदा म्...
Episode : 45 • अमेरिका लाने भएपछी आफ्...
Episode : 44 • तिखेलाइ बिदेश पठाएर खु...
Episode : 43 • माकुरी केटि बनेर खुइली...
Episode : 42 • खुइली र माकुरीको लफडा ...
Episode : 41 • जेलबाट छुटेपछी म्याकुर...
Episode : 40 • खुईली र सामारिकाको साउ...
Episode : 39 • खुईलीले बच्चाको आमा जि...
Episode : 38 • अमेरिका लाने भएपछी जस्...
Episode : 37 • खुइलीले होटेल भनेर घरम...
----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*************************** *********************** ***************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
#nawinasilwal #khuili #myakuri #khyal_thatta #tikhe
मालेशिया देखि हेर्दै छु सरै राम्रो लगियो बिजय दसमी को सुभकामना सबै जना लाई🙏🙏🙏
ख्यालठट्टा दिनदिनै राम्रो हुँदै गैराछ, आज बाट भक्तेको इन्ट्रीले अझ सुगन्ध थपिएको छ। ख्याल ठट्टाको सम्पुर्ण टिमलाई अझ धेरै सफलताको शुभकामना !!!
दाइ छनी 😊😅आउनु भएछ मज्जा लाग्यो
Khel thata Maya kata bata aiyo hau vakhte dai 😂😂 Maza aayo ajako episode herna
बिजया दशमी को हार्दिक शुभकामना सम्पुर्ण सनातन हिन्दु हरुलाइ
Wow❤❤❤
बडा दसैं को सुभकामना ❤❤❤
सबै टिम लाई बिजया दशमी को हार्दिक मंगलमय को शुभकामना ❤❤❤
मत कतार बात हेरेछु धेरै रामाे छ❤❤
Batate khan cha ko acting ramro lagxa malai ani hjr haru lai ni😮
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 khayal thata kasto lagxa ni hjrlaii
Ramro lagxa ma yoo seereal .... Ma ta chitwan bata herdai xu haiii❤❤❤❤❤❤❤❤
सबै राम्रो छ
velu बजे को wife लाई श्रद्धाञ्जली दिनुपर्ने थियो shooting को बेला कति help गर्नुभएको थियो मैले धेरै पटक हेरेको यति देखिएन दुख सुख मा साथ दिनु यो नै महान हो
के कस्तो लाग्छ मन नै दिखी भनुहोस है 🙏 मेरो नि अभिनय रहेको छ नाम चि भक्ते 😂😂
so veryvery nice🙏🙏🌹🌹🎉🎉💐💐🌻❤️🌺happy दशै को शुभकामना छ🎉🎉🎉🎉🎉
@@menukakarki6930❤❤❤❤❤❤❤😢
ख्याल ठट्टा हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबैलाई घटस्थापना, नवरात्री तथा बडा दशैको हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई फुलपातीको लागी अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विजय दशमीको लागि अग्रीम शुभकामना ! दशैं आयो ! खाउला पिउला ! कहाँबाट ल्याउला? चोरि ल्याउला! धत् पापी म त छुटै बसौला! टिका होस ,जमरा होस ,छवोस परिवारमा,अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसि बास होस सबै शत्रुहरुको नास होस । ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी,
दुर्गा क्षमा शिव धात्री स्वाहा स्वधा नमोस्तुते। सुख, शान्ति र सम्बृद्धि होस! ख्याल ठट्टा तथा एन स्क्यार परिवार!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ख्याल् ठट्टा टिँम् का कला कार् सबै लाई❤❤२०८०काे बडा दशैँ काे हार्दिक मंगलमय शुभकाँमना नौ दुर्गा भवाँनि का क्रिपाले सँम्पुर्ण ख्याल् ठट्टा टिँम् लाई सधैँ सप्फल्ता मिँलाेश्🎉🎉❤❤
ख्याल ठटा परिवारलाइ दुर्गा भवानी माताले उन्नति तथा प्रगतिले शिखर चुम्नु का साथै रक्षा गरून् विजय दसमिको शुभकामना specially khuili bahinilaai🙏🙏🙏🙏❤️💛💜🧡💕💕❤️💛💜
love u gays❤❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल ख्याल ठट्टा सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
same to you
Ok xata happy dashin
khuiliko vaiko voice chai dami lagyo 😁🙏🇰🇼
Aayo aayo
देश तथा बिदेश मा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली आमा बुवा तथ ❤❤❤❤❤दाजुभाइ 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵तथा दिदिबहिनी हरुलाइ दशै 🎉🎉🎉🎉🎉🎉तिहारको हार्दिक मंगल मय सुभकमाना ब्यक्त गर्दछु र्यो सिरल मलाई सारै मन पर्छ ❤❤❤❤❤ र म दुबै बाट हो ह्जुर
Aach khuiliy 😅😅😅😅😅 WOW Super from Malaysia ❤❤❤❤❤❤❤❤
खुइली को भाइ को Acting चै बबल लाग्यो हौ 😂😂😂😅😅
Bharatko byanlora bata herdai xu dasaiko suvakamana xa sabai janalai
Good xa ❤❤❤
Damii
Wow 😮 best wishes 🎉
धेरै राम्राे छ । बधाई छ सम्पुर्ण टिमहरु लाई
आगामी दिन हरुको धेरै धेरै शुभकामना
म चाहिँ दैलेख जिल्ला देखि हेर्दैछु ❤
ख्याल ठट्टा सारै पर्छ म चाहि काठमाडौ बाट हेर्दै छु❤❤❤❤❤
❤❤❤❤
Thanks Nabina ji sathai sampurna khyalthatta pariwar lai ...serial thikai xa ramrai ho etiko ...khoita ghyampe subway binod Rai lai dekhina ni Aajako bhagma ....ma kubet dekhi ho hajur haru ko serial golmal dekhi khyalthatta sammako harek bhag harek episode naxutaikana herni gareko xu chinta nagarnu hola .....Aaja vne nabina ji ramro sandesh sathai dasaiko ramro khushiko shubhakamana dinu bhayo sarhai khushi lagyo ra hajur lai pni bijaya dasamiko dherai dherai shubhakamana xa sathai sampurna tim lai ....thanks nabina ji happy dasai la ..by by by
धेरै राम्रो छ ख्याल ठ्ट्टा टिमलाई बिजय दशमिको शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow nice serial l love this serial
kuili mam❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial ❤❤❤❤🎉🎉🎉
Dhekiyajulli belsiri
नमस्ते नविना बहिनी फिल्म धेरै राम्रो छ। अज राम्रो बनाउनु हाेला र हजुरलाई पनि बिजय दशमीकाे शुभकामना छ हजुरलगाएत हाेलटिमलाई🙏🙏🙏🙏🙏
रयालठटा दिनदिनै राम्रो हुँदै गैराछ, आज बाट भतेकाे इटीले अझ सुग ध थपिएकाे छ । रयाल ठट्टकाे सपुण टिमलाई अझ धेरै सफलताको शुभकामना !!
सम्पूर्ण नेपाली आमा बुवा दाजु भाइ दिदि बहिनी लाई बिज दशै को शुभकामना घर सिन्धुपाल्चोक हल साउदी अरेबिया धेरै राम्रो लग्यो सिरेल❤❤❤❤
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
सम्पुर्न नेपाली आमा बुवा दाजु भाइ दिदिबहिनी तथा आफनत जनहुरुमा बडा दसैको हार्दिक मङगलमय सुभकामना हजुर अनि खेलथता सिरियल यकदमै राम्रो बनेको छ सम्पुर्न तिमलाइ धेरै धेरै सुभकामना हजुर म हजुर हरुको सिरियल कतार बाट हेर्छु हजुर 🇳🇵🇳🇵
मलाई अरु भन्दा पनि खुइली काे एक्टिङ सारै मन पर्छ
म चाई कञ्चनपुर जिल्ला महाकाली अञ्चल दोधारा चाँदनी देखि हेर्दै छु🇳🇵
From dang , i love khyal thatta❤
Oh ma ke dekhdai xu dai xani lai pni herna paiyo khelthata maa khusi laago Big fan dai
Dherai time pxi dekhiyo hau hamro xani vakte lai dherai ramro acting lagxa big fan from usa😂😂❤
हाप्पि दशैं खुइली सम्पूर्ण टीम लाई विजया दशमी को हार्दिक मंगलमय शुभकामना छ
साराई राम्रो श्रियलछ खूईलि म हाल प्ररबास्को मलेसीयाबाट एक्दीन मनाऊङ्छू है ❤❤❤
continue dekhana paihos ava chi vakte lai hjr ko thulo fan ho ma😂😂
नम्सते ख्याल ठट्टाकाे टिम लाई म साउदि बाट हेर्छु मलाई धेरै मन पर्छ याे सिरेल्लाई कैले पनि नछुटै दिनु हाेला धन्ने बात 🙏🙏🙏
राम्रो छ सिरियल❤❤🎉🎉
हामी सबैले यसरीनै कलाकार हरुलाई मायाँ अनि सम्मान गरौं कलाकार भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म नेपालको डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नंवर 5 चौका देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤
Khyal thatta ko teem lai happy dashai
Ma from India btw
साउदी बाट हेर्दै छू विजय दशमी सबै टिमलाई शुभकामना धेरै राम्रो सिरियल अझ ई राम्रो बन्दै जाओस् शुभकामना
नेपालि कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन (khyal thatta)ले निकै नै राम्रो भुमिका खेलेको छ सम्पुर्ण दर्शकहरु (khyal thatta sireal)लाई यसरी नै माया गर्दिनुहोला भन्ने आशा गर्दा छु 🙏🙏🙏❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सर्वप्रथम सम्पुर्ण कलाकार साथिहरु लाई विजयादशमीको शुभकामना💞💞💞 व्यक्त गर्न चाहन्छु। आजको भाग सार्है राम्रो🥰😳 र हसाउँने ॥बेहुली नानीको अभिनय नि निक्कै राम्रो🥰 लाग्यो🎊🎉👏🏻👌💐💐💐💐
Nice serial and very funny 🤣🤣🤣 all team 😂😂😂😅😅😅😅
यहाँ हरुको काम अभिनय दार्शनिक छ !
सबैमा दसैको शुभकामना छ ,
सुर्खेत देखि तपाइँ को माझमा ,,🎉🎉
यसपालिको दसैं portugal bata hi?
नमशकार मत कुबेद बाटहाे खुइलि माम मेराे सटानी दसाइ मनाउनुल कुनै साल नमरि बाचीएछ भने हामी परदेसिले घर देसमा अार मनाउछउल सपुनमा बिजए दसमीकाे मगलमए शुभ कामनाछ मेराे🌹🌹🌹🌹🌹
भारतको हैदराबादबाट हेर्दैछु 🎉🎉विजय देशमी को शुभकामना छ
राम्रो छ सीरेल धेरै
Dami Xa Hajur
बहु तै राम्रो ख्याल ठट्टा जापान देखी हजुर 👍👍👍🙏🙏🙏🌹🌹🌹🔕🔕🔔🇳🇵🇳🇵🥰🥰
Wishyour team Happy Dashain to all.
☺😊
हार्दिक मंगलमय शुभकामना छ हेपि दशै ❤❤
ओखलढुंगा ❤
malaysia dekhi herdai xu
Dameee lagx malai hajur haru sabai lai happy dasai
राम्रो छ
म त् साउदी बाट मनाई रहेको छु हो खुईली
इन्डियाको न्यु दिल्ली देखि खुइली ( नबिना सिल्वाल ) Happy vijaya Dansai , shubha Dipawali , Bhaaitika & chhat festibel !!!
कहिलेकाहीँ त मेरो कमेन्ट्स पनि भाइरल हुनु नि बाइ😢😢
Dami xa comendy video happy dashain m Malaysia Dekhi herdai xu khala thata ka kalakar haru lai happy dashain ko subhakamna
Majja aayo aaj ko apisood pne badhai xa holl time lai
मलेशिया बाट हेरने गरेको छु हो ।।खुइली i Love You ll❤❤❤❤❤❤❤❤
❤❤❤❤❤khyal thatta from aus
nice❤🎉
म मलसिया बाट यो सिरियाल भनदा नबिना सिलवाल हेरन मन लागछ हर हपता नछुटाइ हेरने गरछु खुइली रामरो लागछ
Yo sirial ko sab timlai ni happy dhasin❤️❤️❤️
म: अहिले malaysia बाट हेर्दै छु / नेपाल ताप्लेजुङ हो, / राम्रो लाग्यो जनचेतनामूलक सिरियल
Ma ta Kuwait bata khuili lai Audai garako Dasahain suvakamana chha 🎉❤ happy Dasahain
Hjr Malaysia bat ho hjr harulai sabailai shuvakamna
बटारे कान्छा 👍️👌👍️👌👍️👍️👌👍️
यो सिरेल्ले गरि खान्न कहिले आउँछ कहिले आउदैन यो तल ले त सधै हेर्ने धर्सक पनि आलमलिन छ अयो कि अएन थाहा हुन्न कहिले आउने कहिले नउने भए पच्ची गाह्रो छ
Hami kartik ma manauchai ❤❤hami aagrikharkabata
Good lock khyal khatta Tim happy dasin
Hami chai malaysia bata hai hjr😊😊😊
गयो हप्ता किन न आए को कहीं आउने कहिले न आउने केहो ख्ल ठट्टा
Super ❤❤❤❤❤india banglore bata
अलि राम्रो भयन
Wow did happy Dasani did
म assam बाट हेर्दै xu
Mero lado khuilyo 🤣🤣🤣🤣🤣🤣👍👍👍👍👍
❤
Family ma dami xa m UK bat hardai xu miss🎉🎉🎉🎉🎉🎉❤❤❤
Kapilvastu bat manaudai ho❤❤❤❤❤❤
Saudi Arabia dekhi heri rako xu
Asadai Ramro sirel 👍❤️♥️🤙
बिजया दशाई को शुभकामना🎉🌹
😂nice
WOW WOW WOW WOW WOW WOW WOW WOW super sirel🙏🙏🙏🙏🙏🙏🤣❤️❤️❤️❤️❤️❤️
Mali khal thatta sari man parxa ma syangja dekhee
Bindassss khuikiiii❤❤❤❤
Happy dasain all time laiii ❤❤❤❤❤❤