सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका छन् ।
    शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
    उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरु बन्नुपर्छ । एकैपटक सुरु गरिएन भने अझैं ६-७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।’
    Visit our Website: www.corporaten...
    Facebook: / corporatenepal1
    Twitter: / corporate_nepal
    Instagram : / corporate.nepal
    Linkedin : / corporatenews
    --------------------------------------------
    ©Corporatenepal
    -----------------------------------------
    Stay connected with us:
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / @corporatenepal

Комментарии •