Aajako Rashifal Asar 14 | आजको राशिफल असार १४ | Todays Horoscope June 28 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • 14, असार, 2081 - 28, Jun, 2024, शुक्रबार
    मेष- व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
    वृष- आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम
    बन्नेछ ।
    मिथुन- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि
    रुपैयापैसा भने खर्च गर्नुपर्ने छ ।
    कर्कट- नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन, मनलाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले
    पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने
    बचत गर्नु होला ।
    सिंह- आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा
    कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ ।
    कन्या- आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन
    त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।
    तुला- हातहतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा
    बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ ।
    वृश्चिक- काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । त्।र काममा ढिलाई भइ
    सोचेको काम नबन्न सक्छ ।
    धनु- चल-अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन
    मनोरन्जका साथ बित्नेछ ।
    मकर- पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत
    बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।
    कुम्भ- स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला, सामान्य रुघाखोकिले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको
    नाश हुने दिन छ ।
    मीन- कामहरु आज सजिलै संग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि
    अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।
    बिशेष कुरा = रुपैया पैसाकाे प्राय खाँचाे हुन्छ बिचार गर्नुस हजुरको घरमा सह छैन वा जुठा भाँडा रहनछ वा आफु आर्थिक कुरामा बेइमानी गर्नुहुन्छ।
    #AajakoRashifalAsar14
    #आजकोराशिफलअसार१४
    #TodaysHoroscopeJune282024
    #ajakorashifal
    Aajako Rashifal Asar 14 | आजको राशिफल असार १४ | Todays Horoscope June 28 2024 | ajako rashifal
    असार १४ गते शुक्रवार २०८१
    June 28, 2024, Friday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    Today Horoscope,
    tulasi guru,
    ajako rashifal,
    Asar 14 rashifal,
    Asar 14, gateko rashifal,
    aja ko rashifal Asar 14,
    असार १४ गते, aaja ko rashifal Asar 14,
    aajako rasifal,jetha ko rasifal,Aajako rashifal Asar 14 Gate,Aajako rasifal Asar 14,aajako rashifal
    nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today
    rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको
    राशिफल,Aajako rashifal,Rashifal 2081,Daily horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal
    nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today
    in nepali,

Комментарии • 23

  • @jmpchannel1144
    @jmpchannel1144 3 месяца назад

    राधे राधे गुरु देव🔔🌸🌼🌸🌼🌸🌼🌸🌼

  • @rajkumarshrestha3036
    @rajkumarshrestha3036 3 месяца назад

    Radhya Radhya Guru pranam 💖 👏🏿 🙏 😳

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf 3 месяца назад

    Guru 🙏🙏🙏🙏🙏Namaskar 💐🎉

  • @DeviNiroulaKhadka
    @DeviNiroulaKhadka 3 месяца назад

    Ram ram guru dev 🙏🙏❤️

  • @SonilaTamang-xs7ry
    @SonilaTamang-xs7ry 3 месяца назад

    ओके धन्यवाद ♥️👍🏿 छ गुरू 🙏♥️

  • @nirmalarai4432
    @nirmalarai4432 3 месяца назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 3 месяца назад

    ❤💛♥️♥️🔥🔥🙏🙏🤍💚❤️💙♥️🔥🔥🙏🙏🌹🌹om jai Shree guru dev 🔥🌹🌹🌹🌹

  • @saabitri5546
    @saabitri5546 3 месяца назад

    गुरु ♥️♥️♥️♥️🙏🙏

  • @moonaacharya913
    @moonaacharya913 3 месяца назад

    Thank you guruji

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 3 месяца назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @sunitachettri949
    @sunitachettri949 3 месяца назад

    Namaskar Guruji 🙏

  • @KamalaGhimire-v7v
    @KamalaGhimire-v7v 3 месяца назад

    🙏🙏

  • @kabitabasnet46
    @kabitabasnet46 3 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🌼🌷

  • @SangitaSunuwar-v5x
    @SangitaSunuwar-v5x 3 месяца назад

    ❤🎉🎉

  • @MrBishnu21
    @MrBishnu21 3 месяца назад

    11:12 .... 8: 39 मा नै दिउँसो भएछ गुरु

  • @santoshineupane9752
    @santoshineupane9752 3 месяца назад

    Namaskar guru jee 🙏🙏 ma syangja bata simha rasi

  • @anjanagurung8484
    @anjanagurung8484 3 месяца назад

    Guru❤❤🙏🙏🙏

    • @batmanDon-hp1yp
      @batmanDon-hp1yp 3 месяца назад

      Mithunrasiheridinunguru2017mungsir21'bihan5bjmaglbarnamkedarkhadka

  • @MrBishnu21
    @MrBishnu21 3 месяца назад

    12:48 दिउँसो बिहान ? यसरी श्रवण शक्ति नभएकालाइ दुबिधा हुन्छ गुरु

  • @comedyshorts2575
    @comedyshorts2575 3 месяца назад

    guru shrawan mahina ko mashik rashifal vannus na

  • @MrBishnu21
    @MrBishnu21 3 месяца назад

    10:51लेखाइ बेलुका बोलाइ बिहान 🤔🤔

  • @YamBhai-qg4eq
    @YamBhai-qg4eq 3 месяца назад

    Teri

  • @YamBhai-qg4eq
    @YamBhai-qg4eq 3 месяца назад

    Tero haw haw Kura gar chaa