चीनले नेपालमा ठूला जलविद्युत परियोजनामा कहिलेपनि लगानी गर्दैन। किनभने त्यस्ता परियोजनाले बर्खामा ठूलो पानि जम्मा गर्छ र तल्लो तटीय भाग नेपाल भारतको बाढी पुरै नियन्त्रण हुन्छ। र हिउँदमा तै Damमा जम्मा भएको बर्खाको पनि झर्दा नदीमा पानीको सतह बढ्छ। सुको लगानी नगरिकन भरतलाई लाभै लाभ हुन्छ। नेपाली बाम नेता ले कहिले बुज्छ यस्तो कुरा??