कक्षा ८ सम्म संचालित बिध्यालयमा कक्षा ८ का सबै विद्यार्थीहरु passed and transfered गर्दा student transfer option मा विद्यार्थी देखिएन, अब के गर्नु, सर ?
Sir my school got iemis code in date 2081-2-26. So how do I add all students from ecd nur lkg ukg and one? my all students are not added in iemis?so how do I add students class wise?
दर्ता नभएको बिद्यालयमा अध्ययनरत विद्यार्थीको emis कसरी भर्ने हो सर। हामिले विद्यालय दर्ता पेस गरेको 7 बर्ष भयो । दर्ता दिइएको छैन। यो कसरी समाधान हुन्छ सर
कक्षा ८ सम्म संचालित बिध्यालयमा कक्षा ८ का बिध्यार्थिहरु passed transfer हुनु पर्नेमा passedमात्र भएर save भए अब कसरी समाधान गर्ने सर ।please समाधान बताए हुन्थ्यो ।
Thank you a lot for new information, sir
Sir certificate pahile nai lagihal x emis update paxi auux yasle garda samsya vo
same problem
Student ko information ma edit garda status ma N/A vanne ma xa jun class ma xaina jasle garda update garnako lagi dekhinna tesle garda k garna sakinxa
Sir class 8 ko update huna nai mandaina kasree hola
सर कुनै विद्यार्थी 4 बर्ष पहिले पढाइ छाेडेर फेरि उ कुनै कक्षामा पढ्न चाहान्छ भने यस्लाई कसरि यड गर्ने
Sir mero ma ta update students ma students nai dekhaudaina
class 2 ma xuteko nani haru lai kasari add garne sir
सर २०80 म छुटेका विद्यार्थी लाइ अहिले कसरि अप्डेट गर्ने सेप डाटा खुल्दैन के गर्ने होला ।
Sir namaste, new emis student record ma update kina show garena kina hola.
School profile mero computer ma Eecd information topic show hudaina kina hola hamro school ma Eecd chaina please suggest me .
Export kin vaie raheko xain sir
Sir schlorship khulako xaina ni
कक्षा ८ सम्म संचालित बिध्यालयमा कक्षा ८ का सबै विद्यार्थीहरु passed and transfered गर्दा student transfer option मा विद्यार्थी देखिएन, अब के गर्नु, सर ?
Sir subject add kasri garne
Sir my school got iemis code in date 2081-2-26. So how do I add all students from ecd nur lkg ukg and one? my all students are not added in iemis?so how do I add students class wise?
sir kunai student admission garyo rw alli samaya padera xodyo vane testo student kasari hatauni
2080 Ma photo uplode na gara ko student ko photo uplode garda admite date kati lakhana
सर बिध्यार्थी सेव गर्दा रिपिटेड नगरि अपडेट भयो सर कसरी मिलाउने सर
2081 सालमा ECD मा भर्ना हुन आएका लाई कसरी भर्ना गर्न
पूर्वबाट पश्चिम आयाे भने कहाँ सम्पर्क गर्न सकिन्छ ?
pahilo patak emis log in garda kun pasword rakhne ho?
Class-10 Ka Student Dropped Out Bhyeko ch Sir Yes Lal phrkaune Upaye ch sir Jankari Pau
दर्ता नभएको बिद्यालयमा अध्ययनरत विद्यार्थीको emis कसरी भर्ने हो सर।
हामिले विद्यालय दर्ता पेस गरेको 7 बर्ष भयो । दर्ता दिइएको छैन। यो कसरी समाधान हुन्छ सर
add atudent मा 2 माथीको क्लास देखाउदैन सर
कक्षा ८ सम्म संचालित बिध्यालयमा कक्षा ८ का बिध्यार्थिहरु passed transfer हुनु पर्नेमा passedमात्र भएर save भए अब कसरी समाधान गर्ने सर ।please समाधान बताए हुन्थ्यो ।
ड्रपआउट नगरेर बिधार्थी अपडेड भयो अब कसरी हटाउने होला सर
विधालयमा नभएको बिधार्थी लाई ईमिस बाट कसरी हटाउने हो सर
यदि कुनै विद्यार्थी कक्षा घटाएर पढेको रहेछ भने के गर्ने?
मर्ज भएको बिद्यालय को इमिस कसरी गर्ने? सर ।
Sसर १-३ काे रिजल्ट कसरी ईन्टी गर्ने
सर फाेटाे अनि बार्या हाेकाि हैन सर
कक्षाा ६ पास भै अन्यत्र विद्यालयमा गएको विद्यार्थी पास एण्ड ट्रान्सफर हुनुपर्नेमा पास मात्र गरी सेभ भयो । यस समस्या कसरी समधान गर्न सकिन्छ होला ?
त्यस बिद्यार्थीलाई Undo Upgrade गरि पुनः Pass and transfer गर्नुहोस् ।
Sir school profile ko ECED biwarn ko option nai aaudain
ECED information ko option k karan Aayena