ekkaiminute : महाविर पुन किन अमेरिका पुगिरहन्छन ? Mahabir Pun with Subash Karki California USA

Поделиться
HTML-код
  • Опубликовано: 6 авг 2022
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Комментарии • 32

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 2 года назад +6

    देश ले नचिनेको महान ब्यक्ती र पत्रकार भाई को प्रस्तुति अति समय सान्दर्भीक लाग्यो यस्ता देश बेचुवा सरकार संग त कुनै आसा छैन। नमस्कार धन्यवाद दुबै जनालाई।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад +1

    नेपाली नेताहरु र नेपाली जनताले डा.महावीर पुन जस्तो महान व्यक्तित्वको सम्पूर्ण काममा सहयोग , अनुसरण गर्ने हो भने नेपाल नेपाली जनता , युवा युवती सबैलाई रोजगार मिल्ने र देश सम्पन्न हुने निश्चित छ ।
    जय पशुपति नाथ ।

  • @rajendraoli4473
    @rajendraoli4473 2 года назад +6

    महाविर पुन जस्तै सोच भएका सबै को सोच हुन्थ्यो भने नेपाल छिट्टै बिक्सित हुन्छ

  • @narayanrijalofficial1591
    @narayanrijalofficial1591 2 года назад +4

    एकदम मज्जा आयो interview हेरेर । धन्यवाद सुबास सर निरन्तर update काे लागि । म पनि पालिका सन्देश र पूर्वेली साप्ताहिक अनलाइन बुलेटिनमा कार्यरत छु। कुनै दिन भेट्ने बाचा गर्दछु ।❣️❣️

  • @TheRainayan
    @TheRainayan Год назад

    Keep it up we are with you.

  • @umeshlimbu760
    @umeshlimbu760 2 года назад +4

    नेपाल देश मा आजको गुग सम्म सत्ता मा बस्ने आर्य बाहुन हरु ले नेपाल देश र नेपाली जनता हरु बिकास चाहनदैनन यिनिहरु काम भनेको नै राष्ट घाति संझौता गर्ने खोला नाला बेच्ने बिदेशि दलाल गर्ने भ्रस्टचारी गर्ने ताना शाहि गर्ने नेपाली जनता हरु खाडि देश हरु मा बेच्ने अनि उनिहरु को छोरा छोरी बिदेश को मंगो युनिभर्सिटी मा पढ्न पठाउने बाहेक कै नै पो गरेको छ र सबै नेपाली जनता हरु थाहा भएको कुरा नै हो ।यति मात्र नभएर नेपाल देश मा सत्ता मा बस्ने आर्य बाहुन हरु नेपाली जनता हरु खुन पसिना चुसेर खाने बाहेक केहि पनि थाहा छैन् सत्ता मा बस्ने हरु लाई ।त्यहिँ भएर आउने चुनाव मा सहि मान्छे लाई नेपाली जनता हरु ले चुनौ यदि नेपाल देश मा मुलबासी मंगोल ले सत्ता चलाएको भए करोडौं पैसा नेपाल राष्ट्र आबिस्कार केन्द्र लाई पैसा दिई सकेको हुन्थो ।जय मंगोल ।

    • @zkfnd859
      @zkfnd859 Год назад

      khai hajur.... hami ni bahun bhaera pani bhada majna desh chodekai chaum....
      Bewastha haru badliye.... tara janata ko awastha bhaney badliena.......

  • @chanthapa7943
    @chanthapa7943 2 года назад +1

    Very Namaskar to both of you......Lead by example Mahabir Pun

  • @kamalarai1033
    @kamalarai1033 2 года назад +2

    पुन सर, अनिश प्रधान USA संग सहकार्य गरि नेपालमा प्लेन बनाउं र उडाउँ सर। म पनि 2-3 करोड जति लगानी गर्ने इच्छा छ।

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 2 года назад +2

    रास्ट्रको मणि डा माहाबिर पुन

  • @user-mgr.s
    @user-mgr.s 2 года назад +1

    Great Vision🙏

  • @jharanaphagami
    @jharanaphagami Год назад

    Ramro xa ajai pargat granu parxa

  • @rajendraoli4473
    @rajendraoli4473 2 года назад +3

    नेपाल का नेता र कर्मचारी ले देश,नदि, नागरिकता, बेच्नु बाहेक केही गर्दैनन् नेता ले पनि महाबिर जस्तै आविष्कार गर्ने मा लगानि गरेमा नेपाल छिट्टै बिक्सित हुन्छ

  • @rajendraoli4473
    @rajendraoli4473 2 года назад +4

    नेपाल का मन्त्री नेताहरु को बुद्धि मा गु दिशा भरिएको छ

  • @devbk3400
    @devbk3400 Год назад

    Maha bir sir Nepali laie Naya khura diemag ma aataunna sir Tara hajur KO kam ma salute cha pachie taha huncha

  • @krishnarai4212
    @krishnarai4212 2 года назад +1

    Nepal ko hira mahabir pun.

  • @pitamagargm2423
    @pitamagargm2423 Год назад

    Sahikura Sir thank you

  • @mahendrasarkar1060
    @mahendrasarkar1060 2 года назад

    Always supoort

  • @7subba
    @7subba Год назад

    Nepal ko autai matra sacha scientist Dr Mahadir pun matra ak hun uhako Des prati Kati mahan bichar chha ra atinai sandarbhik pani chha, Nepal des ra janta ka samridi ka nimita, ti kura haru sumadhur sailima sabaile bujne gari prakat garidinu bho Nepali janta ka samune, scientist bhanine manis haru ta uha jasto hunaparchha. Dr Pun tapai Ko Sadai bhalo hos. Tapai lai saphalta ko lakhau lakha subhakamana.

  • @jaygorkha7251
    @jaygorkha7251 Год назад

    beautiful

  • @sandeshbudhathoki2578
    @sandeshbudhathoki2578 2 года назад +1

    ❤️❤️

  • @veermalathapamala5021
    @veermalathapamala5021 Год назад

    👍👌🙏

  • @sapanatamang5179
    @sapanatamang5179 Год назад

    Great person in nepal

  • @sanjusunar2087
    @sanjusunar2087 2 года назад +1

    🙏🙏🙏

  • @gautamale5290
    @gautamale5290 Год назад +1

    Dr Sanduk Ruit Mhabir pun Kulman ghising Rasta ka Gahana hun jati Bakhan garey pani kam hunxa

  • @Khimg-vlogs
    @Khimg-vlogs 2 года назад +2

    देशले नचिनेका माहान बौगेनिक

  • @sakharbomjan8452
    @sakharbomjan8452 2 года назад

    Nepalko hira mahabir pun

  • @maheshtmg2048
    @maheshtmg2048 2 года назад

    Mahaabir dai Nepal aama ko bikash ho.Bujanu parchha nepali.Des nepali ko ho.Bikesh ko kaam thalaou asai paali.Jay Nepal mahaabir dai sanga jutaou bir bir gorkhali nepali.

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад

    दुबै जना सर लाई नमस्कार छ

  • @shivapanday3200
    @shivapanday3200 2 года назад

    Arebhai timile k garyeu ra bujne ?

  • @rupertmaniac260
    @rupertmaniac260 2 года назад

    Dalle rajako birodh garne CIA agent ho...Bhram ma naparau....

  • @rupertmaniac260
    @rupertmaniac260 2 года назад

    Yo dalle CIA agent ho....