नमस्कार हाम्रा आदरणीय दर्शक महानुभावहरु इ नेपाल रोधीघरको नियमित शृङ्खला अन्तर्गत चर्चित गायक श्याम राना र अग्रज गायिका माया गुरुङ बिचको रमाइलो रत्यौली दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद ।
MAYA GURUNG JEE KO DOHORI HAMRO SYANGJALI SHYAR RANA JEE SANGA SUPER XA PHERI YEE DUI JODI NEXT EPISODE MA BALLAI BHO BHETA BHANNI BHAKA MA DEKHNA ANI SUNNA PAIYOS. RAMAILO XA. ENTIRE TEAM LAI MANY THANKSSSSSSSSSSSSSSSSS
हाम्री प्यारी माया दिदिको समधुर स्वर साथै मीठो गित गाउनु हुन्छ श्याम राना पनि उत्तिकै मीठो गाउनु हुन्छ झन असाध्यै मन पर्छ उन्नती र प्रगती गर्दै जानु होला दुबै जनालाई शुभकामना छ 🙏🙏🙏
संचालक ज्यु यो लयको सर्जक को हो किन सर्जकलाई बिर्सनु हुन्छ र पैसाको खेल मात्र खेल्नु हुन्छ?कम्तिमा प्यारोडी ज जस्ले बनाए पनि सर्जक ,संकलकलाई कहिलेपनी नबिर्सनु होला!! एस्मानै तपाईंको भलाई हुनेछ।
नमस्कार हाम्रा आदरणीय दर्शक महानुभावहरु इ नेपाल रोधीघरको नियमित शृङ्खला अन्तर्गत चर्चित गायक श्याम राना र अग्रज गायिका माया गुरुङ बिचको रमाइलो रत्यौली दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद ।
Pnchakot 2 lyuna pro
@@prakashrimal5838 अर्को एपिसोड्मा
O
ok
@@prakashrimal5838 0lp0 his ll aj8p
माया गुरुङ र श्याम रानाको अर्को भाग को पर्खाईमा कोको हुनुहुन्छ?🤞✋
आहाँ यो होनी दोहोरी त पुरा भिडियो हेर्दानी अगाईन॥
माया दि र श्याम भाई को दोहोरी हेरेर र सुनेर मनै नअघाउने के भाको होला।
nikai din dekhi herdai xu yo 2 jana ko dohori nikai jameko xa
यो जोडीले बजार तताउने भयो खएर केही छैन सफलताको शुभकामना
सुनेर धाेका पुगेन अर्काे पनि ल्याउनु पराे श्यामु र मायाकाे
माया गुुरुङ्ग सिस् तपाईको दोहोरि गितको पेलाइ सारै मज्जा आउछ
अति रमाइलो दोहोरी दुबै जना कडा ..मन पनि भरियो तन्न
Aha kya dami git yo git purano nai hola original xa vane upalbdh garaunu pro
अहा कति सह्रै राम्रो दोहरी श्यम & माया दि को
MAYA GURUNG JEE KO DOHORI HAMRO SYANGJALI SHYAR RANA JEE SANGA SUPER XA PHERI YEE DUI JODI NEXT EPISODE MA BALLAI BHO BHETA BHANNI BHAKA MA DEKHNA ANI SUNNA PAIYOS. RAMAILO XA. ENTIRE TEAM LAI MANY THANKSSSSSSSSSSSSSSSSS
श्याम राना माया दि धेरै राम्रो छ
Waowaowao super dohori gaule vai shyam ra bahiniko janmeko xa बालकुमार vai thank you hai dami
दोहोरी कि खानी माया दिदी लाई पोखरा मा अलि साघुरो भएको छ दिदि लाई काठमाडौ मै बस्ने व्यवस्था गरौ
पर्वत, स्याङ्जा तथा गुल्मी तिर बढी गाईने गित हो।अती राम्रोछ।यो दिलमा तिमी छौ अरूलाई राख्दीन, यो तिम्रो मुहार हेरेर थाक्दीन। सूपर। ।
bich ma git ma attar kura aauda attar hatmai hune lai lekher planning garer lekher rakheko git tw hoen jasto lagne
धन्यवाद प्रतिक्रिया को लागि बिचमा मोजा गनाएर छर्केको अत्तर हो श्याम रानाको।
माया दिदी र श्याम सर को दोहोरि सारै मीठो हुन्छ,
श्याम राना मगर र माया गुरुङले अति नै मन छुने खालको गित प्रस्तुत गर्नु भएको छ स्वर शब्द सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
निकै राम्रो लाग्यो
साह्रै रमाईलो लाग्यो । दुबै कलाकारलाई हार्दिक नमन्। साथै पूर्ण सफलताको कामना 🙏
Wow shyam rana ko geet sab interesting hunx.....
हाम्री प्यारी माया दिदिको समधुर स्वर साथै मीठो गित गाउनु हुन्छ श्याम राना पनि उत्तिकै मीठो गाउनु हुन्छ झन असाध्यै मन पर्छ उन्नती र प्रगती गर्दै जानु होला दुबै जनालाई शुभकामना छ 🙏🙏🙏
कति राम्रो दोहोरी जति सुने नि सुनिरहन मन लाग्ने धेरै धेरै धन्यवाद छ सबैलाई
आहा !!!: सारै राम्रो ।।।
Aaha kati ramailo dohori malai man parx
निकै राम्रो छ
आहा त्यो छिस् छीस् अत्तर यहां सम्म वास्ना आयो है स्याम दाई
फेरि दुई जान को दोहोरी कहिले आउला भन्दै बसेको थियो खुसी लगियो फेरि सुन्न पाउदा
अति नै मन छुने खालको गित प्रस्तुत गर्नु भएको छ
धेरै धेरै रमाइलो लागाे
super super shyam daju rw maya dd
बाफरे बाफ,रयाइकि रयाइ पार्ने दोहोरी,गजब श्याम भाई र माया बहिनी 👏👏👏👏👏
श्याम ज्यूको एक टुक्का सुनेर खोजीखोजी यहाँसम्म आइपुगेको छु पुरा हेर्नुलाइ 😊😊
आह सारै रमाइलो दोहोरी बधाई छ।दिदी भाइ
Aahaa 👌👌👌
लोक दोहोरी भनेको यस्तो हुनु पर्छ 93 out of 100
Superb chait chait chait👍️👍️👏👏👏👏
Langdon
ओहो कति आनंद आयो यो गीत सुन्दा ❤️ श्याम राना दाजी र दिजु को कति मिठो आवाज मा सुन्न पायौं धन्ने छ 💟💟
धेरैपछि,मायाँ गुरुङ ज्युको दोहोरी सुन्न पाइयो🙏💕
निकै राम्रो दोहोरी गीत
हार्दिक नमन दुबै जनामा🙏🙏🙏🛬🛬💃💃💃
wawwww kya dami
wow kati mitho dohori 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
अत्तर वाला टुक्का चाइ सारै रमाइलो लागेयो है👌👌😀❤️🤩
पछिल्लो समय छाडा दोहोरी लाई मात खुवाउदै अघाडी बढेको इनेपाल परिवार लाई अजै सफलताको शुभकामना आजको प्रस्तुती निकै उत्कृष्ट लाग्यो
माया दिदी र स्याम दाजु को दोहोरी धेरै राम्रो लाग्यो
आहा अति नै मिठो रमाइलो जता श्याम दाजु उतै रमाइलो आहा❤️❤️❤️❤️
उत्कृष्ट प्रस्तुति । दुबै जना को सब्द चैन राम्रो छ ।
आती राम्रो छ,दिदी हजुर लाइ धन्यवाद छ
wow very nice dohori 👌👌👌💯🌹
एकदमै राम्रो छ दोहोरी मज्जा आयो दोहोरी सुनेर सबैजनालाई बधाई छ
रमाइलो🔥
Damizz 6how dhaohari🙏🙏🙏
जबाफ क्या मज्जा मज्जाले दिने दुबै ले😘😘😘😘😘😘
Very good shyam rana rock
Kada ayo
Dharai ramro
Sarai ramro xa vaka ani dohori
Dherai ramro 👍
उमेर गएनि माया गुरुङ सारै मन पने
अत्यन्त राम्राे छ
Wow jay ho enepal rodhighar ❤️🎤
Thixa gurung ko git chakhilo xa dhanyabad baini ramro git sunaunu vayo
दमदार प्रस्तुती श्याम दाजु को
Super lokdohori
आयो मनपर्ने गित भिडियो हेरिरहे
धेरै राम्रो लाग्याे
Kati ramro bhaka ani swor pani ekdam ramro maya didi ra shyam rana dai ko 😍😍
Sampuda timlaye dhanna bath xa ❤️❤️
सलाम माया बहिनि लाई
बबाल मज्जा आयो 🙏
Aati ramro chha geet
👌सुपर अति रमाईलो दोहरी रत्यौली गित❤️
राम्रो छ
आहा कति रमाइलो ❤❤❤❤
Wow Super🌹🌹🙏🙏🌹🌹👌👌👌👌👌👌👌👌👌🌹🌹
sarai ramailo
कानलाई बडो आनन्द !!!
Dami lageo geet Maya DD
नमस्कार ।।
आजको बसाइ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ल्💋❤️❤️❤️❤️💙💙🙏🙏🙏
अदभूत ।।।
Dharai ramro 👍👍🙏🙏🥰🥰🥰
कति सार्है राम्रो छ गित म पनि आम कि क्या हो💓🇳🇵💓🇳🇵💓🇳🇵💓🇳🇵💓🎉😢❤😂🎉
जे बतुराए पनी हुने लोकसंगित कै बेइज्यत गर्छन यस्ता खाले दोहोरी गाउने नाम मात्रै का कलाकार ले
दामी लाग्यो हजुर
राम्रो दोहोरी गीत
Shyam rana ra maya gurung ko live dohori sarai ramro chh. Best of luck 👍 ✨️ 💓
Maile aaja syam rana jyu sang ride share gareko hehe
Ramro xa sabda
Wow
🙏🙏🙏सबै टिमलाई
Wa kda Shyam and maya
Wow gajjabako dohori....
Wow very fantastic song i like it
संचालक ज्यु
यो लयको सर्जक को हो किन सर्जकलाई बिर्सनु हुन्छ र पैसाको खेल मात्र खेल्नु हुन्छ?कम्तिमा प्यारोडी ज जस्ले बनाए पनि सर्जक ,संकलकलाई कहिलेपनी नबिर्सनु होला!! एस्मानै तपाईंको भलाई हुनेछ।
अर्को पटक श्याम राना र माया दी को रोईला दोहोरी सुन्ने रहर छ।😍😍
Sarai ramro geet
Romantic and nice
Dharaii ramailo ❤️🫶
Maya gurug ko sabda wa
Nice song 👍
Maya & syam gorgeous