लजालु एक नारायण भण्डारीसँग श्रृङ्गारिक रसका कुरा I MOHAN GURUNG Podcast Episode-04

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 16

  • @RemGurung
    @RemGurung 5 месяцев назад +4

    18:58 सिर्जना (र सिर्जनाको बिषय)ले गर्भधारण गर्छ । र त्यो सिर्जनाको जन्मिने आफ्नै निश्चित समय हुन्छ । त्यसैले एउटा सर्जकले नयाँ सिर्जनाको लागि आफूले आफैलाई पर्खिनुपर्छ । एकनारायण भण्डारी दाईको यो कुराले मन छोयो । धेरै धेरै धन्यवाद एकनारायण दाई अनि मोहन भाईलाई यो पोडकास्टको लागि ।
    🙏❤️🙏

  • @shivrajgaire823
    @shivrajgaire823 2 месяца назад

    My favourite Ek Narayan Daju

  • @GovindaNeupane-vn2jl
    @GovindaNeupane-vn2jl 5 месяцев назад

    ekdam man prane sarjak eknarayan bhandari

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 5 месяцев назад

    एकदमै मनपर्ने सर्जक एकनारायण जी

  • @Drugsesger1234
    @Drugsesger1234 4 месяца назад

    Love u eknarayen sir

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 5 месяцев назад

    मलाई मन् पर्ने एक कलाकार एक नारायण भण्डारी दाई हो ! एक नारायण भण्डारी दाईले श्रृजना गर्नु भएको सबै मन् पर्छ राम्रो लाग्छ उत्कृष्ट लाग्छ ! एक नारायण भण्डारी दाईले हरेक शब्द शब्द बुनेर गरुङ्गो लेख रचना गर्न सक्ने मुटु चसक्क छुने श्रृजना गर्नु हुन्छ यो नै बिशेषता हो एक नारायण भण्डारी दाईको ! मैले भन्नु पर्दा लोक गित संगित क्षेत्रको सुपरिच्चित नाम लोक साहित्य सिङ्गारिक रस भाबको रचना गर्न सक्ने ब्यक्ति उत्कृष्ट श्रृजना गर्न सक्ने ब्यक्ति एक नारायण भण्डारी दाईलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता एक नारायण भण्डारी दाईको सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )

  • @SushilAryalNepalikrishi
    @SushilAryalNepalikrishi 5 месяцев назад +4

    आहा

  • @krishnaprashadpandey7542
    @krishnaprashadpandey7542 4 месяца назад

    मलाई एकदमै मन पर्ने दाइ 🙏
    लगभग सबै गित सुनेको हेरेको छु १०० वटा गित त म भखर पनि भन्न सक्छु

  • @narayanneupane7010
    @narayanneupane7010 19 дней назад

    अचम्म लाग्छ - महिलाले लिएको interview मा 27k views अनि पुरूषले लिएको interview मा 1.4k views.

  • @SajanNeupane-g4s
    @SajanNeupane-g4s 5 месяцев назад

    Dai namaskar.jiudo itihas lok Sangit ko dharohar hunuhunxa.

  • @SajanNeupane-g4s
    @SajanNeupane-g4s 4 месяца назад

    Ek narayan bhandari jiu narayan rayamajhi jhai doura suruwal ani dhaka topi lagaune suruwat garauna.

  • @santoshsubedi8860
    @santoshsubedi8860 5 месяцев назад +2

    Dai Lai namasakr

  • @janjantimalsina1465
    @janjantimalsina1465 3 месяца назад

    👍

  • @bhaabgangadigitalpvt5978
    @bhaabgangadigitalpvt5978 5 месяцев назад +2

    ❤❤❤❤

  • @ArunNP
    @ArunNP 5 месяцев назад +2

    💕🙏

  • @krishnaprashadpandey7542
    @krishnaprashadpandey7542 4 месяца назад

    भोलि को सरुमैरानी पनि हेर्नू पर्छ ल
    कले हो ?
    नभन्नु यिनै दाइको हो😆