नेवार बहादुर र बाहुन बहादुर |Newar Bahadur Bahun Bahadur|
HTML-код
- Опубликовано: 4 окт 2019
- Maha Sanchar Presentation
Artist
Mohit Bansa Acharya
Narendra Kansakar
Hari Bansa Acharya
Madan Krishna Shrestha
© Maha sanchar Pvt Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
Connect With Maha Sanchar :
Facebook Page:
/ mahasancharofficial
email : mahasancharofficial@gmail.com
Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
They are the legends. Very sad to see these people getting old. No one will ever replace them 🙁
मदन वंश आचार्य र हरिकृष्ण श्रेष्ठ ज्यु हरुलाई पनि बडादशैको शुभकामना ☺️ ☺️
Yesto po ho ta “Art” Ra “ Artists” bhaneko. Proud of “ Maha “ !!!
यदि यो कार्यक्रम "मह" जोड़ीले नबनाएको भए जातीय कुरा गरिस भनेर विरोध हुने थियो। धन्य छ "मह" जोड़ी लाई यती सटीक कार्यक्रम बनाएकोमा।
legend भनेको legend नै हुन्छ।मलाई लाग्छ उहां हरु बाट अहिले का कलाकार मित्र हरुले पनि केही सिक्नु भो होला।
I checked almost all the comments but i didn't find any negative comments and that's called fav legends of our Nation...proud to have you मह जोडी ❤❤👍👍👍 thank you for doing this drama about caste discrimination
धेरै रमार्इलो, एकदम राम्रो सन्देश बोकेको, चोटिलो ब्यङ्ग्य बोकेको । बास्तवमा धेरै पछि हाँस्यब्यङ्ग्यको मिठो स्वाद चाख्न पाइयो । धन्यवाद मह सञ्चारलार्इ ।
हरिबंश आचार्यलाइ म मान्छे भन्दा माथी भगवान नै भन्न चाहन्छु।
पहिले like ठोक्ने अनि हेर्न सुरु गर्ने हो
यो प्रहसन आजभन्दा ३ वर्ष पहिले "मह यात्रा-२०७३" मा धरानको सभा हलमा हेर्ने मौका जुरेको थियो ! उबेला म नि स्वर दुख्ने गरि हासेको थिए😁 । युट्युबमा हालेर पुन:ताजकी प्रदान गरिदिनु भएकोमा धेरै-धेरै धन्यवाद छ । खुब रमाइलो र सन्देशमुलक छ ! 🌹🌹विजयादशमीको मुरी मुरी शुभकामना छ !🌹🌹
Kati jodi aaye but maha jasto jodi kohi tikena....evergreen (कती जोडी आए मह जस्तै जोडी कोही टिकेन ॥॥)
नेपालको शान एक उदाहरणीय महजोडी🙏💐उहाहरू प्रती सधैव सम्मान🤗🇳🇵
धेरै समयपछी राम्रो प्रहसन हेर्न पाईयो salute मह जोडि
आहा अत्यन्तै सुन्दर र सन्देशमुलक उच्च सम्मान छ बाहुन बहादुर र नेवार बहादुर ज्यु हरुलाई 🙏🙏🙏
धन्यवाद छ भगवान लाई हामीलाई मदन दाई र हरिवंश दाई को रूप मा महान व्यक्तित्व प्रदान गर्नु भएको मा।
अहिले को सम सामयिक परिस्थिति मा आधारित प्रहसन, ज्यादै ज्ञान बर्धक र मनोरन्जनात्मक लाग्यो।
एकदम राम्रो सन्देश बोकेको, चोटिलो ब्यङ्ग्य हाँस्यब्यङ्ग्यको मिठो स्वाद , धेरै रमार्इलो।
धेरै सहि गर्नु भयो धेरै राम्रो गर्नुभएको धेरै धन्यवाद हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ लाई मेरो तर्फबाट सलवटछ
I respect both of these actors. Until now, they have been working to spread awareness in the society. They always have social message in their shows. Be it be 15 gate, or Ooho or Kantipuri. I love and respect both of them. They are really inspirational. I got to read their articles on social media. Their love life, friendship and the struggles they have been doing in their lives is respectable. Huge love and respect for both of these actors.
Meri basai, jire khursani, tito satya and so on.. none of them can ever reach to the level of Maha Jodi. They are extraordinary. Super brilliant treasure of Nepal. My huge respect and salute to the legendary Maha jodi of our country Nepal.