बोयर बाख्रा पाल्न चाइ ठिक हो तर भाउ चाइ अस्ट्रेलिया बाट ल्गाउदा लाग्ने भाउ राख्ने नेपाली दलाल हरुलाइ कार्बाही नगरे बजार मा मनपरि भै रहन्छ। बोका बाहिर बाट ल्याको जति नै महङ्गो नेपाल मा जन्माएर लिने लाई लात हान्नु पर्ने !!
पावर मिडिया मित्रहरू हजुर हरुले भिडियो बनाउदा कुन ठाउको कार्यक्रम हो अनि उहाहरुको फोन नम्बर पनि राख्नु हुदा र कुन जिल्ला को कुन ठाउमा हो र कहाबाट जादा राम्रोसँग पुगिन्छ यी सबैजानकारि दिदा सुन मा सुगन्ध हुन्थो कि हजुर ले यसरी अन्तर बार्ता गर्दा सबै जानकारि राखि दिनु भयको भय अती राम्रो हुन्थो कि यदि मेरो मेरो सोचाइ गलत नभय मा
मिहेनत गर्न सकिय बाख्रापाल राम्रो हो तर यहाको बाख्रा हरु चाहिँ खुराक नपुगेको जस्तो अलिकती दुब्लो देखियो कृषि क्रान्तिको लागि यहाँ लाई धेरै धेरै धन्यवाद
बधाई तथा सफल कार्यकालको सुभकामना हजुरहरु सम्पुर्णमा।एउटा सानो जानकारी।एउटा बोयर बोका उपलब्ध गराउन सक्नुहुन्छ कि?म पनि बोयर बाख्रा पालन बाट अलिक माथी निस्कन सक्थे कि।
Hami nepali po6i parnko karan ny ye ho gharma hali na payar khat bari bajo ran6 ani 6ora 6ori jager ko khogi ma hun6n man hamro padhi khotangko madan sarko school jasty saby sthaneya tahma kholi padhi ani sekai ko bebastha garnu jaruri 6
मैले धेरै पटक यो पावर मिडिया हेरेको छु तर मेडम ज्युले न त आफ्नो सम्पर्क नम्बर राख्नु हुन्छ नही कृषकको ठाँउ ठेगाना र सम्पर्क नम्बर राख्नु हुन्छ, यति हामीले सम्पर्क गर्न चाहेमा कसरी सम्पर्क गर्ने ??
दर्शन नम्स्ते यो सानो मान्छेको तर्फबाट एकदमै राम्रो काम सर मिल्छ भने यो सानो मान्छेलाई पनि एकचोटि फर्केर हेर्नु होला नि ल हजुर ruclips.net/video/16X1JRc6LtY/видео.html
सिताके च्याऊबाटै यसरी गर्नुहोस लाखौं कमाई >>> ruclips.net/video/-df0yJIodo8/видео.html
अति उत्तम ज्ञानबर्दक र समृद्दीको काम र छायांकन यहि नै हो स्वरोजगारको सही मार्ग .. किसान र संबाददाता दुबैलाई शुभकामना...
बोयर बाख्रा पाल्न चाइ ठिक हो तर भाउ चाइ अस्ट्रेलिया बाट ल्गाउदा लाग्ने भाउ राख्ने नेपाली दलाल हरुलाइ कार्बाही नगरे बजार मा मनपरि भै रहन्छ। बोका बाहिर बाट ल्याको जति नै महङ्गो नेपाल मा जन्माएर लिने लाई लात हान्नु पर्ने !!
धेरै धन्यवाद जयमसी
I'm motivated from this Channel !!!
power media lai dhanybad..
जय मशी दाजु सल्ला सुजाब को लागी हजुर लाई धेरै धन्यवाद गड़ को धेरै आशिष?
Amrit sir ko mehanat lai salut xa batae , duck , rabit , goads wau
गज्जब हजुर,यसरी नै भारतबाट आऊने नक्कली बाख्राहरु को आयात ठप्प नै पारीदिऊँ।
😍😍
सहि कुरा गर्नु भयो दाजु
जय कृषि
जय किसान
🙏
पावर मिडिया मित्रहरू हजुर हरुले भिडियो बनाउदा कुन ठाउको कार्यक्रम हो अनि उहाहरुको फोन नम्बर पनि राख्नु हुदा र कुन जिल्ला को कुन ठाउमा हो र कहाबाट जादा राम्रोसँग पुगिन्छ यी सबैजानकारि दिदा सुन मा सुगन्ध हुन्थो कि हजुर ले यसरी अन्तर बार्ता गर्दा सबै जानकारि राखि दिनु भयको भय अती राम्रो हुन्थो कि यदि मेरो मेरो सोचाइ गलत नभय मा
Ramro lagyo...
ल है दाजु परगति रामरो छ
जयमसि
राम्रो छ सर #usmanwaiba
मिहेनत गर्न सकिय बाख्रापाल राम्रो हो तर यहाको बाख्रा हरु चाहिँ खुराक नपुगेको जस्तो अलिकती दुब्लो देखियो कृषि क्रान्तिको लागि यहाँ लाई धेरै धेरै धन्यवाद
बधाई तथा सफल कार्यकालको सुभकामना हजुरहरु सम्पुर्णमा।एउटा सानो जानकारी।एउटा बोयर बोका उपलब्ध गराउन सक्नुहुन्छ कि?म पनि बोयर बाख्रा पालन बाट अलिक माथी निस्कन सक्थे कि।
Ho astai astai video halnus mam.sasto bakhra khor katima banauna sakinxa bujhdina paryo 50 bakhra ko lagi
ल बधाई छ है
Mero pani thikai xa bakra palan ma
Ramro xa video
Good job 👍
Nepal gayr m pani bakra bagur palnu parne x 👍👍
Great job
Very good
Badhai xa krishak bro.
Good job.i want do start.
ramro kam
Nice video
Good job
क्या गफ देको हो दाई,खरी को मासु तितो हुन्छ र?
A hajur bhairahawa gayara astij ko barema niws layanush
Good
Aafno byabsay garnu ramro ho tra ma chai bhada majhera afno pariwar paleko Xu ra kosis gardai xu ki ek din agriculture ma lagani garne xu
Hami nepali po6i parnko karan ny ye ho gharma hali na payar khat bari bajo ran6 ani 6ora 6ori jager ko khogi ma hun6n man hamro padhi khotangko madan sarko school jasty saby sthaneya tahma kholi padhi ani sekai ko bebastha garnu jaruri 6
100%बोयर को पाठि को मुल्य कती हुन्छ दाजु 4/5 महिना सम्म को।
Yes
मैले धेरै पटक यो पावर मिडिया हेरेको छु तर मेडम ज्युले न त आफ्नो सम्पर्क नम्बर राख्नु हुन्छ नही कृषकको ठाँउ ठेगाना र सम्पर्क नम्बर राख्नु हुन्छ, यति हामीले सम्पर्क गर्न चाहेमा कसरी सम्पर्क गर्ने ??
कुन ठाँउ हो यो
बोयर को मासु त मिठो हुदैन र त
सन २०११ मा पोल्याण्ड मा एक NUN ले भगवान श्री कृष्ण लाई मुद्दा हालिन्, मुद्दा के थियो होला त्यो जान्न को लागी यहाँ क्लिक गरौ #Bonotgtm
कुन ठाउँमा हो
2 sal samma ko kharcha kati jati lagxa hola daju
Ghas kheti tanna garna sake bakhra ma teti kharcha xina tehi danama halka hunxa hjrle kati pale tesma var parxa
Ye kharcha teti nahune raixa barkha ko lagi tannai makai hunxa aphnai tehi dabai pani ma lagne raixa. hal malaysia
Place where
बोयर बोका का पाउछ नम्बर पाउन सकिन्छ कि
Thau ko name plz
बाख्रा गतिलो देखिन्दैन त।
भेट्न पाए हुने थियो
काहाँ परयो सुब्बा दाई को फ्रम । मोबाइल नम्बर पाउन
दर्शन नम्स्ते यो सानो मान्छेको तर्फबाट एकदमै राम्रो काम सर मिल्छ भने यो सानो मान्छेलाई पनि एकचोटि फर्केर हेर्नु होला नि ल हजुर ruclips.net/video/16X1JRc6LtY/видео.html
Chovar whopeeland pachadi cha ho buda ko farm 35 wata bakhra thyo ma herna jada
Yo pakhra farm ko malik ko mobil nomber comment ma send gardinu na sir please
Yo Dai ko number pauna sakenx hola?
उहाँको नम्बर पाउन पाए हुने।
आहा रमाइलो लायो बाख्रा पालन
मेरो च्यानल पनि subscribe गर्दिनु होला ल
ruclips.net/user/AnjanMusicEntertainmentFolkGeetIsOurHeritage
मलाई पनि बाख्रा पाल्न मन छ हजुर् के गर्ने?#ruclips.net/video/Bp93pmJefmM/видео.html
Good