शहरमै सानो ठाँऊमा, बिना हरियो घाँस यसरी गर्न सकिन्छ मज्जाले बाख्रा पालन | Goat Farming in Nepal
HTML-код
- Опубликовано: 16 окт 2024
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
#Sushanta_Bakhra_Farm
--------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : facebook.com/powermedianetwork/
कालिज पालन सम्बन्धि पनि जानकारी गरौं ।।।
🙏🙏🙏
भ्याकुता कुन काममा खेती गरिन्छ सर
बोका चाहिँ राम्रो जातको ल्याउनु भएको रहेछ सर कति पर्छ होला यो जातको लागि
Waooooo boro
Okok
कृषक र पत्रकार बहिनीको भलाकुसरी राम्रो लाग्यो , प्रस्तोता ले लगाएको टिसर्ट झनै राम्रो लाग्यो अब नेपालमा नै केही गर्नुपर्छ ..
gret job sir
मानिस जो जहिले पनि खुलस्त र सहयोगी भाबनाको हुनुपर्छ अझ सरको बिचार सहि लाग्यो कृषक भनेको एस्तो हुन ता कि सबैलाइ सहयोग मिलोस gret
धेरै राम्रो भिडियो छ । पावर मिडिया नेटवर्कलाई धेरै धेरै धन्यवाद छ ।
M
स्वार्थी किसान! सिकाउनु पर्ने कुरा चाहिँ लुकाउदो रैछ।
Hora
राम्रो जानकारी दिदी Thank you.🙏🙏
Dhane badh kisan daju ra patrakar baini laai
उदाहरणीय शहरी कृषकको प्रगती ले हजारौं कृषकहरुलाई अमूल्य फाईदा हुनेछ धन्य होस कृषक ज्यू र पत्रकार बहिनीलाई .....
राम्रो जानकारी साथै बहिनीकाे साेध्ने तरिका पनि राम्रो लाग्यो ।
धेरै धेरै धन्यवाद किसान दाजुलाई ।
सवै गाउँले मिलेर यसरी वाख्रा पालौं र सामुदायिक विकास गरौं । “विकास लले नास थेम्ए”
फजुल खर्च अनावश्यक कार्यक्रम अनुपयुक्त:-
हाम्रो समाजले गर्ने कार्यक्रम र समारोह मनाउँदा हाम्रै संस्कार हाम्रै संस्कृति “कति सुहाउँदो हो निलो धरो ढाडैमा मै वसेको आडैमा” “पैसा तिफुँ आरेवा भट्टि पसल खैले होंनिवा” जस्ता झलक प्रस्तुत गरौं । भोज खाँदा हाम्रै उत्पादन खसी फर्सी रायो काउली सव्जि आलु पिडालु मुला मार्सी धानको चामल किनेर आप्mनै मान्छेवाट पकाएर खान सके कति सार्थक वन्ने थियो ठान्ने गरेको छु ।
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
सहि कुरा गर्नु अकल जानका लागि धन्यवाद
Dherai ramro lagyo yo videobata dherai kura thaha vayo .dhanyabad
धेरै राम्रो सोच अनि राम्रो बिचार यहाको प्रगती उन्नतिको कामना साथै यहाको फम भिजिट गर्न पाइयोस
Ekdam niswartha bhawana ka dhani hunuhudorahex .. khusi lagyo.. sakaratmak ra uttam soch. Dhanyabat sir tapai lai. Tapai krisak ko lagi prerana hunuhunx.
Namskar sir hajurle diyko bakhrapaln ko tarika ati ramro xa.
अन्तिमकाे शब्द अति उत्तम लाग्याे
धेरै राम्रो हजुरको सल्लाह
Ramro gyan dinu vakoma dhanyebad
Jankariko lagi sister lai many many thanks
धेरै राम्रो ज्ञान दिनुभयेकोछ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
एकदम उदाहरणिय काम गर्नु भएको छ यहाँलाई सलाम छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏
धेरै राम्रो काम हजुर
दाजुको कुरा सुन्दा खुशी लाग्यो
अति नै उतम कुरा गर्नु भो हजुर मलाई त सारै मन पार्यो र मलाई पनि बाख्रा नै पालन गर्न मन लाग्यो ।
जे गर्छु नेपालमै गर्छु
उद्यमि र मिडियाको राम्रो प्रयास ।
पछाडि पनि हेर्नु पर्यो नि
नसके विदेश जान्छु
लेखेकाे छ
Sundar Shrestha Hahaha....
नेपाल मै केही गर्न सकिन्छ
हेर्नुस सबैले अब नेपाल मै बसेर सानो भयेनी काम गरौ देस बनाउ पहिले
तेही सोचमा छु हजुर म पनि
धेरै नै राम्रो सन्देश दिनुभयो सर हजुरलाई धेरै धेरै धन्यवाद।
wow 100% sahi kura garnu vayo hjr sir
दुनियाँमा करोडौं सफल बेकति छन् उनिहरुकाे जागर अाइडिय सीप देखाउनु बुझाउनु नागरिकको लागि ठुलो कुरा किनकि सफताले सफलता लाइ पछेउछ साेच दिमाग बाट हाम्रो भबिस्य बनावट तया हुनछ
धनयबाद
मेहनति मान्छे झुटो बोल्दैन उहाको बिचार एकदम सहि छ।
great work Sir heartily salute you! !
Salute hjrlai hjrlai
Good job hajur ❤
सारै राम्रो छ सर मेरो घर सल्यान हो अहिले मलेसिया म छु यो लक्डाउन पछि तपाईं को फाम म आउने छु सर
सर हजुरलाई बाख्राको खोर बनाउनु परेमा म सस्तोमा बनाइ दिन्छु हजुरको नेपालको नम्बर मलाइ दिनु होला
कतार देखि हेर्दै छु
सारेई रमाइलो अनि सहि कुरा गर्नु भयो तपाई को बाख्रा पालन राम्रो अनि यथार्थ कुरा गर्नु भयो म पनि बाख्रा पाल्ने सोचमा छु तपाईको ब्यबसाय सफलहोस हजुरको
Ekdam ramro lagyo tapaiko bhanae 😍😍
ग्रेट चेली र ग्रेट फादर अति राम्रो सूझाब सल्लाह दिनू भयो धन्यबाद
राम्रो कुराकानि
एकदम राम्रो सुझाव र बेवासाय को लागि बधाई तथा अग्रिम सुभकामना छ हजुर अजै राम्रो गर्नुहोला मेरो घर बागलुङ र मेरो घरमा पनि थोरै बाख्रा छ बर्षमा दुई पटक जन्माउछ ४/४ वटा पाउछ एकदम राम्रो भएको छ तर म अहिले युएई छु सबै मेरो श्रीमती हेर्छन् घरमा अब मेरो पनि सोच छ आफ्नै देश आफ्नै जन्म ठाउँ family को साथमा बसेर केही गरौ भन्ने धन्यवाद
Wow❤ suvakamna dada ❤❤❤
राम्रो धेरै राम्रो सोच दाई को
Ati ramro
धेरै राम्रो कार्यक्रम
सबै काे भलाे चाहाने मानछे हुनुहुदाे रहेछ दाइ भगवानले सधै रक्षा गरून् नेपाल देस लाई नेता हरु ले कंगाल नै बनाउन खाेजदै रहेछ किन मति खराब भाकाे हाेला जनता काे लागि केही नसाेचने
Great work sir 💕💕💕
Hajur jsto manxe dherei hunuprxa nepal ma..salam xa sir mero tapai lai
अत्यन्तै सहरानिय काम
म पनि अब कतारबाट फर्केर यस्तै गर्नेछू।ठुलो आशा बढ्यो मलाई पनि यो भिडियो हेरेर?♥️♥️♥️🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐
दुबै जना लाई नम्सकार छ है । महिले पनि अब नेपाल अाए पछि बाख्रा पललने साेचेकाे थिय । अाज हजुर हरूकाे याे भिडियो हेरे पछि अज म खुसि भए अब म नेपाल अाए पछि हजुरकाे फम मा केही कुरा बुजेर , सिकेर मात्र गरने बिचार गरेको छु ।
म९८६१९०९०६१
Ramro video dekhaunu vayo thank you sis
Awesome Job Sir
बा ले सिकाको आइडिया धेरै राम्रो हो
very impressive video thank you so much
राम्रो छ
Good xa job
Good jab hamro Nepali bir ghrkhali xoro lai hamro vhgwnko sht r hat r aasir bat ysri sirma honu honx shdi Myro vhgwn sg binti ghrxu
Ekdamahi ramro lagho... good job
सहि कुरा सबै कुरा झोलामा
Wow good kam
Very good vidio
Wawawa hjrko kuralai salut gare sir kinaki hjr sanga kunai pani kura nalukai vannuvayoki uhan baat siker yehan samma aako vaner mero name ko lagi yuba haru yehi garer bachun vanne udasye dharna liyer jun kadam chalnu vax khhusi lagyo sir i really appreciate it ab nepal tirai aayer hjrkoma aaunuparla sir Siknalai 👍💪💪
बदाइ छ हजुलाइ मलाई पनि हजुरको खोर हेर्ने मन लाग्यो
जानकारी दिए को मा हजुरलाई धेरै धेरै शुभकामना छ।हजुर लाई
अनि पानी चाहिँ कुन समय मा खुवाउने हो..दाना खाए अघि कि पछि
Very interesting and realistic farming skills I have learned by this video thank you so much
९८६१९०९०७१
सारै राम्रो लागो
सलुत छ
Good job
Good jab sir
Good job sir
Dherai ramro kura sikna paune vayo
सुसान्त सर बाख्रा पाल्न र सिकाउनू भएको मा धन्याबाद
Very good
Good concept sir
Very good work
Sarai ramro lago
Aba Dide le gae palan ko vidio banauna paryo
dd hajur ko name pani vanidinu paryo bidhya chapagai djyu ko voice jastai lagyo wow good job
धन्याबाद भिडीयो उपलब्ध गाराउनू भयको म
Salute to you dear Conscious citizen.
Great job
भेरी गुड
Dherae ramro lagyo sir prena mulak chha dhnyabad 🙏
Afnai deshma garne ho j garnu good job
Salute sir म पनि हजुरको फार्ममा visit garna aauxu.
Derai ramro Kam garnu bhako xa
Dhanyabaad Sushant sir...
Wow😲😲😍
sarae ramro xa sir
मैले पनि कमिला पालन गर्ने बिचर गरेको छु। नेपालमा यसको मार्केट् होला कि नहोला???
उहाले दिनु भयको सुझाब सल्लाह हरु यक्दमै सान्दर्भिक छन आशा गर्छु कि उहाको फम चाडै भिजिट गर्न पाउ
मलाई पनि बोएर जमुना पारी खरी। यति नै बिउको लागि बोका चाएको थियो।म सिक्किम बाट र कति दाम पर छ । plyz reply
Ramro kura
Dherai ramro interview
राम राई भाइले कमिला पालन गर्ने बिचार गर्नु भयेको रहेछ।कमिला भन्दा त अरिङाल पालन पो ठिक होला है हजुर।
याे कमिलाेले चै के काम गर्छ ??
हजुर सर यो नाम्लेको औसधि कसरी खुवाउन सकिन्छ
सहि तरिका
धन्यवाद बाजे
Thanks for information