७ घोडाको तस्बिर घरमा कस्ले राख्ने ? यस्ता व्यक्तिले राखे उल्टो फल मिल्छ ! Vastu Picture Of 7 Hourse
HTML-код
- Опубликовано: 12 сен 2024
- समुद्र र घोडाको सम्बन्ध के छ?
समुद्र बाट दौडेको घोडाको तस्बिर राख्दा राम्रो कि
सुर्यको घोडाको तस्बिर राख्दा राम्रो हुन्छ?
७ घोडाको तस्बिर घरमा राख्नु भन्दा पहिला यी कुराको विचार गर्नु !
#7ghoda
#7ghoda_ko_tasbir
#keshavgautam
धर्म शास्त्रका बिबिध कुराहरु पाउन र हामीलाई
माया जताउन हाम्रो च्यानल लाई सस्क्राईब गरिदिनु होला !
हजुरहरुको माया नै हाम्रो उत्साह हो !
मनका जिज्ञासा कमेन्टमा राख्नु होला!
सल्लाह सुझाब पनि प्रतीक्षा गरिरहेका छौ!
हामीलाई सम्पर्क गर्न इ-मेल गर्नु होला!
इ-मेल: horaguruji@gmail.com
instagram: / gtmkeshav2022
facebook: / horajyotishaparamarsha...
twitter: / gautam71349318
नमस्कार गुरुजी!मैले घोडाको तस्बिर लगाउने विचारले यो भिडियो हेरेको थिएँ सही जानकारी दिनुभएको धन्बाद l
Jai Shree Hari🌺🌺🌺🌺🙏
सात सप्त श्रिषी,सात चक्र जुन मनुष्य जीवनमा अविस्थित छन
नमस्कार गुरु म एउटा ज्योतिष शास्त्रमा बिस्वास गर्ने ब्यक्ति हुँ । यो घोडाको ब्याख्या गराइ सत्य थत्य का साथ ब्याख्या गर्नु भयेको मा धनय वाद
Sat ota ghodako tasvir maile pani lyayeko thiye tara guruji haruko kura sunda ta tii photo lagaunai man lagena dar po lagyo.
धन्यवाद गुरु 🙏🙏
Gurudab hajur kura 100%mel khayo
🙏
Ekdam ramro lagyo video.
🙏
Pranam guru g thank u 🙏🙏
🙏🙏
गुरु घोडा को तस्बिर राखिहाले मा हटाउदा कसरी हटाउने त्यो फोटो के गर्ने बताइदिनु परो गरु जि 🙏🙏
Guru pranam 🙏🙏guru sutne kotha ma rakhna milxa ki mildaena jun kothama ma padne rw sutne garxu
ghoda ko maatra Milxa.. surya sahit ko mildaina..
गुरु म त एउटै कोठामा बसेर पकाउने सुत्ने गर्छु। मैले घोडा को फोटो राख्न सकिन्छ कि सकिंदैन होला? अनि उदाउदै गरेका सूर्य मा सात वटा घोडाको फोटो कोठाको पूर्व दिशामा पश्चिम फर्काएर राख्ने कि पश्चिम दिशामा पूर्व फर्काएर राख्ने होला गुरु? बताइदिनु भए आभारी हुने थिएँ।
त्यहि भएर रैछ मेरा घरको घोडाको तस्बिर कहिले झर्ने कहिले फुट्ने कहिले च्यातिने भएको रैछ ।।
गुरु नमसकार म टेक्सासमा बस्छु मेरो घर दक्षिण मुखी छ, किनकी हामी दुइ बृश राशी हो,घोडा र घडी कुन साइडमा राख्ने होला
Koi gurule purba koi gurule uttar tir vannu hunxa kun guruko kura manne hola
नमस्कार गुरु
अनि मेरो घरमा त चार जना परिवार छौ
चारै जना रिसको पोका छौ गुरुजि
के गर्ने होला???
Guru sutne room ma rakhna milxki mildaina
surya bhagawan na bhayeko milxa!
रिस बढी हुने बेक्ती ले कस्तो खाल को तस्बिर लगाउनु पर्छ गुरु जी
Surya ko rath ko ghoda ko tasbir raakhne
Guru namaskar.. Hamro ghar north Farkeko 6..mul dhoka north maa 6...ani purba tira eauta dhoka 6..ab Tyo room maa kaha Nira lagauni Ramro Sallha dinua na guru... Ma hajur ko reply ko parkhai maa 6u hai ..
Kothako purbi ya south bhitta ma lagaunu..
Guru hajuralai kasarai kura garna sakinx
email garnuhos..
Sapana ma ghr lipeko dekda k hunxa
Ramro ho kunai shubha karya hune sanket ho..
सुर्य भगवान र समुन्द्र माथी डौडिएको घोडा कुन दिशा मा राख्ने?
Purwa
Maile taw surya bhayeko pani bhayeko chha kata lagaunu parchha
East bhitta ma
गुरु नमस्कार
मेरो पसल दक्षिण पटि फर्केको छ पसल नचलेर धेरै तनाव भको छ
अनि सात घोडा कुन दिशा मा कुन बार कति बजे यो सबै नियम अनुसार उतर दिनु होस
राधे राधे गुरु
gmail garnu hos aaphno rashi aadi dtls rakhe ra..
@@horajyotishराधे राधे गुरु
तपाई ले के भनु भको बुझिन मैले
sury aastaun lagako ghoda ko tasbir kun disa rakhani vandinun
सात घोडा को तस्बिर रहर हुनेले कोठाको भित्तामा शो को लागि राख्छ तर यस बाट भाग्य चम्किने वा दुर्भाग्य हुने भने हुदैन त्यसकारण ज्योतिषी का भ्रामक कुरा मा बिश्वास नगर्नु होला
बन्दर क्या जाने अद्रकका स्वाद !
सुर्य अस्ताउन लागेको चरा उडेको सङैको घोडा लगाउन मिल्छ कि मिल्दैन गुरु
Astauna bhanda udaudai gareko photo ramro hunxa..
मैले एक पटक ज्योतिष कोअग्नि परीक्षा लिने बिचार ले मेरो चिना हेराउन भनि चिना लिएर मैले नचिनेको वा ज्योतिषी ले मलाई नचिनेको ज्योतिषी कहाँ गएको थिएँ अनि ज्योतिष ले चिना हेर्दा मेरो बारेमा कुनै कुरा पनि मिलाएनन् पैसा मात्र एक हजार खाए यस्ता बकम्फुसे मगन्ते ज्योतिषी का यस्ता बकम्फुसे हावा कुरा प्रति बिश्वास कसैले पनि नगर्नु होला
दीइस हजार 😄मै जान्ने छुँ भन्ने ठानेको छस्