SAKAS || सकस || Episode 39 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 10 Aug 2024

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 39 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 10 Aug 2024
    Artists:
    Desh Bakata Khanal
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    SK Dahal
    Background Music / Music Producer :
    Binaya Karki Chhetri
    Aarohi Beats Studio
    Kathmandu
    Background Music :
    Bipin Acharya
    MB Studio, Samakhushi, Ktm
    Basuri:
    Milan Ghimire
    Spot:
    Laxman Chaulagain
    Make Up:
    Gitanjali
    Lights:
    Shiva Neupane
    Management:
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director:
    Sandesh Lamichhane
    Cinematographer:
    Ghanshyam Pokharel
    Writer/ Director:
    Raju Poudel
    #SAKAS #SAKASEPISODE39
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    RUclips:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Комментарии • 1,5 тыс.

  • @tejubk2054
    @tejubk2054 Месяц назад +285

    मेरा बा सकस पनी माहाको सकस रहेछ । यता चन्द्रे को घर तिर हेरे पनी उस्तै उता मुनाको घर तिर हेरे पनी उस्तै । माहा संग्राम पो छत! धन्यावाद सम्पूर्ण पात्र हरु लाई I

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Месяц назад +305

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Месяц назад +74

    जे जस्तो भयपनि जेठी बुहारी र ससुरा बाबा धेरै बुज्ने जस्तो लाग्छ है❤❤❤❤😊😊😊

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Месяц назад +216

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt Месяц назад +60

    My favourite serial sakas . 💐💐 १ भाग देखि ३९ भाग सम्ह हेर्ने हुनु काे नेपालीहरु काे अायु लामाे हाेस ा पाथिभरा माता ले रक्षा गरनु ा🌺🌺🌺

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Месяц назад +65

    खुनकार डाईलग र कहानी को लागी राजु मास्टर तथा सम्पूर्ण कलाकार टीम हरु एक नम्बर हो । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉🎉

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh Месяц назад +133

    मुना र चन्द्रे को बिहे छिटो हुनुपर्यो भन्ने कोको हुनु हुन्छ।❤❤❤❤

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow Месяц назад +63

    सकस सिरियल मुना र चन्द्रेको बिहे भयकोमा धेरै खुसी लाग्यो र यस्मा बुहारी त तुलसाजस्तो हुनुपर्छ भन्नेहरु यता हाजिर हुनुहोला

  • @user-eq9hr1cr5j
    @user-eq9hr1cr5j Месяц назад +25

    अर्को हप्ता मा चाहिँ चन्द्रे को बिहे भएको हेर्न चाहिने जत्ती यता हाजिर गरुम है😊😊😊

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx Месяц назад +195

    मुना र चन्द्रे को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस त

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r Месяц назад +13

    मुना चन्द्रेको बिहे हुनुपर्छ समाज मा हरेक को घरघरमा भैरहेको घटना लाई समेटेर बनेको सकस सिरियल धेरै राम्रो लाग्यो

  • @bharatbohara4830
    @bharatbohara4830 Месяц назад +145

    सकस सिरियल भाग 1 देखि भाग 39 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shandhyashrestha9234
    @shandhyashrestha9234 Месяц назад +10

    हरेक छोराहरुलाई चुनौति आफुले नै सड्घर्ष गरेर आफ्नोलागि चाहिने जति जुटाउनु पर्छ भन्ने शिक्छा दिनुभएकोमा धन्यबा द सम्पुण टिमलाई👌🙏🙏👍

  • @Balen-1.9M
    @Balen-1.9M Месяц назад +88

    सकस सिरियल हेर्दा म जस्तै आखाबाट आँसु झार्ने कोहि हुनु हुन्छ। सपोर्ट me

  • @devipun5887
    @devipun5887 Месяц назад +18

    जेठि बुहारी मान्छे पनि राम्री बानी पनि राम्रो❤

  • @amarlama335
    @amarlama335 Месяц назад +80

    म जस्तै सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथी तपाईहरु को को हुनुहुन्छ💚💞🧡💕❤️👉️🙏🙏🙏

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Месяц назад +5

    मुना र चन्द्रे को बिहे भएको हेर्न मन छ मे फेबरेट सिरियल सकस❤❤❤❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 Месяц назад +134

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथ ले सदैव कल्याण गरुन्।❤️🙏

  • @SivaBhadura
    @SivaBhadura Месяц назад +21

    आहा कति राम्रो सल्लाह चन्द्रे दादा को बाबाको 🙏🙏सकास सिरियल को टिम लाइ सुभकामना छ 🙏🌹

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs Месяц назад +44

    सकस सिरियल मन पराउने जत्ति सबै जना यता हाजिर हुम त।❤❤❤❤❤❤

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Месяц назад +10

    यो सिरियल धेरै राम्रो छ अब चन्द्रे र मुनाको बिहे सपनामा मात्रै सिमित नभएर वास्तविक रुपमा हुनुपर्छ किन कि समाजमा एउटि बिधुवा अनि रोग लागेको छ भन्दैमा बिहे नै गर्नु हुन्न भन्ने मानसिकतालाई त्यागेर समाजमा हुने यस्ता किसिमका भ्रामक दृश्टिलाइ हटाउनु पर्छ अझै सफलताको शुभकामना सम्पूर्ण सकस टिमलाई ❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +87

    बधाई छ रिलमा चन्द्रे मुनाको बिहे भएको देख्न पाउदा साह्रै खुसी लाग्याे मलाई अरु साथीहरु कति खुसि हुनुहुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @BikramMahar-qu1cb
      @BikramMahar-qu1cb Месяц назад

      बिहे भकाे छैन अहिले सम्म

  • @jhapalirai1738
    @jhapalirai1738 Месяц назад +15

    चन्देको बिग फ्यान कोको हुनुहुन्छ साउदीबाट यता हाजिर हुन् त🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🙏🇸🇦🇸🇦

  • @saradadangi9423
    @saradadangi9423 Месяц назад +54

    चन्द्रेकाे आमाले दियकाे अर्ति उपदेशर बाबाले दियकाे बाटाे यकदिम सहिछ❤❤❤❤❤❤❤

  • @bhimk.c.634
    @bhimk.c.634 Месяц назад +3

    आजको अभिनय ,आमा छाेरा बिचकाे डायलग,बाउकाे साेचाई,आरतीको अन्तिम स्पस्टाेक्ति सारै उत्कृष्ट र घतलाग्दो अरु आ-आफ्नो ठाउँमा राम्रो भुमिकामा छन् शिर्षक नै सकस भए पछि सुखान्त हुने कुरै भएन नाम अनुसार काम Go a head.wish for successful ❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 Месяц назад +36

    सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏May Lord Shiva bless everyone 🕉️🙏🙏

  • @dilmayamizar644
    @dilmayamizar644 Месяц назад +3

    लास्ट सिन ले मनै भावुक भयो भन्या सिरियल मार्मिक अनि मन छुने बन्दै छ ❤❤❤अर्को हप्ता कहिले आउला झै भयो भन्या😊

  • @Bhagawatibhurtel
    @Bhagawatibhurtel Месяц назад +404

    अब मुना र चन्द्रेको बिहे कुनै सपना नभएर रियल भैदे हुन्थियो भन्नी को को हुनुहुन्छ हाजिर हुम्🤚🤚🤚

    • @sangitaryal7819
      @sangitaryal7819 Месяц назад +22

      ma xu hjr❤❤❤

    • @indruLimbu
      @indruLimbu Месяц назад +12

      अनि फेरि बहुबीबाह को केस लाग्ला नी फेरी😅😅😅

    • @runasharma4170
      @runasharma4170 Месяц назад +2

      ✋️✋️✋️

    • @bibeksunar3903
      @bibeksunar3903 Месяц назад +2

      Ma ni xu❤

    • @samjanarai5237
      @samjanarai5237 Месяц назад

      Ma xu

  • @mayashrestha5002
    @mayashrestha5002 Месяц назад +10

    वाहहहह!!! कस्तो राम्रो मन छुने टेलिचलचित्र सकस...... 👌👌👌👌💞💞💞💞💞💞💞💞💞💞💞

  • @phapendarbhandari
    @phapendarbhandari Месяц назад +28

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @Rupesh-s2f
    @Rupesh-s2f Месяц назад +9

    अब कथाले अर्कै मोड लिन थाल्यो है, आरतिको पेटमा भएको बच्चा कस्को होला कौतुहल्ता हुनेहरु यता हाजिर हुम त❤❤❤

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm Месяц назад +1

      माइत तिर भाले लगाइछ आरतिले

    • @sunitasubha7565
      @sunitasubha7565 Месяц назад

      Krishne ko po ho ki😅

    • @safal12382
      @safal12382 Месяц назад

      Asko baccha falne bahana matra ho😂

  • @BarshaGurung4444
    @BarshaGurung4444 Месяц назад +28

    मुना र चन्द्रे को बिहे हुनु पर्छ मुना लाई लागे को रोग सत्य न भै झुत हुनुपर्छ❤❤

  • @sunitabasnet892
    @sunitabasnet892 Месяц назад +15

    यो सकस मलाई मैले जस्तै मन् पराउने र हेर्ने को को हुनुहुन्छ यता आउनुहोस त

  • @kamaladhungana4548
    @kamaladhungana4548 Месяц назад +29

    चन्द्रे र मुना को बिहे चाँडै होस यो मुना को आमा ले फेरि के नयाँ चाल चल्दै छे

  • @rijanmagar2734
    @rijanmagar2734 Месяц назад +2

    सकस सिरियल को भाग झन झन राम्रो हुदेै गएको छ अझै राम्रो हुदै जावस भगवानले रच्छा गरुन ❤❤ झन यो भाग त 8 पटक हेरि सके जत्ति हेर्यो उत्ति नै आनन्द आउछ

  • @Prabesh-uk1ml
    @Prabesh-uk1ml Месяц назад +44

    चन्दे्को बिहे मुना सग हुनूपछ 👍👍👍🙏

    • @kamalacharya7321
      @kamalacharya7321 Месяц назад

      चंद्रेको लागि हात माग्न जानु मुनाको उसको सौतेनी आमा संग l हिम्मत छ ?? हा हा कुरो

  • @rajubasyalofficial
    @rajubasyalofficial Месяц назад +2

    आज म एकदमै दुःख पनि लाग्यो। सकस साँच्चिकै एउटा नेपालीको ढुकढुकी लाग्यो। नेपालको नम्बर 1 एकमा परोश सफलताको शुभकामना सम्पूर्ण होल टिमलाई❤❤❤

  • @jharanaranabha
    @jharanaranabha Месяц назад +27

    आबा को कुरा सारै राम्रो लागेयो लद्नु पर्छ उथन्नु पनि पर्छ छोरा मान्छेत उथन जानेको हुन्छ तर हामी छोरी मान्छे पनि धेरै चोती लदेर उथन सिक्नु पर्छ वा बाबा 🙏🙏🙏❤️

  • @namratarai8943
    @namratarai8943 Месяц назад +5

    कस्तो खुल्दुली भयो त्यो बच्चा को बारेमा 😮र यति राम्रो समाज मा घटी रहेको घटना लाई समेटिएको सिरियल लाई र सबै teem work लाई big सम्मान 🙏🙋🙏🙋🎉🎉

  • @SMVlog599
    @SMVlog599 Месяц назад +51

    सकस सिरियल हरेक हप्ता नछुटाई हेर्ने जति यता हाजिर हौत

    • @RayaNetra
      @RayaNetra Месяц назад +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @pramilarai8108
      @pramilarai8108 Месяц назад +2

      Same

  • @GeetaChhetri-f4h
    @GeetaChhetri-f4h Месяц назад +24

    Tulash jethie buhari ho kati bujne wowww good

  • @SobitaKhadka-s7n
    @SobitaKhadka-s7n Месяц назад +2

    सकस भाग १ देखि ३९ सम्म नछुटाई हेर्ने गरेकी छु। धन्यवाद छ सम्पूर्ण कलाकारलाई❤❤❤❤❤🙏🙏🙏🙏

  • @SujanManandhar-mf4mt
    @SujanManandhar-mf4mt Месяц назад +16

    चन्द्र र मुना को बिहे हुँदा को को खुसी हुनुहुन्छ यता हाजिर हुम है❤❤❤

  • @dharmakhatri7193
    @dharmakhatri7193 Месяц назад +8

    सकस हेर्ने जति एता हाजिर हुम🙏🙏

  • @menukathapa4604
    @menukathapa4604 Месяц назад +17

    धेरै राम्रो छ यो सिरियल ल बधाई छ चन्द्रे र मुनाको बिहे भएको देख्न पाउदा साह्रै खुशी लागेको छ र सम्पुर्ण टिमलाई मननै देखि बधाई दिन चाहन्छु ❤❤❤❤

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f Месяц назад +8

    यो सिरियल मा लास्टै रिस उठ्ने दुई जना छन् यौटा आरति अनि छुच्ची बुढी मुनाकी सौतेनी आमा इ दुई को अलि ओभर नै भैरहेको छ यस्को उपचार बेलैमा गर्न जरुरत छ

    • @Munadurga-r1k
      @Munadurga-r1k Месяц назад

      Sahi ho hun ta jun sukai natak ma pni koi na ko naramro rol nakheli natak hernuko majja pni ta aaudain

  • @Puju-subu
    @Puju-subu Месяц назад +20

    यो चन्द्रे र मुनाको बिबाह चाहि साच्चै हुन पर्यो है कल्पना मा हैन आज को भाग मा चाहि😊😊😊

  • @reeimpikanxu1721
    @reeimpikanxu1721 Месяц назад +2

    Wowow नेपालको सिरियल हरुमा कान्छि, भुन्टी no one लाग्थ्यो तर अहिले त सकसले मन लागिसक्यो सारै राम्रो ❤❤ सबै कलाकार हरु लाई सलाम🙏

  • @SujanManandhar-mf4mt
    @SujanManandhar-mf4mt Месяц назад +13

    सकस सिरेल आउँदा को को खुसी हुनुहुन्छ यता हाजिर हुम है ❤❤❤

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu Месяц назад +2

    निकै मार्मिक सत्य कथाबस्तु मन छुने संदेश मुलक तुलसा भाउजू जेठि बुहारी कत्ती बुझ्ने हुनुहुन्छ अनि चन्द्रेको भुपु सासू तेस्तै देख्दानी रिस उठ्ने अनि कान्छी बुहारी तेस्तै अबुझ

  • @Ashimrai246
    @Ashimrai246 Месяц назад +18

    सकास सिरियल हेर्नु हुने सम्पूर्ण नेपालीहरु खोटाङ्ग हलेशी महादेवले रक्षा गरुन 🙏🌺💐❤️

  • @ashokkunwar4493
    @ashokkunwar4493 Месяц назад +2

    जति हेर्यो उति हेरु लाग्ने यो सकस फेरि कथाले नयाँ मोड लियो ❤❤❤❤❤❤

  • @TulashaKarki-i4i
    @TulashaKarki-i4i Месяц назад +9

    मुनालाई क्यान्सर भएको कुरा पनि सौतेनी आमाको चलखेल हुनु पर्छ पक्का पनि

  • @Hemantaguide
    @Hemantaguide Месяц назад +1

    ऐतिहासिक विषयमा आधारित सामाजिक यथार्थ कथा हो। र यसले समाजलाई एउटा नयाँ किसिमको सन्देश दिन पनि आटेको छ। आमाको भूमिका छोराको भूमिका बाबाको भूमिका प्रतिको सन्तानको दायित्व कति हुन्छ भन्ने देखाइएको छ मलाई लाग्छ

  • @BarshaGurung4444
    @BarshaGurung4444 Месяц назад +13

    फ़ेरि यो मुना को आमा ले के चाल चाल्दै छ तर बा बा ले र भाउजू अनि आमा ले चन्द्रे लाई साथ दिनु पर्छ भने को को हुनुहुन्छ❤❤

  • @Funandfacts55
    @Funandfacts55 Месяц назад +9

    खाडि मुलुक बाट हेर्ने जति यता हाजिर गरुम ❤❤❤❤

    • @narthapamagarmagar7610
      @narthapamagarmagar7610 Месяц назад

      मनी छ हो सर साउदीको खाडीबाट

  • @BarshaGurung4444
    @BarshaGurung4444 Месяц назад +11

    जसरि सकस आउदा खुसी हुनुहुन्छ नि त्य्सै गरि कान्छी आउदा खुसी हुने जति एता हाजिर हुम है❤

  • @chitrabhattarai28
    @chitrabhattarai28 Месяц назад +1

    यस्ता सामाजिक घटनाहरुलाई चित्रणगरेर पर्दामा ल्याउन शब्दको मालाबनाउनुहुने महान हृदयप्रती सम्मान छ ।यस्तै सस्कारिक प्रस्तुतिहरु पस्किरहनु शुभकामना ।

  • @सफलताकोसाथी
    @सफलताकोसाथी Месяц назад +29

    एक अर्कालाई support गरी अगाडी बढौ 🙏

  • @haripunharipun7291
    @haripunharipun7291 Месяц назад +1

    Sakas फिल्म को कहानीले मनै छुन्छ आमाको भूमिका खेल्ने बैनीको कहानी सत्य हो जस्तो लाग्छ मत युके मा छु तर प्रतेक हप्ता हेरने गर्दैछु लाखौ लाखौ सुभकामन छ

  • @Surojkesi143
    @Surojkesi143 Месяц назад +10

    1 lakh viewer huna lagyo❤❤❤❤sakas teli serial is best serial in Nepal🎉

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Месяц назад +4

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 Месяц назад +8

    चन्द्रेले आमा संग ठूलो श्वोर गरेर बोलेको सुहाएन।

  • @npkiller11gaming56
    @npkiller11gaming56 Месяц назад +1

    सकसले अहिले नयाँ माेड लिएकाे अत्याधिक भावुक शब्द र दृश्यले भरिएकाे अत्याधिक मार्मिक 😢❤

  • @gurumniiserju
    @gurumniiserju Месяц назад +7

    पखिदा पखिदा बलला आयो मेरो मनपर्ने सिरियल सकस हजुर हरु ले पनि मैले जस्तै भाछ कि नाइँ

  • @babukeshi5608
    @babukeshi5608 Месяц назад +4

    मुना र चन्र्दे को बिहे पनि सधैं सपना जस्तै भयो। अब त बिहे गर्दे हुनि नि

  • @L.P.B581
    @L.P.B581 Месяц назад +9

    सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता जोदिनुहोला।❤❤🙏🙏👋👋👋🙋‍♂️🙋‍♂️

  • @entertainment_comedy2062
    @entertainment_comedy2062 Месяц назад +9

    अहिले सम्मकै सिरियस मोड।
    धेरै राम्रोछ,❤❤❤❤
    जुठे सिरियल लाई चै केभयो?? खडेरी लागेजस्तो छ। बेलैमा बिचार गरेर गौरी सबित्री , श्रीधर र बिनोद जी लाई फिर्ता ल्याउनु पर्यो नत्र जुठेको भबिस्य खराब छ। मास्टर जि, राजु सर।❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sandeshrai3689
    @sandeshrai3689 Месяц назад +7

    सधै यसरी नै love बिस्टोरी सिरेल बनाउनु है 😘😘😘😘😘😘

    • @user-xz4xk7kl2q
      @user-xz4xk7kl2q Месяц назад

      I love you 😘💓😘🫶🫀❣️❣️🫶

  • @santoshbc2560
    @santoshbc2560 Месяц назад +2

    Omg त्यो पेटको बच्चा कस्को होला? अर्को भाग हेर्न आतुर छ यो मन।

  • @Prashantchand-c6i
    @Prashantchand-c6i Месяц назад +21

    एक ले अर्का लाई support गरौ❤❤

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w Месяц назад +2

    नितान्त घरायसी अन्तरद्वन्द र साली भेना को मिठासपुर्ण जिम्मेवारी बहन गरेर
    भेना साली दुई परिवार लाई जिवन्त राख्ने शक्तिशाली नाता को रुप मा देखाउन खोजिएको कथा
    कानुनी उपचार का बाटो देखाउन खोजिएको यो सिरियल
    अत्यन्तै उत्कृष्ट छ , महत्त्वपूर्ण छ
    सम्पुर्ण टिम लाई बदाइ छ
    सफल सिरियल बनाउनु भएको मा ❤
    काथाकी तुलसा लाई पनि बदाइ छ शुभकामना छ !
    सम्पुर्ण लाई अझ राम्रो गर्ने शक्ति मिलोस सिरियल ले निरन्तर यात्रा गरोस 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤

  • @SivaBhadura
    @SivaBhadura Месяц назад +8

    तुलसा सिस को कुरा सारै राम्रो 👍👌🙏

  • @BijayBiswakarma-tv1fk
    @BijayBiswakarma-tv1fk Месяц назад +4

    सकस में पारिवारिक जीवन कहानी बहुत ही सुन्दर प्रस्तुति दीये जरा हैं। इसितार कहानी चलता रहेगा तो। आनेवाला सभी सिरेल। कांछी भूंटि। जेशा सिरेल से बहुत आगे जायेगा। में मुंबई भारत से। देख रहा हूं। बदाही छा।😮🎉❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Месяц назад +9

    चन्र्देकाे र मुनाकाे बिबाह हुनुपर्छ 🎉🎉🎉

  • @gurungresham469
    @gurungresham469 Месяц назад +2

    माष्टर दाजु घर चाहि नाटकको लागि बनाएको मात्र नहोस है अलि साच्चिकै घर जस्तै होस है।

  • @amitadhikari517
    @amitadhikari517 Месяц назад +14

    उत्कृष्ट ❤❤

  • @Prabinoficial
    @Prabinoficial Месяц назад +4

    कहानी हरु एकदम राम्रो बनेको छ सकस सीरियल सबै टीम प्रति हार्दिक नमन र अझै राम्रो बन्दै जाओस शुभकामना सबैमा 🙏🙏धन्यवाद हाल खाड़ी बटा निंद्रा नभनी हेर्ने गर्छु 🙏🙏

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m Месяц назад +5

    good चन्द्रे सबै छाेरा भन्दा चन्द्रे बुजकि र बाठाे छ😢😢😢अबाे अामाकाे अासुले चन्द्रेकाे life बन्दैन जे गर्द‌छ चन्द्रेले ठिक् गर्दैछ👍️👍️❤️बाबुकाे कुराे सै छ relly छाेरा बुवारिले पनि सुन्न जरुरि छ

  • @RachanaSunar-q9m
    @RachanaSunar-q9m Месяц назад +3

    आमा ले छोराछोरी को पिडा बुझ्छ्न भने को त यहा त बाउ ले पिडा बुझेको छ्न खुशी लागेयो😢❤❤❤❤

  • @Indu_Acharya
    @Indu_Acharya Месяц назад +21

    भगवान पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन रक्षा गरुन❤❤
    अनि सबैको Subscriber बढुन।🎉🎉🎉

    • @user-xz4xk7kl2q
      @user-xz4xk7kl2q Месяц назад

      Love you Acharya mam ❤🫀❤️‍🩹🫶🫶🫶

  • @sirjanapaudel123
    @sirjanapaudel123 Месяц назад +3

    सकस सिरियल नछुटाइ हेर्नेहरु जति एक अर्कालाई सपोर्ट गर्दै अगाडी बडौ

  • @Guithe3
    @Guithe3 Месяц назад +5

    चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति यता है लास्ट पार्ट चै बबल थियो हौ😅😅😅😅

  • @user-me6mx5cw8f
    @user-me6mx5cw8f Месяц назад +5

    यो सिरियल ले जसको घरमा तीन जना दाजु भाईहरु हुनुहुन्छ यसमा वास्तविक छ

  • @bharatbohara4830
    @bharatbohara4830 Месяц назад +6

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤

  • @gyanumaya8903
    @gyanumaya8903 Месяц назад +4

    सकस टेलिफिलिम देशभक्त खनाल सर उहाँको बुढि काे राेल राम्रो लाग्छ रोन मन लाग्छ चन्द्र र मुना बिनोद सर राम्रो छ backward mugick good

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex Месяц назад +2

    आहा आज को भाग प्रतिभा धेरै राम्रो लाग्यो यो भन्दा पनि अझै राम्रो प्रतिभा देख्न पाइयोस सबै कलाकार हरु मा सुभकामना साथै चन्द्रे र मुना को बिहे पनि चाडै होस
    नियमित हेर्ने गर्छु सकस हाल कतार देखि हेर्दै छु 🙏🙏🙏🙏

  • @KeshavAcharya-cy2jr
    @KeshavAcharya-cy2jr Месяц назад +3

    सधै सकस सिरियल हेर्ने हाजिर हाै।❤❤❤❤❤❤❤

  • @kamalshrestha4064
    @kamalshrestha4064 Месяц назад +19

    एक अर्कालाई सपोर्ट गर्दै जाउ है🎉

  • @ramkhatri2512
    @ramkhatri2512 Месяц назад +1

    प्रत्यक भागहरु संदेशमुलक त छँदैछन्। यो भागमा मेरो विचारमा सहरिया केटी भित्राउँदा गाउँघरको परिवेसमा मेल नखाएको हामीले धेरै देखेका थियौं, यहाँ पनि चित्रण गरेको पाईयो। सबैको जीवन्त अभिनय छ। सबैको जय होस्।

  • @Milankhatiwada-p
    @Milankhatiwada-p Месяц назад +8

    सकस सिरियल हेर्ने जति सबैलाई पशुपतिनाथले रक्षा गरुन ❤
    जय पशुपतिनाथ🥰🥰🥰

  • @krishnasomai9582
    @krishnasomai9582 Месяц назад +1

    आरतिकाे पेटमा भएकाे बच्चा अरू कस्काे हाेला त भनेर जान्न चाहाने जति यता हाजिर हुम🙏🙏

  • @DipakthapadipakthapaDipa-jo4td
    @DipakthapadipakthapaDipa-jo4td Месяц назад +11

    है पसुपथिनाथ सबैको रक्षा गरे केपि परचन्ड सेरेलाई पेसरले हानेर ठाउको ठाउँ ढाल दिय यहि बिन्ति छ हजुर सग

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula7755 Месяц назад +2

    आज बढी साहित्य र कागको कहानी बढी भयो । गाउँ को अनपढ मानिसको भाशा येस्तो हुदैन ।

  • @shashilama4036
    @shashilama4036 Месяц назад +3

    Muna र चन्द्रे को बिबाह नभएर हेर्न मन लागेन मुना र चन्द्रे को बिबाह हुनुपर्छ अनि साइली ले दुख पाको हेर्ने मन छ साइली बिना को सकस खल्लो भको छ

  • @annolvlogs3101
    @annolvlogs3101 Месяц назад +3

    यि आमाको भुमिका धेरै राम्रो तर, जहिल्यै सबै छोरा बुहारी येकै ठाउँमा बस भन्नु चै अलि ठिक लागेन

    • @binitabhlon2343
      @binitabhlon2343 Месяц назад

      Tei ta kanxi buhari Testo xa kasari basna sakxa chandre Testo gharma yo aamale chailey Kura kina nabujeko achamma.

  • @purna8971
    @purna8971 Месяц назад +7

    favourite serial ❤ love you sakas time ❤ respect serial ❤❤❤

  • @user-gg9re3bo5c
    @user-gg9re3bo5c Месяц назад +3

    My favourite siriyal ❤❤❤🎉🎉🎉

  • @nirmayatamang1712
    @nirmayatamang1712 Месяц назад +7

    टिकटको बिग्यापन मा साडित अडर गर्नु मन लाग्छ नि फे सिरेल हेर्दा त रिस मात्र उठ्छ 😅

  • @user-bq1dr6vh4d
    @user-bq1dr6vh4d Месяц назад +1

    यो सिरियल एकदमै राम्रो लागेको छ हरेक हप्ता नछुटाइ हेर्ने गरेको छु कम्तिमा पनि हप्ताको 2 पटक आए हुन्थ्यो झैँ लाग्छ