यसमा सम्बन्धित सबै लाई नमन म पनि कुनै समय गाऊने गर्दथे अहिले विदेशी भुमि बाट हेर्दै छु ।यदि समयले साथ दियो भने यी दुईवटा बहिनी संग गाउने रहर छ ।मीठो स्वर अनि शब्द छनोट मलाई राम्रो लाग्छ हाल पोल्यान्ड बाट
हुनाहार क्षमता को धनी तपाईं दुबै जना स्रोता दर्शक को मनोरन्जन को हासो अनि रमाइलो लागि तपाइ आउनु भो तर बिडम्बना भनु या कथा ले माग्यो त्यो इश्वर लाई था छ तर तपाईं दुबै जना कलाकार हरु सङ एकै ठाउँमा बसेर चिया कफि सङै भलोकुसारो गर्ने रहर यो मन मा जाग्यो।
हेलो दर्शन नमस्ते भन्न चाहिँ सम्पूर्ण कलाकार टिमको मित्रहरूलाई यो गीतको भाका चाहिँ मैले अहिलेभन्दा २२ वर्ष अगाडितिर सुनेको थि यो साह्रै राम्रो लाग्छ अहिलेका कलाकार भाइबहिनीहरूले यो भागलाई गैराख्दाखेरि सारै राम्रो लागेको छ विशेषगरी यो गीत गाउने भाइ बहिनीहरू सम्पूर्णलाई मेरो २ हात जोडी साङ्गीतिक अभिवादन सधैँ भविष्यमा उत्तर उत्तर प्रगतिको शुभकामना भन्न चाहे धन्यवाद।
Ma nawol parasi ko Manche Malai tapai haruko yo vaka sarai man parcha kunai din Mero Ghar ma thulo puja Aaja biwaha bartabandha Huda tapai harulai bolaune chu sewa sulka milayera linu hola hai
"रोपे जस्तो भाछ मन झिरा ले आमा वितिन मेरो नै पीरले "दुई घण्टा रुय यो शब्द ले संसार नै डुबे जस्तो लाग्छ 😢😢😢
प्यारी सीता मीठो स्वरकी धनी प्रतिभा भएको मान्छे आज को शब्दमा वास्तविक मेलखान पुगेछ साच्चै मनै छुयो😢मिस यु सबैलाई ❤❤कास्ठ क्षेत्रमै उदुम मच्चाउने गाउने दाज्युभाई गाउले सबैलाई मीठो सम्झना प्रदेशको 🎉🎉❤❤❤
भट्याएर गाउने पुरानो भाका दामि छ सब्द मिठो
भाइको शब्द एकदमै राम्रो लाग्यो ❤❤❤❤❤
आहा कतिराम्रो गित मनै छुने सम्पुर्ण टिम लाई बदाई छ❤
🙏🙏🙏🙏🙏🙏यो गितले सारै मन छुयो 20चोटि सुने पनि पुकेन सामन गार्छु म सीता सिस र मिलन जिलै र सबै टिमलै आर्कु बाक आउदैनर 👍️👍️💘💘💗💗💗💘💘💘💘💗💗💗म ओमान देखि हेरिरछु
स्वरकाेेे धनी मन छुने दाेहाेरी गीत सम्मान छ टिमलाई
यसमा सम्बन्धित सबै लाई नमन म पनि कुनै समय गाऊने गर्दथे अहिले विदेशी भुमि बाट हेर्दै छु ।यदि समयले साथ दियो भने यी दुईवटा बहिनी संग गाउने रहर छ ।मीठो स्वर अनि शब्द छनोट मलाई राम्रो लाग्छ हाल पोल्यान्ड बाट
दुबै जनाको शब्द मार्मिक 🙏🙏🙏
यो भाकाको गीत सार्है मन पर्नी
Sampurnama namaskar ma sita ghimire ko tarfa bata❤❤❤❤
Dherai ramro.
येक धम राम्रो
अरब देखि हेर्दै
सारै मन पर्यो जति सुने तेति सुन्न मन लाग्ने
E sita didi lai yak choti indreni ma puryai dinun hau sir k❤
मनै छुने ❤❤❤❤
Marmik man choone prastuti ❤️
Saraini man chhoyo❤❤❤❤🎉🎉
Geet vaneko yesto hunu parxa kati ramro jati sune Pani sunirakhum jasto❤❤
आज सम्म मा हेरेको।सुनेको मा यतिका भद्र केटो देखिन गायक मा
कस्तो आर्गानिक शब्द अनि भद्र सालिन दुबै जना हेर सिक काठ क्षत्र्का मै हू भन्ने कलाकारहरूले बुझ यो होनि त
हुनाहार क्षमता को धनी तपाईं दुबै जना स्रोता दर्शक को मनोरन्जन को हासो अनि रमाइलो लागि तपाइ आउनु भो तर बिडम्बना भनु या कथा ले माग्यो त्यो इश्वर लाई था छ तर तपाईं दुबै जना कलाकार हरु सङ एकै ठाउँमा बसेर चिया कफि सङै भलोकुसारो गर्ने रहर यो मन मा जाग्यो।
हेलो दर्शन नमस्ते भन्न चाहिँ सम्पूर्ण कलाकार टिमको मित्रहरूलाई यो गीतको भाका चाहिँ मैले अहिलेभन्दा २२ वर्ष अगाडितिर सुनेको थि यो साह्रै राम्रो लाग्छ अहिलेका कलाकार भाइबहिनीहरूले यो भागलाई गैराख्दाखेरि सारै राम्रो लागेको छ विशेषगरी यो गीत गाउने भाइ बहिनीहरू सम्पूर्णलाई मेरो २ हात जोडी साङ्गीतिक अभिवादन सधैँ भविष्यमा उत्तर उत्तर प्रगतिको शुभकामना भन्न चाहे धन्यवाद।
Geet ramero ra madal bajako jhan dhari ramero x hai sathi haru❤❤❤❤❤❤❤
मिठो सब्द ❤❤❤❤
स्वरकि धनि सिता बैनि को प्रगति हुदै जावस यहिमेरो कामना ।
wow wow I like you song👌👌
मिठो गित
ATI ramro
Sita sis be strong ❤❤❤
❤❤❤❤❤❤❤wow wow nic
Nice
❤❤❤❤❤❤🎉
Badhai xa sathi haru lai
Man chhune dohori❤
यति मीठो सोर को धनी दिदीलाई रुनु नपरोश😂
Man chhune sbada
❤❤❤❤❤❤❤❤❤
Be strong sister ❤❤❤control yourself
अ।हा।🙏🙏🙏🙏🙏
Wow👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭
आहा।दिदी।कति।मिठाे।गित❤❤❤सारै।रुुय🎉🎉🎉
❤❤❤❤❤❤❤❤ पार्ट 2 केहिदिन पछि आउँदैछ ❤❤❤🎉🎉
अर्को part पनि चयो
😂😂😂😂😂😂 dami xa
❤❤❤❤❤❤❤
Manai xuni❤❤❤❤
Good song ❤❤❤❤❤❤❤
Ma nawol parasi ko Manche Malai tapai haruko yo vaka sarai man parcha kunai din Mero Ghar ma thulo puja Aaja biwaha bartabandha Huda tapai harulai bolaune chu sewa sulka milayera linu hola hai
Second part ni chayo dai
😂😂😂😂😂derai man paryo hjr
Ma ta bessari riyo yrr😢😢
❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नाटक
💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
😢😢😢😢😢😢😢😢
आफु हासेर भए नि दिदिलाई सम्झाए😢🎉💔
अहिले सम्मकै मार्मिक लाग्यो 😥
😮😮
😭😭😭😭😭😭😭😭😭😭😭😭🙈🙈🙈🙊🙊🙉🙉🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🦾🦾👏🏿👏🏿✍️🙏🏽🤲🏻🤝🏼🤝🏼👏🏿👏🏿👏🏿👏🏿👏🏿
😭😭😭😭😭😭😭😭😭
❤❤❤❤❤❤❤❤❤❤❤
narunu sis😢
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😢😢😢😢😢😢😢