स्वर्णिम-मनिष जंगिए, व्यापारीको घरदेखि बेचनसम्मको मुद्दा उठाउँदै एमालेमाथि प्रश्न ||

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 254

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +76

    कालो काङ्ग्रेस र गफाडी एमाले देखि सवधान नेपाली जनता अब बिर्सनु हुदैन 84 मा पतन पार्नु पर्छ्☝️

    • @RajeshSubba-f8c
      @RajeshSubba-f8c 3 месяца назад +1

      Kalo kata bata hunchha hariyo hunchha 84 ma hariyo tree 🌴 lai chyappa hana hai 😜

    • @MaxwellBist
      @MaxwellBist 2 месяца назад +1

      ghanta

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 2 месяца назад

      Khulittai muji

    • @JohnLama-we9tg
      @JohnLama-we9tg 2 месяца назад

      Yo lada lude kura ngar na yr

    • @cvraman3357
      @cvraman3357 2 месяца назад

      😂😂😂​@@RajeshSubba-f8c

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +25

    good luck रास्वपा🔔🔔🔔🔔🔔

  • @premrawat1773
    @premrawat1773 2 месяца назад +20

    कम्तीमा ठग हरूले नैतीकताको कुरागर्न सुहाउँदैन

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 2 месяца назад +2

      सहि हो भ्रष्ट बामालेले नैतिकताको कुरा गर्छ

    • @Kasa690
      @Kasa690 2 месяца назад

      भ्रष्टाचार र मानव तस्करकाे अपराधमा कारवाहीबाट नबच्ने भएपछि नेपालका दुई भुतपूर्व प्रधानमन्त्रीहरू गठबन्धनकाे सरकार गठन गर्नमा सहमत भएछन्। यिनिहरूकाे याे सहमतिले सरकार निर्माण हुन नसक्नेमा सबै जनता बिस्वस्त छन्। सरकारकाे नेतृत्व अपराधीले गर्न पाउने हाेईन। देशकाे नेतृत्व निस्कलंक छवि भएकाे ब्यक्तिमा मात्र हुन पर्छ।

  • @krishnapaneru5066
    @krishnapaneru5066 3 месяца назад +26

    नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन
    आ आफ्ना भ्रष्टाचार दलाली लुकाउन यो ठगबन्धन बनेको हो
    सबै जनता सचेत हौ

  • @lamahyolmo9535
    @lamahyolmo9535 2 месяца назад +5

    Good luck rabi ❤❤❤Jay ghanti ❤

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 2 месяца назад +10

    हाडिगाउको जात्रा काङ्ग्रेस एमाले ! भ्रष्टाचार र भ्रष्टाचारि बचाउ सहयात्रा। 100% जनतालाई राम्ररी थाहा छ।

  • @KeshavBasnet-o5c
    @KeshavBasnet-o5c 3 месяца назад +12

    नैतिक पतन भएकोे रास्वोपाले धेरै
    आदर्श को कुरा नगर्नुनै बेस ।

    • @DevindraRokaya-lb6qv
      @DevindraRokaya-lb6qv 2 месяца назад +2

      काँग्रेस एमाले को कार्यकर्ता जस्तो लाग्यो नँया पाटीको बिरोध गरेको देख्दा त

    • @biduradhikari7914
      @biduradhikari7914 2 месяца назад

      अलिकति बेबेक पनि राख्नु पर्छ।सर

    • @narayannarayan7700
      @narayannarayan7700 2 месяца назад

      रा स पा बाहेक अरु सब पीद न भएका लोटा जस्ताईं हुन र देश खोकरों बनाऊने धमिरा हुन

  • @bikramthapa9961
    @bikramthapa9961 3 месяца назад +9

    ठोक ठोक काङ्ग्रेस एमालेलाई

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 2 месяца назад +3

    महेश जि ! तपाईं जस्ताे जिम्मेवार सांसदले बुझ्नुभएकै हाेला बेचन झा पक्रने बित्तिकै रातारात काङ्ग्रेस संग सरकार ढाल्नकाे लागि गठजाेड किन गरियाे ?

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 2 месяца назад +3

    जय रा स्व पा का युवा नेता रय रबि जय घन्टि जय नेपाली जनता जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @sanukrishna4972
    @sanukrishna4972 2 месяца назад +2

    एमालेको युवा नेता भनौदा त येस्तो छ।पुरानो हरुको के कुरा गर्नु

  • @LokbahadurKarki-zd9tp
    @LokbahadurKarki-zd9tp 2 месяца назад +2

    एमाले,कै,मान्छेले,मात्रै,भोट,दियर,जितायर,पठाय।जस्तै,राजिनाम,खोज्छौ,सरम,नभयका,जनताले,राजिनामा,नदीनु,होला,तो,पनि,99,पर्सेनले,कत्रो,जबरजस्ति,तीमेर।पियाओ,हो,लाच,पचेका,हौ

  • @mNg1969
    @mNg1969 3 месяца назад +4

    मनीष झा माननीय ज्यू तपाईं जत्तीको नेताले आफ्नो पार्टीको बारेम चिन्ता लिनु भए राम्रो छबी र रबीको काँध थापेर आफ्नो काँधको खालो नउप्काउनुस।

  • @nabinpatjhar151
    @nabinpatjhar151 3 месяца назад +6

    अर्काको नैतिकता खोजिरहदा आफ्नो धोती फुस्केको थाहा नपाउने नेतालाई कुरिकुरि मात्र गर्न सकिन्छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 месяца назад +2

    अब एमाले काग्रेस माओबादी सबै लाइ ८४मा खलास गरि बालेन ले पार्टी खोलेमा एक्लौटी बालेको पार्टी मा सबै नेपाली ले भोट गरि अहिले का यि पाखन्डि पार्टी हरूलाई खलास पार्नु पर्दछ।

  • @loktamang4246
    @loktamang4246 3 месяца назад +2

    Nepali youth haru kehi time samma RA SWA PA lai support garnu hola 😊

  • @bpanuraghi8224
    @bpanuraghi8224 3 месяца назад +6

    बर्तौला धेरै नबोल सकियो बिचरा तिमिहरुको दिन।

  • @NanduPaudel-pc1pu
    @NanduPaudel-pc1pu 2 месяца назад

    लुटेर खान सहकार्य भएको हो नेपाली जनता अब अब नबुझे कहिले बुझ्ने

  • @khadgajitlama6198
    @khadgajitlama6198 2 месяца назад

    फटाहा नेता समक्ष दास सांसद बबुराहरु पनि फटाहा साबित भएको छ।

  • @TerminatorMessi_official
    @TerminatorMessi_official 2 месяца назад +1

    यी राष्ट्रघातिहरु रहेसम्म नेपालीहरुको भविस्य छैन । काङ्ग्रेस , एमाले र माओवादीलाई बढारेर फाल्न आबस्यकता छ ।

  • @AsheshUdas
    @AsheshUdas 2 месяца назад

    एस्तो चतक कहिले सम्म हेर्न पर्ने हो हामी नेपालीले ??सन्सद जस्तो ठाउँमा देश को बिकास निती नियम को छलफल गर्नु को सट्ता एक अर्कको खिचतनी कहिले सम्म हेर्न पर्ने हो हामीले? एस्टा निक्कम्मा हरुलाई कहिले सम्म पाल्नु पर्ने हो हामीले???

  • @Anmolkc8-t
    @Anmolkc8-t 2 месяца назад

    Jaya ghanti

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 2 месяца назад

    जय गृहमन्त्री रबि ज्यु मौका यहि हाे जन्ताकाे मन जित्ने भ्रष्टाचार काे फाइल खाेलि भ्रष्ट लाई जेलकाेचेर जन्ताकाे मन जित्नु हाेस्

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад +4

    गितमा दोहोरि खेल्न लागेउ भातमारा हरु सम्सदमा

  • @Bayambu.K
    @Bayambu.K 3 месяца назад +3

    यहि असारमा बर्ष सकिदै छ तेति पनि थाहा छैन माननीय ज्यु ? राष्ट्रिय स्वतन्त्र पार्टीले स्टन्ट मात्रै गर्ने भए गफाडी पार्टी भयो । न फाईल खोल्छ न राजिनामा दिन्छ । साच्चिकै खोल्टिको राजीनामा बर्षाको पानीले भिजेछ कि के हो?

    • @sharagyawali7423
      @sharagyawali7423 3 месяца назад

      yo poila janu palkeka mula haruuu ko kura matra thula hun chola haru

  • @bidhyaghimire1147
    @bidhyaghimire1147 3 месяца назад +1

    कुरा एकातिर काम गराइ अर्कोतिर । काङ्ग्रेस र एमालेको अप्राकृतिक र अस्वस्थ गठबन्धन देश र जनताको हितमा छैन । आउँदा दिनमा यी दुवै दलले ठूलो मूल्य चुकाउनु पर्नेछ ।

    • @biyanpun365
      @biyanpun365 2 месяца назад

      अब भोट हाल्दा इनिहरुलाई तपाइको घर बाट नहाल्नु होला 🙏

  • @LokbahadurKarki-zd9tp
    @LokbahadurKarki-zd9tp 2 месяца назад +1

    सबै।भरस्ट।गरेको।जुनजुन।पाटी।होस।तो।रकम।चायो।तेस।रकमको।कोशीनदी।धरानमाथी।डियाङ।बनाय।रोकेर।पशीमदेखी।पुर्ब।सम्म।सिचाइ।गर्न।शकीन्छ
    चिन।सरकार।बर्मपुत्र।नदि।लाइ
    कसरिसचाय।छ।तिमार।लाइ
    कसरि।लुट्न।सकिन्छ।तेहि।गीयान्छ

  • @babusubedi3378
    @babusubedi3378 2 месяца назад

    मैले साम्सद हरुलाइ गोरु भनेको सुनेको थिये यो कुरो साच्चिकै हो रहेछ।

  • @nabinpatjhar151
    @nabinpatjhar151 3 месяца назад +1

    संसदमा चलेका बहसले जनतालाई पीडा दिएको छ। जनता बाढीले आक्रान्त छ, यस्ता कुर्सीमा खेल्ने घिनलाग्दो खेल, थुक्क सासंदहरु

  • @karmaathapa
    @karmaathapa 2 месяца назад

    ❤❤❤

  • @deepakbudhathoki9089
    @deepakbudhathoki9089 2 месяца назад

    Good luck रास्वपा ….🙏🙏

  • @dashrathmangola6974
    @dashrathmangola6974 2 месяца назад

    राश्वपा ठग हो भन्नेहरु यता हाजिर हौं

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 2 месяца назад

    हावा कुरा नगर जाठा , विस्वास मत पाएन भने शेरबहादुर प्रधानमन्त्री बन्छ

  • @basuregmi-mridagni5724
    @basuregmi-mridagni5724 2 месяца назад

    जसलाई नेपाली गायकको नाम नै था नहुने यो कहाँको नेपाली , त्यसमा पनि नेता यस्तालाई बीच चोकमा लगेर झुण्ड्याउन सके मात्र देश बन्छ। नत्र भने देशमा केइ होलाजस्तो छैन

  • @Umesh-n8x
    @Umesh-n8x 2 месяца назад +1

    Bartaula parti ko jole boleko patakai man parena... Jay rabi ❤🎉 jay balen ❤🎉

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 2 месяца назад

    नैतीकता को पाठ सीकाउने नागरीकता बीबाद सहकारी बीबाद र दिनमा एउटा घर राती पैसा र पदको लागी अर्कोघर चाहर्ने हरूको रोदन

  • @HiraKarki-f2o
    @HiraKarki-f2o 2 месяца назад

    Good luck Rabi sir

  • @rameshnepali9361
    @rameshnepali9361 2 месяца назад

    देश र जनताको हालत केछ
    केही मतलब छैन सासंद भवनमा सांसद आईडल चलायर बसिराछन् राणाबानहरू

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад +5

    भ्रश्टको भतिज स्वर्णिम तिमिलाइ जनताले राम्रो सङ चिनेका छन तिमि हुतिहार पद लुप्त हौ कसैले ठिक मानेका छैनन तिम्रा हरेक अभियक्ति ।।।

  • @hamronepal5394
    @hamronepal5394 2 месяца назад

    मनाङ भरिया बन्न पनि नसुहाउनेहरु नयाँ दलको नाममा संसल भवन छिरेर बर्बाद पारे

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 2 месяца назад

    Great leaders RSP team's 👌🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💞💞💞💞

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 3 месяца назад +1

    supper kamred prachanda

  • @franklin102
    @franklin102 3 месяца назад +4

    रासवपा भने नयाँ पाटी को जनतालाई अलकति बिश्वास गरेथे तर उल्टो जनतालाई लाई नै ठगेर अनि तिनै भसटृ चारी हरू को पुछर समातेर अजै छोडन सके छैन कुरचि र मन्त्री मै टाँसिएर बस्ने एसता ठगर लोभि हरू लाई अब जनताले कसरी विश्वास गर्ने।

    • @nbpgaming117
      @nbpgaming117 3 месяца назад +2

      अनि... गिरिबन्धु ओलि को पछि लाग्दा चै ठिक हुने होर!! ! मित्र

  • @ambikaghimire9497
    @ambikaghimire9497 2 месяца назад

    जति भाषण गर्नु पर्ने हो गरे हुन्छ ।एमाले र काङ्ग्रेस ले 84 पछी सबै फाइल खोलेर सबै जना लाई जेल कोच्दा थाहा पाउला।

  • @hamronepal5394
    @hamronepal5394 2 месяца назад

    रास्वपाका तोरीहरुलाई लाज भन्ने छैन बरै😂😂

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 месяца назад

    Rip,,rip,,rip,,kp,,oli

  • @kisnakhadka495
    @kisnakhadka495 2 месяца назад

    यो एमाले र काङग्रेस ले देश बनाउछ जस्तो लाग्देना सुरु सुरु जन्ता को आँखा र दिमाख छारो हाल्ना राम्रो काम गरे जस्तो गर्लान तरा बाकी तेस्तै हो जति पनि सरकार बाट निर्माण का काम हरु सुरु हुन्छ तेस्को लागि बजेट आउँछ जुन ठाउँ मा आउँछ तेहा का आफ्ना कार्यकर्ता लाई खल्ती भर्ना यो काम हरु हुन्छ्न पत्यारो लाग्देना भने बिचार गरेरा हेर्नू होला एउटा निर्मण को बजेट बाट नेता हरुले सानो बजेट बाट पनि दस लाख कमाउछन एस्तो छ हाम्रो देश को प्रगति

  • @sidduvaivlog7525
    @sidduvaivlog7525 2 месяца назад

    एक पक्ष सत्तामा चढ्न र अर्को पक्ष सत्ता जोगाउने नौटङकी हो सम्मानिय सभामुख ज्यु लातै लात्तीले चकमा हान्नुस😂

  • @basnma0
    @basnma0 2 месяца назад

    सहकारीको पैसा नभएर होला

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane 2 месяца назад

    Good manish jha

  • @haribk9858
    @haribk9858 2 месяца назад

    केपि र सेरे को पछि लाग्ने हो भने युवा को भबिस्य तेति राम्रो देखिदैन

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 2 месяца назад

    JayA ghanti jaya manish sir❤️💖🙏🌹

  • @subashrana8642
    @subashrana8642 2 месяца назад

    संसद जनताको प्रतिनिधित्व गर्ने थलो हो पटमुर्खहो त्यहाँ गयर तिम्रा पार्टीगत खान्दानी कहानी सुनाउन होइन कामको बिषयमा छलफल गर

  • @mohitgrg2002
    @mohitgrg2002 2 месяца назад

    कंग्रेस एमाले को कुरा सुनदै झुटो बोलेको जस्तो लाग्छ हो

  • @NaeendraGurung
    @NaeendraGurung 2 месяца назад

    जनताकाे कर पैसा खाए एक ले अर्काे गालि गर्ने अाफु एैना नहेर्ने अर्काेलाई एैना हेर् भन्ने अाफनाे पाटि मा भस्टचारि चाेर फटा हरू भरिएका छन् तर अर्काे पाटिलाई नैतिकता सिकाउछ लाजघिन नभएकाे हनुमान पाटि र र्याले देवार भाउजू पाटि

  • @Dipendrabista07
    @Dipendrabista07 3 месяца назад

  • @dolbahadurmalla8261
    @dolbahadurmalla8261 2 месяца назад

    सेखरले 36/72 बन्न बेर लाउन्न।

  • @progamer35y
    @progamer35y 2 месяца назад

    अर्को बषको चुनाव मा रासवपा गु हुन्छ

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 месяца назад

    Very good ra so pa❤

  • @ritukhadkasubedi
    @ritukhadkasubedi 2 месяца назад

    त हरु सबैको बोल्ने कला मात्र।त हरु सबै कलाकार ! नेता नहोन्या

  • @devchuli15rock98
    @devchuli15rock98 2 месяца назад

    दोहोरी मा जागीर लाईदेवन कसैले यिनलाई😅

  • @Bsvisit
    @Bsvisit 2 месяца назад

    Jay sahakari jay jay

  • @hemranjit7740
    @hemranjit7740 2 месяца назад

    तपाईंको रबि लामेछाने के भन्नुहुन्छ

  • @rajchaulagain9664
    @rajchaulagain9664 2 месяца назад

    सिदै भन्न बर्तौलो भ्रष्टाचारको फाइल खोल्न लागेपछी भ्रष्ट हरुको मिलन भयको अनि सरकार छोडेर भागेको कुत्ताहरु अझ लाज सरम छैन जनता सबै लाटागाडा तिमीहरूलाई चिनेका छन जनताले अब भ्रष्टचारिको पतन हुने बेला आयको हो

  • @padamthapa7110
    @padamthapa7110 2 месяца назад

    खुबै मै हुँ भनेको छस एमाले का नेता सरकारमा जा न के नैं गरलास र

  • @magarkul6505
    @magarkul6505 2 месяца назад

    Mug 13 bhai

  • @ashishthapa7849
    @ashishthapa7849 2 месяца назад

    स्टुडियो बनाउनु पर्ला हौ यो भबन मा पूरा अन्ताक्छेरी चली राछ।।

  • @khemrajghimire2533
    @khemrajghimire2533 2 месяца назад

    सहकरी राम no not again हो कि तेल लगाउन गाको???

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 3 месяца назад +1

    मनिस जी हिजो तीन बाको पछाडी लाग्दैन भन्ने पछौटेको भगवानको हालत हेर्न बिर्सिनु भयो कि?

  • @bikashghimire3076
    @bikashghimire3076 2 месяца назад

    Jay rabi🔔🔔🔔🔔

  • @Nirmal683
    @Nirmal683 2 месяца назад

    होला सरकार को कमजोरी तर यो एमाले र काङ्ग्रेस का सबै लन्ठु हरु ले देश र जनताको अहितमा काम हरु गरिरहेका छ्न्।यि बास्तबबा लुटेरा हरुको ग्याङ रहेछ्।

  • @starpun2766
    @starpun2766 2 месяца назад

    2047 देखि अहिलेसम्म केही नापेन अहिलेसम्म भन्दै छन् जनताको लागि राष्ट्रिय सरकार 😂😂😂नहसाउ घिचुवा हो लुट्न सके लुट कुनै दिन आउँछ बाटोमा ल्याएर ठोक्ने लुट लुट मिलेर

  • @biduradhikari7914
    @biduradhikari7914 2 месяца назад

    सबैलाइ चहियो कुर्सि अनि छोड्दा रोइलो गिरिजा , ओलि आनि प्रचण्ड सबैलाई देखियो सत्ता छोड्दा रुझान ?येस्ताले कसरी जनताको पछमा काम गर्छन ।250 बर्ष सत्ता छोड्दाको पलता सामान्य स्विकार्नुले कद देखाउछ।

  • @dhrubagc382
    @dhrubagc382 2 месяца назад

    Best of luck raswapa

  • @navarajlamichhane7934
    @navarajlamichhane7934 2 месяца назад

    पल्टुराम🎉😢😢😢😢😢

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 2 месяца назад

    बिचार माओवादी काे संसाद हरु कालाे निलाे छ

  • @HimalPaudel-d3i
    @HimalPaudel-d3i 3 месяца назад

    भगवान्

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад

    भुटानी सरणार्थी ,टिकापुर, बाखाे् 54 कराेड र गिरि बन्दुकाे समित नबाए सम्म हाउ बन्द गर्नुस काङ्ग्रेसी जसरि 2 महिना बन्दगराे तेसरि बन्द गर्नुस नछाडनुस

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 2 месяца назад

    के।भनेकाे।मतलब।बाडेर।खानि।भनेकाे।रबि।के।केरा।हेरेर।बसेकाे।भसटचारि।समायर।जेल।हालन।परयाे।धेरै।खाेके।काङरेस।यमाले।ले। 10:44 10:46 10:51 10:53

  • @nirmalakunwar2442
    @nirmalakunwar2442 3 месяца назад

    काङ्ग्रेस र एमालेको सांसद सबै एक एक गित गाएर सांसदभवनमा गायकलाई नै फलअप हुने गित गाएर २३ गतेको बैठकमा ठटा र हाँसो गरेर तलबभत्ता खाएर देश डुबाउने स्याल हुईया गरेको छ देश बाडीपहिरोले जनता बिचच्ली छ।किसानले खेतीपाती गर्न कामदार नपाएर तनाबमा छ युवा सबै बिदेशतिर खेदेर रमाईलो कुर्चीको लडाईमा तानातान मेरो देशको नेता ।यो गित गाऊने हनुमानेले देश र जनतालाई एक शशब्द नि बाडिले बिर्तन्डा मचाएको बेला ज्यान गुमाएको बाडीले घरबार विहिन भएको अवस्थामा सत्ता परिवर्तनको खिचातानी हँ यो एमाले र काङ्ग्रेसको सभासदले देश आपतविपत्त परेको बेला एक पल्ट जनता वाडिपिडितको बारेमा एक शब्द शंशोधन गरेन यसलाई सत्ता मोह मात्र भएको पार्टी हो जनताले बुझ्ने बेला आएको छ।

  • @chandralimbu2181
    @chandralimbu2181 2 месяца назад

    दाेहाेरि का गायक हरु सम्सदहलमा पठाए पछिकाे अवस्था ।

  • @padamthapa7110
    @padamthapa7110 2 месяца назад

    खुबै पढेको रैछस् ढुङ्गाको अक्षर को मतलब के हो

  • @ajayasingh1857
    @ajayasingh1857 2 месяца назад

    नेपालमा सनसदमा जनता बढी पहिरो मा परी रहेको बेला सानसदजयू हरूले गित सुन्ने सुनाउने मा रमिरहको देखियो कसतो अचमभ

  • @RajKumar-x2d6b
    @RajKumar-x2d6b 3 месяца назад +2

    यो रास्वापा यति पद लोभी रहेछ जनतालाइ बेबकुफ बनाएर रित्ता फाइल देखाउदै प्रंचडे पुच्छर समाउदै हिडिरहेका छ लालच भन्ने चिज पनि खराब

    • @ggff2269
      @ggff2269 2 месяца назад +1

      Jasto vayeni timro , timro bau, timro xora le tireko tax ko paisa lutera aafno xora xori padhako xaina kyare. Garxu vaneko kaam gardai xan kyare UML, congress neta jasto. 12 vai le na dekhayera ho. Timro KP baa le 20 saal Joke hani hani pura desh joke bani sakyo foreign matters ma. Be thankful that you have RSP as a choice even if you wont vote them. Yaad gara jaba timro ghar ma koi birami huda 3 ghanta line ma uvinu parxa, din vari dhulo ko road ma hidnu parxa, timro ghar na chulo balne halat hudaina. Yaad gara tyo pal jaba timro xora le ramro education ra jaagir na payera pradesh aafno jindagi risk ma halera janxa.

  • @mankarki3711
    @mankarki3711 2 месяца назад

    Undeserving below par standard of our Politicians

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 месяца назад

    हो त नि संसदमा म संग यो यो file खोल्न तयार छ भनेर देखाउन्दैमा खोल्छु होला र यो त जनताको आँखामा छारो हाल्ने हो नि l यौता उखान पनि छ नि होउ नान्ग्लो ठटाएर बिरालो तर्शाउने हो तेस्तै तेस्तै हो क्या

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 2 месяца назад

    जय रबि

  • @nareshpandey5375
    @nareshpandey5375 2 месяца назад

    त मा चाक्ने बर्तौला ठिकठिकै लाग्थिस आजको तेरो कुरा सुनेर रन्नक तेरो‌ ज्वाई बन्न मन लाग्यो झ्कने

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 2 месяца назад

    आधुनिक भेडा (अन्धभक्त )लाइ केहि भन्नु छैन ।

  • @rameshoficial9983
    @rameshoficial9983 2 месяца назад

    युवा नेता महेश बर्तौला good ❤️

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 месяца назад

    घटिया राज निति सबै लाइ सैनिक शासनको आबश्यक छँ जस्तो छँ।कस्तो लाज पनि नभएका यि के भन्ने कूकू.हरू भन्न मन लाग्छ।

  • @thekdardai
    @thekdardai 3 месяца назад +1

    Lachar RSP, 😢

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 2 месяца назад

    क्रमैसंग फाइलहरु खुल्दै थिए त हौ एमालेका भुट्टार हाे। बेचन झा र राजेश बज्राचार्य पक्राउ पर्ने बित्तिकै रातारात सरकारलाई धरासायी बनाएर भाग्छौ अनि कुरा लम्बाचौडा गरिरहने। बाेल्दै गर, पापकाे घडा फुटेकाे दिन कहाँ पुग्छौ, पत्ताे छैन। अहिले रत्यौली देखाउँदै गर।

  • @uttamdhakal1938
    @uttamdhakal1938 2 месяца назад

    भोली कांग्रेसवाट पनि धोका पाए पछि यो गित चाही सुन्न पाउ है माननीय ज्यु 😂

  • @santoshkarki1302
    @santoshkarki1302 2 месяца назад

    Hanuman…

  • @khemrajk.c8111
    @khemrajk.c8111 3 месяца назад +1

    😂😂आफुहरु अमेरिकी नागरिकता वाला,अर्को लाई गालि? बिचरा

    • @subashacharya8890
      @subashacharya8890 2 месяца назад

      Laro matlab talai us ya china ko nagarikta liyani.Tero budi udayo kya rabile???pakhe sala

  • @narayannarayan7700
    @narayannarayan7700 2 месяца назад

    ठुला दल का नेता इनका आसे पासें गलत सही के हो नजानने झोले कार्यकर्ता न बदले सम्म देश ओरालो लागे को मृग जस्तो हो

  • @nepallove8742
    @nepallove8742 2 месяца назад

    तैले होइन भाइ तेरो बाले चाहिँ गर्या हो।

  • @thebloosomarts1166
    @thebloosomarts1166 2 месяца назад

    तेरिमा डाका घण्टी !

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 2 месяца назад

    हिजो माओवादी पल्टुराम आज एमाले पल्टुराम !