आहाहाह उत्कृष्ट शब्द/रचनामा हजुरको कर्णप्रिय सुमधुर स्वरमा आहाह सुनमा सुगन्ध थपेर प्रत्येक दर्शकहरुको मन मुटुमा यो गीतलाई प्रिय बनाउन सफल हुनु भयो अनि हरेकहरुलाई यो गित हजुरको स्वरमा सुन्ने मौका दिनु भएर मनोरंजन दिनु भयो मिठो प्रस्तुतिको लागि धन्यवाद सर हजुरलाई हार्दिक सम्मान अनि नमन🙏गरे सर धन्यवाद
अती मन छुने गित दादा हजुर मलाई धेरै मन पर्छ यो गित्🙏
राम्रो गीत , सुमधुर आवाज , सधै सुन्न पाउ ।
Sundar video 🤩 shubhakamana xa hajur lai ❤️🙏
साह्रै मिठो गाउनुभयो गुरु हजुर 🙏🏻💐
जति सुन्यो उति सुनिरहुँ लाग्ने।
संगीत प्रतिको लगाव तथा शीप नमन योग्य प्रदिप देवान जी को प्रतिभा देखि मन मा आनन्द को अनुभुति भो।
Dami xa dami dhanyebad!!
Kati ramro 😊😊😊😊
suruma ticktock ma dekhe 4-5 choti sune jhanai ramro lagyo sir lai follow gare sarai ramro aawaj dhanyabad
राम्रो प्रयास सर🎤🎶🎹🎧️🙏
सारै मनलाग्ने गित गाएर सुनाउनूभयो धान्यवात गायक सरलाई❤
यो उमेर मा यस्तो स्वर साथै मीठास धुन बधाई
छ हजुर लाइ यो आवाज बनी रहोस।
अति राम्रो स्वर 🙏🙏🙏नमन छ है 🙏🙏🙏
आहा yogesh baidhya सर को यादायो😢😢
🎻बयान छैन दाजु म सङ्ग्🙏🙏
साह्रै मन छोयो, लगातार पाँच पटक सुनें❤
Ati ramro guru 🙏❤️
हजुर स्वर्ग मा भयपनि यो हजुरको कला समर्पण योगदान अजर अमर कहिले नमेटिने सिलाएेख रहन्छन हामि यसैमा खुसि भएर बाच्छौ
पुराना गथा ब्यथा बल्झाई दिए😮
अति सुन्दर अनि मिठो कर्नप्रिया स्वर पर्दिप देवान सर 😢😢
आहा ! गुरु
सारै मीठो स्वर र कला लाग्यो प्रदीप देवान सरको । म नी हारमओनियम सीक्न आउनु पर्यो ।
अति सुन्दर 🎉🎉शुभकामना दाजु🎉🎉
मीठो स्वर को धनि मनै बाट नमन गरन चाहे हजर स्वर लाइ🎵🎵🎵🎼🎼🎤🎤🎤🎤🎶🎶🎶
हृद्यलाई छुने यी कालजयी गीतले फेरि त्यो पुरानो दिन सम्झना गरायो।धन्यबाद सर।
समधुर आवाज 🙏🙏
यहाँको यति जोसिलो र कर्णप्रिय मंत्र मुग्द गर्ने आवाज लाई सलाम। मृत आत्माको स्वर्गमा बास होस्
dewan sir jibitai cha ticktok ma live vairahancha uhako jiudai manche lai rip nalekhau nabuji
This song recalls old memories ❤
अति सुन्दर आवाज सुनिरहु जस्तो लाग्छ
कर्ण प्रिय आवाज़, इतने ही सुंदर बोल, पूरे डूब के गाया आपने❤❤
मिठाे स्वरका धनि तपाईं प्रदीप देवान जी मुरि मुरि बधाई छ ❤
amazing
उहाको आत्माले शान्ती पाओस ।सारै मीठो गितको उपहार ।❤❤❤❤
😍, respect.
धेरौ राम्रो लाग्यो ❤
आहा कति राम्रो आवज गुरु ज्यु हजुरको म हजुरको tiktok live बाट आयको सलाम हजुरलाई 🙏🙏miss u yogesh sir❤😢
अत्यन्तै मिठी गित हजुर।
अति जोशिलो जागारिलो मिठो स्वरको धनी ...अहो कति मिठो ❤❤❤
जत्ति नैं सुने पनि मन नभर्ने हजुरको गायन👏🏻👏🏻👏🏻
Absolutely right
Atenta marmik voice song
आहा ! सुमधुर अनि ओजपूर्ण स्वर हजुरको ।🙏
Dherai nai mitho voice 👍👍👍
सारै मीठो गित सुन्दर आवज ❤️🙏
❤❤❤❤❤❤
संगित काे राम्राे ज्ञा न रहेछ,राम्राे लाग्याे।याे उमेरमा पनि स्वर काे कन्ट्राेल, वाह।
🙏🙏🙏🙏♥️♥️♥️♥️👌🏻👌🏻👌🏻
उत्कृष्ट प्रदर्शन 👏🏻👏🏻👍👍👍♥️♥️🙏🏻🙏🏻🙏🏻🙏🏻🎶🎶🎵🎵
जय होस प्भुलाई
आहा सुनिरहुँ लाग्ने ❤
❤ati sunder❤❤
वाह , कति मीठो गीत छ यो।
❤🎉
❤❤❤❤❤❤❤❤❤
❤❤ सारा मिठो गाउनुभयो❤❤ दाजु ❤❤🎉
सारै आनन्द लाग्यो
Jati khera Pani suni rahu lagney tapiko swarna dherai mithas cha guru hajurkoma 🙏🫡
wahoo imezing 😢
Ati sunder ra mitho purano geet
So sweet songs, i keep listening when i feel stressed
Vah vah kati majjale Sapna wdhai Sara vah Kati ramro swar le geedawnu bhayo hajur tapaile vah ekadam Ramro super very nice beautiful 👌👌🥰❤️🙏🙏🙏🙏🙏🌹🌹❤️🌹🌹
साराे राम्राे❤
आहाहाह उत्कृष्ट शब्द/रचनामा हजुरको कर्णप्रिय सुमधुर स्वरमा आहाह सुनमा सुगन्ध थपेर प्रत्येक दर्शकहरुको मन मुटुमा यो गीतलाई प्रिय बनाउन सफल हुनु भयो अनि हरेकहरुलाई यो गित हजुरको स्वरमा सुन्ने मौका दिनु भएर मनोरंजन दिनु भयो मिठो प्रस्तुतिको लागि धन्यवाद सर हजुरलाई हार्दिक सम्मान अनि नमन🙏गरे सर धन्यवाद
Bahut mitho dhun god blace you dewan jee ,
Ramro guru❤❤
Waoo, what a spirit
जोसिला र स्वरको धनी ईज्जत र सम्मान हजुर लाई ॥
❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
Sarai Ramro Voice.
Wow nice song dada❤❤❤
साह्रै मिठो कपि .....ओ हो.....।
आहा मीठो दादा❤️❤️🙏🙏
जय होस् हजुरको 🙏🙏🙏
मिठो।
Yo geet bata dhyanaaa lagcha hajur
❤❤sarai mitho hajur lai maro naman xa👌👍🌹🌹🌹🌹🌹👍👌👍👌💐💐💐💐👌👍
Yo song le ta dhyaaan lagcha bhanya
अंति सुंदर गीत मलाई धेरै मन परो जति सुने पनि सुनि रहनी मन लागनी गित ❤❤❤❤🎉🎉🎉जये नेपाल गित गाउने बुवालाई कोटी कोटी सलाम 😂😂😂
राम्रो।
आहा दिलमै वस्यो हजुरको कला
Such a lovely music. ❤
Nice song 👍👍
Great singing sir 🙏🙏
सङ्गितका पारखिहरुलाई उमेरले पनि कुनै असर गर्दै सलाम छ बुवा हजुर।
Wow amazing voice
एक दमै रमाईलो छ हजुर ❤😊
Mindblowing pratibha🙏🙏 Hausalako taranga po xhayo...
❤❤❤❤❤❤❤❤❤❤❤
मीठोस्वर❤
Kati ramro voice sathei kati josh le gaunu vyo ❤❤
Wow👏👏👏👏
Kati dammmmmiiii gheet gaunu bhayo !!
God Bless You Sir🙏🙏
अति उत्तम सुन्दर मिठो ❤
Aaha kati meetho aawaj
दामी दामी सारै राम्रो ❤
कति मज्जाले गाउनु भयो🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐💐
हजुरको कला र गला को लागी सधैं मेरो सम्मान नमन
Dherai ramro layo hjr ko kala lai kati mitho
आहा कती आनंद आयो ❤️❤️❤️🙏
Aaha❤❤
दाजु ❤❤❤❤
हजूर को गायनको लागी गोरखे सलाम।
Dami 🎉👍🎊❤️❤️❤️