सपना भुलाई सारा, आँशु पिएर जाऊ मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ सपना भुलाई सारा जनम जनम नखुल्ने, आँखा दिएर जाऊ जनम जनम नखुल्ने, आँखा दिएर जाऊ एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ सपना भुलाई सारा, आँशु पिएर जाऊ मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ सपना भुलाई सारा छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ एक लासको चितामा, बत्ती निभाई जाऊ सपना भुलाई सारा, आँशु पिएर जाऊ मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ सपना भुलाई सारा ❤❤🙏🙏 नमन गुरु
मीठो छ। तपाँई अाफैले गाएको, शुशिल बिश्वकर्माको संगीत र बिष्णु गोपाल खत्रीको रचनाको गीत सुन्न पाँउ न । गीतको बोल छ - हजार फूल फुल्ने तिम्रो वन चाहिदैन चोखो प्रीत रोप्ने मन कतै पाइदैन ...
आहाहाह उत्कृष्ट शब्द/रचनामा हजुरको कर्णप्रिय सुमधुर स्वरमा आहाह सुनमा सुगन्ध थपेर प्रत्येक दर्शकहरुको मन मुटुमा यो गीतलाई प्रिय बनाउन सफल हुनु भयो अनि हरेकहरुलाई यो गित हजुरको स्वरमा सुन्ने मौका दिनु भएर मनोरंजन दिनु भयो मिठो प्रस्तुतिको लागि धन्यवाद सर हजुरलाई हार्दिक सम्मान अनि नमन🙏गरे सर धन्यवाद
I had seen him 14-15 years ago in cultural programs. He used to meet me when I used to work in hospital in Nepal. I just came to know bout his untimely demise. Rest in peace in Daai 🙏🙏🙏.
संगीत प्रतिको लगाव तथा शीप नमन योग्य प्रदिप देवान जी को प्रतिभा देखि मन मा आनन्द को अनुभुति भो।
Dami xa dami dhanyebad!!
राम्रो प्रयास सर🎤🎶🎹🎧️🙏
सारै मीठो स्वर र कला लाग्यो प्रदीप देवान सरको । म नी हारमओनियम सीक्न आउनु पर्यो ।
यस्तो गित हरु ले त संसार नै भुलिन्छ आदरणिय प्रदिप सर लाई धेरै धेरै सम्मान
यो उमेर मा यस्तो स्वर साथै मीठास धुन बधाई
छ हजुर लाइ यो आवाज बनी रहोस।
अति सुन्दर अनि मिठो कर्नप्रिया स्वर पर्दिप देवान सर 😢😢
सारै मनलाग्ने गित गाएर सुनाउनूभयो धान्यवात गायक सरलाई❤
पुराना गथा ब्यथा बल्झाई दिए😮
साह्रै मिठो गाउनुभयो गुरु हजुर 🙏🏻💐
जति सुन्यो उति सुनिरहुँ लाग्ने।
अति राम्रो स्वर 🙏🙏🙏नमन छ है 🙏🙏🙏
अत्यन्तै मिठी गित हजुर।
राम्रो गीत , सुमधुर आवाज , सधै सुन्न पाउ ।
आहा कति राम्रो आवज गुरु ज्यु हजुरको म हजुरको tiktok live बाट आयको सलाम हजुरलाई 🙏🙏miss u yogesh sir❤😢
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
हजुर स्वर्ग मा भयपनि यो हजुरको कला समर्पण योगदान अजर अमर कहिले नमेटिने सिलाएेख रहन्छन हामि यसैमा खुसि भएर बाच्छौ
Jati khera Pani suni rahu lagney tapiko swarna dherai mithas cha guru hajurkoma 🙏🫡
गीत संगीत कर्णधार जहां सम्म जगाई राखी दिनुहुने आदरणीय प्रदीप देवान ज्यु हजूर लाई कोटि2 नमन।
साह्रै मन छोयो, लगातार पाँच पटक सुनें❤
Sundar video 🤩 shubhakamana xa hajur lai ❤️🙏
❤❤❤❤❤
याे उमेरमा पनि सांगीतिक जोश कति धेरै सर हजुर सायद माथि बाट यही कर्मको लागि आउनु भएको हो
अती मन छुने गित दादा हजुर मलाई धेरै मन पर्छ यो गित्🙏
आहा yogesh baidhya सर को यादायो😢😢
कर्ण प्रिय आवाज़, इतने ही सुंदर बोल, पूरे डूब के गाया आपने❤❤
मिठाे स्वरका धनि तपाईं प्रदीप देवान जी मुरि मुरि बधाई छ ❤
❤❤ सारा मिठो गाउनुभयो❤❤ दाजु ❤❤🎉
मीठो स्वर को धनि मनै बाट नमन गरन चाहे हजर स्वर लाइ🎵🎵🎵🎼🎼🎤🎤🎤🎤🎶🎶🎶
म यता पनि उपस्थित छु है गुरु
यहाँको यति जोसिलो र कर्णप्रिय मंत्र मुग्द गर्ने आवाज लाई सलाम। मृत आत्माको स्वर्गमा बास होस्
dewan sir jibitai cha ticktok ma live vairahancha uhako jiudai manche lai rip nalekhau nabuji
अति सुन्दर 🎉🎉शुभकामना दाजु🎉🎉
समधुर आवाज 🙏🙏
❤ati sunder❤❤
जत्ति नैं सुने पनि मन नभर्ने हजुरको गायन👏🏻👏🏻👏🏻
Absolutely right
❤❤❤❤❤❤❤❤❤❤❤
खत्रा गाउनु भएको छ ।
❤🙏🏽
अति सुन्दर आवाज सुनिरहु जस्तो लाग्छ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
एक लासको चितामा, बत्ती निभाई जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
❤❤🙏🙏 नमन गुरु
धेरै आभार 🙏🎹🎸🌹
Bahut hi madhur .mitho awaaz .waah .Sagar khulbe .Haldwani
NNaini tal .u. Khand
हृद्यलाई छुने यी कालजयी गीतले फेरि त्यो पुरानो दिन सम्झना गरायो।धन्यबाद सर।
मीठो छ। तपाँई अाफैले गाएको, शुशिल बिश्वकर्माको संगीत र बिष्णु गोपाल खत्रीको रचनाको गीत सुन्न पाँउ न । गीतको बोल छ - हजार फूल फुल्ने तिम्रो वन चाहिदैन
चोखो प्रीत रोप्ने मन कतै पाइदैन ...
आहा सुनिरहुँ लाग्ने ❤
Dami 🎉👍🎊❤️❤️❤️
मिठो।
उत्कृष्ट प्रदर्शन 👏🏻👏🏻👍👍👍♥️♥️🙏🏻🙏🏻🙏🏻🙏🏻🎶🎶🎵🎵
Ati nai mitho swar spast sabda le maja lsgyo
आहा ! सुमधुर अनि ओजपूर्ण स्वर हजुरको ।🙏
आहाहाह उत्कृष्ट शब्द/रचनामा हजुरको कर्णप्रिय सुमधुर स्वरमा आहाह सुनमा सुगन्ध थपेर प्रत्येक दर्शकहरुको मन मुटुमा यो गीतलाई प्रिय बनाउन सफल हुनु भयो अनि हरेकहरुलाई यो गित हजुरको स्वरमा सुन्ने मौका दिनु भएर मनोरंजन दिनु भयो मिठो प्रस्तुतिको लागि धन्यवाद सर हजुरलाई हार्दिक सम्मान अनि नमन🙏गरे सर धन्यवाद
दोहोर्याएर सुनिरहु जस्तो लाग्यो!
Sundar
Vah vah kati majjale Sapna wdhai Sara vah Kati ramro swar le geedawnu bhayo hajur tapaile vah ekadam Ramro super very nice beautiful 👌👌🥰❤️🙏🙏🙏🙏🙏🌹🌹❤️🌹🌹
संगित काे राम्राे ज्ञा न रहेछ,राम्राे लाग्याे।याे उमेरमा पनि स्वर काे कन्ट्राेल, वाह।
Atenta marmik voice song
Dherai nai mitho voice 👍👍👍
सारै मीठो गित सुन्दर आवज ❤️🙏
I had seen him 14-15 years ago in cultural programs. He used to meet me when I used to work in hospital in Nepal. I just came to know bout his untimely demise. Rest in peace in Daai 🙏🙏🙏.
साराे राम्राे❤
वाह , कति मीठो गीत छ यो।
अति जोशिलो जागारिलो मिठो स्वरको धनी ...अहो कति मिठो ❤❤❤
सारै आनन्द लाग्यो
Ati sunder ra mitho purano geet
Bahut mitho dhun god blace you dewan jee ,
suruma ticktock ma dekhe 4-5 choti sune jhanai ramro lagyo sir lai follow gare sarai ramro aawaj dhanyabad
उहाको आत्माले शान्ती पाओस ।सारै मीठो गितको उपहार ।❤❤❤❤
Very.naice
Dammi
Waoo, what a spirit
आहा मीठो दादा❤️❤️🙏🙏
राम्रो।
Nice song 👍👍
जय होस् हजुरको 🙏🙏🙏
धन्यवाद
भुल्न नसक्ने कर्ण प्रिया गित हजुर्😉😉
Kati ramro 😊😊😊😊
Mindblowing pratibha🙏🙏 Hausalako taranga po xhayo...
This song recalls old memories ❤
धेरौ राम्रो लाग्यो ❤
Anand auxa hajr ko prastuti sunda 🙏🙏🙏🩵💙💙
Ramro guru❤❤
जोसिला र स्वरको धनी ईज्जत र सम्मान हजुर लाई ॥
Wow nice song dada❤❤❤
जय होस प्भुलाई
wahoo imezing 😢
Beautiful song
😮😮😮😮😮😮😮
Sarai Ramro Voice.
🙏🙏🙏🙏🙏🙏🙏🙏
दाजु ❤❤❤❤
So sweet songs, i keep listening when i feel stressed
So sweet voice ❤
अंति सुंदर गीत मलाई धेरै मन परो जति सुने पनि सुनि रहनी मन लागनी गित ❤❤❤❤🎉🎉🎉जये नेपाल गित गाउने बुवालाई कोटी कोटी सलाम 😂😂😂
साह्रै मिठो कपि .....ओ हो.....।
❤❤sarai mitho hajur lai maro naman xa👌👍🌹🌹🌹🌹🌹👍👌👍👌💐💐💐💐👌👍
Malai pani kati git gauna sangit sikne rahar tra sakina gharko jimmewar bokera pradesina baadhye chu..😢
अति सुन्दर🥀☘️🌺🙏
😮😮😮😮😮😮😮😮
बधाई छ दाई म पनि आउछु एक दिन।
Wow👏👏👏👏
Kati dammmmmiiii gheet gaunu bhayo !!
God Bless You Sir🙏🙏
Wow awesome sir hajur!!😮😮
Yo song le ta dhyaaan lagcha bhanya
हजूर को गायनको लागी गोरखे सलाम।