गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 557

  • @hpnp9996
    @hpnp9996 5 месяцев назад +1

    अब एसको बाख्रा काण्डको फायिल खोलेर जेल गयेसी म्या म्या गरेको हेर्ने ठुलो धोखो छ |

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 месяцев назад +1

    गगने चोर त्यो कागज सब फेक हो ।जनतालाई कति बनाएको लाज मर्दो।युवा हो किना झुट बोल्छन है।

  • @manbahadurkc769
    @manbahadurkc769 5 месяцев назад +1

    बाख्रा तस्करी सांसद करायो

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 5 месяцев назад +13

    पहिले त पत्रकार नै हो त अहिले गृहमन्त्री हो रबि जि गृहमन्त्री जस्तो पद्मा बसेर प्रश्न गर्ने होइन काम गर्ने हो तपाई त आफ्नो छानबिन गरौ भन्दा अरुको पनि गर्ने हो अरु गर्यो भने मेरो पनि गर्छु भन्नू हुन्छ तपाई त नेपालको इतिहासमै अपरिपक्व गृहमन्त्री हो भन्ने बुझियो गृहमन्त्रलय जस्तो पद्मा बसेर यस्तो अपरिपक्क नबोल्नुस तपाईको पनि छानबिन गर्नुस र अरुको पनि फाइल खोल्नुस यसो भन्दा भेडाहरु मेरो भगवानलाई यसो भन्ने भन्ने लाग्ला अबै भेडा छैन नेपालमा हामी जस्तो स्वतन्त्र मान्छे पनि छ भन्ने बुझ्नुपर्छ आफ्नो गल्ती कति दिन ढाकछोप गर्नुहुन्छ एक दिन त निस्किन्छ तेसैले सत्य कुरा के हो छानबिन गर्नुस सत्य तथ्य नेपाली जनतालाई देखाइ दिनुस

  • @PreetyKhadka
    @PreetyKhadka 5 месяцев назад +64

    बाख्रा करायो नेपाली काङ्रेश को सत्ता हरायो😂😂😂😂

  • @imsa-roz4324
    @imsa-roz4324 5 месяцев назад +84

    संसदमा रविले धोति उतारिदिएपछि लाज कसरी लुकाउने भनेर तलुवा चाट्ने पत्रकारको झुण्डलाई बोलाएर सल्लाह गरेछन।
    सबैले एकस्वरमा सुझाव दिएछनः- भाषण गरेको मिलेन,कार्यक्रम चलाएजस्तो देखियो भनौ न रे 😂
    ए चोरहरु ! तिमिहरु जसरी मिलाएर बोल्न नजाने पनि जनताले बुझ्ने स्पष्ट भाषामा बोलेको छ।

    • @deyoz1
      @deyoz1 5 месяцев назад

      Timra rabi le satta patta garya pani bujdainau..bhajai rakha tali. Timiharujasta chatake haru ko k kuro garnu. Aile timle nagarikta tyagya, passport duriprayog garya, sahakari thugya bhabhai aile khor ma hunthyeu...aile tyo chatake 21 seat ko Karan kapal Thado parera samsad ma cha....thug chor. Danka fatha nai samsad ma

    • @sumitathukari4759
      @sumitathukari4759 5 месяцев назад

      😀😀😀😀😀👍️👍️

  • @gyawalikeshav9224
    @gyawalikeshav9224 5 месяцев назад +1

    युवा नेताको विर्ता खोसियो भन्ने डर।।😅😅

  • @keshab2370
    @keshab2370 5 месяцев назад +68

    ३५ वर्ष देखिको राजनीति नीगालिरहदा रबिले जेजति बोलिरहेका थिए १००% सही बोलेका थिए भ्रष्ट राजनीति गर्नेहरूलाई अमान्य भएको हो खुराफाती कुरा कति सुनौ कति दोहोर्याउनु हैट

    • @nepal540
      @nepal540 5 месяцев назад

      भोलि भेटेर कुरा गर्छु

  • @panaceapandey6415
    @panaceapandey6415 5 месяцев назад +56

    रवि ठग नै भएपनि पैसा उठाउला कुनै दिन तर बेचिएका सुचना कसरी फिर्ता हुन्छ गगन ज्यु😜😀कान्तिपुरले साेधाेस😂

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 5 месяцев назад +27

    कांतिपुरको पिता भारतीय नागरिक कैलास सिरोहिया, हास, कुखुरा बाख्रा र मासु पसाले गगने सहित नेपालीकांग्रेसलाई ठेगाना लगाउनु पर्छ पर्छ ।

  • @mrkhen100
    @mrkhen100 5 месяцев назад +1

    बाख्रा करायो नेपाली काङ्रेश को सत्ता हरायो

  • @gyawalikeshav9224
    @gyawalikeshav9224 5 месяцев назад +2

    रविले अस्ति आएर यति गरे भन्छौ भने तिमिहरुले यति वर्षमा कति लुट्यौ होला त अनुसन्धान प्रभावित पारेर???

  • @arjunbw39
    @arjunbw39 5 месяцев назад +1

    भाउजूको पार्टी भएर होला वरिपरि भाउजू नै भाउजू

  • @ThisisJongShortChannel
    @ThisisJongShortChannel 5 месяцев назад +7

    Kantipur ra Gagan same

  • @Maha_chetri11
    @Maha_chetri11 5 месяцев назад +3

    कान्तिपुरलाई नि फाईदै भाको छ

  • @jibanmalli1792
    @jibanmalli1792 5 месяцев назад +2

    तहिले चै आरोप मात्र लगाएर हुने रबिले बोल्न नहुने?

  • @Umeshsrkarki
    @Umeshsrkarki 5 месяцев назад +52

    चोर कान्तिपुर र काङ्ग्रेस एउटै हो

  • @gokulthapa9580
    @gokulthapa9580 5 месяцев назад +17

    MCC को मतियार गगन थापा लाई देस निकाला गरौ ।

  • @ramdattbhatt1122
    @ramdattbhatt1122 5 месяцев назад +1

    गगन तेसै गगन भएको हैन भन्नू को माने रबि जस्तो फेस्बुके मान्छे हैन।

  • @Gcha-playerSahara1
    @Gcha-playerSahara1 5 месяцев назад +5

    Gagan is logical. Truth is truth, Rabi need to verify himself and he cannot divert the things.

  • @tarkrawal9752
    @tarkrawal9752 5 месяцев назад +16

    रबिले चाहायो भने गगन को राजनीति सक्न सक्छन फेरि कसरी भन्नू होला यसरि👉️जुन जुन क्षेत्र बाट गगन उठछन उतै रबि उठनु प्रछ गगन को राजनीति चैट😂

    • @hemchandrasharma7327
      @hemchandrasharma7327 5 месяцев назад +2

      Sabai janata rabi ka taluwa chat hun ra?? Aba ghanti le ek thau ma election jitera dekhaos

    • @sunilns6516
      @sunilns6516 5 месяцев назад

      कङ्रेस को झोले लाउ किन टाउको दुखेको​@@hemchandrasharma7327

    • @asbinchand
      @asbinchand 5 месяцев назад

      Try gar Vanna vai😂

  • @gyanendrarajthala2347
    @gyanendrarajthala2347 5 месяцев назад +1

    यो‌ मुला साग ले गृह युध्द तिर लाने कुरा गरिरहेको छ है

  • @ujjwalghale4398
    @ujjwalghale4398 5 месяцев назад

    well breif
    Jaya nepal dai

  • @-Opponent
    @-Opponent 5 месяцев назад +3

    जस्ले गगन थापालाइ बाख्रा खै ?? बाख्रा खै ?? भन्छ ती भेडा हरुलाइ एकदमै खुसिको खबर छ । तिमीहरुको पिता हो ती बाख्राहरु । ती बाख्राहरुको अनुपम कृपाले तिमिहरुको जन्म भएको हो, अब जहाँ बाख्रा भेटेपनी खुट्टा मा ज्यु गर्नु ।

  • @ChandraKhati-r7r
    @ChandraKhati-r7r 5 месяцев назад +2

    जब आपसी सहमति मा भागबण्डा मिल्दैन अनि संसद मा एक अर्काको बारेमा बोलेर खुट्टा तान्ने परविर्ति मात्रै हो यो. राजतिनिमा राम्रो हल्ला भएपनि नराम्रो हल्ला भए पनि आखिरमा फाइदा त दुवै नेतालाइ नै भैरहेको छनी किनकी राजनीतिमा हल्ला नहुनु मात्रै नराम्रो कुरा हो नेताहरुको लागि अनि यसले मुख्य घाटा भनेको नेपाली जनतालाई भैरएको छ...भागबण्डा मिल्छ अनि केहि दिनमै सामसुम्म भैहाल्ने छ यो संसद्को लफडा पनि...
    कमसेकम नेपाली हरु को बुद्धि पलाएर अबको चुनाब मा पुराना दलका पुराना मानिसहरुलाई फाल्न सकियो भन मात्रै केहि आस गर्न सकिन्छ विकास र समृदि को....
    नया अनुहार आयो भने कमसेकम केहि न केहि बडी चुनौती त हुन्छ पुरानोलाइ भन्दा र थोरै भएनी केहि राम्रो कार्य हुन सक्छ र यस्तै गरि धेरै नया अनुहार भयो र सबै बाट थोरै थोरै राम्रो काम भयो भने पनि केहि बिकाश हुन सक्छ.
    यो संसदीय ब्यबस्था बाट यति मात्रै आश गर्न सकिन्छ अब त..... पहिलो सुद्रिनु पर्ने भनेको जनता नै हो.

  • @arjunbw39
    @arjunbw39 5 месяцев назад +1

    तिमिहरु सिद्दिनै पर्छ नत्र देश र जनताले कहिल्यै सुख पाउदैनन् ।

  • @rajeshbaidawar8241
    @rajeshbaidawar8241 5 месяцев назад

    Jai nepal jai ganti❤❤

  • @ShadowBhattarai0001
    @ShadowBhattarai0001 5 месяцев назад +1

    लाजपचाउन लाई प्रेस मिट गर्दै छ गगने

  • @Everestpool2000
    @Everestpool2000 5 месяцев назад +2

    यिन ले अन्तर्वाता दिने भनेकै कान्तिपुर लगाए १२ भाइ लाइ नै हो । जनता के चाहन्छन् त्यो थाहाँ छैन

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 5 месяцев назад +7

    पत्रकारमा कान्तिपुर पाटिमा काङ्ग्रेस काम छैना झन याे बाख्रा चाेरलाई चुनावमा सयाेग गर्नु रबि गल्ती

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 5 месяцев назад +33

    बाख्रा को हिसाब् किताब आन्द्रा भुडी गिदि सबै निस्कने भयो।भर्स्त्र्चरी गगन उफ्फ बाख्रा काजि

  • @Chandrakumarithapa-lb1sh
    @Chandrakumarithapa-lb1sh 5 месяцев назад

    Good GAGAN dai

  • @triplescreation
    @triplescreation 5 месяцев назад +2

    सबैलाई थाह छ त कान्तिपुर काङ्रेसको हो 12 भाइ

  • @khadakroka8237
    @khadakroka8237 5 месяцев назад +1

    यो मान्छे दोबारा संसद मा देख्नु नपरोस
    र कान्तिपुर tv लाई पनि नेपालमा बंद गर्नु पर्छ

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 5 месяцев назад

    Good gagan dai.jay nepal❤❤❤❤

  • @sapanarai2364
    @sapanarai2364 5 месяцев назад +8

    Kantepur ko jholee

    • @nepal540
      @nepal540 5 месяцев назад

      त्यो तेरो बा हो साला

    • @legalweb18
      @legalweb18 5 месяцев назад

      ​@@nepal540 tero jhatkela ho kyo bakhre 😂😂😂😂

  • @bhimbudathoki7285
    @bhimbudathoki7285 5 месяцев назад +1

    बाख्रा प्रधानमन्त्री धेरै भुकेउ अब तिम्रो पत्ता साफ हो

  • @kajisap9844
    @kajisap9844 5 месяцев назад

    gagan is leader ❤ only gagan

  • @manitamrit
    @manitamrit 5 месяцев назад +5

    ❤❤❤❤U R Best Gagan !!!! Good View❤❤❤❤

    • @kamalhatuwal
      @kamalhatuwal 5 месяцев назад +2

      Rabin galat hola maile maaney but yo baakhre lai sahee bhanne thukk buddi ??

  • @nabinnabin7212
    @nabinnabin7212 5 месяцев назад

    Gagan thapa jindabad

  • @completeloksewa9183
    @completeloksewa9183 5 месяцев назад

    good gagan ji

  • @ganeshbasnet904
    @ganeshbasnet904 5 месяцев назад +5

    तिमिहरु सरकारमा हुदा यि प्रमाणहरु कहाँ थिए र के हेरेका थियौ अनि साच्चिकै हाे भने प्र म काे अफर किन ? तिमिहरुलाई झुटकाे खेति गर्न बहुद आउछ र बैंक प्रमाण पनि हुनु पर्ने हाेइन र।

  • @xettriraja3137
    @xettriraja3137 5 месяцев назад

    Gagan thapa rip

  • @deepdevil831
    @deepdevil831 5 месяцев назад

    Rip thapa

  • @kumargurung8084
    @kumargurung8084 5 месяцев назад +3

    हेर पालो आउँछ जनताले कुनै दिन सबैको फायल खोल्ने दिन आहिले त तिमिहरु रबिलाई सक्छस भने जेल हाल त तिमिहारु चही चोरहरु हो

  • @purushottamdahal3250
    @purushottamdahal3250 5 месяцев назад +32

    तेरो दिन सकिए बोका ❤❤

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 4 месяца назад

    Army life 88 well come...

  • @punarambashyal4027
    @punarambashyal4027 5 месяцев назад

    Fataha

  • @sujansherpasujansherpa-h8y
    @sujansherpasujansherpa-h8y 5 месяцев назад

    मे मे मे मे मे

  • @ambikaacharya8182
    @ambikaacharya8182 5 месяцев назад

    yes

  • @blgamer317
    @blgamer317 5 месяцев назад

    The end of nepali congress

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 5 месяцев назад +1

    Talk about goats farm please mr. Thapa.

  • @diamondluck2398
    @diamondluck2398 5 месяцев назад +2

    तिम्रा बाख्रा लुटेको जस्तो फटाह कुरा नगर्।उसोभए, त्यस्तो व्यक्तिलाई किन प्रधानमन्त्री को लागि हात जोडेको हो त?

  • @binodbartaula2692
    @binodbartaula2692 5 месяцев назад

    Bakhara chore😊🎉😂❤

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq 5 месяцев назад +33

    झुटको खेती गर्नेका कुरा सुन्न मनै लाग्दैन

  • @NamrajBajgain-d3r
    @NamrajBajgain-d3r 5 месяцев назад +2

    Gagan thapa rip..

  • @dipeshvlog896
    @dipeshvlog896 5 месяцев назад

    Rip

  • @NischalTheone
    @NischalTheone 5 месяцев назад

    You are the thip

  • @ishworgodar7037
    @ishworgodar7037 5 месяцев назад

    Shame on you man😅

  • @Charwaak
    @Charwaak 5 месяцев назад

    I feel he is telling the truth! Time will tell who will prevail

  • @SushilTiwari-ke8lk
    @SushilTiwari-ke8lk 5 месяцев назад

    Gagan thapa ramro neta lagthyo tara yo ta kulanghar po rahexa.

  • @KrishnaGiri-k9b
    @KrishnaGiri-k9b 5 месяцев назад

    गगन चार पाटा

  • @BhishanRai-mh4uw
    @BhishanRai-mh4uw 5 месяцев назад +1

    Rip ❤

  • @MahadevBhandari-rl6pi
    @MahadevBhandari-rl6pi 5 месяцев назад

    Rip Congress

  • @DebendraAyadi
    @DebendraAyadi 5 месяцев назад

    Right gagan thapa

    • @SingerHumesKhanal
      @SingerHumesKhanal 5 месяцев назад

      Bhai timi jaha chai GAGAN ko gu Khai Hala hai

  • @Praj508
    @Praj508 5 месяцев назад

    Gagan. Ho ajai saama ko khateee.

  • @milanmahat8641
    @milanmahat8641 5 месяцев назад

    You are doing good job bro.. keep it up

    • @shankarbhandari9445
      @shankarbhandari9445 5 месяцев назад

      Mutton chops what about your history please 🙏 explain

  • @milanchand5431
    @milanchand5431 5 месяцев назад

    जय स्वाभिमान जय घन्टि जय रबि सर

  • @KamalUpreti-fk7nb
    @KamalUpreti-fk7nb 5 месяцев назад

    Gangan fataha thug

  • @USAjaynepal
    @USAjaynepal 5 месяцев назад

    🐐 🐐🐐 🐐 🐐 🐐 🐐 🐐

  • @PrakashK-u6m
    @PrakashK-u6m 5 месяцев назад

    Rip gagan

  • @cricket.cricket123
    @cricket.cricket123 5 месяцев назад

    Good

  • @lamahyolmo9535
    @lamahyolmo9535 5 месяцев назад

    Rip rip

  • @sandipranabhat3498
    @sandipranabhat3498 5 месяцев назад

    wow gaf haiho solti

  • @PrabeshShrestha-gt3rd
    @PrabeshShrestha-gt3rd 5 месяцев назад

    Gagan je chhaa rajniti garnus natra timaro 2chori le vognu parla yo pap

  • @DineshTamang-d5q
    @DineshTamang-d5q 5 месяцев назад

    बाख्रा चोरी भयो म्या म्या

  • @PurusottamBasnet
    @PurusottamBasnet 5 месяцев назад

    😅ha😅ha😅

  • @deepakpun3521
    @deepakpun3521 5 месяцев назад

    सुतेको बाघ लाई यी पेपर देखाएर नजिस्काउन गगन फेरि तिम्रो अहिले सम्म को राजनीति फेरि तुङिन समय नलाग्ला अर्को सांसद मा तिम्रो बैठक मा फेरि तिम्रो अर्को कालो कर्तुथ खुल्ने बातो देखायो 😂😂

  • @n.pvloger1514
    @n.pvloger1514 5 месяцев назад

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sangitagurung8864
    @sangitagurung8864 5 месяцев назад

    बाख्रा लाई Rip

  • @sunitagahire7632
    @sunitagahire7632 5 месяцев назад

    You talk too much gangane 😂

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 5 месяцев назад

    🐐🐐🐐🐐🐐🐐

  • @kalpanagurung6617
    @kalpanagurung6617 5 месяцев назад +1

    Haha bechara myaaaa😂

  • @thapafunchanal8709
    @thapafunchanal8709 5 месяцев назад +3

    दाई हजुरको कान्ड खोलौ

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 5 месяцев назад

    Goat 😂😂😂

  • @Chiaranxettri
    @Chiaranxettri 5 месяцев назад

    . Gagan thapa mahamntri t k Nepali nagrik layk xain

  • @shyampkr1325
    @shyampkr1325 5 месяцев назад

    Gagan Bhaneka Gagan Nai Hun

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 5 месяцев назад +3

    आफू र आफ्ना पार्टीका नेता हरुले गरेका कर्तुतको बारेमा जनतालाई स्पष्ट परौ ना के हावा गफ गरेर बसेको ।

  • @Bishalrai65
    @Bishalrai65 5 месяцев назад

    Gagan tero din haru pani gayo abo ta chor hos bakhra

  • @ganeshbogati2170
    @ganeshbogati2170 5 месяцев назад

    Jaye rabi

  • @gopalroka5636
    @gopalroka5636 5 месяцев назад

    Rip kukur 😮😮😮😮

  • @BhisanMungarti
    @BhisanMungarti 5 месяцев назад

    नेता मात्र धनी छन नेपालमा जनता पानी खाना पाएका छैन नेता कुसती हेदा छक्क परियो ा

  • @harithapa793
    @harithapa793 5 месяцев назад

    Beimani congress

  • @keshabacharya-w1w
    @keshabacharya-w1w 5 месяцев назад

    छटु नागियो

  • @sharma1122-w8k
    @sharma1122-w8k 5 месяцев назад

    Yo gagan kam chhaina

  • @eautamanchhe5537
    @eautamanchhe5537 5 месяцев назад

    8:32 😂😆😆😆

  • @Praj508
    @Praj508 5 месяцев назад

    Gagan khate ho...

  • @raikeera69
    @raikeera69 5 месяцев назад

    अरे गगन जी ! पहिला आफ्नो घर(आफ्नो पार्टी) सफा राख्नु पर्यो के !! यहाँ सबै नेता(हरु) चोर हो भन्ने कुरा हामी जनताहरुलाई राम्रो सँग थाहा छ !

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 5 месяцев назад

    👍️👍️👍️

  • @santoshchalise4478
    @santoshchalise4478 5 месяцев назад +1

    gagan ko kura thik ho...Home minister aphai ho chanbin garda hunxxxx..rabi keta keti jastai kura gardai hunuhunxxx....bichara...