के हो पूर्वमन्त्रीले घुस खुवाएको विषय ? तलब बढाएपछि घुसघोरी बन्द हुन्छ त ?- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024

Комментарии • 55

  • @lekhnathbhujel9877
    @lekhnathbhujel9877 2 месяца назад +5

    जनताले चाहिँ दिनुपर्ने मन्त्री साम्सद्ले दिन नहुने

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 2 месяца назад +5

    प्रधानमन्त्री नै भ्रष्टाचारको नाइके अनि परराष्ट्र मन्त्रीहरूको उपनाईके अनि यस्ता चोरी चोरको सरकार भएपछि अनि मन्त्रीले घुस खुवाउन सिकाएपछि घुस दिनैपर्छ मन्त्रीले पनि

  • @क_देखि_ज्ञ_सम्म
    @क_देखि_ज्ञ_सम्म 2 месяца назад +11

    घुस लिनेलाई मात्र कारबाही हुन्छ कि दिने लाई पनि कारबाही हुन्छ?
    किनकी भ्रष्टाचार निवारण ऐन ले त रिसवत दिने लिने दुबैलाई भ्रष्टाचार भनी परिभाषित गरेको छ।

    • @nakulkumarojha8857
      @nakulkumarojha8857 2 месяца назад +1

      दुबै जना ,राष्ट्र पिता पृथ्वीनारायण शाहकाे अत्याबश्यक भनाइ

    • @krishnasunar1221
      @krishnasunar1221 2 месяца назад +1

      घुस नदिय सम्म कर्मचारी ले काम नै नगरे के गर्नि

    • @क_देखि_ज्ञ_सम्म
      @क_देखि_ज्ञ_सम्म 2 месяца назад

      @@krishnasunar1221 १०७ मा फोन गर्ने।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 месяца назад +2

    संसद संग घुस माग्न कर्मचारीले
    नेपाली नागरिक कती दुख दिएका होलान ?
    संसदज्यूले कर्मचारीको कर्तुत सदनमा राखेर जनतालाई न्याय दिने काम गर्नु भयो ।
    घुस खुवाउनु हाम्रो वाध्यताहो ।
    वाह !
    भ्रष्टलाई जोगाउन कर्मचारीको सुविधा बढाउनु भनेको घुस खुवाउनु सरहहो किनकी नेपालमा धेरै वेरोजगारहरूछन के तिनीहरूको पनी तलव आउँछ ?

  • @32diwakar
    @32diwakar 2 месяца назад +1

    नदिए कामै बन्दैन त के गर्ने? दुःख मात्र पाईन्छ ।

  • @ChirangbThapa
    @ChirangbThapa 2 месяца назад +2

    मन्त्रीको काम गर्दा यो हालत सर्बसाधारणको के हालत होला सामन्ती सासक हरुको ध्यान जाओस

  • @dilgurung2656
    @dilgurung2656 2 месяца назад +5

    घुस दिने वा लिने दुबै देश अपरात हो ! छान बिन गरी दुबै लाई कारबाहि होस्

  • @RadhaGiri-yt1ss
    @RadhaGiri-yt1ss 2 месяца назад +3

    मलाइ त यस्तो लायो कि सवासत जस्तो माननीय ले घुस दिनु भनेकोलाज मर्दो कुरा हो

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 месяца назад +1

    घुस खाने लाई माफी हुदैन सिदै जेल

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 2 месяца назад +1

    न्यायाधीश जूले अादेश गरे पनि फटबालाले ,२ दिन सम्म काम नगर्दिदा ५०० रुपैयाँ दिएर सुब्बा बाट मैले अदालत बाट फुकुवा गरी पाउँ को चिठी लिएँ

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 месяца назад +1

    2 नम्बर प्रदेशकाे चालचलन ,,जुन प्रथा हटाउन सबै तह तप्काबाट शुरु गरम

  • @liladharneupane1450
    @liladharneupane1450 2 месяца назад +5

    उनिहरुले जति तलब बढाए पनि पल्केकाहरु घुस लुट्न छोड्दैनन ।

  • @chuwaniraula
    @chuwaniraula 2 месяца назад +1

    Ghus na khai kam nai hundain sahi ho mahato sir

  • @narendradahal9472
    @narendradahal9472 2 месяца назад

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @RadhaGiri-yt1ss
    @RadhaGiri-yt1ss 2 месяца назад +1

    मलाइ त घुस दिनुनै गल्ती हो

  • @BasantChand-lb2ip
    @BasantChand-lb2ip 2 месяца назад

    घुस दियेभेने कुरा सहि हो तलब बढाउने बेलामा पसिना आउँछ कसरी हुन्छ भ्रष्टाचारी नेताहरु

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 2 месяца назад

    पाँच हजर तर्फ नलागे हुन्छ ।यहाँ अरब ,खरब को कुरा छ ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад

    सधै भ्रष्ट भ्रष्ट को सरकार बन्छ हैन राम्रो सरकार र आम-नागरिक र देशको सरकार बन्न अब जनताको आँखा २०८४ मा खुल्नुपर्छ भ्रष्टाचारको अन्त्य गर्नुपर्छ।

  • @juckmayapun
    @juckmayapun 2 месяца назад +1

    गरि खाउ दाकाहरु

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 2 месяца назад

    school लाई सहयोग गरेर दिए होलान ,यहाँ कुरो बतारेर तर्स्रेको मात्र हो ला ?

  • @ratnalimbu4731
    @ratnalimbu4731 2 месяца назад +2

    Kei hunewala xaina Bro haru ho! timiharu pani Pet ko lagi karaundai xau vanne hamilai lagya x.

  • @krishnasunar1221
    @krishnasunar1221 2 месяца назад

    धुसखोरी को सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्नु पर्छ ।

  • @Mer0Nepal-g7h
    @Mer0Nepal-g7h 2 месяца назад

    सानसद के सि जियु सानसद मन्त्री ले घुस खानु खानछन खानु हुने अरु ले खायोत के भयोत भु पु मन्त्री जियु के तपाई ले के घुस खानु भयेको छैनर--?

  • @AmritaGurung-ll7kv
    @AmritaGurung-ll7kv 2 месяца назад

    😮

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад

    भ्रटचार पनी गर्दीन भ्रटचारीकेा मुख पनी हेर्दीन रे, बाल मन्दीर, स्काउट ,भुटानी सरणार्थीवालाहरुलाई संगै लीयर हीडेपछी यस्तै हेा!

  • @bimalatiwari4640
    @bimalatiwari4640 2 месяца назад

    5000 ko kura lai yeti thulo importance dinu bhanda 10000 cord ko corruption ko khullam khulla discussion garau na

  • @sukramrumba59
    @sukramrumba59 2 месяца назад

    य चाेर नेता हाे किरा परेर मरे हुन्छ ....

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 месяца назад +2

    सेरेको झोले गृहमन्त्री को हिम्मत छ गिरि बन्दुको छान्बिन गर्नुस नेपाली लाई भुटानि बनायेर बेच्ने परराष्ट्र मन्त्री लाई कार्बाही गर्न सक्नु हुन्छ भ्रस्टाचार ले दुङ दुङ्ह गनस्येको काङ्रेश र येमाले हो

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 2 месяца назад

    यस्ताेसभामुख माहाकालि बेचुया

  • @RahulYadav-et9fg
    @RahulYadav-et9fg 2 месяца назад

    Sahi ho talab lay ghar na chalepachi ghuss ta khanchan hola neta ji

  • @ramkarki1282
    @ramkarki1282 2 месяца назад

    5 hazar lai xanbin gara 5 Arab lai maf gara danka ho.

  • @shyammalla8225
    @shyammalla8225 2 месяца назад

    Kunai pani thau chaina ghus bina kam garne Hoina
    Bhane civil dress ma police pathaunus

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 месяца назад

    घुस दिने उस्तै गधाया हो खाने ले ठिक गरे को हो

  • @ghanashyampradhan1582
    @ghanashyampradhan1582 2 месяца назад

    Ghos dine ra line dubai jana doshi hunxa tesaile dubai janlai karbahi garnu parxa

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 месяца назад

    Chor sarkar thuika

  • @saminalama5535
    @saminalama5535 2 месяца назад

    Ghus linedine ta hamro nepalko neyam kanun nai yahi ho samsad Mantri le Mantri kati khanu nijamati karyalayama pepar dinuka sathai ghus sangai dinuparxa yo niyam kasle banayo yahi dalall mafiya vrasta chari harule hoina ra

  • @RajendraMahato-vo4wv
    @RajendraMahato-vo4wv 2 месяца назад

    Ghus line dine duubai desh ka kalanka hun

  • @rahulshahi8106
    @rahulshahi8106 2 месяца назад

    yo yoges boulaye 6 kati boleko

  • @DilliRawot
    @DilliRawot 2 месяца назад

    Yo Sabha mukha Pani mahakali bechuwa ho yes le kehi napdaina