धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुत प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
कस्तो अचम्मित पार्ने सोचभन्दा धेरै माथिको कुरा कस्तो बिकाश अनि कति बैज्ञानिक हाम्रो हिन्दु धर्म करोडौं बर्ष पहिले नै सबै कुरा प्रष्ट लेखियको धन्य छ । जय हिन्दु अधिराज्य नेपाल🙏🙏🇳🇵🇳🇵 जय वैदिक सनातन 🙏🙏🇳🇵🇳🇵 जय देश🙏🙏🇳🇵🇳🇵 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
"हिन्दु धर्म नै साईन्स हो👈️ "आजा नेपाली हरु कुरुस मा झुन्डिदै गाका छन👈️ दु:खद कुरो 😭😭😭😭 हिन्दु धर्म को जय होस नेपाली हरु को सत बुद्धि आयो जय चन्द्रसुर्य 🇳🇵🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@@animalsworlds1161 jaanis muji taile. Ma buddhist ho tara kunai dharma lai naramro bhandina. Ma hindu chaar parba ni manauchu,Christmas ni manauchu, eid ni manauchu ra afno chaad ni manauchu. Tara kasaiko dharma lai hochyayera boleko chuina. Jaslai jun dharma ma lagnu mann cha sabai ko afno afno icchya huncha. Dharma sab ek ho. Pasu panchi, manis sabai lai sewa deu tehi nai dharma ho.
साईन्सले भन्छ कि मानव जाती बादरको जाती हो या मानबको पुर्खा बादर हो तर यो सिद्धान्त एक दमै गलत साबित हुन्छ । यस धर्तिमा मानबको उत्पती सुरुदेखिनै मानबबाट भएको हो । कुनै बादरबाट भएको होईन । त्यसैले आज भन्दा हजारौ लाखौ बर्ष पहिले पनि मानब बुद्धिमान थियो आज पनि छ । खोज अनुसन्धान गर्दा मानबले आज नया नया टेक्नोलोजी आबिस्कार अबस्य गरेकोछ । यदि मानबको पुर्खा मानव नभएर बादर हो भने बादरको पुर्खा कोहोत
अब पहिले र दोस्रो विश्व युद्धमा नेपाली गोर्खाली सेनाले कुन कुन देश बाट युद्ध लडेको थियो र केकस्तो परिस्थिति हरुको सामना गर्नु परेको थियो? यो बारे भिडियो आउनु पर्यो सर। 🙏🏻🙏🏻
broo भ्याट अति नै ज्यादा भयो ल ..! भनौ भने यो हिन्दु पर्दा फास हुन्छ । आर्यान बाहुन कहिले नेपाल आए र आउदा भार बाट के कस्को सस्कार लिएर नेपाल आए यो इतिहास धेरै टाढा जानू पर्दैन । ढोगी कुरा सचाएर भनेकी भए राम्री ।
Sir hajur namskar hajur ko sabai vedio harako xu it's all good but one thing sir hajur pani Hindu ma pani Hindu devi daota ko name lida hajur vanna garnu hae sir baki kura aafai bujnu hunxa we thing you are amazing person sir ❤❤❤❤God is God sir
प्राचीन दुनिया पनि अझ बिकसित छ भन्न मिल्छ । त्यतिबेलानै पुरूष महिला बन्न सक्थाे भन्ने पुष्टि राधा कृष्णकाे रास लिला हेर्न शिव जि महिलाकाे रूप लिई हेर्न गएकाे भनिन्छ । त्यस्तै बिज्ञानले हिसाब गरेर सुर्य , चन्द्रकाे ग्रहण बटाउथे भने जाेतिष शाश्त्रले पनि परा पुर्बकालदेखि गणना गरेरनै ग्रशण लाग्ने बटाउँछ र दुबैले त्यतिबेला वायु मण्डलमा असुद्द वातावरण हुने बताउँ छ। त्यस्तै गरि परा - पुर्वकालदेखि पेट सफा र बलियाे बनाउँन प्रतेक २ हप्तामा एकादशिकाे दिन व्रत बस्नु छर्छ भन्छ भने , बिज्ञानले पनि यदि पेट बलियाे पार्ने हाे भने २ हप्तामा १ चाेटि खाना नखाई तरल पदार्थ मात्र सेवन गर्याे भने अाराम मिल्छ भनिन्छ ।
नापिस्, वेद र गीतालाई हिन्दु सँग जाेडिनु नै गलत छ। वेदमा र गीतामा हिन्दु शब्द एउटा पनि छैन। कुनै सम्प्रदाय सँग जाेडिएकाे नै याे छायामा परेको छ। यहाँ हिन्दु भनिएकाहरु छुवाछूतको कट्टर पन्थी छन्, त्यसकाे नकारात्मक प्रभाव सिधै परिरहेको छ। ज्ञान र विज्ञान कुनै जातीय वा समुदायको नभएर सबै मानिसको साझा सम्पति हुन्छ।
धर्मशास्त्रमा भएकाे विज्ञान काल्पनिक र नक्कली हाे । कतिपय धर्मशास्त्रका वैज्ञानिक लाग्ने कुरा आधुनिक विज्ञानबाटै चाेरेर समय सापेक्ष बनाउँदै लगि याे त पहिले नै विकास भएकाे थियोे भन्ने षड्यन्त्र गरिँदैछ । भारत कर्नाटकमा रहेकाे याे दुर्गा विष्णु मन्दिरमा विष्णुकाे मुखमा उचालेकाे वस्तु पृथ्वी नभएर शङ्ख हाे र त्याे महिलाकाे मुर्ती दुर्गाकाे नभएर गाैतम बुद्धकाे मुर्तीलाई षडयन्त्रपूर्वक हस्तक्षेप गरेर दुर्गाकाे आकारमा ढाली धर्ती माता जस्ताे आस्थाकाे रुपमा मानेर बनाईएकाे हाे । यदि यि मूर्तिहरुलाई Radiocarbon dating गरेर हेर्ने हाे भने यि मुर्तिहरु एक हजार वर्ष भन्दा कम पुराना हुनु पर्छ । भारतीय उप महाद्विपमा विमानकाे विकास भएकाे भए शिवले किन गाेरुमाथि चढ्नु पर्थ्याे ? गणेशले किन मुसाेमाथि चढ्नुपर्थ्याे ? महाभारतकाे युद्वमा घाेडाकाे रथ र हात्ती, धनुषवाण, भाला, गधा, तिर, तरवार लिएर युध्द गर्न किन जानुपर्थ्याे ? युद्धमा फाईटर जेट, रकेट लन्चर, अटाेमेटिक मसिन गन, एयर डिफेन्स सिस्टम, ड्राेन, पनडुब्बी, मिसाइल, अण्डर ग्राउण्ड न्युक्लियर बंकर डेटिरियाेयन्स फाेर्सबाट युद्ध गरिहाल्थे नि । यसबाट याे सिद्द हुन्छ कि महाभारतकाे कहानी धनुष बाण, भाला, फलामका हातहतियारहरु तरबार आदि विकास भएपछि मात्र साना तिना राज्यमा हुने युद्धका घटनाहरुलाई आधार बनाई त्यसमा बढाई चढाई गरि षडयन्त्रपूर्वक रचिएकाे काल्नपनिक किस्सा कहानी हाे । फेरी महाभारत एक घिनाैनी किताब हाे । यसभित्र ५ जना पाण्डवले एउटै महिला द्राैपतिलाई श्रीमती बनाएकाे, फेेरी श्रीमतीलाई वस्तुकाे जसरी जुवाकाे दाउमा हान्ने अत्यन्तै घृणित र निच महिला शाेषण गर्ने काम गरिएकाे छ । यस्ताे शास्त्र ले पनि असल शिक्षा दिन्छ ? यसबाट के नैतिकताकाे शिक्षा पाइन्छ ? अर्काे एउटा उदाहरण, हिन्दुकाे स्कन्ध पुराणमा पृथ्वीलाई शेष नागले थामेकाे छ, शेष नाग भने समुद्रमा अडेकाे छ, भनिएकाे रहेछ । यस्ताे हास्यास्पद शास्त्र पनि कतै विज्ञान हुन्छ ? जबकि आज वैज्ञानिकहरु अन्तरिक्षमा गएर हेर्दा पृथ्वी त शून्य ठाउँमा पाे अडेकाे रहेछ अनि समुद्र त पृथ्वी भित्र पाे रहेछ । यस्ता अनगिन्ती कुराकाे भेद खाेल्न अझै धेरै बाँकी छ । यस्ताे पाखण्ड, अन्धविश्वास र संयाेगबस मिलेका २,४ वटा कुराका आधारमा आम जनतामा भ्रम र झुठकाे खेती गर्ने काम बन्द गराैँ ।
पक्का पनि प्राचीन सभ्यता हामी भन्दा धेरै विकसित थियो होला । आजसम्म इजिप्टको पिरामिडको रहस्य पत्ता लगाउन सकेको छैन ।
निक्कै राम्रो लाग्यो खाली नासा नासा भन्थ्यौ आज चाहिँ भनेको जस्तो गर्नु भो ल ठिक छ्❤️❤️
Ta mg gulai k taha NASA ko barema Tara yo mugi le. Bolnu ta thika ho tara yo overconficent ma boldai xa
@@aswinraee654 को बोल्यो फेरि धेरै
गु खा खाते, नासाकाे नियन्त्रणमा छ तेराे माेबाइलमा चल्ने इन्टरनेट।
यो संसारको शान्तीको अग्रदुत नेपालको शान गौतम बुद्ध को जिबनी (Biography) भिदियो बनाउनुस् na plz😢🙏🙏🧘♀️🧘♂️
Bed nai budha co capy garayra lakhya ho
@@villagenepal8882 k vanx chutiya budha banda aghi ho hindu dharma
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!
धेरैमा धेरै राम्रो प्रस्तुत प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
कस्तो अचम्मित पार्ने सोचभन्दा धेरै माथिको कुरा कस्तो बिकाश अनि कति बैज्ञानिक हाम्रो हिन्दु धर्म करोडौं बर्ष पहिले नै सबै कुरा प्रष्ट लेखियको धन्य छ ।
जय हिन्दु अधिराज्य नेपाल🙏🙏🇳🇵🇳🇵
जय वैदिक सनातन 🙏🙏🇳🇵🇳🇵
जय देश🙏🙏🇳🇵🇳🇵 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Isss aalu chahi ho tero dharma testo sakti vaya k aalu herirako la yauta saaikal banayara dekha mug hawa
Jay Shree ram 🙏🕉️🇳🇵
गीता को आजै चर्चा गर्नुस सर हजुर को भिडियो हेरेर हिन्दु हरु ले केही बुझ्छन् कि 🇳🇵🕉️🕉️🙏🙏🙏🙏❤️❤️❤️❤️
निकै राम्रो लाग्छ म निएमित हेर्नू गर्छु
Ramro derai ramro
awesome
Hinduism is full of science
जानकारी दिनुभएको धन्यवाद सर
Thank you for video making
आजको भिडियो निकै गहन छ
Adbhut!
sir आजको video निकै नै रहस्यमय बनाउनु भयो यस्तै vdo ko पर्खाइमा छु है
निकै राम्रो ।
Good job bro thanks 4 video.
I'm waiting
SABAILE THULO RUclipsR KO VIDEO LAI HERXAN HAMI SANAKO TA KASLE HERXA RA JATI MEHENAT GARE PANI😢😢😢😢😢
"हिन्दु धर्म नै साईन्स हो👈️ "आजा नेपाली हरु कुरुस मा झुन्डिदै गाका छन👈️ दु:खद कुरो 😭😭😭😭
हिन्दु धर्म को जय होस नेपाली हरु को सत बुद्धि आयो जय चन्द्रसुर्य 🇳🇵🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
pakhey muji. eeuta dharma ramro bhandai arko dharma lai hochyauna laaj lagdaina? samman garne gara chahe tyo dharma hos,ya jaat, chahe tyo manche hoss ya pasu.
@@musicalmystic2851 timru KO ta k kura garnu sale Proselytism haru
@@musicalmystic2851 muji dhari jealous na ho mugi. Hindusim is the Best religion in the world.
@@sunex6806 hola muji tero najar ma. Tara aru religion ko ni kadar garna parcha bhaneko k muji pakhey. Rishi dhamala ko fusi ko dallo.
@@animalsworlds1161 jaanis muji taile. Ma buddhist ho tara kunai dharma lai naramro bhandina. Ma hindu chaar parba ni manauchu,Christmas ni manauchu, eid ni manauchu ra afno chaad ni manauchu. Tara kasaiko dharma lai hochyayera boleko chuina. Jaslai jun dharma ma lagnu mann cha sabai ko afno afno icchya huncha. Dharma sab ek ho. Pasu panchi, manis sabai lai sewa deu tehi nai dharma ho.
धेरै उत्कृष्ट छ
I am proud to be Hindu😍😍
Kada atti Kada 💎💎💎
*यस बिषयमा अझै धेरै भिडियो बनाउनुहुन बिनम्र अनुरोध छ।*
दामी रहेछ ।
Hinduism is for forever for our life and always superior
साईन्सले भन्छ कि मानव जाती बादरको जाती हो या मानबको पुर्खा बादर हो तर यो सिद्धान्त एक दमै गलत साबित हुन्छ । यस धर्तिमा मानबको उत्पती सुरुदेखिनै मानबबाट भएको हो । कुनै बादरबाट भएको होईन । त्यसैले आज भन्दा हजारौ लाखौ बर्ष पहिले पनि मानब बुद्धिमान थियो आज पनि छ । खोज अनुसन्धान गर्दा मानबले आज नया नया टेक्नोलोजी आबिस्कार अबस्य गरेकोछ । यदि मानबको पुर्खा मानव नभएर बादर हो भने बादरको पुर्खा कोहोत
Exactly
हरेक भागहरु अद्भुद छन । सधै हेर्ने गर्छु
Wow!!! So nice to know about.....
Intresting video 🙏
गम्भीर कुरा आयो
Love ❤️
Very good information.
nice one
Jay shree ram 🙏🕉🕉🕉🫡🫡🫡🫡🔱
Thank you. Please we need more video like this.
Ekdam nai man xune god rupi satya sabda haru...blessed sansar
Proud to be hindu
thanks sir
जय सत्य सनातन धर्म🙏🙏🙏🙏
🙏
yesto explain garla bhanera maile socheko thiyena
सारै राम्रो
Lado Gareeb DEsh🙄
Very nice miracle
Ramro lagyo
wooow veri nice vedio
VERY INTRESTING FACT ABOUT HISTORY HOW OUR UNIVERS ALIGEMENT WITH 108 NO. SINCE MOHINJODARO AGE !
Kyaa raamro bislesan hjrko..
best
अब पहिले र दोस्रो विश्व युद्धमा नेपाली गोर्खाली सेनाले कुन कुन देश बाट युद्ध लडेको थियो र केकस्तो परिस्थिति हरुको सामना गर्नु परेको थियो? यो बारे भिडियो आउनु पर्यो सर। 🙏🏻🙏🏻
अति विशिष्ट प्रस्तुति
very good
Very good examples
ramro lagyo.....
Awesome 👌
nikai ramro lagiyo
Naya Barsa Ko Sabai Lai Subhkamna.🎉🎉🎉
Wow..
Nice analysis.
Please god make me dv winner 2023❣️❣️❣️❣️😍😍😍😍
Please god make me dv winner this year 2023❣️❣️❣️❣️😍😍😍😍
Nice
आजको प्रस्तुति बिलकुल वाइयात।
सरकारले सम्मान गर्नु पर्ने त तपाईलाई हो केरे यहाँ देश बेच्नेलाई पुरस्कृत गरिन्छ।
Very true
Congrat... Team For 300 K ❤️
broo भ्याट अति नै ज्यादा भयो ल ..!
भनौ भने यो हिन्दु पर्दा फास हुन्छ । आर्यान बाहुन कहिले नेपाल आए र आउदा भार बाट के कस्को सस्कार लिएर नेपाल आए यो इतिहास धेरै टाढा जानू पर्दैन ।
ढोगी कुरा सचाएर भनेकी भए राम्री ।
Sir hajur namskar hajur ko sabai vedio harako xu it's all good but one thing sir hajur pani Hindu ma pani Hindu devi daota ko name lida hajur vanna garnu hae sir baki kura aafai bujnu hunxa we thing you are amazing person sir ❤❤❤❤God is God sir
nice
Nice video
Hajur ko face kasto xa
Grade🙏🙏
Science is based on sanatana
hii
❤️❤️❤️
👍🏻
जतिपनि बिज्ञानको बिकास भएको छ, त्यो हजारौ बर्ष पहिले हाम्रा पुर्बज ले खोज गरि सकेका थिए। हिन्दु धर्म र वेद बिज्ञान को जग हो।
Plz sir develop a video about Metaverse
I like jesious❤❤
हिटलर आफैंमा गलत होईन उनलाई परिस्थितिले त्यो मोडमा पुर्याएको हो ।
Science mailey yehi vayeraw na leko sochda sochda Pagal hunxa.
Tara ans fela parda tyo jati khusi it can't be explained..
👌👌💘💘💝
❤️❤️❤️❤️❤️
My favourite youtube chanel❤️❤️
No no no, no words to describe, compliment♥️♥️♥️
प्राचीन दुनिया पनि अझ बिकसित छ भन्न मिल्छ ।
त्यतिबेलानै पुरूष महिला बन्न सक्थाे भन्ने पुष्टि राधा कृष्णकाे रास लिला हेर्न शिव जि महिलाकाे रूप लिई हेर्न गएकाे भनिन्छ । त्यस्तै
बिज्ञानले हिसाब गरेर सुर्य , चन्द्रकाे ग्रहण बटाउथे भने जाेतिष शाश्त्रले पनि परा पुर्बकालदेखि गणना गरेरनै ग्रशण लाग्ने बटाउँछ र दुबैले त्यतिबेला वायु मण्डलमा असुद्द वातावरण हुने बताउँ छ।
त्यस्तै गरि
परा - पुर्वकालदेखि पेट सफा र बलियाे बनाउँन प्रतेक २ हप्तामा एकादशिकाे दिन व्रत बस्नु छर्छ भन्छ भने , बिज्ञानले पनि यदि पेट बलियाे पार्ने हाे भने २ हप्तामा १ चाेटि खाना नखाई तरल पदार्थ मात्र सेवन गर्याे भने अाराम मिल्छ भनिन्छ ।
Ved yauta bigyanle bharipurna pustak ho
😍😍😍😍
Sir barah awatar India ma nabhayera barahkshetra ma xa please sachyaunus na la
108 is a even no.also
Hitlar ko jibani ko barema
हिन्दू धर्म साँच्चै नै धेरै वैज्ञानिक छ 😊
नापिस्, वेद र गीतालाई हिन्दु सँग जाेडिनु नै गलत छ। वेदमा र गीतामा हिन्दु शब्द एउटा पनि छैन। कुनै सम्प्रदाय सँग जाेडिएकाे नै याे छायामा परेको छ। यहाँ हिन्दु भनिएकाहरु छुवाछूतको कट्टर पन्थी छन्, त्यसकाे नकारात्मक प्रभाव सिधै परिरहेको छ। ज्ञान र विज्ञान कुनै जातीय वा समुदायको नभएर सबै मानिसको साझा सम्पति हुन्छ।
@@tamangk tero bau van
अनि सर त्यो सुर्य सिद्धान्त भन्ने पुस्तक चाहिँ कहिले लेखिएको हो भन्ने तथ्य चाहिँ खोज्नु चाहिँ पर्दैन र?
ल
MAKE OF INDO PACIFIC STRAGEDY
प्रकाश को गति 2लाख 89 हजार प्रति सेकेन्ड होइन र?
Tapare haruko Bedo ko kurama vishvas garne ho bhane tapare haruko Hanuman Bandar bannu ho.pahila Bed ko aadhen gara.
धर्मशास्त्रमा भएकाे विज्ञान काल्पनिक र नक्कली हाे । कतिपय धर्मशास्त्रका वैज्ञानिक लाग्ने कुरा आधुनिक विज्ञानबाटै चाेरेर समय सापेक्ष बनाउँदै लगि याे त पहिले नै विकास भएकाे थियोे भन्ने षड्यन्त्र गरिँदैछ । भारत कर्नाटकमा रहेकाे याे दुर्गा विष्णु मन्दिरमा विष्णुकाे मुखमा उचालेकाे वस्तु पृथ्वी नभएर शङ्ख हाे र त्याे महिलाकाे मुर्ती दुर्गाकाे नभएर गाैतम बुद्धकाे मुर्तीलाई षडयन्त्रपूर्वक हस्तक्षेप गरेर दुर्गाकाे आकारमा ढाली धर्ती माता जस्ताे आस्थाकाे रुपमा मानेर बनाईएकाे हाे । यदि यि मूर्तिहरुलाई Radiocarbon dating गरेर हेर्ने हाे भने यि मुर्तिहरु एक हजार वर्ष भन्दा कम पुराना हुनु पर्छ । भारतीय उप महाद्विपमा विमानकाे विकास भएकाे भए शिवले किन गाेरुमाथि चढ्नु पर्थ्याे ? गणेशले किन मुसाेमाथि चढ्नुपर्थ्याे ? महाभारतकाे युद्वमा घाेडाकाे रथ र हात्ती, धनुषवाण, भाला, गधा, तिर, तरवार लिएर युध्द गर्न किन जानुपर्थ्याे ? युद्धमा फाईटर जेट, रकेट लन्चर, अटाेमेटिक मसिन गन, एयर डिफेन्स सिस्टम, ड्राेन, पनडुब्बी, मिसाइल, अण्डर ग्राउण्ड न्युक्लियर बंकर डेटिरियाेयन्स फाेर्सबाट युद्ध गरिहाल्थे नि । यसबाट याे सिद्द हुन्छ कि महाभारतकाे कहानी धनुष बाण, भाला, फलामका हातहतियारहरु तरबार आदि विकास भएपछि मात्र साना तिना राज्यमा हुने युद्धका घटनाहरुलाई आधार बनाई त्यसमा बढाई चढाई गरि षडयन्त्रपूर्वक रचिएकाे काल्नपनिक किस्सा कहानी हाे । फेरी महाभारत एक घिनाैनी किताब हाे । यसभित्र ५ जना पाण्डवले एउटै महिला द्राैपतिलाई श्रीमती बनाएकाे, फेेरी श्रीमतीलाई वस्तुकाे जसरी जुवाकाे दाउमा हान्ने अत्यन्तै घृणित र निच महिला शाेषण गर्ने काम गरिएकाे छ । यस्ताे शास्त्र ले पनि असल शिक्षा दिन्छ ? यसबाट के नैतिकताकाे शिक्षा पाइन्छ ? अर्काे एउटा उदाहरण, हिन्दुकाे स्कन्ध पुराणमा पृथ्वीलाई शेष नागले थामेकाे छ, शेष नाग भने समुद्रमा अडेकाे छ, भनिएकाे रहेछ । यस्ताे हास्यास्पद शास्त्र पनि कतै विज्ञान हुन्छ ? जबकि आज वैज्ञानिकहरु अन्तरिक्षमा गएर हेर्दा पृथ्वी त शून्य ठाउँमा पाे अडेकाे रहेछ अनि समुद्र त पृथ्वी भित्र पाे रहेछ । यस्ता अनगिन्ती कुराकाे भेद खाेल्न अझै धेरै बाँकी छ । यस्ताे पाखण्ड, अन्धविश्वास र संयाेगबस मिलेका २,४ वटा कुराका आधारमा आम जनतामा भ्रम र झुठकाे खेती गर्ने काम बन्द गराैँ ।
Feri dalal Christian karayo
Yo gadha lai Kati pida vyko ho😮😅
Yati Vanda ni feri ke chahiyako hola Cristian mug Randi ko chhoro sala aafno bau lai ni gayar DNA report mag sala
खै पत्याउनु कि नपत्याउनु हो सङ्कापनि लाग्छ
तेसैले त हिन्दु धर्म सन्सार कै पुरानो र सत्या धर्म हो।
Earth is not spherical shape it is in geod shape