टिका सानु त दुबई तिर छन् कसरी फेरि देखियो त मिडियामा ? मानसि भाई शब्द को खानी हुन् अझै प्रगति हुँदै जाओस् शुभकामना छ तथा धनमाया को स्वारले मोहित बनाउँछ स्वरकी रानी धनमाया लाई पनि उच्च प्रगति को हार्दिक मंगलमय शुभकामना छ।
आहा अत्यन्तै मिठो अनि रमाइलो प्रस्तुती,टिका सानु जीले पनि गीत गाउँनुसन कति भैसक्यो हजुरले अरुको स्टेजमा गाउनुहुन्छ आफ्नो स्टेजमा गाउँनुहुन्न हुनत अरुलाइ गाउँने अवसर दिनुभएको होला तर पनि मिलाएर आफुले पनि गाउँनुसन,टिका सानु,धनमाया नेपाली,मानसिंह खड्का लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना जय गीत जय संगीत🙏🙏
अति मीठो र रमाइलो लोकदोहोरी ! हल्का ठट्यौली मिश्रित यो दोहोरीको भाका पनि त्यस्तै मीठो । यति राम्रो मौलिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायक एवं लोकप्रिय संगितमाला कार्यक्रमका व्यवस्थापक मानसिंह खड्का तथा सुमधुर स्वरकी लोकगायिका धनमाया नेपाली लगायत यसमा संलग्न सबैलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
❤❤❤❤❤❤ WAO- WAO- WAO Wonderful Mansingh Ji and sweet Dhanamaya Ji. Entertaining singing. Lovely job Tika Sanu Ji Ji Ji & Team. Stay safe and healthy: Health is real Wealth. ❤❤❤❤❤
आहा धनमाया बहिनि धेरै पछि दाजु बहिनिको मिठो दोहोरी रमाइलो शब्दमा धेरै राम्रो लागो एकदम मजा भयो सधै सफलताको शुभकामना 🙏🙏🙏🙏
टिका सानु त दुबई तिर छन् कसरी फेरि देखियो त मिडियामा ? मानसि भाई शब्द को खानी हुन् अझै प्रगति हुँदै जाओस् शुभकामना छ तथा धनमाया को स्वारले मोहित बनाउँछ स्वरकी रानी धनमाया लाई पनि उच्च प्रगति को हार्दिक मंगलमय शुभकामना छ।
निकै राम्रो लाग्यो अनि रमाइलो दोहोरी अत्यन्तै मिठो स्वरकि धनी धनमाया नेपाली लाई सिघ्रस्वास्थ लाभको पनि कामना
दुवै जना मेरो धेरै मन पर्ने कलाकार हुनुहुन्छ।यो अवसर जुटाउनु हुने टिका सिसलाई पनि धेरै धन्यवाद।
Ashtrays hedged hdu 💖❤💜💝👌👍👏
Oh, Kya meetho tukka ra damdar prastuti Dhan Maya/Mansing Thankyou Tika
वारि घाम पारि छाया छ धनमाया र मानसिङ खडका बिच दाेहाेरि राम्रो छ ।सम्पुर्ण कलाकार र संगितमाला समग्र टिम मा नमस्कार ।
आहा अत्यन्तै मिठो अनि रमाइलो प्रस्तुती,टिका सानु जीले पनि गीत गाउँनुसन कति भैसक्यो हजुरले अरुको स्टेजमा गाउनुहुन्छ आफ्नो स्टेजमा गाउँनुहुन्न हुनत अरुलाइ गाउँने अवसर दिनुभएको होला तर पनि मिलाएर आफुले पनि गाउँनुसन,टिका सानु,धनमाया नेपाली,मानसिंह खड्का लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना जय गीत जय संगीत🙏🙏
अति मीठो र रमाइलो लोकदोहोरी ! हल्का ठट्यौली मिश्रित यो दोहोरीको भाका पनि त्यस्तै मीठो । यति राम्रो मौलिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायक एवं लोकप्रिय संगितमाला कार्यक्रमका व्यवस्थापक मानसिंह खड्का तथा सुमधुर स्वरकी लोकगायिका धनमाया नेपाली लगायत यसमा संलग्न सबैलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Kati ramro dohori dhanmaya dee ko wow❤❤❤
Dhanmaya baini ko Manda muskan ka sath dhori nikai ramro Lago
धेरै धेरै राम्रो छ
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
सम्पूर्ण कलाकार टिमलाई धन्यवाद
Malai man parne dubaijana kakaar hunucha suvakamana
Nice song 🥰🙏🙏👌
Nice voice 🎤🎤dhan maya ❤❤❤❤
❤❤❤❤❤❤
WAO- WAO- WAO
Wonderful Mansingh Ji and sweet Dhanamaya Ji.
Entertaining singing.
Lovely job Tika Sanu Ji Ji Ji & Team.
Stay safe and healthy: Health is real Wealth.
❤❤❤❤❤
Mittho dohori Dhanmaya and mansing brother
Thanks for lovely entertainment tika jee ❤❤❤❤❤
टीका सानू बहिनी कहिले कहि रमिला बहिनी को दोहोरी पनि सुना पाए कसो होला बहिनि
Aja ko dohori ramro lagyo sabaijanalai dane bat xa hi
Dubae jana kalakar sari man parxa yo absar jutauni kari karm sanchaleka miro piro man parni tika sis lae namskar
🙏😍❤️👌
dhari ramro xa hai hajur
Nice
लल धनमाया
Nic song♥️♥️🌹
नमस्कार सम्पुर्ण मा आदरणीय दाइ मान्सिङ खड्का सङ्ग दोहोरी गाउनी प्रर्यास गरेको छु हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद ।
राम्रौ छ गीत
Nice song
उत्कृष्ट प्रस्तुति
Very good Kolkata 💓💝💖🧡🇳🇵🇳🇵🇳🇵💋
👍️
Good Song 👍❤️❤️🎉🎉🎉🎈🎈👍👍👍
Nice dohori
Nice song
Nice
nice song
Nice