कृष्ण ओलीको जस्तै पिडा र उस्तै नमुना जोडी भएका बिक्रमले लगाए दशैंटिका,माइती सम्झेर रोइन मनु

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2019
  • कृष्ण ओलीको जस्तै पिडा र उस्तै नमुना जोडी भएका बिक्रमले लगाए दशैंटिका,माइती सम्झेर रोइन मनु
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Bikram sunar
    manu Lama
    Camera
    netra chaulagain
    Edit
    Kamal Sargam(chaulagain)
    Presented By:Netra chaulagain
    #Bikramsunar #Kamal_sargam #Laligurash_daily
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970
    कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
    हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 269

  • @kamalsargam
    @kamalsargam 4 года назад +132

    नमस्कार म कमल सरगम
    फेसबुकबाट अन्तरजातीय बिबाह गरेको प्रेमजोडी|मृ*त्यु कुरिरहेका बिक्रमको साहारा बनेकी मनुको जोडीको कथा हेरेर तपाईलाई कस्तो लाग्यो ?उहाहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सिधै मलाइ फोन गर्नुहोस जसको लागि
    इमो/भाइबर तथा वाटसप :
    +9779851224970
    मनु लामालाई कल गर्नको लाइ
    +977009813650149
    पछिल्लो समय लिएको यो कुराकानी कस्तो लाग्यो ?सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै
    हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email : - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851224970/9851013209,984318455

  • @rameshkc1568
    @rameshkc1568 4 года назад +115

    सके सहयोग गरौं नसके नराम्रो कमेन्ट पनि नगरौं बिक्रम भाईको जोडीलाई ! सबैको सहयोगले बिक्रम भाई हिंडेको देख्न पाइयोस यहि कामना गर्दछु !

    • @fgkcshkodf292
      @fgkcshkodf292 4 года назад +2

      बिक्म भाइ लाई छाेटाे भन्दा छाेटाे ज्याति गर्ई दिन्नु स् है भगावान अनि मनु बहिनी लाई हिर्दाई देखि नै अाभर बेक्ता गर्दा छु महान नारि ठाने काे छु मैले एतै गरि भाइ र बहिनी काे माया मुना मदान जस्ताेई ठानेकाे छु

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +53

    मनु तामाङ बहिनी लाई हृदयक देखिनै धन्यवाद

  • @saritarai1501
    @saritarai1501 4 года назад +1

    माया त होस् यस्तो न कुनै स्वार्थ त कुनै भेतभाब निस्वार्थ माया साच्चै मनै छुने प्रेम यो जोडीलाई सधै भगवानले साथ दिएर विक्रम भाइ चाडै निको होस् अनी अब हिँडेको हेर्न पाउ m भगवान सग यही प्राथना गर्दछु

  • @urmilakarki1447
    @urmilakarki1447 4 года назад +1

    के गर्नु vai मान्छेको जिन्दगी कैले के हुन्छ कति खेर कसैलाई थाहा हुन्न्न आजको दिन थाहा हुन्छ।।। भोलिको दिन कस्लाई के थाहा र family मा नै यस्तो बज्र्‍र्पात आइलाग्नु पर्ने यति मिठो सोर्को को धनी vai।।।। जति vai को iterview हेर्यो उति मेरो नि मन रुन्छ।।।। अब बहिनिको साथ पाएको छौ।।।। तिमी chaadai निको हुन्छौं।।।। vaii chaadai तिमी अरुको साहारा बिना हिंड्न् पाएको देख्न पाउ यहि छ ।। god सग मेरो पाराथना get wellsoon soon
    nd always be happy both of u।।।।।

  • @tejutamu1757
    @tejutamu1757 4 года назад +6

    सारै राम्रो काम गर्नु भयो कमल सर

  • @shantesamyong6757
    @shantesamyong6757 4 года назад +12

    सरगम सर हजुर लाई धेरै धेरै धन्यवाद हजुर हरु जस्तो अलिक नाम चलेको सर हरु ले धन्यवाद लिएको देख्दा खुसी लाग्यौं

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 года назад +27

    चाडै निकोहोस बिक्रम भाइ छिटो हिड्न सक्ने गराइदेउ भगवान

  • @krishnamall7241
    @krishnamall7241 4 года назад +5

    Bichara bhai hajur & baini hajur god bless 💕💕

  • @indrabkunwar3628
    @indrabkunwar3628 4 года назад +14

    राम्रो जोडी छ सधैंभरि सकत्त्मक भएर अगाडी बढनु एक दिन सफल भएको देखन पाईन्छ

  • @rajeshtikhtari9888
    @rajeshtikhtari9888 4 года назад +5

    सयोगि मन हरु सम्पुर्ण लाई हार्दिक बधाई टक्र्याउँदछु

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +31

    मेरो तामाङ नि चेली मनु बहिनी कति राम्रोसँग बोल्नुहुन्छ

  • @bimalabk4561
    @bimalabk4561 4 года назад +2

    धेरै राम्रो छ

  • @mariamrai4952
    @mariamrai4952 4 года назад +2

    नमस्कार सबैलाई ।बहिनी मनु।विक्रम भाइको राम्रो ख्याल गर्नु।अरूले जे सुकै भनोस्।अरूको पछि नलाग्नु।तपाईहरुको जिन्दगी एकदमै राम्रो छ।भाइ विक्रमको अति राम्रो विचार छ।यसरी नै आफ्नो आत्मविश्वास बढाउनु।May God Bless you both.❤❤❤❤
    धन्यवाद ब्रदर कमल सरगम।

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf 4 года назад +26

    भाइ जिवनकाे सबैभन्दा ठुलो शक्ति भनेको अाट हिम्मत हाे मन लाई कम्जाेर नबनाउ म हिडेर छाेड्छु भन्ने अाट गर तिमी युवा हाै अाट गर हुन्छ अवश्य ।

  • @goleydon5573
    @goleydon5573 4 года назад +25

    चाडै निको भएर हिडेको हेर्नु पाउ यहि छ मेरो बिक्रम भाई लाई दशैको शुभकामना 💘💓💔💖💗❤️

  • @basantxeetree9547
    @basantxeetree9547 4 года назад +5

    एक उदाहरणीय जोडी सधैं हासी खुशी रहनुहोला

  • @chandramahat2466
    @chandramahat2466 4 года назад +16

    धेरै राम्रो लाग्यो,, जस्को सोच्ने शक्ति जति छ त्यति नै हो सोच्ने ,, दुख नमान्नु मनु बैनी, बिक्रम को साथ दिनु होला,,

  • @randara4858
    @randara4858 4 года назад +22

    भाइ र बाहिनी जुनि भार रामाे बासनुल❤️❤️❤️❤️

  • @gunbahadurmagar1451
    @gunbahadurmagar1451 4 года назад +14

    बिक्रम भाइको साहस र मनु बैनीको माया देखेर सारै माया लाग्यो | सहयोग कसरि गर्न सकिन्छ |

  • @kajibohara5857
    @kajibohara5857 4 года назад +2

    राम्रो छ बैनिलाइ बधाइ छ

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 года назад +26

    आहा!अत्यन्तै उदाहरणीय जोडी बिक्रम&मनुको तपाईंहरूको साथ कहिल्यै पनि नछाड्नु होला कृष्ण ओली र रुपा ओलीको जस्तो होस् शुभकामना !!

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf 4 года назад +15

    छिटो भन्दा छिटो राम्रो हाेस भाइ लाई

  • @Pramila-lm6he
    @Pramila-lm6he 4 года назад +3

    Dhanya bad kamal sir hajur ko kam dekhera khushi lagxa yastai kam gardai janu hola dashain ko suvaksmana

  • @gsmtelecom7339
    @gsmtelecom7339 3 года назад

    धेरै राम्रो बैनीलाई बधाई छ कीटों सन्चोभयको देख्नापाऊ

  • @khimoli2482
    @khimoli2482 4 года назад +15

    बईनि काे अनुहार धेरै उज्यालो छ। उन काे हसिलाे अनुहार मा झन्डै हर्ष छाउने छ 1 दिन बईनि😍😍😍

  • @user-zf1oh2yb8h
    @user-zf1oh2yb8h 4 года назад +2

    बधाई छ हजुर काे जुनि जुनि रहाेस

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +14

    मेरो मनु बहिनी नरुनु है मेरि प्यारी तामाङ नि चेली

  • @raiparmila1859
    @raiparmila1859 4 года назад +1

    कति राम्रो जोडी निधार्मा रातो टीकाले कति राम्रो सुहाएको यि मायालु जोडिलाई 💑 😍😍😍💖💖

  • @astrodarshan1
    @astrodarshan1 4 года назад +2

    आजको राशीफल ||२०७६ असोज २४ || Today Rashifal 11 Oct 2019 = Daily Horoscope
    आज
    वि.सं.२०७६ साल असोज २४ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि त्रयोदशी,५४ घडी ५४ पला,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वाभाद्रपदा,५९ घडी ५१ । योग वृद्धि,५८ घडी १९ पला । करण कौलव,बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट । दिनमान २९ घडी ०० पला । दोष व्रत । गैरआवासीय नेपाली दिवस । खाँचिसराय पर्व ।
    बिशेष काम गर्ने राम्रो समय बिहान 08:03 देखि 09:03 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /
    राहु काल बिहान 10:23 देखि मध्यान्न 11:49 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ
    ruclips.net/video/YJf5D0YzfU8/видео.html

  • @anuplama8004
    @anuplama8004 4 года назад +1

    God bless u jwai sab chhittai thik hunxa sabai..

  • @chandamalla4058
    @chandamalla4058 4 года назад +7

    सिघ्र स्वास्थ लाभको कामना गर्दछु भाइ बिक्राम लाई😍

  • @krishshrestha3757
    @krishshrestha3757 4 года назад +8

    राम्राे हुन्छ बाबू अाफुलेनि अाैलाहरु चलाउनि काेसिश गर

  • @haribishwokarm9214
    @haribishwokarm9214 4 года назад +1

    चाडै ठिक हो भाई बिक्रमलाई शुभ लभ

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +11

    लालि गुरास को टिम पनि जानू भयो धन्याबाद दाजु

  • @nsherpa3156
    @nsherpa3156 4 года назад +9

    Next year sachinai bikram babu afai hider sasurali jana sakos vaner ma jun mandir gumbama pugda pani bikram babuko lagi prathan garxu god bless you both 😇😇😇

  • @harishsharki9235
    @harishsharki9235 4 года назад +2

    बिक्रम भाई लाई सुस्वास्थ को कामना गर्दछु

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 4 года назад

    Bikram Bhai Ani Manu Baini Lae Dherai Dherai Ashirvad ,Best of luck, God bless Forever so so much

  • @nepalbabu3139
    @nepalbabu3139 4 года назад +1

    Wow nice job dada

  • @poojagautam7920
    @poojagautam7920 4 года назад +1

    सर्वप्रथम त मनु बहिनिलाई सम्मान व्यक्त गर्न चाहन्छु जस्ले अशक्त जस्ले आफुले केही गर्न सक्दैन त्यस्तो बिक्रम भाइ लाई साथ सपोट माया अनि ममता दिईराख्नु भको छ चोखो माया को यक नमुना हो यो जोडी दुबै जनालाई मिठो सम्झना साथमा बिक्रम भाईको स्वास्थ्य लाभको कामना गर्दछु 💥💥💥💥💅💅💅💅

  • @rnneupane5396
    @rnneupane5396 4 года назад +1

    कमल सर ठिक गर्नु भाे धेरै खुसि लागेकाे छ

  • @minabhusal7763
    @minabhusal7763 4 года назад +2

    समाज को एउटा सिछ्या दिने राम्रो प्रेम जोडी लाइ मेरो सलाम छ

  • @bajjiragri9139
    @bajjiragri9139 4 года назад

    सुन्दर जोडी

  • @amritaramdam7206
    @amritaramdam7206 4 года назад

    Thanks kamal ji bikramlai sahayog garnu vaekoma dhanyabad cha

  • @mangaf7103
    @mangaf7103 4 года назад +5

    छिटो ठिक भअाेस बाबुलाई

  • @DilaoliDilaoli
    @DilaoliDilaoli 4 года назад +1

    भाइ र बहिनी लाई धेरै धेरै धन्यवाद छ ढिलै भयनि दशैकाे शुभकामना अनि याे माया सधैं राम्रो हाेस कहिलै बिछाेड नहाेस मेराे यहि कामना छ💕💕💔💔💞💞🌹🌹

  • @simrikaashu4258
    @simrikaashu4258 4 года назад +3

    Sake sahayog gara nasake kasaiko jiban ko pida ma naramro bolna vanna kasailai pani adhikar xaina ak dui jana tyasto hudaima sabai tyastai hudainan tyasaile yo jodi lai aadhar dinu jaha asakta vai vaye pani khushi sath ramauna sakun
    God bless🤚🤚🤚🤚you forever Bikram manu😍😍😍😍

  • @happygurung867
    @happygurung867 4 года назад

    Wow nic song n hjr 2 jana ko jodi ta kati vandai kati ramro xa 👬👬👬👬👬

  • @munnaupreti5033
    @munnaupreti5033 4 года назад +1

    God bless u manu n bikram .. Tapai harko mana kamana pura hos..

  • @kuldipbirahi7622
    @kuldipbirahi7622 4 года назад +1

    चादई निको होस बिक्रराम भाईको

  • @sapanasurajofflcial896
    @sapanasurajofflcial896 4 года назад +36

    धेरैई खुशि छौउ हामी ले थोरैई भए पनि ईसोर म र भाई हरु ले भाई बैईनी लाई सयोग गर्नु पाउदा एक दमैई खुशि छौउ यो दशैई को लाखो लाख शुभ कामना छ हैई मेरो तर्फबाट अनि हामी सहयोगी भाई हरुको तर्फबाट पनि चाडैई निको हुनु साथैई धन्यवाद छ कमल सर हजुर लाई पनि यो अबसर दिनु भाको मा हेपी दशैई ❤❤❤साथैई मेरो चानल लाई पनि सस्काईब गरि दिनु होला धन्यवाद 🙏🙏❤

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 4 года назад +41

    म पनि सहायोग गर्न चहान्छु यो भाइ लाई कसरी गर्न सकिन्छ। यो दिएको नबर कल गर्द यो भाइ लाई भेट हुन्छ।

    • @rilliamtamang9004
      @rilliamtamang9004 4 года назад +3

      हुन्छ हजुर

    • @kamalsargam
      @kamalsargam 4 года назад +2

      माथी स्क्रीनमा छ है नम्बर

  • @bhanuthapa7808
    @bhanuthapa7808 4 года назад +9

    Dherai ramro Jodi.

  • @anu100lama4
    @anu100lama4 4 года назад +1

    छिटो सन्चाे हाेस बाबु

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +27

    तामाङ को छोरी पाे त कमिकम्चोरी केही छैन मेरो तामाङ नि बहिनी धेरै राम्री हुनुहुन्छ बहिनी हिक्मत नमर्नु बहिनी नराम्रो कमेन्ट गर्नेलाई गर्न दिनु पर्छ बहिनी भन्नेले भनिन्छ

    • @BThree22
      @BThree22 4 года назад

      Wawawa hjurko sochle nepal aama ko man jitne xa jatbhet bhab grne nakachari haruko man dherai pitne xa hat kate ragat yutai khana basna saboii tra bhetbhab grxa hjurko aasa mero aasha yutai xa bikram dako swasthe xittai niko hos

  • @raisreejana7989
    @raisreejana7989 4 года назад +2

    Manchhe pani cute sochai pani kasto ramro . Get well soon Babu❤️

  • @ragabdhanuke1978
    @ragabdhanuke1978 4 года назад +28

    म दुबै देखी हो जस्ले यो जोडी लाई नकारात्मक रुपले हेर्नु हुने हरु लाई कृपया म बिन्ती गर्छु उहाँको परिवार लाई थाहा छ कति पिडा छ भन्ने सो अरु केहि गर्न सक्नु हुन्न भने उहाँ हरुको लागी प्राथना गर्दिनु होला नकारात्मक कुरा न भन्दिनु होला

  • @ushalimboo4059
    @ushalimboo4059 4 года назад +1

    जे जस्तो भए पनि भाई बैनी लाई बिजय दशमी को शुभ कामना सबै जना मिलेर सहयोग गर्नु पर्छ है

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +1

    तपाईंहरू को जोडी सफलता होस

  • @narayaniadhikari8376
    @narayaniadhikari8376 4 года назад +2

    छिटै सन्च होस बिक्र्म भाईलाई र बैनिलाई बदाईछ

  • @shantisunar311
    @shantisunar311 4 года назад +10

    धेरै खुशी लागो भाइको हातको औंला तान्दिने र पट्काइदिने हो भनी अजै राम्रो र छिटो बरा बर चलाउन सक्नु हुन्छ हुन्त गर्नु भयो होला फेरि मो पनि भने दु:ख नमानु होल कोसिस जारी रवस भाइलाइ छिटो सन्चो भौस

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 года назад +6

    भगवान् मनु

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 4 года назад

    Manu tamang baini kati pyaari ho sahayog gari dinu vannu kati mitho boli xa manu ji tapai ko ixyaa xittai pura hos vagwaan lai praarthanaa xa thank you

  • @rozaoli2683
    @rozaoli2683 4 года назад +1

    चाडै निकोहोस बिक्रम भाइ छिटो हिड्न सक्ने गराइदेउ भगवान,मनु तामाङ बहिनी लाई हृदयक देखिनै धन्यवाद

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +21

    म पनि तामाङ हो मेरो मनु बहिनी पनि तामाङ मनु बहिनी मिडियामा बोल्नु हुँदा पुरै मन खोलेर बोल्दिनु होला

  • @sarojkarki1354
    @sarojkarki1354 4 года назад

    God bless you Vai ...ani bunu sadai vai lai maya gari ranu hoi maya bhaneko maya ho bunu chakara khaile chekendaina always be happy each other

  • @yamkalwar3230
    @yamkalwar3230 4 года назад

    Wow nice jodii happy dashai bikram daa

  • @kirshanbk180
    @kirshanbk180 4 года назад +2

    मिडिया सर अहा को बिमार के हो भने
    अहा को बिमार लाई फुवानु प्रछ अनि मात्र ठिक हुन्छ अनि झार्नु प्रछ अनि मात्र ठिक
    सर बढि चिस्सो मा जानुहुन अनि मिठो खानु हुन

    • @gurungumar3786
      @gurungumar3786 4 года назад

      कामी संघ नि के बिहे गरेको होला थुक्का कुकुर्नि छि

  • @gitakanxi9003
    @gitakanxi9003 4 года назад +7

    छिटै यो जोठि लाई सङगै हेठन को देखन पाउ

  • @sukmsukita2013
    @sukmsukita2013 4 года назад

    My swt n lovely couple manu n bikram God bless you always

  • @harithapa4180
    @harithapa4180 4 года назад +8

    Ramro jodi sadai vari astai maya dinu

  • @anilsunar5898
    @anilsunar5898 4 года назад +5

    Hoin vaai Bikram ko Jodi Dekhda Ati khusi lagxa...kin bhagwan le pni Jaha patalo Tehi xed Garaudei xan..bahini Manu lai badhai xa..

  • @jayaprakasharyal
    @jayaprakasharyal 4 года назад +5

    राम्रो जाडि हाे

  • @manjupariyar3252
    @manjupariyar3252 4 года назад +1

    बिचारा एउटा छोरा यो पिडा सारै दुख लाग्छ बिक्रम को मोमि बाबा देरै रुनु हुन्छ र देरै पिडा मा हुनुहुन्छ देबि को रुप मा मानु जि ले बिक्रम लाई साहारा दिएकी छिन मनु लाई धर्म गर्नु कुनै मान्दिरमा जानू पर्दैनन् मान्छे ले नराम्रो coment गर्‍यो भनेर मन नदुखाउनु होला कसैले पनि नराम्रो नभन्दिनु होला छिटोछिटो निको भयर हिनेको हेर्ने मन छ मेरो स्वास्थ लाभ को कामना भगवान सङ मेरो

  • @ilovenepal15
    @ilovenepal15 4 года назад +1

    bikram vai derai nai khusi dekinu vako x yesai gari sath sapor gari rahanu bahini

  • @bistbeeru8610
    @bistbeeru8610 4 года назад +1

    Atti ramro jodi

  • @mayax1239
    @mayax1239 4 года назад +5

    Thanks you for help

    • @khadkalimbu1697
      @khadkalimbu1697 4 года назад

      वडा दशैकाे शुभ कामना विक्रम*मनुलाई।

  • @kanxitamang1446
    @kanxitamang1446 4 года назад +2

    Good 😍😍😍

  • @ramapoudyal3572
    @ramapoudyal3572 4 года назад +4

    सवैले मिलेर सहयोग गरे हिड्न सक्ने अवस्था हुन्थ्यो होला ,,,,,,

  • @opendrajpopendrajp3965
    @opendrajpopendrajp3965 4 года назад +3

    ममि लाईनि केर गर्नु मनु बैनि ल...बिचरा केभाकाे याे फेम्लिलाई

  • @milanyankthungba5830
    @milanyankthungba5830 4 года назад +5

    लु भाइ ले बहिनी लाई कै नभए पनि एक चिमटी सिन्दुर र एक लुङ पोते लाइदिनु पर्यो छिटो तेसो गरे बैनी लाई झन् हौसला मिल्छ!

  • @roshanchhantyal8411
    @roshanchhantyal8411 4 года назад +9

    हजुरहरुको जोडी जुनि जुनि रहिरहोवस हिकमत नहार्नु होला।

  • @jeebandayal2984
    @jeebandayal2984 4 года назад +1

    Nice pic

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 4 года назад +6

    हरेककाे अाफ्नाे ईच्छा हाे जाेडि रामौछ यसरिनै अगाडि बढिरहनु भाइ बैनि ?????

  • @mathuralama5950
    @mathuralama5950 4 года назад

    nice jodi

  • @muktapanday240
    @muktapanday240 4 года назад +1

    sajayog garna aampurana sahayogi manharulai ridya dekhi dhanyabad. blram la xitta hideko dekhna pau ehi mero aasa vagawan🙏🙏

  • @sujandash1421
    @sujandash1421 4 года назад

    Manu bahini lai derai derai dhayabad sath dirahanu hola

  • @jamunasubba7681
    @jamunasubba7681 4 года назад +1

    Get well soon bro stay happy always

  • @namerajmallathakurimalla6340
    @namerajmallathakurimalla6340 4 года назад

    Yakdam ramro x jodi

  • @kamalgoral5289
    @kamalgoral5289 4 года назад

    kamal sargam sar hajur lai dherai dherai dhannebadha yo jodi lai aja dherai sayog garnuparyo plz plz

  • @user-vg5zt2zp6q
    @user-vg5zt2zp6q 4 года назад +1

    ma chahi yo babu ra nani ko jodi sarai mn parxa ra ma har video herxu sahayog garna na sak pani video herxu ra like garera basxu😍😍😍😍😍

  • @amarthapa5829
    @amarthapa5829 4 года назад

    osm thinking bunu anii get well soon bikram

  • @sabitripariyar9432
    @sabitripariyar9432 4 года назад +2

    God bless both of you

  • @mdsitipu4026
    @mdsitipu4026 4 года назад +2

    God bless you

  • @maheshkumarbaraili8333
    @maheshkumarbaraili8333 4 года назад +1

    God bless you Bhai manu your so great

  • @krishnachef8067
    @krishnachef8067 4 года назад +1

    happy dashain yo jodi lai

  • @ManjuGurung
    @ManjuGurung 4 года назад +3

    Good job kamal sir

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +4

    ईन्डिया पट्ना मा हाेला नि मेरो बिक्रम जोई

  • @BThree22
    @BThree22 4 года назад

    Wow Best No.1 Couple

  • @lalitalama4554
    @lalitalama4554 4 года назад +1

    good beals bhoth you