बज्रको अर्थ के हो? बज्रमा भएको विभिन्न भाग के को प्रतीक हो? Venerable Tika Sherpa- Meaning of Bajra
HTML-код
- Опубликовано: 20 апр 2022
- हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RUclips Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
Sadhu sadhu sadhu 🙏🙏🙏
लास्सो फ्याफुल्ला टाशी देलेक गुरु लामा ल ,,,महत्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवादगुरु लामा ल
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🍁🍁🍁🌸🌸🌸🌼🌼🌼💐💐💐🏵️🏵️🏵️🇳🇵🇳🇵🇳🇵
धन्यबाद तपाईं ले दिनु भएको प्रबचन
Tshidelek lama la thank you so much for information 🙏🙏🙏💐💐💐
Thannk you soooooooo much to explain👍👍👍👌👌👌
धेरै राम्रो जानकारी धन्यवाद सबैमा।
Lasso Fyafulla Namaste
जानाकारी को लागी धन्यवाद।🙏🙏🙏
Thanks fafulla
🕉️🕉️🕉️🕉️🕉️हामी प्रतीक्षा मा रहने छौँ गुरु ।🙏🙏🙏
Ati Uttam
सबै बुद्धपुजा सामाग्रीबारे जानकारीको लागि अनुरोध गर्दछु।
टिका शेर्पा ज्यू मा धेरै धेरै साधुबाद बज्र र घन्टी को बिषय मा जानकारी गराउनु भयकोमा
भैरोचन बिचमा रहेको भन्ने सुनेको थिएं, के मैले गलत सुनेको रैछु?कृपया स्पष्ट पारिदिन हुन अनुरोध छ। धन्यवाद ।
thank you very much .
Thank you
Sadhu Sadhu Sadhu
Tika Sherpa Guru Ji Tapai Le Dinu Vayeko Bajra Ko Bisaye Ma Dinuta Vayo Prava Chan Yesko Byakhya Pura Dinu Bhayena Ta
Think you 🙏
❤❤ ॐॐॐनम
Namo buddhay
Nice talk 👍👍👍🙏🙏🙏🤝🤝🤝
🙏🙏🙏💐💐💐
🙏🙏🙏💐 Laso Dharma Guru la.
Tashi Delek.
Vajra ra ghantiko bare kehi jaankari paynaou Laso thujise la.
ॐ आ हुङ बज्र गुरु पद्म सिद्धि हुँ ।🙏🙏🙏
Tq
Dhanye baad hjr🙏🙏🙏
धन्यवाद अमुल्री जानाकारी गरि दिनु भएकोमा
साधु साधु साधु🙏🙏🙏
Thank you so much for your information
Lasso fyafulla tashi delek 🌷🙏
🌹🙏🌹💐🙏💐👌👌👌👌
🙏🏼🙏🏼🙏🏼
🙏🙏🙏 fyafulla
Tq so much
🙏🙏🙏🙏
🙏🙏🙏
लासो फ्यापुला टासिदेले गुरु।🙏🙏🙏 माने मलम सोल्वा देभ्सो नेपालीमा स्क्रिनमा राखेर भिडियो बनाउनुस् न गुरु?🙏🙏🙏
💐🙏👍
phurba ko pani video banaunus hai sir
Dorje chegu Ra chenga bannale kasari chutauna sakcha chegu rachengako bare bujna paye avari hune thiye danyabadh
plz maning of barzra guru lama mama
Lhaso thuchwm🌷
Bajra ma vayako 4 patta ...crocodile ko mokha hoin....yaslai hiti Mang vaninxa
Male / female enlightenment activity ma kk percha hola sir.
बज्र कसरी उत्पत्ति भयो त ? कहाँबाट कसरी आयो भन्ने कुरा नै छैन त??
Tika sir I would like to know about the bell as well ?
centre ma bailochana hunchha,(madhya bailochana)akchhobhya hoina,( purba ma akchyobhe hunchha)blue (neelo blue) colour ko huchha , paasa
eight bodhisattva ko krama kasari rakhnu parcha hola purvama ke hunxa tesai gari dakchin ma kun bodisattva hunxa ?
चेङा बज्रको भन्नुभयो चे गु बज्र र चे गु घण्टीको बिच्को प्वालको पनि भन्नुपर्यो
नमस्कार सबैमा।
Centre maa ta Vairochana hunchha ni hoina ra lama guru?
बज्रको बारेमा भनेर हेरेको मुख्य कुरा नै छुटेछ बज्र कसरी उत्पत्ति भयो त ? कहाँबाट कसरी आयो भन्ने कुरा नै छैन छ !! कृपया स्रोत सहित जानकारी राख्नु होला
Maile sune anusaar rishi naa chai datichi jasto laagcha wahako merudanda ra karang bata baneko bhanera
खै त टीका शेर्पा ज्यु मुख्य कुरा छुटाएर भन्नुभयो बज्र कसरी उत्पत्ति भयो ? भन्ने कुरा त आएन नी ?
शेर्पा जी तपाईंले भन्छु भन्नुभएको मुख्य कुरा छुटाएर भन्नुभयो बज्र कसरी उत्पत्ति भयो ? भन्ने कुरा त आएन नी ?
Centre ma vairochan haina ra?
Thujexe khenpo LA
बज्रको बारेमा भनेर हेरेको हेरेकै भयो म त बज्रको ब्याख्या त भयो बज्र कसरी उत्पत्ति भयो त ? कहाँबाट कसरी आयो भन्ने कुरा नै छैन त ? कृपया बोल्न थालेपछि त बोलेको कुराको स्रोत सहित जानकारी राखेर बोलौं न हौ !!
🙏🙏🙏