सुनसरी जिल्लाको सिमसार क्षेत्रको भ्रमण / Natural Beautiful Wetland Visit/Sunsari

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • सुनसरी जिल्लाको सिमसार क्षेत्रको भ्रमण / Natural Beautiful Wetland Visit/Sunsari
    नमस्ते साथिहरु स्वागत छ आजको भल्गमा।
    सुनसरी जिल्ला को माथिल्लो भेगमा धेरै सिमसार रहेका छ्न जो चार कोसे जङ्गल सङै जोडिएर रहेको छ। यी सिमसारहरु ले धेरै जलचर थलचरहरुलाई बासस्थान प्रदान गरेको छ। यसाका साथै मानिसहरुको लागि सुन्दर हरियाली मनोरञ्जन प्रदान गरि रहेको छ। यो सिमसार क्षेत्रमा नेपालको धेरै ठाँउ बाट घुम्न,मनोरञ्जन , अबलोकन र बन भोज खान आउने गर्छ। यो सिमसारमा बाह्रै काल मानिसहरू आउने गर्छ्न। याहा विभिन्न प्रकार को माछा र चरा चुरुङि पाउने गरेको छ। चराहरु भने मौसम अनुसार पाईने गरेको छ। यो video कस्तो लाग्छ like,share, comment गर्नु होला।
    #wetland
    #travel
    #सिमसार
    #sunsari

Комментарии •