अस्मिताले रेनुकाको सबै पोल खोलिदिइन, रेनुकाले अस्मिताको बुढो संगै बस्छु भन्दा यस्तो सम्म भयो 2080
HTML-код
- Опубликовано: 4 окт 2024
- Present :- अस्मिताले रेनुकाको सबै पोल खोलिदिइन, रेनुकाले अस्मिताको बुढो संगै बस्छु भन्दा यस्तो सम्म भयो 2080
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Kahako Saino - Bimal P...
♬ Vocal:-
Bimal Pariyar
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Shiva Hamal @ShivaHamal
♬ Music:-
Bimal Pariyar
♬ Music Arranger:-
Prasad Khaptari Magar
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Kamal Sinjali
Govinda Anek
♬ Live Musician:-
Guitar:- Sanjeev Baraily
Madal:- Khadak Budha Magar & Poshan Gharti Magar
Mahuri Baja:- Ishwor Singh @IshworSinghMusic
Flute:- Ratna BK @RatnaBKUtsukratnabk
Sehnai:- Bal B. Jairu
Sarangi:- Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Group Vocal:-
Sital Gurung
Sabin Koke Gurung
Prema Rana Magar
Rupi Sinjali Magar
=======================================
🎙गायिका/Singer
ASMITA DALLAKOTI
🎙गायिका/Singer
RENUKA BHATTARAI
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
© Renuka Bhattarai, 2023
------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Re...
Facebook:- tinyurl.com/Re...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Renuka Bhattarai. Embedding to a website is allowed.
आहा हाम्रा दुई सस्कारी लाइभ दोहोरी कि रानी हरु जहाँ त्यहाँ तेसै रमाइलो सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि गित हेर्ने सम्पूर्ण मा नमस्कार
अस्मिता दिदि र रेनुका दिदि को दोहोरी मात्र मलाई हेर्न मन लाग्छ ❤❤
पहिलरोयको आयको थियो अहिले हसाउने आयछ मुसि बैनी हरुको असाध्यै मन पर्ने कलाकार both ❤️❤️🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
एति लाइभ दोहोरिमा सबै भन्दा मन पर्ने गाइका कोहि छ भने त्यो उहाँहरु दुई हो मेरो लागि झन रेनुका भट्टाइ नाम सुन्दा बितिक्कै कति खुशी म धेरै राम्रो भयोकती सरल कति सस्कारी सधै एसरिनै अगाडि बढ्दै जानू अझ धेरै प्रगतिको कामना दुई मुटुहरु❤❤🎉🎉
दोहोरी मा मलाई मनपर्ने गाईका अस्मिता र रेनुका अझै प्रगति को सुभकामना प्यारी बुनुहरुलाई ❤❤❤❤i love you ranuka ❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्राे दुई साथी सङ्गी लाई धेरै
धेरै माया अनि शुभकामना सधै यस्तै हसिलाे मुहार देख्न पाईयाेस ।
आहा दुबै दिजुहर लाई धेरै माया अनि सम्मान🫶❤️🩹🌎🫰🏼❣️🙏🏼🙏🏼
दुवै जाना साथि को दोहोरि राम्रो ❤❤❤
कोरियन चापागाईं यता हाजिर हुनपर्यो 🤗
मेन्सन गर त रेनु 😊
दुबै जना दिदी हरुको दोहोरी सुन्दा निकै आनन्द आयो । यो टोपी लगाउने चाहिँ दाइ हो कि दिदी हो 😀कति चुम चुम गरेको होला 😆
6 hola😅
Renuka arko pali asmitako pani aru xodieko pol sabai kholnu hai,,,,,,,? sarai ramro dohori , well done,,,,,,?
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
कोरियन चापागाईं हाजिर हुनुहोस❤❤❤❤
अति सुंदर दोहोरी दुबै लाई बधाइछ
Sathi vanesi. Jepani. Khulera bolna. Sakne yo honi sathi vaneko ta ❤❤❤ best sister ❤️😘 haru pargati ko lakha suvakamana 🎉🎉🎉
रेनुका र अस्मिता मलाइ असाध्यै मन्पर्ने गायिका हुन दोहोरी मन नपर्ने कुरै भएन धन्यबाद !
जहाँ रेनुका अस्मिता मुसि त्याहा दोहोरीको छुट्टै आउँछ।हेर्न खुशी ❤❤❤
संगीतले मन ,मस्तिक र भावना मा छुनु पर्छ । तपाईंहरुको सबै टुक्का हरुले नयाँ उमङ ल्याएको छ - मन छोएको छ ।।अझै यस्ता यस्तै या यो भन्दा राम्रा शब्दहरुलाई सुनेर हामी पनि
मन मगन हुन पाउ.. उत्कृष्ट दोंहोरी को लागि २वै जनामा साधुवाद ।❤❤
Wow नानी हरू को dohori अति रमाइलो
दुवै जनाकाे दाेहाेरी धेरै रमाइलो र राम्रो छ अाज भाेलि रेनुका र सुमन दादाकाे लाईफ दाेहाेरी अाउदैन किन अफिसियल गित पनि अाउने भनेकाे अाएन किन हाेला दुवै जनाकाे
आहा सारै रमाइलो दोहोरी मलाई दुइटा बैनिहरुको गित सारै मन पर्छ सधैं हेर्नी गर्छु यो दोहोरिनी सारै राम्रो लायो मन पर्यो बधाई छ अनि सफलताको सुभकामना छ कतार बाट हेर्दैछु
दोहोरी मा मलाई मन पर्ने गायिका अस्मिता र रेनुका हो good luck तर रेनुका जी को मन को साथि को रहिछ हाम्लाई पनि थाहा पाउन पाएँ हुन्थो ❤❤❤❤❤❤❤
वाउ क्या रमाइलो दोहोरी बधाइ छ दुबै जना लाइ❤❤❤
Wow कस्तो राम्रो गाउनु भको दुबै मुसिहरुलाई अझै प्रगतिको शुभकामना❤❤❤
आहा कति रमाईलो दोहोरी ❤❤❤❤
जिस्कन पनी कति खुलेर जिस्कन सकेको दिदीहरुले साथी भनेको साथी नै हून्छ हजुरहरु दुई जनाको दोहोरी हेर्न अर्कै आनन्द आउँछ जिस्काउँदा जिस्काउदै दुवै जना भावुक हुनुभएको 😢 ❤❤❤
अति सुंदर दाेहाेरी दुबै लाई बधाइछ ❤❤❤
रमाइलो दोहोरी ❤
असाधै मन पर्ने 2 मुसि दिदि❤❤❤
Damibdhhori hjr haruko❤❤🎉🎉
रेनुका को स्वर राम्रो लाग्छ ❤❤❤
aaha kati ramailo ho best gaeka asmita renuka
अब चापागाईं हुनु पर्छ रेनुका❤️❤️❤️
अहा सारै रमाइलो मिठो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
आहा मनपर्ने गायिका हरु को गित मिठो छ❤❤❤🎉🎉🎉
मेराे बेस्ट सिङ्गरहरु धेरै माया छ मेराे हजुरहररुलाई🎉🎉 युटबमा हजुरहरु काे गित नछुटाई हेर्छु सार्हैमनपर्छ ❤❤❤
मन पर्ने गाएका हरु❤
लौ दोहरी त,,,,,,, भाका हालेको गफ जस्तै। रमाइलो र च।
आहा कति मिठो दोहोरी गीत गाउनु भएको हो
❤️❤️❤️❤️❤️❤️❤️
सारै मन प्रने गित ❤❤😊
सारै रमाइलो दोहोरो दिदी हरुको❤❤❤❤❤
पोथी भिडन्त कडा
राम्राे छ बधाई ❤❤❤❤❤
Sweet dohori my favorite de haru ❤❤
आधी घण्टा बीतेको पत्तो नाई भयन गज्जब रमाइलो
Maya kaila natutos sadai yastai hos dd बहिनी ko maya
Very nice song 🎉🥰🥰
❤❤❤
Wow ranuka Didi aani asmita Didi fan ❤❤❤❤
धेरै राम्रो दोहोरी दुबै जनाको !!!
Nice Dohori Sisters❤❤❤️❤️
पौडेल भाइ हो कि बुइनी हुन? कति मस्केकी नक्कली 😂
कुर्था लगाउ अझै म्याच गर्छ कि 😂🤪
Lastai man prne jodi duita kahile nxutnu❤❤
❤❤ बबाल मच्चाउने दोहोरी गीत ❤❤❤❤
Dubai Ko big fan I miss you dear sisters❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😅❤ धेरै राम्रो लाग्यो 🎉 मिठो भाका ❤❤❤❤
Nice song keep it up 👌
Wow nice dohori❤❤❤❤❤
लहै रेनु लन्ठु र मेरो पनी मुसी लाई भिडाउनु होला कृपया 👍👌💕🙏
Wow damii xa dohori❤
One of the best song
कति मिठो मुस्कान हो रे क्या
साइड्मा बसेर स्वर थप्ने ब्रोको स्वरले अलि खल्लो बनायो दोहोरि,शब्द हानाहान त बबालै छ।
खल्लो मात्रै होइन उत्पान्तै खल्लो बनायो तेस्सै गायर
wow ❤❤❤❤
अाहा कति रमाइलो। नयाँ RUclips का साथीहरू एकअर्कालाई सहयोग गरौ है।
अब सुरु गरिन्छ हामी चापागाईंललाई खोज्न तिर😂
nice.didi
best
Wow both are best❤❤❤
Nice song sis ❤❤❤❤❤❤
तिम्लाइ पर्खा त्यस्तो भन्नी😂😂❤❤❤
Dohorika Queen.
अस्मिता र रेनुका को दोहोरी नहेरी चितै बुझ्दै न रेनु त हाम्रै गाउकी चेली पनि हुन ।खास बिबाहा गर्ने केटा चाहिँ कुन देशमा छ।
😮😮8😮o
बधाई छ❤❤❤
गोपाल लाई आज देखे मैले❤❤
नाईस
Tyo gopal vnne ketolai dekhda sarhai Maya lagyo
Excellent!!
Wow nice❤❤❤❤❤
आहा❤❤
My Favourite♡︎♡︎
My favorit lovely 2❤❤❤❤❤❤
Misss you so much dd haru 😭😭😭😭😭😭😭😭😭😭😭😭♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭😭
Didi pol khulyo aja ta❤
Nice dohori❤️🙏
Asmita ❤❤❤
Good.song
Best xa❤❤❤
Kati ramailo haiiiii piyari sis haru ❤❤❤❤
Kati ramrie miss you Dd haru❤❤❤
My best n favorite ❤❤
दामी
❤❤❤❤❤❤❤❤❤❤❤
Plz vag 2
Vag 2 pani lyaunu hai❤❤❤
Wow ❤❤❤❤
Nice song ❤
Yasto po dohori ho
जय गित जय संगीत ❤❤